Тёмный

रवि लामिछानेलाई पक्राउ गर्न खोजेको कि तर्साउन ? के गर्दैछ प्रहरी : टेकप्रसाद राई | Himalaya TV 

Himalaya TV
Подписаться 1,4 млн
Просмотров 45 тыс.
50% 1

Show Name : Face 2 Face
Host : Ramchandra Aryal
Guest : Tekprasad Rai
About us
.
Himalaya Television, named after the mighty Himalayas, is a channel that has a vision beyond the conventional vogues of broadcasting. Our ambition is not solely to show but also to raise awareness of human issues and embrace the heterogeneous needs of a multicultural society. Himalaya Television reaches out to all the people of Nepal from the plains of the Terai to the high lands of the Himalayas and to those struggling for their livelihood abroad. Himalaya Television Network (HTV), one of the top premium infotainment Satellite Television channels in the Nation started in the year 2010 and has been successfully able to create its identity in a short span of time.
.
FOLLOW US
.
RU-vid: / himalayatvnepal
Facebook: / himalayatv
Instagram: / himalayatelevision
Website: himalayatv.com
Google News: bit.ly/3xtbKBT
.
Copyright Himalaya Television Network. Any illegal reproduction of this content will result in immediate legal action.
.

Опубликовано:

 

26 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 236   
@ratnakarkiuser3529
@ratnakarkiuser3529 11 часов назад
रबि माथी स्वतन्त्र छानहिन होस तर गगने जोगाउन काङ्ग्रेसको स्वार्थमा लागेर रबि फसाउने योजना भयो भने उथलपुथल हुन्छ ।। नेपाल प्रहरी माथी हाम्रो बिस्वास छ ।।
@omThapa-f1k
@omThapa-f1k 13 часов назад
हामीलाई थाहा छ तपाईं काँग्रेसमा आबद्द प्रहरी अधिकृत हुनुहुन्छ घरमा जानेबेला भैसकेको छ भोलि जाने समाजमै हो, मनमा हरी छ भने काँग्रेसले दिएको गलत निर्णयलाई बलदिदै निर्दोषलाई फसाउने काम नगर्नु होला सत्यतथ्यमा टेकेर अगाडि बढ्नु होला राम्रो काम गर्नुहोस् तपाईलाई शुभकामना हाम्रो, रहयो कुरा राप्रपा कि माननीय गीता बस्नेतको ओ हेलो पत्रुकार महासय गीता बस्नेतको केश र रबी लामिछानेको केशमा आकाश पतालको फरक छ गीता बस्नेतले सहकारीबाट ऋण माग गरेर ऋण लिएकी हुन् उनी स्वयम् सहकारी सञ्चालक पनि हुन् जथाभावी प्रस्न नगर प्रस्न गर्नु अघि पढेर बुझेर प्रस्न गर्नु,जाबो पेट त सामान्य गरिबले पनि पालेको हुन्छ कैलाश सिरोहिया र रामेश्वर थापाको तलुवा चाटेर कति दिन पुग्छ हो 🤔
@subsshgurung9593
@subsshgurung9593 12 часов назад
Paisha aako hola ni bag KO bag ani kina nalagnu yo Chor haru
@SanuTgn
@SanuTgn 11 часов назад
❤❤❤❤❤
@krishnaprasadpoudel7574
@krishnaprasadpoudel7574 7 часов назад
💯
@jiwanniraula4149
@jiwanniraula4149 17 минут назад
भ्रष्टाचार नेताको सुरक्षा गर्नेर सर्वसाधारण दुखी लाई गोलि हान्ने काम हो नेपाल प्रहरी को काम
@Pawan-26SS
@Pawan-26SS 12 часов назад
कालो काङ्ग्रेस, र यमाले को कुरा सुनेर रबि माथी डन्डा चलाउन खोजेउ भने तिमिहरुलाई नेपाली जनताले माफ गर्ने वाला छैनन्।
@takbahadur2238
@takbahadur2238 11 часов назад
Good
@bhaktasherrai6834
@bhaktasherrai6834 12 часов назад
पत्रकार को प्रश्न र प्रहरीको जवाफले मान्छे हसायो। कसैले पत्याउछ प्रहरीमा राजनैतिक दवाव बेगर काम गर्छ रे😂🤣
@sharmilamshrestha3216
@sharmilamshrestha3216 7 часов назад
Kaha praharile tyesto garxa re, sabailai thaha xa kbgarxa vanera😢
@basantapaudel8455
@basantapaudel8455 13 часов назад
प्रहरी प्रमुख ज्यु!यदि रबिलाई पक्राउ पुर्जी जारी भयको थियन भने नेपालका मेन इस्टिमका भनियका मिडियाहरुले रबि विरुद्ध पक्राउ पुर्जी जारी भन्दै गलत समाचार फैलायर जनतमा भ्रम छर्दै गर्दा प्रहरी प्रसासनले जनतालाई सहि सुचना दिनु प्रसानाको दयित्व हुदैन???
