धेरै राम्रो गर्नु भयो एकदमै महत्त्वपूर्ण news धेरै धेरै धन्यवाद छ यो अनुगमान टिम लाई अझै यस्तै बिभिन्न news अनुगमान टिमका कार्य बटा हेर्न पाऊ आशा गर्छु ///
जरिवाना को नियम लागू गरे हामिलाइ २ वटा फाइदा हुन्छ। १- हामीले सडेको खाना खानु पर्दैन भने सुवास्थ राम्रो हुन्छ। २- राज्यले पनि राजस्व को रुपमा जरिवानाको पोइसा सन्कलन गर्न सक्छ। बिदेश मा जस्तो सफा सुगर राख्नेछ,नियम कानुन को डरले पनि हामी उपभोक्ता ले सहि खाना खान पाउछोउ।
यस्तै कारणले नेपालको विकास र परिवर्तन नभएको हो । अब त कानुन छ कार्यनयन गर्नु पर्यो, नियम पालना नगर्नेलाई जिन्दगीभर गल्ती नदोहोर्याउने गरि जरिवाना गर्नु पर्छ बिदेशमा जस्तै । जरिवाना त राष्ट्र निर्माणमा एकदमै महत्त्वपूर्ण रहेछ, मानिसहरू एउटा सिस्टम बस्छ अनि आर्थिक विकास पनि हुन्छ ।
news24 टिभी बाटै देशमा यस्तो बिकाश भयो , यस्तो प्रगती भयो भन्ने सुभ खबर मात्र सुन्न मैलेत पाउदिन होला तर मेरो छोरोले सुन्न पाओस , यदि news24 टिभी तेतिखेर सम्म रहयो भने सम्भावना छ ।
अति राम्रो काम गर्नु भएको मा धेरै धेरै धन्यवाद महिले भनु पर्दा अनुगमन कै गल्ती छ महिना मा एक चाेटी अनुगमन गर्नु पर्नी हो वर्ष मा एक चाेटी चेक गरेर काम छहिन बिदेश काे कुरा गरेर काम छहिन बिदेमा डेट सकिन लागेकाे तीन महिना अगाडि रू५ काे सामान दुइमा अफर गर्छ डेट हुनेजेल
एक्दम राम्रो काम गर्नु भयो को रैछ यसरी बेला बेला मा अनुगमन गर्नी हो भने बल्ल राम्रो हुन्छ नत्र त होटोल वाला हरु ले आफ्नो मन लाग्दी गर्छन र यात्रु हरुले तेस्तै बासी र धेरै मूल्य को मार खपनु पर्छ
राज मार्ग होटल हरु ले त ब्रबलुट मचायका छन यात्रुलाई ठ्ग्नु ठगेको छ अज गाडीवाल र होटल बेबसाई मिलेर झन यात्रुलाई धेरै मार परेको छ होटल हरुमा चै अनुगमन गर्न अतीनै आवसेक छ अतीनै लुट मचायको छ राती को बेला कसले हेर्छ भनेर जानी जानी डेट नागेका सामान बिक्री गर्छन
Apil Tripattiji ko chhatke team ko awasyak chha tei pani baram bar. Yahan yatayat ko subiddah bhaeko thaun ma kasari sahar ko bhanda mahango bhaeko ???
Good job yestai gari kati pni htl cha sabai anugamn grnu hola maile pni auta veg thali r fish curry ani aloo chop 2ota aloo chop 2ota khako thiyo 800 tirni paryo too much expensive cha karwai grnu hola sabai lai thanks
ramro kam garnu vko xa khane kura jasto chij lai ramro sang sarsafai garnu parxa nepalka dherei hotel haru yestai gareka xan anu gaman teamlai dherei vnda dherei dhanyabad xa yesto hotel harulai xitto vnda xitto sarkarle sil garnu parxa
Hygine ko ajhai great regulation banaunu parxa ho hamro nepal maa .cook and waiters harule safty use garnu parxa .khai hand gloves and hair cover safty cap
Sahi Kadam ho yo. Hami Yatri haru ko pida bujhedeyara yo kadam Chalaidaeko ma Salam xa Yo team lai. aaba Yeskura ma hamro bewasai sangha lai Sarkhar lae Chunauti denu parxa. Diver haru lai ni Kadai garnu parxa kina vane uni haru ko commission aauxa Montly Staff khana ma Free hunxa ani manpari jata payae tetai rok ne yo sab rokna ko lagi Sakta Kaanun banauni parxa.Ani matra safal hunasakxa yo Kadam. #JaiNepal. #SameOnYouHighwayHotels. aafani Nepali daju vhai didi bahini lae Thugnae garxa hami lai aani aaru ko ta k kura garnu..😒😒😒