Тёмный

राई लेख्नु पर्ने आधार र कारणहरु , को हुन् किराती ? Jaya Kumar Rai किरात राई प्रज्ञा परिषद कुलपति 

Silichung TV सिलिचुङ्ग टेलिभिजन
Просмотров 6 тыс.
50% 1

Host - Indra Jijibisha
Guest - JayaKumar Rai
Camera -
edit -
ईन्द्र जिजीबिषा संग सम्पर्कको लागि Contact Us : / indra.jijibish
visit our official facebook page: / silichungtv
/ indra.jijibisha
Visit our official website: silichungtv.com
नोट : यदि तपाइँहरु संग पनि कुनै प्रतिभा छ भने हामीलाई सम्झन सक्नु हुने
छ ।
हामी तपाइँहरुको प्रतिभालाई दर्शक स्रोता सामु पुर्‍याउने कोशिस गर्ने छौं ।
धन्यबाद ।।
Note: If you have any talent you will be able to remember us.
We will try to bring your talent to the audience.
Thank you.
©Silichung TV
Silichung TV Is Authorized To Upload This video.Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the RU-vid Channel is allowed).
Thank .

Кино

Опубликовано:

 

6 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 71   
@yubarajrai5073
@yubarajrai5073 3 года назад
सहि र बिष्लेणात्मक जानकारीको लागि धन्यबाद कुलपतिज्यू ।
@tararai7036
@tararai7036 3 года назад
अत्तिनै राम्रो कुरा गर्नु भयो।जय सर ले,
@bahadornepal2643
@bahadornepal2643 3 года назад
Wow
@gyanrai4280
@gyanrai4280 4 года назад
Thank jaya sir
@sugamyadonlinetv23
@sugamyadonlinetv23 4 года назад
यसरी सबै लाई सचेत गराऊदै जानु जरुरी छ जयाकुमार सर को भनाई सही छ ।
@RadungMedia
@RadungMedia 4 года назад
Thanks
@furufy2579
@furufy2579 4 года назад
हजुरको कुर सही हो हम्रो धर्मोनै मुन्दुम हो कीरतिको ❤️❤️❤️❤️❤️
@nobin132000
@nobin132000 3 года назад
Satya ho dai
@kirathistory7822
@kirathistory7822 4 года назад
कुलुङ राई हरु बडि जान्ने नहुनु खुरुखुरु राई लेख्नु जनगणनामा
@deudhanrai7780
@deudhanrai7780 Год назад
सहि बुबुको कुरो..जातिमा कुलुङ राखा थरमा राई अनि पाछा त आफ्नै2 सबै राइको छदै छ त
@deudhanrai7780
@deudhanrai7780 Год назад
मेरो बुझाइमा किराँती भन्ने हाम्रो ईतिहास र पहिला एउटाकाल युगकोइ नाम बाटा रहेको हो।जुन किरातकालिन युगमा हाम्रै पुर्खा यलाम्बरले राज्या पनि सुरुगरे अनि तेहि युगमा हामी उहिराजाकोइ पालादेखी उहाइको चलन गतिरिलिने हामी तेहि किराँती स्वभ्याताको सन्ताती हुम...अर्कोकुरो..खम्बु त हाम्रो जात पनि होइना र नामथर केहिहोइना..खम्बु यो भुमिको नाउबाटा रहनु गएको हो..मानिलिउ त सोह्राखम्बु पहिला भन्नेठाउँ अचेल सोलुखम्बु मा परिणात भयो।हो यहि सोह्रालाइ सोलु भयो र खम्बु त अझै सहि छ यहि नाम बाटा हामी माझकिरात को राइहरुलाइ खम्बुले पनि पहिला चिनिन्थेछ।