Тёмный

रवि र प्रचण्डको भित्री कुरा । विदेशी शक्तिको छुट्टै दाउ ||Rabi | Prachanda || Kp Oli 

Aajako Press
Подписаться 297 тыс.
Просмотров 10 тыс.
50% 1

Опубликовано:

 

25 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 23   
@shaligrampandit8741
@shaligrampandit8741 8 часов назад
अमेेरिकाबाट नागरिकता छोडेको कन्फर्मेसन आउदैन किनभने रबि अमेरिकामा बस्दा सरकारलाई कर छलेको मुद्दा चलि राखेको छ । रबिको अमेरिकामा रहेको घर अमेरिकाको अदालतले लिलामि गर्दैछ , जुन घरमा जेठि श्रीमती बसिराखेकि छन ।
@NimaLamatmg-bd4ei
@NimaLamatmg-bd4ei 10 часов назад
रबि बिदेशी भए पनि देशको लागी राम्रो गर्छ भने चाहे अमेरिका,जापान ,चाइना होस कि जुन सुकै देशको नागरिक होस राम्रो गर्छ भने हामीले कसैलाई रोक्दैनौ किनभने हामीलाई जनताको लागी राम्रो हुनुपर्यो जो सुकै होस
@ananathsapkota2032
@ananathsapkota2032 16 часов назад
यो बेबस्था र अबस्था दुबै बदलौँ 🎉२०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद, जिन्दावाद, भन्न नसक्ने र अझैपनि बिदेसि बाद र कार्यकारी राष्ट्रपति भन्दै हिँड्ने बुध्दिजिबि हरुपनि कतै, नेपाल नेपालिको अस्तित्व नै समाप्त पार्ने लेन्डुप दोर्जे जस्तैः सोलो पोईजन् पो, होकि क्याहो कसोहो् बुझ्नै गाह्रो भयो अबत् ?
@hiranyarajsharma3210
@hiranyarajsharma3210 7 часов назад
हेर्दै जानू देउवाले थाप्ने मात्रै हो हातपर्नेवाला छैन । केपीले देउवालाई समय बितेपछि थुक सम्मपनि दिने छैन। देउवाको लोभमा कांग्रेस नै भड्खालोमा जाकिनेछ ।
@janakshrestha5930
@janakshrestha5930 14 часов назад
युद्द त हुन्छ हुन्छ
@vishnugautam4882
@vishnugautam4882 11 часов назад
नेपालको आधिकारिक मानचित्रको बुट्टा १/२" चौडाइ २" लम्बाई लाउने लुगा को माथिल्लो भागमा देखिनेगरी धागोले सिलाएर / बुनेर सबै जनताले निरन्तर लगाउने अभियान चलाए सिमा सुरक्षा राख्न सहज हुने, साथै साँधियारी मुलुकलाई पनि दवावको सृजना हुनेछ ।
@RudharaBadhur
@RudharaBadhur 14 часов назад
राजा ल्याउ देश बचाउ
@Nepal1235
@Nepal1235 12 часов назад
सफ पाटि खारेज राजा बिना देस रहदैन
@birbahadurhamal9143
@birbahadurhamal9143 14 часов назад
व्यवस्था होइन नेत्रीत्व को कुरा होला।।
@dewakirai4940
@dewakirai4940 6 часов назад
Jai ghanti
@devibahadurpandey8528
@devibahadurpandey8528 16 часов назад
Raja aau Desh ra Dharma bachau janTa hasau.
@BishnuHariSapkota-j9l
@BishnuHariSapkota-j9l 9 часов назад
Yo kuraute le nagarik agenda gardaina.
@balrajpradhan9881
@balrajpradhan9881 11 часов назад
❤ JAI GHANTI ❤
@tilichotv4155
@tilichotv4155 6 часов назад
काठमान्डौ सबै माअोबादिमय भयो।अब देसको कुना कुनामा यस्तै हुनेछ
@tilichotv4155
@tilichotv4155 6 часов назад
प्रचन्डले भर्ष्टचारि कार्बाहि गरेको जन्तसले याद गरेछन।त्यसैले काठमान्डौबासि सबि माअोबादि।भोलि देसै माअोबादिमय
@jay9113
@jay9113 6 часов назад
Rabi Ra parchand Gadtantara Co mudaliyera sadakma chan Tara rajabadi Ra raparpa Ra parsai yo biwastha falne Dauma chan Teo ramroho Ra Janta yo biwastha hunzal Janta chuplagera basdaina .
@sundarshrestha6361
@sundarshrestha6361 11 часов назад
Pahile information pani Linus
@srenee2585
@srenee2585 12 часов назад
Budo bislesak yo desh bigarne dhamira hun janata lai vadkaune kam garcha write information dine hoina kunee research garne haru hoina andaz ko var ma kura garne😮
Далее
Ванька пошел!!!! 🥰
00:18
Просмотров 407 тыс.