@indrabahadur3433
@indrabahadur3433 13 часов назад
Rabi is tiger 🐅🐅
@baghbangsikirat2545
@baghbangsikirat2545 11 часов назад
ठग को सर्दार 😂😂
@rajlimbu5997
@rajlimbu5997 13 часов назад
रबि को नाम नालि यो भाते हरुको चुलो बनदा हुने छ तेहि भएरा रबि को नाम लि रानहछ यता हेर्यो रबि उता हेर्यो रबि जता तताइ रबि होइना के सारो पछि परेको हो
@user-krizal
@user-krizal 13 часов назад
25:00 ए हल्लुण पत्रुकार छबिराज मालिक हो रबि कारिन्दा यति बुझाउन तिमिलाइ के खुवाउनु पर्छ यार?
@1PowerOfchange
@1PowerOfchange 13 часов назад
15% siwif share Jo Bhagidar
@NGSubash0406
@NGSubash0406 13 часов назад
​@@1PowerOfchangeशियर लियो छोड्यो त्यो कुरा नि छर्लङ्ग छ त यार!!
@user-krizal
@user-krizal 13 часов назад
@@Hamrochannel-z2m तेसलाई स्विट शेयर भनिन्छ के धनराजको कन्डम अनि बाख्रेको अचानो॥ के खान्छन् यार यिनिहरु॥
@user-krizal
@user-krizal 13 часов назад
@@1PowerOfchange यो siwif भनेर के लेखेको हो के श्वेट शेयर लेख्न नजान्ने हनुमानहरु मेरो कमेन्टमा नआएको राम्रो है बाख्राको अचानोहरु॥
@ChandraDarlami-z1k
@ChandraDarlami-z1k 12 часов назад
Ma sanga pani kati company 100 50 kitta xa ​@@1PowerOfchange
@dilliramkhanal628
@dilliramkhanal628 12 часов назад
टेक सर नेपाल प्रहरीको प्रमुख बन्ने उच्च योग्यता भएको बौद्धिक र सालिन ब्याक्तित्व हो।
@RajaThapa-pz5ih
@RajaThapa-pz5ih 11 часов назад
अपराधी जो होस छोड्नु हुन्न रबि होस कि छवि कानुन सबैलाई लाग्नु पर्छ
@BaburamMajkoti
@BaburamMajkoti 8 часов назад
रबि को नाम नलिगि भात पचदैन 12 भाइ
@bidhanlakandri9390
@bidhanlakandri9390 10 часов назад
आहा कति राम्रो बिचार भएको प्रहरी अधिकृत जयनेपाल🎉
@abisijankumar8350
@abisijankumar8350 12 часов назад
प्रहरी प्रमुख ज्युले भन्नु भएको कुरा sahi❤हो भने अदालतबाट पक्राउ पुर्जी जारी भैसकेका व्यक्तिहरुलाई चाही किन पक्राउ गरेर कार्वाही गर्दैन?
