Тёмный

रवि विरुद्धको बयान कान्तिपुरले कसरी पायो ?गोप्य सुचना दिने अधिकारीलाई मुद्दा चल्ने अधिवक्ताको खुलासा 

Headline Nepal
Подписаться 321 тыс.
Просмотров 28 тыс.
50% 1

#headlinenepal #sanjeeb #rabilamichhane #yagyamanineupane #kpoli #deuba #gaganthapa
रवि विरुद्धको बयान कान्तिपुरले कसरी पायो ?गोप्य सुचना दिने अधिकारीलाई मुद्दा चल्ने अधिवक्ताको खुलासा !
👉Headlines Nepal Presents:
Program: Headline Bishesh
Presenter: Sanjeeb Regmi
Guest: Yagyamani Neupane
Camera: Sachin Bist
Edit: Ratan Sunar
👉Subscribe Headline Nepal: shorturl.at/lKQW5
👉Follow Headline Nepal
Facebook: / headlinenepal
Twitter: / headlinenepal
RU-vid: shorturl.at/lKQW5
👉Note:
Using this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on the website is allowed).

Опубликовано:

 

24 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 500   
@hikmatmagar4191
@hikmatmagar4191 3 часа назад
कान्तिपुरे मिडिया लाई घेरा हाल्नु पर्छ र कैलाशे लाई जेल कोच्नु पर्छ रवि लामिछाने को खेदो गर्दै छन् काङ्ग्रेस एमाले कान्तिपुरे मिडिया जहाँ भेट्यो त्यही ठोक्नु पर्छ 👊💪👊💪
@bhupenrijal8515
@bhupenrijal8515 3 часа назад
कान्ति पुर लाइ बहिस्कार गरौ ।। सबैले। आज बाटै ।। सुरु
@arnaudsepi-qh7ec
@arnaudsepi-qh7ec 2 часа назад
I did already
@dennylama3716
@dennylama3716 2 часа назад
Maile ni garisake rip kantipur
@DevprakashPhago-lc2xt
@DevprakashPhago-lc2xt Час назад
Yo kanitpur ra Prime Media utastiie ho
@sadhuramshrestha8158
@sadhuramshrestha8158 Час назад
मैलेत पहिलेनै छाेरदिसकेछु 😮किनकि देश बनाउन भनेर अाउनि लाई ठाउदिदैन रहेछ ठुलाभनिहरूले यदि ठागनै हाे भनी समायर छानबिन गरेर जेल काेचन अबत जन्ताले पनि बुजिसक्याे त
@RajKc-y3s
@RajKc-y3s Час назад
Rip kantipur
@hemlalchenal
@hemlalchenal 2 часа назад
सबै नेपाली मिलेर कान्तिपुर लाई बहिस्कार गर्न सुरु गरुम
@mlbbking4573
@mlbbking4573 2 часа назад
Maileta bahiskar gari sake
@iloveMom-s4v
@iloveMom-s4v 2 часа назад
होनी
@KrishnaPunmagar-ev4bn
@KrishnaPunmagar-ev4bn 2 часа назад
बहिस्कार मात्र हरेर नहुने भो सडक छाप बनाउनु पर्छ जागौ
@gopalgodar7043
@gopalgodar7043 Час назад
Ban garauni parane ho
@TekMagar-c8x
@TekMagar-c8x 2 часа назад
कान्तिपुर मिदियां लाई जेल कोच्नु पर्छ
@nabinnepal3688
@nabinnepal3688 2 часа назад
सबैले कान्तिपुर बहिस्कार गरेर आगो लगाऔ
@UpretyKusum
@UpretyKusum 2 часа назад