यो ओल्लोकिरात माझकिरात र पल्लोकिरात भन्ने पनि पहिलानै राखिएको नाम हो ओल्लो किरात मा बस्नेलाइ सुनुवार,सुरेल,जिरेल,हायु,थामि भनियो माझकिरात मा बस्नेलाइ खम्बु र पल्लो किरात मा बस्नेलाई लिम्बू भनेर यसरी चिनाइयो। अनि यो राई जाती त हाम्रो हिजो आतिको राजा पृथ्वीनारायण साह राजा भए पछ्डि हाम्रो खम्बुहरुको कुनै सन्तानहरु उहीँ राजाको सासनकालमा गाउको मुखिया जिमवाल देखि हरेक सरकारि काम गर्ने गरेको कारण तेहि नाम को उपधी दिएको थर रे(राई)भन्ने मैले सुनेको छु.म सानो छ्दा मेरै घर्को (कोमा/बजु)ले र अरु गौघर्को बुढापाकाहरुले पनि यहि भन्ने गर्थियो।तेसैले यो राई थर हामिले हाम्रो कुनै पनि ईतिहास र किरात को मुदुमहरु बाटा लिएर अको नामथर होइना हाम्रो काम पद्को आधरमा हामिलै किरान्कुस सरकारले दिएको उप नाम थर हो।
@heartbeat1870
@heartbeat1870 4 года назад
सम्पुर्ण किरात राई एकताको लागि अघिबढौ।
@sushmarai4682
@sushmarai4682 3 года назад
गुरुङ तामाङ पनि किराँत नै रहेछ। अब गुरुङ तामाङ ले पञ्ज historyखोज्नुस्
@parshuramrai8994
@parshuramrai8994 4 года назад
ईतिहासहरु त हल्का सुन्दै पढ्दै आकै हो त्येसैले ईतिहास को आधारमा ठिक ठिकै कुराहरु गर्नु भएको हो जस्तो पनि लाग्यो जस्को लागि धन्यवाद छ उहाँलाई !
@abisekrai1299
@abisekrai1299 3 года назад
जय मंगोल
@nepalipianosongs-nabarajra1555
@nepalipianosongs-nabarajra1555 4 года назад
स्पष्ट छ विश्लेषण।सम्पूर्ण समुदायले बूझुन् ।जतिसक्दो छिटो जनचेतना जागोस्।
@Anusharaii
@Anusharaii 3 года назад
जनक सर हजुर कुरा तपाईंको ठाउँमा सहि होला तर मेरो कुरा चाहिँ यस्तो छ सर तपाईं पनि भन्नु हुँदै हामी बाहिर बाट आएको हो भनेर भन्नू हुदै छ कसरी ? अनि नेपाल मा मुलबासी चाहिँ को हो त? स्पष्ट पारी दिनु होला
@tararai7036
@tararai7036 3 года назад
म त जात मा राई,धर्म मा किराँत नै,लेख्छु ज्यान गए जावोस लुखा।।
@sabinkiratirai
@sabinkiratirai 2 года назад
जै मोङ्ग राइ
@baktarajrai782
@baktarajrai782 4 года назад
कुरो सहि हो हामी सबै राई समुदया ले किरात राई नै लेख्नु पर्छ आउदो जनगणना मा
@dhanbahadurrai9184
@dhanbahadurrai9184 4 года назад
कुरा सहि हो।नेवाहाङ राई।साइपाङ राई।थुलुङ राई।कुलुङ राई।चाम्लिङ्ग राई।यसरी नै लेखौ।थर र पाछा लेख्नु पर्छ।
@diyanrai2602
@diyanrai2602 4 года назад
राम्रो विचार सर
@kamalarai1736
@kamalarai1736 2 года назад
मलाई आफ्नो सस्कृत बारे जान्न र बुझ्न चाहन्छु आफू राई मात्रै भन्ने थाहा छ मेरो हजुर आमाले भन्नुभएको खम्बाली राई नि हुन्छ र?यदी कसैलाई थाहा छ भने भन्दिनु न ल 😥🙏🙏म अहिले हाल धादिङ धुनिबेसी बात
@kumargurung2698
@kumargurung2698 4 года назад
Ramro kaam uncle!