@upendrabajracharya2041
@upendrabajracharya2041 7 часов назад
यो प्रहरि पनि गोबर नै खायको हो के?
@jiwanrai4164
@jiwanrai4164 8 часов назад
अन्तर्राष्ट्रिय लुटेरा माफिया गिरोहको नाइके रवि लामिछानेलाई तुरुतै गिरफ्तार गरेर , फरार अपराधी जीबी राईलाई इन्टर पोलमा मुद्दादर्तागरेर गिरफ्तार गरि ल्याउनु पर्छ ।
@gaganbharati4375
@gaganbharati4375 5 часов назад
खान नपाउला भनेर भुगेको देख्दा अचम्म लाग्छ
@kajipariyar5065
@kajipariyar5065 3 часа назад
१२भाई मध्ये को एउटा पत्रुकार हो यो सुर्य थापा को ईन्टरभिउँ हेरा जग्दिस खरेल जि ले पटकपटक सोधपुछ गरेका छन रबि ले कतैबाट पैसा ल्याउनु भको छैन भने को छ
@kishorgiri1144
@kishorgiri1144 8 часов назад
Don't touch Ravi balen kulman
@binodkhulal
@binodkhulal 7 часов назад
टेक प्रसाद राई ईमानदार प्रहरी अफिसर हो त्यति थाहा छ बाकी हेर्दै जाउ ❤❤
@kalyanbista9712
@kalyanbista9712 8 часов назад
नेताको इशाराले काम नगर्ने हो भने बालकुमारी को अभियुक्तलाई किन पक्राउ नगरेको??
@dipakprasadKandel-zc7ix
@dipakprasadKandel-zc7ix 12 часов назад
रबि लाइ पक्राउ पुर्जी दियो भनेर अफबाफ फैलाउने मिडिया लाई प्रहरीले किन कारबाहीमा ल्याउन सक्दैन
@sudeepbhattarai7260
@sudeepbhattarai7260 8 часов назад
टेक प्रसाद राई ज्यु लाई नमस्कार छ। तपाईं नेपालगन्जमा नाम कमाएर जानू भएकाे हाे। अागामी समयमा राम्राे गर्नुहुनेछ भनी अाशावादी छु। यहाकाे उत्तराेत्तर प्रगती काे कामना गर्दछु।
@nirupama6957
@nirupama6957 11 часов назад
हुन त नेपाल प्रहरी, सशस्त्र, र नेपाली सेना पार्टीबाट आएका मन्त्रीको मुनी बसि कामकाज गर्ने गर्छ त्यसैले दबाब त कति हुन्छ हुन्छ भन्न सक्ने अवस्था छैन त्यो पनि सोध्ने कुरै हैन जस्तो लाग्छ।
@dillibasnet7670
@dillibasnet7670 9 часов назад
सहकारी ठगी मा रबी लामीछाने को मात्र छानबिन हुन्छकी अन्यको पनी हुन्छ
@sadishghimire7345
@sadishghimire7345 8 часов назад
Kangres amaleko vrastachari khate sabai lai des nikala garnu parxa
@ganeshbikramshahi4152
@ganeshbikramshahi4152 11 часов назад
होइन किन रोईलो गरेको होला।गृहमन्त्री भएका मान्छे खुब बहादुर बाल कृष्ण खाड बिजय कुमार गच्छदार जेपि गुप्ता चिरिन्जिबी टोप बहादुर जस्ता लाई र सरकार ले खोर मा पुर्याएको छ।
@jhabindrakumal1109
@jhabindrakumal1109 8 часов назад
प्रहरी पनि राजनीति मा फस्यो।
@rajubohara-b3i
@rajubohara-b3i 7 часов назад
यो कस्तो अनपड जोक्कर हो छक्क पर्छु।
@prabinkumargurung179
@prabinkumargurung179 12 часов назад
Jyadai Paripakkwa Jawaf. Professional Jawaf Dinu Bhayo Acting IGP Jyu le. Hamra Neta Jyu Haru le Pani Paripakkwa Jawaf Dinu Bhayo Bhane Bibad Haru Aaudaina. Janta Haru Pani Jimmewar Hunchhan. Nepal 🇳🇵 Prahari Ko Jaye Jaye Hos.
