Тёмный

राजु परियारको जन्म दिनमा बद्री पंगेनीले चोरेको जुत्ता किन्न जादाको पल सम्झाएर मुर्छा पर्नेगरी हँसाए 

Laligurash Daily
Подписаться 1,2 млн
Просмотров 279 тыс.
50% 1

राजु परियारको जन्म दिनमा बद्री पंगेनीले चोरेको जुत्ता किन्न जादाको पल सम्झाएर मुर्छा पर्नेगरी हँसाए
कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamalsargam2
----------------------------------------------
Laligurash.com WIth Kamal Sargam
----------------------------------------------
Host
Kamal Sargam(Chaulagain)
Guest
Raju Pariyar
Badri Pangeni
Ramesh Bg
Chandra Sharma
Camera
Netra Chaulagain
Edit
Kamal Sargam(chaulagain)
Promo Music/Vocal:
B.B Anuragi
Graphic Design
Bikash Gyawali Chhetry
Technical Adviser
Rajendra Aryal
Presented By:
Netra chaulagain
#Rajupariyar #birthday #Kamal_sargam #Laligurash_daily
नमस्कार सम्पूर्णमा म कमल सरगमको, यो बिशेष कुराकानी सहितको भिडियो कस्तो लाग्यो ?आगामी अन्तरबार्ता कसको हेर्नु छ ?कमेन्ट गर्नुहोस ?सबै भन्दा पहिले हाम्रो च्यानल Subcribe गर्नुहोस साथै तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :laligurashonline@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamalsargam2
Contact:9843184555,9851224970,98510131209
हाम्रो यस अफिसियल Website :
laligurash.com मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
!!!!...Unauthorized downloading and uploading on RU-vid channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

Опубликовано:

 