@kirathistory7822
@kirathistory7822 4 года назад
आदरणीय आजको अथिती लाई सेवा तथा सम्मान ।
@bantawarai3604
@bantawarai3604 3 года назад
Nex. J k rai sir ho hamile sabaile tharko pichhe chahi rainoi lekhnu parcha example kunai pani tharkadaju bai hunuhunchha narishaidinu hola thulung matra,kulung matra, bantawa matra lekhera lekhera rai kasle lekhne raikota nishanoi harauchhata yo kura saboile bujhoula all toall requist rai d\b mitrama sablai sewa.
@gyandrarai122
@gyandrarai122 4 года назад
जुन थरिको राई भए पनि जातको महलमा राई धर्मको महलमा किरात लेखौं
@kirathistory7822
@kirathistory7822 4 года назад
सेवा सबैले राई लेख्न नछुटाउनु होला।
@Anusharaii
@Anusharaii 3 года назад
अर्को कुरा पनि सर हामी राई हरु यानिक किराँत हरु को उत्पत्ति कहाँ र कुन ठाउँमा भएको हो सर? र म चाम्लिङ हो मेरो घर खोटेहाङग गाँउपालिका हो
@deathgamer8954
@deathgamer8954 3 года назад
किरात सभ्यता हो भने धर्ममा ( मुद्दुम) लेख्न किन नमिल्ला ? धर्म को आधारमा प्रकृति , तिनचुला आदिलाई पुज्दैमान्दै आइरहेको परम्परा लाई केही पछिलो समयदेखि मन्दिरहरु मा दियो जलाइ फुलफलेदो घनटि बजाइ भजन गायको पाइन्छ के यसले साचिकै किरात जातिलाइ एकताबद्ध अघि लैजालात ?
@deudhanrai7780
@deudhanrai7780 Год назад
Nai adainan.sabai yo aja voli ako harek rahan sahan r ajako chalanle hamro kirat haruko ritiriwaj r saskar haruprati abasya aksar parx
@kirawa2045
@kirawa2045 4 года назад
👏👍🙏
@fjdjdjddj5897
@fjdjdjddj5897 4 года назад
आज भने बल्ल ठिक ठाँउ मा आएर राम्रो कुरा ल्याएछौ स्याबास जिजिबिसा जि 😀
@sabinlimbu4395
@sabinlimbu4395 2 года назад
जय किरात एकता जय किराँती राजा अमर रहाेस
@raidavid18
@raidavid18 4 года назад
Jaya ji ko kuro sahi
@bahadornepal2643
@bahadornepal2643 3 года назад
Rai lekhu Ani ek juth Banu. Aruko jaal ma napori. Yamphu kulung mewahang yakkha vaneni eutai hoon. Anekta ma ekata hoono jarurrixa. Navae paxi poreko jati haami a jhai paxi parnne xhau
@bantawarai3604
@bantawarai3604 3 года назад
Sewa sir jaya kr rai tapaiharu le maile bujhna yo kura dheroi pahila bata chaheko thiye aja tapai bata ispasta bujhna pauda dherai khushi lsgeko chha ra astai ramra ramra bahas liera yutub lagaunu hola ra ma jasta manish kati hola sabai bujhus ani kai budspaka pahilakahar gau basti yesta purkhali itiha bokera basheka hola ke garne kashle kharcha garera khojnu sakne hoinara sir la sir tapai lai cmt lekhnu ta chha dherai lamo bhayo ajulai yatinai thank for you again see you sewa
@RawarenuCom
@RawarenuCom 4 года назад
🙏👍️👌
@BhupendraKhatri-r3k
@BhupendraKhatri-r3k Год назад
मगर कसरी किरात हुन्न छेत्री र मगर दाजु भाइ हुन्न धेरै थर मिल्छ जान्छ हौ
@motirai6635