म त सन्जिब दाइ भिडियो कति बेला आउँछ भनेर हेरेर बसेको बल आयो मन नै खुसी लागो परदेश मा भएर नि सधैंभरि सन्जिब सरको भिडियो हेरेर मात्र बिशवास लाग्छ ठुला ठुला पुत्रकार गदा हरु सन्जिब दाइ बाट सिक निस्पकक्ष सत्य त्थय के हो भनेर खोजेर बुझेर यसरी जनतालाई बुझाएको मा नमस्कार छ सन्जिब सर त्यो गनगने लाई माग्नु परो अब त्यो समसध मा देखाएको त्यो रबिले सहकारी मा आफैंले हस्ताक्षर गरेर पैसा लिएको प्रमाण पेस गरौँ भनेको त्यो प्रमाण अब गनगने सँग जनताले माग्ने छन् र घिसारेर रोडमा ल्याउछन् हेक्का रहोस् जय देश जय रबि🙏🔔
@bishnushrestha500
@bishnushrestha500 2 часа назад
कान्तिपुर लाई नजलए सम्म याे बिहारीले नेपाल सिध्याउछ जय घन्टी
@urmilaacharya6854
@urmilaacharya6854 2 часа назад
कान्तिपुर बहिस्कार गराैे जनताहरू जय रवि जय 🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@KeshavBhandari-px5cx
@KeshavBhandari-px5cx 2 часа назад
यो सर्कार र कान्तिपुरे बदमास को काम नया सक्काउने आफ्नो भ्रस्ट नीति कायमै राख्ने र अपराधिको बचाउ गर्ने ठूलो सणेन्त्र गरेको तियो र अझै गर्दैछ ! कान्तिपुरे लाई बहिस्कार न गरेकाले गरौ ! यो खणेन्त्रकारी सर्कार बिरुद्द देसै भरिबाट सान्ती पुर्ण आन्दोलन गरौ ! जरुरत अनुसार ससक्त आन्दोलन गरौ ! रबि र यो देस्मा भएका सहकारि पिडित लाई न्याय दिलाउन दबाब मुलक कार्बाइ गरौ !
@Sisokatwal
@Sisokatwal 2 часа назад
यो कान्तिपुर पतृका फटाहा सिरोहिलाइ देश निकाला गर्नु पर्छ
@paudil1697
@paudil1697 2 часа назад
जे होस २/४ जना इमन्दार पत्रकार जिवितनै छन त्यसमा तपाईं पर्नु हुन्छ सर, त्यसैले जनता ढुक्क छौ, अब कान्तिपुरमा आगो लाउनुको विकल्प छैन।
@AnupSijapati-tu5yg
@AnupSijapati-tu5yg 2 часа назад
जय घन्टी जय रबि दाई
@TangkanathSubedi
@TangkanathSubedi Час назад
अब देशभरिका युवा जागेर यो सरकारलाइ परास्त गर्नु को विकल्प छैन।जय रवि❤❤❤ जय घण्टी ❤❤❤
@kajipariyar5065
@kajipariyar5065 2 часа назад
यो कान्तिपुर लाई बहिष्कार गर्नु पर्छ देश का ठुलो पार्टी ठुलो मिडिया हरु ले कसरी हुन्छ रबि जि लाई फसाउने भनेर दोसि खोज्दैछ भेटेको छैन जय रबि जि जय घण्टी 🔔🙏🔔🙏
@Ramesh777Karki
@Ramesh777Karki 2 часа назад
कान्तिपुर र काँग्रेस एउटै हो!चेतना भय.
@raju_Thapa555
@raju_Thapa555 Час назад
रबि दाई अघि बढ्नु 84 मा यक पटक हजुर लाई साथ दिने छौ।
@bishnubk3822
@bishnubk3822 2 часа назад
कान्तिपुरमा गएर अब हामी सबै जनता मिली त्यसको अफिसलाई खारेज गर्नुपर्छ। कैलाश सिरुवा भन्नेलाई इन्डियामा पठाउनुपर्छ
@HariprasadBhattarai-u6s
@HariprasadBhattarai-u6s Час назад
100%Thik kura
@BinduThakuri
@BinduThakuri 11 минут назад
Kailase ko bau chora Lai nai India lakhetnu parcha.
