मौलिक गित भनेको एस्तो पो हुनपर्छ दुबै जनालाई उच्च सम्मान का साथ लोक दोहोरी गितका दर्बिलो खम्बा आदरणीय दाइ राजु परियार लाई जन्म दिनको लाखौं करोडौं शुभकामना ।
आहा कती मिठो उत्कृष्ट समय सापेक्ष प्रस्तुती। नेपाली लोक दोहोरी जगतका स्वर सम्राट मिठो मनमोहित जादुमय स्वर का खानि आदरणीय दाजु राजु परियार ज्यु लाइ जन्मदिनको अग्रिम शुभकामना दाजु को स्वर सज्जित अडियो क्यासेट पनि सुनमा सुगन्ध थियो आजा लाइभ दोहोरी नि सुनमा सुगन्धित छ भोलिका लोक दोहोरि जगत नि सुनमा सुगन्धित बन्नेछन्।र यो उत्कृष्ट प्रस्तुती जुटाउनुहूने मिठो आवाजकि धनी आदरणीय शिला आले दिदी र दाजु लगायत सम्पूर्ण टिम प्रति उच्च सम्मान छ 🙏🙏🙏👍👏❤️
हाम्रो राजु भाइ लाई जन्म दिन्को धेरै सुभकामना ❤🎉❤सुखी र खुशी को कामना ❤🎉❤ हाम्रो गित सङ्गीत दोहोरी छेत्रको मुल खम्बा राजु र शिला बैनी को अशारे गित अत्ति मिठो शब्द र आवाज मा प्रस्त्तुत गर्नु भयो कि म सुनेर भुतुक्कै भय लाखौ सुभकमना भाइ बैनी लाई 🎉❤🎉र आशिर्वाद ❤❤❤❤❤
आहा सारै रमाईलाे सबैमा मिठ्ठाे सम्झना ❤❤हाम्राे प्याराे भाई राजु लाई जन्म दिनकाे लाखाै लाख शुभकामना 🎉🎉🎂🎂सदबहार मुस्कान का साथ सुमधुर दाेहाेरी हेर्न अनशि सुन्न पाई राखु कामना छ पयाराे भाई❤❤🙏
सीला बहिनी हजुर किन निरास हुनु भकाेनी😥हजुर सधै हसिलाे देख्दा म आफ्नाेनी सारा पीडा हरू भुल्ने गर्थे आजु मलाई कस्ताे नमज्जा लाग्याे बहिनी दाेहाेरी त तीन पल्ट हेरे राम्राे लाग्याे❣️❣️🙏