@rishihangkhim7072
@rishihangkhim7072 7 часов назад
पुलिसले मिडियालाई अन्तर्वार्ता दिने देश नेपाल मात्रै होला। अचम्मको गणतन्त्र,,,
@The_Wisdom_House
@The_Wisdom_House 3 часа назад
एउटा नागरिक सँग राम्रो सँग बोल्न त जान्दैन नेपाल प्रहरी , अरु के पो जानेको होला। ट्राफिक नियम को कुरा नागरिक लाई भन्दा प्रहरी लाई नै जरुरी छ। डिउटी मा चोक मै खैनी सुर्ती माडिरहेको हुन्छन् । जति बेला मोबाइल चलाइरहेका हुन्छन् । बोली त कति नराम्रो , सुन्दा आफैलाई धिक्कार लाग्छ। ठाउँमा बस्नु छैन, गल्ली भित्र लुकेर ढुकेर बसेको हुन्छन् ।
@rabindrayadav185
@rabindrayadav185 12 часов назад
सहकारि ठगीमा रबि लामिछाने र गोरखा मिडिया मात्र छ कि अरु पनि अरु ठगहरूको एउटा पनि चर्चा छैन मिडियाहरूमा पनि जहाँ तही मात्र गोरखा मिडिया र रवि लामिछाने मात्र। त्यस्तो किन हो? अरु ठगहरुको बारेमा को बोल्छ
@BhandariPadam-so9of
@BhandariPadam-so9of 9 часов назад
यस्ता कुरा तिम्रा छोरा छोरी ले पनि पत्याउदैनन जन्ताको आखामा छारो हाल्ने काम नगरा एस्ता कुरा गरेरा जन्ता नहसाउ
@deepakadhikari3560
@deepakadhikari3560 12 часов назад
पत्तु झाेल् पत्त्रकार यस्ले समितिकाे प्रतिबेदन पढेकाे रहेनछ।
@Resamthapa-ib6ul
@Resamthapa-ib6ul 11 часов назад
गगन गगन नै हो जस्ले गगन सङ्ग जोरि खोज्छ उ सकिन्छ इतिहास काफी छ राजालाई त ठेगान लगायो भने नाथे रबि को के कुरा
@amarsingsaudsaud3048
@amarsingsaudsaud3048 10 часов назад
इ चिक्ने पुत्र कार हरु लाई रबि को नाम नलि निद्रा लाग्दैन हो हो खाते हरु
@RomanChhetri-rh8cy
@RomanChhetri-rh8cy 8 часов назад
हेर यो निरिह पुलिस बर्दि फालेर पेन्सिन खाएर बस हो
@janakibohara7911
@janakibohara7911 12 часов назад
Tapai kasto patrakar ho ali kada prasn sodhnai naskne
@sushmashresthaamatya5846
@sushmashresthaamatya5846 Час назад
I'm doing unsubscried this media. They are taking interview with corrupted people. Some media are supporting corrupted Leader.
@sushmashresthaamatya5846
@sushmashresthaamatya5846 Час назад
He seems to corrupted Congress police. How we can believe he will save nepali. Nepali people don't trust on police, army. They work on setting and agents.
