यत्ति को मान्छे शताब्दीमा एक जन्मिन्छ अब बिश्व कै नजर मा परेको देश बिदेश मा रहनुहुने सम्पूर्ण नेपालीहरुको एक मात्र आशा मेयर बालेन शाह लाई सबै जनताले साथ सपोर्ट त गरेकै छ जो राजनीतिक दलहरु को झोला बोकेर हिँडेको छ यस्तो झोले हरु पनि सुध्रिन जरुरी छ जय देश जय बालेन ब्राण्ड
सुनिलजी तपाईँलाई जनताले धेरै मूल्याङ्कन गरेको छ। र तपाईँ बालेन भनेको चुनाव जितेर गएको मान्छे हो। तपाईं भनेको आफ्नो खर्चमा डुलेको मान्छे हो तर तपाईँलाई नेक्स्ट ८४ को चुनावमा तपाई सांसद भएको देख्न पाइयोस्।
अब महानगरका स्थानीय हरु लगायत जनताहरु मेयर बालेन, माननीय सुनिल सर जतो देशभक्त बिकास प्रेमी जनप्रेमी को पक्षमा सडकमा आउन पनि तयार हुनुपर्छ । माननीय सुनिल,र मेयर बालेन जस्तो नेता महानगर भित्र फेरि पाउन गाह्रो छ
माननिय ज्यू सलोड छ शुभकामना छ ।तपाईं जस्तो मान्छे १०० जना भए हार्मो देशमा भए पुग्छ ।३ करोड नेपाली तपाईंको साथमा छ।अहीले काठमांडू रूप धेरै फेरिएको छ।जय नेपाल 🇳🇵🙏