@BikramlamaBikram
@BikramlamaBikram Час назад
रबि लामिछानेलाई जनताको समर्थन छ। ढुक्क भएरा बस्नु जय घण्टी🎉🎉🎉
@Something-f9g
@Something-f9g 2 часа назад
कानतिपुर लाई बहिसकार गरनुपरछ ❤जय घनटि जय रबि❤❤❤❤
@chakgurung3175
@chakgurung3175 Час назад
कान्तिपुर, गगन थापा कृपया यस्तो झूट नबोल, तिमिहरू उत्तानो परिसक्यो ❤❤❤❤
@sumanmagar2186
@sumanmagar2186 2 часа назад
सबै जन्ता ले कान्तिपुर बहिस्कार गर्नु पर्छ
@Sisokatwal
@Sisokatwal 2 часа назад
आजै बाट बहिस्कार कान्तिपुर
@delsbabu1768
@delsbabu1768 2 часа назад
ल मैले अन्फलो गरे।।।
@rajshrestha515
@rajshrestha515 41 секунду назад
कान्तिपुर मात्र होइन रबि सर ले बाह्र भाइको नाम लिए देखि नै मैले हेर्न र सुन्न छोडेको छु
@bibaslama2262
@bibaslama2262 Час назад
एही भएर नेपाली जनताले यो पुरानो भ्रष्टचारी पाटीहरु लाइ पत्तासाफ गरौ ।
@devrajrai692
@devrajrai692 Час назад
अहिलेको सरकार र कान्तिपुर मिलेर रबिलाई जेल हाल्ने कोसिस मात्रै हो ! जन्ता जागरुक हुनुपर्यो
@birbdrachhami1962
@birbdrachhami1962 Час назад
right
@RameshBhattarai275
@RameshBhattarai275 2 часа назад
यो देश को भविष्य नै रवि हो, सबै जनता चनाखो हुनु पर्ने देखियो।
@subashpaudel9655
@subashpaudel9655 Час назад
कान्तिपुर मुर्दावाद ✊✊✊
@Rosterianxu-dy4dk
@Rosterianxu-dy4dk 2 часа назад
कान्तिपुरलाई बहिस्कार गरौ।
@iLaa-e5g
@iLaa-e5g 2 часа назад
अब जनताले यो कान्तिपुर को अफस फोड्नु पर्दछ
@ShibhaThing
@ShibhaThing 2 часа назад
अब त अत्तीबो अब 84 नकुरौ 81मै अन्दोलनको सुरुगरौ साथिहो तर एस्म बालेन र रबिको एउटा स्टाटस चाह्यो
@ganeshKunwar-w3t
@ganeshKunwar-w3t Час назад
कान्तिपुर लाई पहिला बहिस्कार गरौ। अनि सत्य तथ्य को आधारमा काम कारबाही गरौं। यो मीडिया को पछाडि नलागौं।
@Samarpanmagar-jj5ct
@Samarpanmagar-jj5ct 2 часа назад
कान्तिपुर लाई देस निकाला गर्नु पर्छ अब बोलेर होइन बाटो मा आगो बाल्नु पर्छ रबि सर???🔔🔔🔔🔔🔔
@NunaStha
@NunaStha 2 часа назад
यो कान्तिपुर पत्रिका भहिस्कार गरोै नेपाली जनता हो ???/ रबि एउटा राम्रो मान्छे हो जनता साथ मा छोै रबि को ???? जबसम्म भर्ष्टचारी काग्रेस एमाले रहे सम्म यो देश अगाडि बडदैन?????????