@bhojbahadurghale5274
@bhojbahadurghale5274 9 часов назад
वाइयात अन्तर्बार्ता
@romankarki6323
@romankarki6323 7 часов назад
नेपाल प्रहरी विघटन गर्नु पर्छ
@ngawangphuntsok4031
@ngawangphuntsok4031 Час назад
Nepali news why ? Only Rabi sir he is right parsons
@NAVINTHAPA-g9d
@NAVINTHAPA-g9d 12 часов назад
प्रहरी पकड्न नगएर के चोर्न गएको हो त
@krishnaprasadpoudel7574
@krishnaprasadpoudel7574 7 часов назад
Karod Arab...diyera dig..ig..bhayeni...bhanna ta nispacgeya bhannai pareyo ni...
@BalGurung-l4g
@BalGurung-l4g 2 часа назад
With out evidence you can not do that and this also what reason you try to arrest to him?
@BalGurung-l4g
@BalGurung-l4g 2 часа назад
How with out evidence how you going to arested rabi ?
@mayaadhikari3448
@mayaadhikari3448 12 часов назад
Rabin is the hope of the country for now ❤❤❤❤
@nabinthapa389
@nabinthapa389 11 часов назад
Timta kaka baba le thar greko xan
@BirendraSingh-y7q
@BirendraSingh-y7q 3 часа назад
Tek sir yamale congress ko jhole nabannu plzz rabi lai purai phasauna khojeko xa nispachhya xanbin hos
@sonamgyaltsosherpa
@sonamgyaltsosherpa 5 часов назад
छानबिन प्रतिबेदनमा रबिको दोष देखिएन भन्छ,यो प्रतुकार भनौद उल्टो उल्टो सोधपुछ गर्दो रहेछ
@jasminmaharjan-y6r
@jasminmaharjan-y6r 10 часов назад
Rabi sir ko lagi pray ta gardai xu aba ta dose increase...rabi sir bhaneko rabi sir nai ho 💯 🙏 sabai janta ko mutu ko dhakan best...office ma kaam gare paxi staff haru lai salary ta dinai paryo ni jastai ho
@kajigajmer4154
@kajigajmer4154 5 часов назад
❤❤❤❤❤❤dig sapko kura bahirabata herda sahi hola but neta harule afno faverma controlling definately garxan
@rambasnet-ie1rg
@rambasnet-ie1rg Час назад
Nepal parahari Behera neta kho order byak jantha lagi yo pariwarsi k Kam 😊
@umeshzee-cee1936
@umeshzee-cee1936 Час назад
मिडिया ले किन लेख्याे पक्राउ पुर्जी जारि भयाे भनेर अनि प्रत्रकार महाेदय ले किन न साेधेकाे याे झुटाे news लेख्ने लाई के कार्वाही हुन्छ खै याे question साेधेकाे ..?
@rishihangkhim7072
@rishihangkhim7072 7 часов назад
पुलिसले मिडियालाई अन्तर्वार्ता दिने देश नेपाल मात्रै होला। अचम्मको गणतन्त्र,,,
@toyapoudel5331
@toyapoudel5331 Час назад
पत्रकारजिको आंखामा कसैले पन्च हाने जस्तो छ ।
@user-ev8qu8vf2u
@user-ev8qu8vf2u Час назад
राष्ट्रिय सहकारी ठगलाई रवि लामिछाने, धनराज सबैलाई तुरुन्त पक्राऊ गरेर गरिव जनतको पैसा असुल उपर गर्नुपर्छ। नेपालको सबै काण्डमा सहकारी ठगको रविको संलग्न देखिन्छ यस्तो ठगको ठाऊ जेलनै हो। हर्क, बालेन र स्वागत नेपाल जस्तो असल छविको व्यत्ती चाहिन्छ 😢
@NCSSG_OFFICIAL
@NCSSG_OFFICIAL Час назад
यो राई ज्यु को बोली बाट नै थाहा हुन्छ।राजनीति दबाब हुन्छकी हुदैन भन्ने कुरा १ नम्बर मा अहिले नेपाल मा नेपाल प्रहरीको नै संलग्नता देखिन्छ।
@bhimbhattarai4576
@bhimbhattarai4576 4 часа назад
Hainahao nepal prahari bisleson gardai hidneho mediama astako lagi chai kun kanun lagxa hola antarbarta didai hidne in on duty ma ?
