घरायसी प्रयोजनकानिम्ति प्रयोग गरिने बिजुलिलाइ प्रयोगको आधारमा मानाङ्क निर्धारण गरेर १०० युनिट्भन्दा बढि प्रयोग गर्नेलाइ एउटा मुल्य अथवा २०० युनिट भन्दा बडि प्रयोग गर्नेलाइ अझ कम मुल्यममा बिजुलि बितरण गर्ने प्रक्रिया क्रमशः २५% ३०% ३५%मुल्य घटाएर उपभोक्तालाइ राहात दिनसके अलिबढि सान्दर्भिक हुन्थियो कि?
कुलमान फेरि अर्को पार्टी खोलेर १/२ सिट जित्न को लागि राजनिति मा नआउनु् रबि, बालेन, ग्यानेन्द्र शाही, हर्क, गोपि, सुरन्द्र के सी, स्वगत नेपाल, पुन्य प्रसाइ सबै मिल्नुहोस नत्र यी बुढा हरु र गगन थापा लाइ सिध्याउन सजिलो छैन।
रबि ,बालेन , कुलमान. मेरोदेश को आमूल परिवर्तन गर्ने ब्याक्तित्वो हुन्. सम्पूर्ण जागरूक नेपालीहरूलाई अनुरोध गर्दछु समर्थन गरौं यि माहन युवा नेपालीहरूलाई 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Kulman sir Hajur Lai AntarAtma Dekhi lakh, karod Salute 🙏🌹❤ Nepal Ama ko Sacha Saput Karodau Nepali ko Dhukdhuki ❤️❤️❤️ Hami sabai tapai ko sath ma xau 🙏🙏
त्यसवेला जनता प्रायले इन्भरटर राखेका खिए र शहरका सडकमापनि विधुत पोलहरूमा सोलारका प्यानल र व्यटरीका वक्स झुन्डिएका थिए।तर ती सामग्रीहरू अझै हटाईएको छैन।
नेपाली कांग्रेस र एमालेजस्तो पार्टी, कान्तिपुर जस्तो मिडिया, भारत जस्तो छिमेकी, कमिसन खोर पत्रकारिता , ऋषि धमला जस्तो पत्रुकार हुनु नै नेपालको लागी दुर्भाग्य हो। रबि भगवान होइनन् तर आम जनता को आशा भरोसा को केन्द्र चै हुन् !
नेपाल मा बालेन साहा र कुलमान र रबि र गोपि हमाल जस्ता बेगतिले एकभयर राजनिती मा जानो र एकअराका को कुरा मिलेर सुनो र एकजुटभय देस र जनता को परबतनआउछ तर यो कुरा जनता लेपनिबुजनो जरोरिहुनछ तर नेपाल मा त मासु र भात दारो एकबुरा चामल मा बेचेर जो देस का कलकारखाना नदि नाला सरकारि जगा जनता लाइ सरणाथि भोटानि वोइटबणि सुनकानड ललितानिबास कैनटिनमीन घोटाला लवोडा कानड सहकारी पैसा पोगेन भनेर अइल भाट भटेनिबाट जगा हकीगत घुस खाने पो भोट हाल्छन अनि देस र जनता काबाटपरिबतन पाउँछ
कुलमान सर नमस्कार म दाङको समस्या सुनाउदैछु साँज भयो पङ्खा पनि चल्दैन फ्रिज पनि चल्दैन गित बजाउछु भन्दा डेग पनि चल्दैन यो समस्याले मजस्ता धेरैलाई मर्का पारेकोछ यसको अन्त्य कैलेहोला।
निजि क्षेत्र बिशेष गरि माडेलाई सरकारि सँयन्त्र काे खुट्टा मुनि दबाएर नै राखिनु पर्द छ, अनि तिनी माडेका मतियार लाई 2084 काे निर्वाचनमा तिनिहरुकाे के हविगत बजाउन्छैं, हामिलाई थाहा छ। well done kulman ji❤
रबि लाई पनि नेपाली जनताले, चितवनको जनताले आशा र भरोसामा दुई दुई पटक सम्म चुनाब जिताएका हुन,भने कुलमान घिसिङलाई पनि दुई दुई पटक सम्म नेपाली जनताले बिश्वास मा विद्युत् प्राधिकरण मा ल्याएका हुन्, केपी शर्मा ओली अनि शेर बहादुर देउवा जस्ता होइनन्,
*कुलमान देख्दा नाम सुन्दा गर्व लाग्छ भ्रष्ट उखानेको सरकारले हटाउन खोज्दैछ उर्जा मन्त्री भन्छ कुलमान हटाउने 10 मिनेटको काम हो रे मात्रै 10 मिनेट हटाएर देखाओस देशम हुन्छ अहिले यतिमात्र भनौ*