@josephchand3576
@josephchand3576 2 часа назад
Jaya ghanti
@paudelvijaya1803
@paudelvijaya1803 2 часа назад
सहि बिष्लेषण यज्ञमणीनसर ।
@parkashTamang-h9p
@parkashTamang-h9p 2 часа назад
कतिरामराे मुठाेकुरा सलाम हजुरहरुलाई❤
@sameergautam3608
@sameergautam3608 Час назад
एकदमै सहि विष्लेषण नेउपाने सरको👏👏👏
@NCSSG_OFFICIAL
@NCSSG_OFFICIAL 2 часа назад
सम्मान छ।यज्ञमणि न्यौपाने सर अब बाकी अरु केही होइन ७७ जिल्ला बाट युवा शक्ति जाग्ने बेला भएको छ।।।।नेपाली हरु भेडा झोले नबन्नुहोस कुरा बुझ्नुहोस सत्यको पक्षमा बोल्नुहोस।।।
@chitrarana1214
@chitrarana1214 2 часа назад
काङ्ग्रेस मा कैलाश सिरोहियाको जेठान,सालोहरु छन।
@KumarAdhikari-cv5zb
@KumarAdhikari-cv5zb 3 часа назад
अब गफ मात्रै हाेईन अब ईमानदार जनता सबै सडक मा जाने निर्णय गर्नुपर्दछ। यी २१ सांसद सांसद भवन छोडेर सडकमा आउनुपर्ने हुन्छ।
@aadikbhurtel5930
@aadikbhurtel5930 3 часа назад
जे होस् नेपालमा दुई चारजना पत्रकार इमान्दार लाग्यो। त्यसमा तपाईँ पनि पर्नुहुन्छ ऋषि धमला जस्तो कहिले पनि नहुनु होला
@eshawagle1683
@eshawagle1683 2 часа назад
अधिबक्ता ज्यु,राम्रो विश्लेषण धन्यवाद
@deepakrajbaral7888
@deepakrajbaral7888 2 часа назад
कान्तिपुर बहिस्कार गरौ !
@AmritPun-wq1ci
@AmritPun-wq1ci 2 часа назад
रबि सर काे कुरा सहि हाे
@merodaainepal2979
@merodaainepal2979 2 часа назад
यो मुजि ठूला भनौदा दल जबसम्म सकिदैन देश र जनताको हालत यस्तै हो के गर्नु जनतानै भेडाभएपछि
@saradregmi455
@saradregmi455 Час назад
कान्तिपुर लाई कार्बाही गर
@bhaktaBahadur-v8q
@bhaktaBahadur-v8q 47 минут назад
मेरो समर्थन रबि सर लाई छ जय घन्टी जय रवि सर 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@RamDarji-v3s
@RamDarji-v3s 2 часа назад
दाजुभाइ दिदिबहिनी हरु अगर रबि लाई फसाएछन भने पहिला कान्तिपुरे लाई आगो लगाउ अनि धमलाको टिभी लाई पनि आगो लगाउ
@grgman8988
@grgman8988 2 часа назад
Jaya rabi Jaya ghanti 🔔🔔🔔🔔 we are with rabi dai🔔🔔
@dipakkumarray5214
@dipakkumarray5214 2 часа назад
Good luck Rabi Sir Jai Ghanti 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@tekkhatri9875
@tekkhatri9875 2 часа назад
कान्तिपुर मुर्दावाद
@ShashiTimilsina-p5y
@ShashiTimilsina-p5y 2 часа назад
कान्तिपुर बहिस्कार गरौं है गाइज
@hemantkattal9556
@hemantkattal9556 2 часа назад
कान्तिपुर काङ्ग्रेसको अखडा जस्तै भयाे जलाईदिए हुन्छ ।
@DK1987
@DK1987 2 часа назад
यज्ञमणी न्यौपीने संगको interview सुन्न गजब आनन्द लाग्छ ।
@GunaramGurung
@GunaramGurung 2 часа назад
लास्टै खेदो खन्ने काम भयो यो अत्ति भयो ।
@arjunsubedi5901
@arjunsubedi5901 2 часа назад
कान्तिपुर पत्रिका बन्द गरौं
@shreeram8873
@shreeram8873 2 часа назад
