कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन खाता नम्बर :-१४३०१००००२८०९००१ बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक शाखा :-थापाथली काठमाडौ शाखा कोड:-१४३ स्विफ्ट कोड:-RBBNPKA इमेल :-indrenifoundation@gmail.com सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला । धन्यवाद 🙏💕
इन्द्रेणी समुह लाई हार्दिक धन्यवाद । मेरो जन्मथालो सिरुबारिको कुर्लेमा इन्द्रेणी समुहका संचालक कडेलज्यु र दाई मेजर लिल गुरुनज्यु को साथमा कुर्लेको घरहरु को केही झलक देखाऊनु भयेकोमा हार्दिक धन्यवाद साथै इन्द्राणी ग्रुपका प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दाछु।
ABC इन्देणी परिवारलाई सुभयात्र छ कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु रमाइलो छ गाउँ राजुु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर जय भगवान्
1:23 1:22 अत्यन्तै राम्रो छ कार्यक्रम । सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीमा म काठमाडौंको मेयर बालेन शाहको तर्फबाट न्यानो अभिवादन । सधै देश र जनताको भलोको लागि लडिरहने छु ।😍😍
नमस्ते🙏 होलीको शुभकामना 🎉🎉🎉 सम्पुर्ण इन्द्रेणी परीवारलाई म मोडल अर्चना पनेरुलाई 👍️ हजुरहरुले धेरै धेरै माया साथ सपोट गर्नु हुनेछ भन्ने आसा राखेकि छु धन्यवाद !! ❤️❤️🙏🙏❤️❤️
मेरो गाउँ ठाउँ स्याङ्जाको दरौ सिरुबारिमा इन्द्रेणी टिम पुग्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना सम्पुर्ण इन्द्रेणी टिमप्रती र मेरो गाउमा स्वागत छ।।🙏💐🎊🎉🎈🎉जय इन्द्रेणी