✍🏼✍🏼 उत्कृष्ट प्रस्तुती भिडियो तस्बिर धेरै राम्रो छ हजुर , सुपरहिट कलाकारहरुको अत्यन्त जोलन्त र मिठो स्वर को उत्कृष्ट प्रस्तुती छ।🏹🏹🤣🤣🤣🤣💥💥😍😍💘💘💘💘💘💘💘💘💘💘🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
धेरै राम्रो गीत राजु अंकल र आशा दिदिको,नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्मा, हजुर हरुको मायाले यहाँ सम्म आएको छु, म सङ पनि जोडिएर अझै बढी साथ सपोर्ट गरिदिनु है 🙏
आहा मिठो उत्कृष्ट प्रस्तुती। नेपाली लोक दोहोरी जगत लाइ बिगत अडियो क्यासेट देखि बर्तमान युट्युब लाइभ दोहोरी सम्म सुनमा सुगन्ध बनाउनुहूने लोक स्वर सम्राट राजु परियार ज्यु र २ लोकप्रिय गायिका आशा जि मधु जि एकसाथ बास्तवमा निकै उत्कृष्ट लाग्यो प्रस्तुती।
आहा कति राम्रो गित स्वर सम्राठ दोहोरिका हिरो राजु भाइ अनि स्वरकी धनी अनुसासित आशा बि सी बैहिनी अनि जुनकिरी रोदि घर अनि सन्चालक गोबिन्द अनेक भाइ जय गित जय सङ्गीत🌹❤️❤️🏅🥇
याे दाेहाेरी मन परेन । लाेक दाेहाेरीका स्वर सम्राट राजु परियार र हालकी समुधुर स्वरकी धनी एवम् सुन्दर गायिका आशा विसी नेपाली समाजकाे भाषा,संस्कृति,संस्कार र साहित्यअनुसारका गीत गाएर लाेकप्रिय भएका हुन् । मैले उनीहरूका हरेक दाेहाेरी गीत हेर्द,सुन्दै र विश्लेषण गरेको छु । माया पिरतीमा सभ्य र मीठो भाषाकाे प्रयाेग नै उनीहरूकाे विशेषता थियाे । तर आजको दाेहाेरीमा त्याे देखिदैन । आजकाे गीतकाे लय अत्यन्तै मीठो भए पनि राजु र आशाकाे विगतमा प्रस्तुतिभन्दा अलि छाडा किसिमको लाग्यो । यी दुबै जनाले सपरिवार बसेर हेर्न मिल्ने दाेहाेरी गीत गाऊन् भन्ने नेपालीको चाहना हाे । उनीहरुले अरुले जस्तै छाडा गीत गाउनुहुँदैन । छाडा र तथानाम गीत त जसले पनि गाउन सक्छ नि । आशा बिसी म लगायत धेरैजनाले मन पराएकी सुमधुर स्वरकी सुन्दर गायिका हुन्। उनले अब दाेहाेरीमा मात्र गाउने हाेइन । उनकाे एउटा चर्चित दाेहाेरी गीतकाे एल्बम अब आउनुपर्छ । गीत लेख्न परे म सहयोग गर्नेछु ।
Rajya, shasan, neta, mantee baata sojha Nepali janta thagiye pani loksangeet ko sector ma bhagwan le diye ko Anmol diamond Raju ji, surilo swar ki rani aasha ji, madhu ji layat, singo junkiri rodhi pariwar ma uchcha samman ka sath uttarottar pargati ko subhkamna 🌺🌺🙏🙏