फसाउन ठुलै चलखेल भएको बुझियो 2 तिहाई बाट। किन यति खेदोहोला? काण्डैकाण्ड मुछिएका छन त हामी जनताको चाहना वा ल्याउन चाहेका ब्यवस्था संघीय लोकतान्त्रिक गणतन्त्रका हरेक दलका नेताहरु पनि। म त बिपि कोईरालाको यो उपदेश फलो गर्दछु। नेतृत्वले गलत गर्दा पनि टुलुटुलु हेरेर बसिरहने कार्यकर्ता यात चरम अवसरबादी हुन यात दास हुन।
@takbahadur2238
@takbahadur2238 3 часа назад
Jay. Ravi Jay ghanti 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹💐💐💐💐💐💐💐💐💐
@krishnasapkota1974
@krishnasapkota1974 2 часа назад
निर्देशित पूर्वाग्रहमा प्रतिशोध साँध्न खाेजिए जनस्तरले प्रतिराेध गर्छ नै। त्यसपछि तिमीहरू नामेट हुन सक्छौ, हेक्का राख। Rsp Nepal 🔔💪🔥🔥🔥🔥🇳🇵🇳🇵🇳🇵💙💙💙💙💙
@magarpun8919
@magarpun8919 2 часа назад
याे कान्तिपुर काे समचार पड्ने मानिस उल्लु हाे समचार किन पड्डिन्छ सत्ते कुरा बुज्नलाई याेत आम मानिसले आ आफ्नाे बेक्तिगत साईरि भावना लेखेजत्ति कै भयाे अँज ती भावना लेख्नेहरुले सत्ते लेख्छन हाेला तर याे कान्तिपुर चाेर हरुलेत बालख खेलेजस्ताे गरि राछ याे पत्त्रका छाप्ने मेसिन लेख्ने हात जलाइदिँउँ काटेर फालि देउन हाे जनता हाे
@nabinnepal3688
@nabinnepal3688 2 часа назад
इमानदार पत्रकार सन्जिब रेग्मि
@GangaBdrMagar-wm4dk
@GangaBdrMagar-wm4dk 2 часа назад
जय घन्टी ❤️🇳🇵🔔🔔🔔💪💪
@user-MTmagar
@user-MTmagar 2 часа назад
जय रवि
@parkdhong
@parkdhong 2 часа назад
यो दलाली गरेर खाने कान्तिपुर बहिष्कार गरौ
@Pawan-26SS
@Pawan-26SS 2 часа назад
कान्तिपुरलाई देश निकाला गर्नुपर्छ।
@MdSherbahadur
@MdSherbahadur 2 часа назад
Kantipur lai aba aago launu prxa janta haru ho kantipur ka jhole harule Rabi lai khednu samma khedo khaneka xan Rabi lamichhane sir jindabad 🔔🔔🔔🔔🇳🇵🇳🇵🙏
@KeshavGhimire-e7i
@KeshavGhimire-e7i 2 часа назад
भ्रष्ट सरकार भ्रष्ट कान्तिपुर।जेल को सजाय हुनु पर्छ सरकार का सुचना लिक गर्ने लाई र कान्तिपुर लाई
@surendrabhandari7235
@surendrabhandari7235 Час назад
कान्तिपुरलाइ जहाँ भट्यो तेहि सिदाउनु पर्छ सहिकुरा गर्नु भो यगमनी सर ले
@sumankhadka9226
@sumankhadka9226 2 часа назад
सब कान्तिपुरले पालेका पाल्तुहरु मात्रै छन् ।
@Devraaz_magar
@Devraaz_magar 2 часа назад
कान्तिपु काङ्ग्रेस लाई न सकि देस मा सान्ती आउदैन
@jagannathmarasini1878
@jagannathmarasini1878 3 часа назад
Rip kantifur
@KarmaLama-z6u
@KarmaLama-z6u 2 часа назад
कान्तिपुर लाई blacklist ma halnu parxa please nattra barmmai Bram ko kheti haraudaina
@humbdr4571
@humbdr4571 2 часа назад
हामि सिधा कानुन त्यति नजान्ने मान्छेले पनि पुलिस सँग कुनै घटनाको बारेमा पत्रकारले सोध्दा यो बिषयमा बयान लिईदै छ सकिएको छैन अनुसन्धानको क्रममा छ भन्न मिल्दैन भनेको सुनेका छौँ कयौबार ।तर यो कान्तिपुरले कसरि समाचार लेख्यो अचम्म
@binitakarki-p9r
@binitakarki-p9r 2 часа назад
Good luck rabi sir
@deeparai9527
@deeparai9527 2 часа назад
जय रबि दाई🙏
@davraj9361
@davraj9361 2 часа назад