@krishnaprasadpoudel7574
@krishnaprasadpoudel7574 7 часов назад
Hypothesis lekhne patrukarlai main ...stream medialai kanun...niyam..hunxa ki nai???
@rijantamang3887
@rijantamang3887 Час назад
Aru shakari ko name koi Media tv RU-vidr Rabi ko name nalihe sama Khana paudain kukur kukurni haru Rip
@OptimisticAzaleaFlower-lp6tj
गलत समाचार लेख्ने काे लागि कार्बाहि हुन्छ कि हुदैन गलत समाचा लेख्ने अनि गलत भयाे भनी माफि माग्ने हामी जनता कस्काे बिश्वास गर्ने हामी जनता ,गलत समाचार लेख्ने लागि कार्बाहि हाेस,
@bbrana2011
@bbrana2011 9 часов назад
Why only behind the one person?
@PBonlinevlogs
@PBonlinevlogs 5 часов назад
देशमा हत्या हिङ्शा बलत्कार , भष्टाचार लगायतका जघन्य अपराधमा जहिले प्रहरी निकै पछाडि छ।
@sandeepthapaliya2838
@sandeepthapaliya2838 7 часов назад
Congress KO Dana Pani pareko raxa
@KhrishnaPaudyal
@KhrishnaPaudyal 5 часов назад
यी पत्रकारले रविको नाम भन्दा अरुको नाम भन्नै जानेका रहेनछन।।खालि रवि रवि मात्र भन्छ।अरु सहकारि ठगको नाम नै लिदैन त।।।।
@BirkhaPakhrin
@BirkhaPakhrin 9 часов назад
Sojhai doshi thahar vanna mildaina ni sahakari thagima samlagna dekhin vaner pratibedanle batayo but rakam upchalan gareko bishayama chhanbin hola tyo arkai Pato ho
@lalsinghtamang1772
@lalsinghtamang1772 12 часов назад
right sowal fark fark kanunu yo prmuk le afuno nokori bachaudaxa
@jhabindrakumal1109
@jhabindrakumal1109 8 часов назад
पत्रकार पनि रबि रबि भनिरहेको रहेछ मुला ,,, अरु बाँकी खोज्दैन।
@cbmagar8443
@cbmagar8443 6 часов назад
नेपाली प्रहरीले कानुनले दिएको प्रक्रिया अनुसार कहिले पनि अगाडि बढ्दैन अगाडि बढ्छ त पार्टीले फिएको निर्देशनमा अहिले यो प्रहरी पनि काङ्ग्रेस एमालेको सरकार छ जागिर जोगाउन लाई भएपनि काङ्ग्रेस एमालेको पक्षमा बोलेको छ
@KhrishnaPaudyal
@KhrishnaPaudyal 6 часов назад
यी युटुवर ,टिभि सबैले रविको नाम बेचेर खान पल्केका छन।अरुको नाम लिए ,चुलोमा आगो बोल्दैन।रविको नाम नै काफि छ। कति गर्छौ देशमा रवि बाहेक कोहि छैन पक्राउ पुर्जि लिएको
@pramilarajbhandari-kc3il
@pramilarajbhandari-kc3il 4 часа назад
SAHAKARI PIDIT HARU LE NYAAYA KAHILE PAAUXAN ? SAHAKARI THUG HARU LE KAHILE DAND SAJAAY PAAUXAN ? SAHAKARI THUG HARU KO SAMPATI KAHILE LILAAM HUNXA? SAHAKARI THUG HARU LE AAFANT KO NAAM MAA RAAKHE KO SAMPATI KAHILE LILAAM HUNXA? THULA NETA HARU ( SAHAKARI THUG ) KAHILE JAIL JAANXAN ?