@motirai6635 4 года назад
जय किराँत हामी किराँत एकजुट हौं।
@calmandchill7788
@calmandchill7788 3 года назад
मान्छे भएपछि बुझ्ने प्रयास गर्नु पर्दछ । तथ्यमा आधारित कुरा गरिनु पर्दछ । मैले यहाँ केही उदाहरणहरु प्रस्तुत गरेको छु । जस्तै :याक्खाहरुले पनि आफूलाई राई भन्ने गर्दथे । दुर्गाहङ याक्खा राई एक चर्चित नाम हुन् । सुनुवारले पनि आफूलाई सुनुवार राई नै भन्ने गर्दथे । अब यहाँ बुझ्नु पर्ने गाँठी कुरा केहो भने 'याक्खा राई र सुनुवार राई' दुवैले (राई) पद पदवीलाई पहिल्यै फालिसकेका छन् । उनीहरुले राई पद, पगरी मात्रै फालेनन्, याक्खा र सुनुवार जातिकै रुपमा राज्यमा सूचिकृत समेत भएका छन् । जसले गर्दा आज याक्खा र सुनुवार जातिको सक्कली जातिय पहिचान स्थापित भएको छ । जो किरातीहरुका लागि खुशी र गर्वको विषय हुनुपर्छ । ठिक त्यसैगरी कुलुङ समुदायले पनि याक्खा र सुनुवारले जस्तै राई पगरी, पदवीलाई हटाएर आफ्नो सक्कली जातिय पहिचान कुलुङ स्थापित गर्न लागिपरेको दुई दशक नाघिसकेको छ । स्मरण रहोस्, यो आत्मनिर्णय अधिकारको कुरा हो । यो कुलुङ समुदायको इच्छा र अधिकार क्षेत्र भित्रको विषय पनि हो । त्यसकारण अवसरवादी राई संख्याधारी विद्धान्हरुले कुलुङ जातिलाई विगतमा झैं राज्यमा सूचिकृत हुनबाट रोक्ने, अनेकन् बाधा व्यवधान खडा गर्ने काम बन्द गर्नुपर्छ ।
@vishnuraj2725
@vishnuraj2725 2 года назад
किरात, राई कि खम्बु??? खम्बु कता बिलायो किन बिलायो ??? खुम्बु हिमाल, खुम्बुहिम नदी, चुमोलुङमा, सोह्र सोलुखम्बु आदि चाहि क्याहुन ???किन बोलदैनन मनहरु ??? किरात-किरात के यो यजुर्वेद लगभग 4000 बर्ष बाट संस्कृत शब्द द्वारा किरात बोध गरेहो,अर्थ-जंगली, असभ्य भनेहो । न त आदि काल देखी मुन्धुम र कुनै खम्बु भाषा मा पाईन्छ। र किरात भन्नु सटीक हुदैन । राई अथवा राय भन्ने जाती हिन्दुस्तान मा बिहार, पंजाब, महाराष्ट्र र उत्तर प्रदेश आदि ठाऊ मा पाईन्छ तिनीहरु स्यानो जात भन्छन , तेही छ पदवी को रुप मा षडयंत्र सनातन धर्म को। र राई भन्न भ्रामिक हुन। राई जाति को रुपमा स्थापित भयो भन्नु बाध्यता देखिन्छ जो सहि होईन। खम्बु हु। किरात भनेको नन आर्यन लाई जनाउछ जो सबै नन आर्यन आउछन। तर नेपाल को संदर्भ मा किरात भने चाहि राई -खंबुहरु लाई बोध गरेको छ ,बरिष्ट लेखक हरुले लेखेका छन ।ईतिहास मा आर्यन हरुले खम्बु हरु संग झेलनु परे को देखिन्छ र फ्याट्ट फ्याट्ट समाधान नदिनु प्रार्थना छ।बाकिछ हजारौ साल ओझलिए को हाम्रो ईतिहास लाई सुल्टाउन । धन्यवाद।
@dhanprasadrairai4606
@dhanprasadrairai4606 4 года назад
सेवा बुबु तपाई सहि डंगमाहुनु हुन्छ तर पहिला कुलुङ भन्ने शब्द कसरी जन्म भयो " कु " भनेको शब्द अनी "लूङ" भनेको भाषामा प्रस्ट गरिदिनुभए म कुलुङ राईको भलोहुनेथियो ।
@tararai7036
@tararai7036 3 года назад
जय सर त कुलुङ्ग होईन, र,हजुर ले कुलुङ,परिषद को अध्यक्ष ज्यु लाई नै सोध्नु भए उचित हुन्छ होला,,कु,+लुङ्ग, को अर्थ चै।।
@deudhanrai7780
@deudhanrai7780 Год назад
Ku t thaha vayena.Lung t patthar dhunga hunx.