ज्य रवि
@gitashrestha141
@gitashrestha141 3 часа назад
Jaye rabi jaye ghanti jaye 🇳🇵 nepal
@ParshuPokhrel
@ParshuPokhrel 3 часа назад
कान्तिपुर दैनिकी पत्रीका बन्द गरिदिए टन्ट नै साफ यो जन्ता भाड्ने न्युज हो
@tulasakoirala2437
@tulasakoirala2437 54 минуты назад
सत्य तथ्य जस्ताको तेस्तै बहिर ल्याउने तपाइको मिडियालाई ❤❤❤❤❤
@BalchandraChaudhary-e2p
@BalchandraChaudhary-e2p 2 часа назад
Jay rabi jay ghanti
@khimkuwar5177
@khimkuwar5177 3 часа назад
Jai rabi sir 🎉
@DebikaGautam-x4c
@DebikaGautam-x4c 2 часа назад
Jay ghanti
@rajuadhikari5561
@rajuadhikari5561 2 часа назад
यो कान्गरेस यमालेको परचारको कारखाना हो कान्तीपुर यस्लाई जलाउन जरुरी छ जय रबी दाई
@pratapghimire8747
@pratapghimire8747 Час назад
अब माननीय रवि लामिछाने ज्यू लाई दोषी देखने मान्छे सोच विहिन, तर्क विहिन , नीति विहिन न्याय विहिन व्यक्ति ले मात्र हो । यस्ता मान्छे लाई के भन्न सकिन्छ ? सारै चित्त दुखेको छ सम्पूर्ण जनता को विचार बुझेर भनेको हूँ।
@LachhiramPariyarPariyar
@LachhiramPariyarPariyar 2 часа назад
Jai ghanti
@ganeshthapa9604
@ganeshthapa9604 2 часа назад
Sanjeev sir you are great ❤❤
@NarayanShrestha-i9g
@NarayanShrestha-i9g 2 часа назад
Jaia rabi sar
@AaronKhadka-j4l
@AaronKhadka-j4l 2 часа назад
Jay ghanti 🔔🔔🔔🔔
@shantapokharel66
@shantapokharel66 2 часа назад
कुनदिन देखि यो मिडिया अनि एमाले र काङ्ग्रेस कान्तिपुरले रबिले यति चोटि दिशा गर्यो , यतिचोटी पिशाब फेर्यो हन भनेर पनि हाल्छ्न होला हौ ।दिक्कै लागिसक्यो ।।।
@ShyamSinjali-i5x
@ShyamSinjali-i5x 2 часа назад
एउटा सिगों देश नै पत्रकारले चलाएको देशबाट नी के राम्रो आश गर्ने
@dineshlibang3840
@dineshlibang3840 2 часа назад
Keep support rabi 84 samma swapa Lai hernu parxa
@GyanbahadurChaudhary-x9g
@GyanbahadurChaudhary-x9g 2 часа назад
आज धेरै खुसी लाग्यो हजुर को बहस सुनेर🔔🔔🔔🔔🔔
@KeshavParajuli-m5u
@KeshavParajuli-m5u 3 часа назад
Sanjeev Sir Naman ❤❤❤❤❤❤
@GyanendraKhadka-k2t
@GyanendraKhadka-k2t Час назад
Yagyamani sir lai salute xa real Kura garekoma.
@VizanGurung
@VizanGurung Час назад
Satya tathya damdar interview Jay Rabi Jay ghanti
@aayush.gamers9159
@aayush.gamers9159 Час назад
Jaya Durga Sir Jaya Rabi sir Jaya Balen sir you are great 👍👍👍👍👍
@YubrajDangi-p2m
@YubrajDangi-p2m 2 часа назад
Good 👍 job sir ❤❤❤❤
@nirajkc8418
@nirajkc8418 2 часа назад
Right sir jay RSP jay ghanti 🇳🇵💐🙏❤️
@YakrajDc-ud8bc
@YakrajDc-ud8bc 2 часа назад
Jay Rabi sir 🔔🔔🔔
@karkiaberal8074
@karkiaberal8074 2 часа назад
Kantipur rip
@KrishnaPunmagar-ev4bn
@KrishnaPunmagar-ev4bn 2 часа назад
धेरै उफृने हो भने कान्तिपुर र काजु लाई सडक छाप बनाइन्छ है
Далее
БЕЛКА СЬЕЛА КОТЕНКА?#cat
00:13
Просмотров 511 тыс.