@bharatbudhapriti5436
@bharatbudhapriti5436 7 часов назад
अधिकारि जिउ तपाईं पनि नेपाल को मय गर्नुस रबिलाइ काम गर्नु दिनुश।यहि बेला हो ।नेपाल बचाउने बेला आको छ
@dipak.thapa2736
@dipak.thapa2736 11 часов назад
जनतालाई गृहमन्त्रालय र प्रहरीको विश्वास गर्दैनन् जनताले।
@ftm1044
@ftm1044 12 часов назад
पार्टी का झोले‌ नभई नेपालमा‌ impossible, तेई भएर‌ पुलिसमा जनताको भरोसा गर्न नै छादि सक्यो
@swortamang3393
@swortamang3393 6 часов назад
अरुलाइ चाहिँ अदालतको आदेश कुरिरहनु नपर्ने तर चार स्वास्निको पोइ रबि लामिछानेको लागि मात्रै किन अदालतको आदेश कुर्नु पर्ने? खोइ त कानुनी समानता? जातिय,बर्गिय भौगोलिक अनि लिङ्गको आधारमा कानुनी व्यबहार गर्नु कतिको उचित होला?
@AasoklamaTamang
@AasoklamaTamang 11 часов назад
That was not only halla halla.
@ramthakali-t5v
@ramthakali-t5v 3 часа назад
Let’s see Nepal police hami bina dabab ma kaam gardaina hudaina herdai jau yo pani yaad rakhnu rajniti le dabab le kaam Garera kasailai fasyo bjane harek Nepali police le bichar garnu mero pani family cha Jun kura kasaile pani gumauna sak daina
@Satishkar1753
@Satishkar1753 6 часов назад
Sahi kuro garnu vợ kanun anusar agi badnus hami saath ma xau❤❤❤❤❤❤❤❤❤❤
@krishnakc4153
@krishnakc4153 2 часа назад
Rabi is 🐅🐅🐅🐅
@keshgurung2058
@keshgurung2058 13 часов назад
Jaya rabi ❤❤❤
@prakashkhanal808
@prakashkhanal808 9 часов назад
thumb down गर्नुपर्छ गलत news लाइ
@हरामीTIGER
@हरामीTIGER 5 часов назад
आइजिबी सर तपाईले नेपाल प्रहरी को तारिफ गर्दै हुनुछ फेरि किन राज्निती करण छान्बिन सुईकार गर्नु भो एदि प्रहरी राज्निती को दबाब छैन भने त्यो समिती को आधार मान्दैननु हामी प्रहरी ले आफ्नै तरिकाले अनुसन्धान गर्छौ निस्पक्श्य किन अझै पनि भन्नू हुन्न त
@BishonLamichhane
@BishonLamichhane 11 часов назад
Alikati garo qsn aayo vane tyo ta bahiri halla matrai ho.Patrakar le pani khoi prati prasna gareko?
@devilalsubedi7642
@devilalsubedi7642 8 часов назад
जाे सरकार ऊसँग जय नेपाल भनुभनदा वाहेक अरू केही गर्न सक्दैन नेपाल प्रहरी जय नेपाल हजुर भन्दै सलाम ठाौकदाौ हाेश हजुर भने मात्रै हाे एसरि बुझ्नुपर्छ नेपालि जनताले
@narendrapandey8055
@narendrapandey8055 9 часов назад
Nepalko police t netako security guard matra ho je jati bole ni patrakar jiu khali stideo samaye brabad matra ho
@prabinkumargurung179
@prabinkumargurung179 11 часов назад
Simit Shrot Ra Sadhan Ko Babjud Hamro Nepal Police le Bishwa Mai Kirti Failayeko Chha. Rajjya le Shrot Ra Sadhan Sampanna Banaunu Paryo. Nepal Army, Nepal Police Ra Sasastra Prahari ko Gaurabshali Itihash Chha. 🙏🙏
@saliksconcept9876
@saliksconcept9876 11 часов назад
Hait... yesto interview dekhayera Nepali Janta ko time waste na garnus ta please 🙏 ! Kunai dabab hudaina..re? Seto jhootai jhoot bhayo hajur.