@hastaramrai392
@hastaramrai392 4 года назад
खम्बु सबैलाई मानिदैन । खम्बु भित्र मेवाहाङ लोहोरुङ , नेवाहाङ, आठपहरिया, देवान पर्दैन
@tararai7036
@tararai7036 3 года назад
हस्ताराम सर,त्यासो भए कुन कुन चै खम्बु मा पर्छ र, तपाईं हरू कुन,मा पर्नु,प्रष्ट पार्नु भए राम्रो हुने थियो।।
@sanusiajaaja3320
@sanusiajaaja3320 4 года назад
हाई जोजोबिसिडडकँ डकमिडिया लाईसुबकामानाछ हजुरलाई परदिसिजिबन सेवारो नमसेवाल हजुरको Hy Sacjaya Ray From Managera 🌺🌺🌺🌺🌺👍👍👍👍
@jushanrai
@jushanrai 2 года назад
Hami ta purkhou dekhi jat rai dharma ma kirat nai lekhxou
@mespangrai5240
@mespangrai5240 3 года назад
कुलपतिज्यु मन्गोलियन(Mongolian) हैन मन्गोलोइड(Mongoloid) हो! मानव जाति मध्य एक मन्गोलोइड जाति(रेस/ Race)! मन्गोलियन भनेको मन्गोलिया को मान्छे हरु बुझिन्छ! मन्गोलोइड(Mongoloid)मानव जाति(Race/रेस) भित्र सबै चिम्से, सुनौलो रन्ग भका हरु बुझिन्छ-जस्तै जापानी, कोरियन, चिनिया,मन्गोलियन, तिब्बती,नागा, मिजो, राई, लिम्बु इत्यादी! किरात को दुई अर्थ लाग्छ- १. ब्रिहत अर्थ (महाभारत,मनुस्म्रिती इत्यादी मा भनेको) जस अनुसार - हिमाली पहाडी भाग मा बस्ने सबै मन्गोलोइड( थ्याप्चे) समुह हरु, २. नेपाल को सन्दर्भ को किरात ( स्वयम्भु पुराण मा र नेपालको इतिहास मा आधारित) अनुसार- नेपालको पूर्वी पहाडमा बस्ने राई,लिम्बु,सुनुवार र याक्खा! (किरात हरु लिच्छिबी हरु सन्ग पराजित भए पछि पूर्वी पहाड पलायन भएको स्वयम्भु पुराण मा उल्लेख छ!) जाति राई र धर्म किरात लेख्नु सहि र तर्क सन्गत देखिन्छ!
@kamalarai1736
@kamalarai1736 2 года назад
मलाई खम्बाली राई भन्ने के हो भनिदिनु न मलाई आफू राई मात्रै भन्ने थाहा आफ्नो सस्कृत बारे बुझ्न् मन छ्🙏😥😥थाहा छैन धादिङ जिल्लामा कहाँ बात बसाई सरेर जानु भयो धेरैलाई सोधपुछ गरे तर कसैलाई थाहा छैन रे😥😥😥
@kamalarai1736
@kamalarai1736 2 года назад
खम्बाली राई भनेको खम्बु होर ? कि खिम्बुले मलाई धेरै कुरा जान्न मन छ plz kasari tha pauny hola😥🙏🙏
@deudhanrai7780
@deudhanrai7780 Год назад
खन्बली त सुनेको छैन मैले..र यश राई जातिको थर नभै कुनै राईको थर पच्जिको पाछा हुन्छ नि हो तेहि पाछा हुनु सक्छ..।अनि पहिला हजुरको जुजु बराजु भनुम पुर्खाहरु कुन जिल्लाको कुनठाउँ बाटा तेहा जानू भको हो..?..त्यो हजुरलाइ थहा भए बंशवाली खोजीगरेर आफू कुनपाछ्हाको राई हो बुज्नु सहज हुने थियो..यसरि पनि पत्तो लाग्न त सक्छ तर धेरै झन्झाडहुन्छ।पत्तो लाउनु अब हजुरको यो समस्या बारे पूरा टिप्पणी गरेर..किरात राई यायोक्खा मै मिटिङ गरेर अनि हजुरको यो थरपाछाको थरपाछा मिल्ने कुन जातिको राई मा पर्छ..? भएजती सबै जन्ने बुज्ने र बुढापुर्खा राइजातीहरु सङ छलफल गरेर हजुरको थर र उहाहरुमा कुन राइको पाछा मा मिल्ना जान्छा तेहि बाटा हजुर थरी राई रहेछ भन्नू सकिनेपत्तो लाउना सकिएला..