@Whatisthiscountry98
@Whatisthiscountry98 6 часов назад
पैसा चोर्ने चोरलाई समात्ने हो, पैसा चलाउने लाई हैन। चलाउने लाई था पनि हुँदैन
@buddha880
@buddha880 7 часов назад
Pratibedanle dosi dekhako xa? gaddari haru k news prasaran gareko hawa bolnu hudaina
@podverse69
@podverse69 9 часов назад
💖💖💖🔔🔔🔔कालो काङ्ग्रेस र कालो सुर्येको पत्ता साफ १२३ भयो ७७ जिल्ला रा स्वो पा को किल्ला १००% जये युवा जय घण्टी । जय रबि दाई । हामी जनता तपाईको साथमा छौ ढुक्क हुनु होला ।💖💖💖
@prembahadur4889
@prembahadur4889 12 часов назад
Rabi good lucl jey nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
@prajolgautam2734
@prajolgautam2734 11 часов назад
Haawaa बोल्छ निरमला लाई को तेरो बाउले लुकायो 🙄🙄 खै प्रभाब नभाको भय खै न्याय
@SanuTgn
@SanuTgn 11 часов назад
हेलो पत्रकार जिउ हजुर ले सोधेको प्रस्न को लागी हजुर लाइ उपाधी ल तँ पनि 12 भाइ पलस 13 भाइ माचिक्ने रहेछ्स धन्यवाद
@ThamMagar-gl2tg
@ThamMagar-gl2tg 6 часов назад
Kanun bomijim kam garnu hola parhari sap,, kasaiko parloban ma ra saktima parman lukaune metne ra thapne na garnu hola jata tetai ramita herda herda wakka lagyo 😂😂😂
@raju_Thapa555
@raju_Thapa555 11 часов назад
Good luck rabi🎉🎉🎉🎉🎉
@bishnukumarshrestha9997
@bishnukumarshrestha9997 9 часов назад
नेपाल प्रहरी का निमित्त प्रमुखले सत्य सेवा सुरक्षाणम को मन्त्रलाई आत्मा साथ गरी राज्यबाट निर्मित ऐन नियमको परिधी भित्र रहेर आफ्नो कर्तव्यको पालना गर्न सदैब प्रतिबद्ध छ भन्नु भयो।यो भनाई ज्यादै प्रशंसनीय छ।यसै मन्त्र लाई आत्मा साथ गरेर सरकारको मात्र नभै जनताको पनि मन जितेर काम गर्दै जान सकोस।शुभकामना छ।
@PrimOli-el1rg
@PrimOli-el1rg Час назад
यो मान्छे सबै झुठो बोलिरहेको छ
@anilkumarthapa3241
@anilkumarthapa3241 11 часов назад
नेपाल प्रहरीले नियम कानुन बमोजिम काम गरेकाे हुनाले जाबाे प्रहरीको सरूवा बारे यिनलाई थाहै भएन, २०४६ पश्चात् नेपाल प्रहरीले कति काम कानुन बमोजिम गर्याे नेपाली जनताले राम्ररी बुझेका छन ।
@BCRaai
@BCRaai 4 часа назад
एक सच्चा कर्तब्यनिष्ठ, ईमीन्दार सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (AIG) टेक प्रसाद राई (दाजु) सलाम छ हजुर लाई, गर्ब गर्छौ हामि । 💐💐💐
Далее
On Air With Sanjay #531 - Bishal Bhandari
2:15:53
Просмотров 37 тыс.