@deudhanrai7780
@deudhanrai7780 Год назад
अनि धादिङ्म र अन्याठाउँ मा गरि अहिले हजुरहरुको थरी दाजु भाइ कति घर हुनुहुन्छ..?
@jangsunuwar6989
@jangsunuwar6989 4 года назад
Jay kirat hami kirati yek jut haw
@kirathistory7822
@kirathistory7822 4 года назад
सुनुवार त राई पो होत।पश्चिम् को सुनुवार हरुले राई लेख्छ।पुर्बको ले चाहिँ सुनुवार हरुले किन राई नलेखेको?
@SUJANRAI
@SUJANRAI 4 года назад
Yekdam sahi ho ma harilathak le yeti pailai janisakeko apo aru thula thala mai hu bhanne harule study garn jaruri xa kuwako vyaguta jasto mero sansar nai yeti ho aru xaina bhanne soch rakhepaxi ka hunxa
@heartbeat1870
@heartbeat1870 4 года назад
सबैले राई लेख्न नछुटाउनु होला।
@santakumarlimbu7639
@santakumarlimbu7639 2 года назад
चाम्लिङ जाति हाे चाम्लिङ भाषा हाे
@hastaramrai392
@hastaramrai392 4 года назад
किराया कुलपति जयकुमार राई चाम्लिङ होकी के हो ?
@sabinlimbu4395
@sabinlimbu4395 2 года назад
प्रक्रिति पुजककाे धर्म कहिले पनि धर्म हुन सक्ताइन
@hastaramrai392
@hastaramrai392 4 года назад
जाति कुलुङ थर वालाखाम भनेर लेख्नुपर्छ । किराँत लिम्बू र खम्बु दुवैलाई भनिन्छ ।
@عهؤدالمري-ر7ف
@عهؤدالمري-ر7ف 4 года назад
Jai mongol
@sarupthapa4072
@sarupthapa4072 4 года назад
तेरा बाउ मङ्गोल किराँत भन गुए इतिहास बेच्न खोज्दैछ्स तोरि
@diyanrai2602
@diyanrai2602 4 года назад
@@sarupthapa4072 इतिहास पुनर्लेखन हुदै जाने कुरो हो , अन्धो विश्वास हटाउदै जाने होउ
@parshuramrai8994
@parshuramrai8994 4 года назад
@@sarupthapa4072 जि अनि जय मङ्गोल भन्नू र मङ्गोल किरात भन्नू मा के फरक छर भन्या ??
@sarupthapa4072
@sarupthapa4072 4 года назад
@@parshuramrai8994 ब्रोदर मैले जिन्दगीमा यति धेरै राई मगर लिम्बू गुरुङ किराँत लामा सङ्ग सङ्ग्त गरेको छु जो छेत्री बाहुन सङ्ग छैन मङ्गोल पहिचान हैन जो राई लिम्बू किरात लामा गुरुङ भन्दा जो छ
Далее
I Did This With Coffee! 🤯☕️ #shorts
00:22
Просмотров 267 тыс.
БАТЯ И НОВЫЙ ТЕЛЕФОН😂#shorts
0:59
💍 #comedyclub #ТНТ #МаринаКравец
1:01