28 июн 2020

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1 тыс.   
@kamalsargam
@kamalsargam 4 года назад
नमस्कार सम्पूर्णमा म कमल सरगमको, सबै भन्दा पहिले त लोकप्रिय गायक मेरो प्यारो दाजु राजु परियारलाई जन्म दिनको करोडौ शुभकामना छ,तपाईलाई ,यो पटक राजु परियार संगै लोकप्रिय गायक बद्री पंगेनी ,लोकप्रिय सर्जक रमेश बिजी र लोकप्रिय गायक चन्द्र शर्मा संग गरिएको यो बिशेष कुराकानी सहितको भिडियो कस्तो लाग्यो ?आगामी अन्तरबार्ता कसको हेर्नु छ ?कमेन्ट गर्नुहोस ?सबै भन्दा पहिले हाम्रो च्यानल Subcribe गर्नुहोस साथै तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि : Email :laligurashonline@gmail.com फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamalsargam2 Contact:9843184555,9851224970,98510131209
@EntertainmentPalpa
@EntertainmentPalpa 4 года назад
Wow😍😍😍
@shivasubedi9141
@shivasubedi9141 4 года назад
Osusgvzvzvhzhzhz0au7a
@sunambhuwan7147
@sunambhuwan7147 4 года назад
Hbd dai
@keshupunmagarmagar3694
@keshupunmagarmagar3694 4 года назад
Khusi laayo wowowo
@jangjang1457
@jangjang1457 4 года назад
सर्ब प्रथम कमल सर लाई नमस्कर,अम नेपालीहरु को मन मुटुमा बस्न सफल लोक प्रिय गायक अदर्निये दाइ राजु परियार लाई जन्म दिनको लखौ लाख सुभाकामना छ ,अजा लालिगुरास . कोम मार्फत राजु दाइको आजको यो आमुल्य दिन्म नेपाल कै बरिस्ठ कलाकर, सर्जक रमेश दाइ,बद्री दाइ,चन्द्र दाइ सबै लाई एक साथ देख्न पाउँदा खुसी लाग्यो
@sanchalal4920
@sanchalal4920 4 года назад
राजु दाइ लाई जन्म दिन काे लाखौंलाख शुभकामना सबै साथीहरू सङै देखदा रमाइलो लागेउ हजुर हरुकाे सबै काे गफ यकदम रमाइलो खुशी लागेउ
@nirajkc6288
@nirajkc6288 4 года назад
लोकदोहोरी गीत को राजा राजु परियार दाजु लाई लाखौं लाख शुभकामना
@rohanlama5930
@rohanlama5930 4 года назад
सबैको मनमुटुमा बस्न सफल ब्यक्ती हो मेरो दाइ राजु परियार । सारा जन्तालाई साथ दिन्छन् राजु दाइलाई। सम्मान छ मेरो प्यरो दाइलाई।
@krishnanepali8278
@krishnanepali8278 4 года назад
जन्म दिनको शुभकामना छ राजु दाइ लाई । हजुर हरु को सहकार्य राम्रो होस । रमाइलो लाग्यो । रमेश बिजि दाइ को बिहेको शुभकामना छ । सबै अति मन पर्ने कलाकार । बद्री दाइ लाई पनि जन्म दिनको अग्रिम शुभकामना ।
@bgmayalupositive6260
@bgmayalupositive6260 4 года назад
राजु परियार दादालाई मन पराउँनु यता हाजिर हुनु पर्यो अब जन्मदिनको लाखौँ लाख शुभकामना छ दाजु
@khalingkhaling5253
@khalingkhaling5253 4 года назад
Dosti hoski Raju sir ra Batri sir ko jasto hos happy birthday to you Raju sir...
@dammargmsandeshofficial1242
@dammargmsandeshofficial1242 4 года назад
आहा आज आएर बल्ल धेरै धेरै खुशी लाग्यो राजुदाईलाई यो थाउ मा देख्न पाउँदा जन्म दिनको धेरै धेरै शुभकामना छ राजु दाइ 3 करोड नेपालिको मन मुतुमा बस्न सफल हुनु भाको छ अझै उन्नती प्रगति को कामना छ राजु दाई
@khemmagar5567
@khemmagar5567 4 года назад
अाहा कति रमाइलो राजु दाईलाई जन्म दिनकाे लाखौ लाख शुभकामना
@Shristiranamagar816
@Shristiranamagar816 4 года назад
निकै मिलनसार बद्री पंगेनी कति सदभाव कायम राख्न सक्नु होला मज्जा लिऐ सधै यसरी देख्न पाइयो यसरि रहि रहोस् जन्म दिनको शुभकामना राजु परियार
@meerachhantyal1877
@meerachhantyal1877 4 года назад
Ahile sammakai ramailo interview n happy birthday Raju ji🎂🎂🎂🎂
@rajinderthapa3028
@rajinderthapa3028 4 года назад
हजुर हरुको रमाइलो पल हेर्दा अति खुसी लागो जन्मा दिन्को हार्दिक हार्दिक शुभकामनाए राजु दाजु सदै एसतै गरि जीवन बिति रहोश।
@omprakashgiridui1761
@omprakashgiridui1761 4 года назад
लु मैलेनी पुरै हेर्दी हाँसदा हाँसदा आँसुनै आयो रमाइलो लागो happy birthday to you #rajupariyar n #badripangageni #omprakashgiri
@sameerchapagain7518
@sameerchapagain7518 4 года назад
तपाईलाई कुन शब्दले सम्बोधन गरौ दाई, सबैको मन मुटुमा बस्न सफल लोकदोहोरी सम्राट् लोकप्रिय गायक राजु परियार दाईलाई जन्म दिनको करोडौ शुभकामना छ💐💐💐 लोकदोहोरीको एक बादशाह भन्दा ठूलो उपनाम के दिन सक्छु र दाई😍😍😍🙏🙏
@RajKumar-nk7rd
@RajKumar-nk7rd 4 года назад
Mero lagi Raju dai Ra bardi dai best ho ani aru aru Pani. .
@mayapariyar1459
@mayapariyar1459 4 года назад
जन्म दिन्को लाखौं लाख शुभकामना छ राजु भाइ 🎁🎁🎁🎁🎁🌷🌷🌷🌷🌷🌷
@devilalgcnice8582
@devilalgcnice8582 4 года назад
Happy birthday to you raju sir
@tejutamu1757
@tejutamu1757 4 года назад
अब्बल निकै चर्चित अनुहार र चर्चित स्वर हरु एकै साथ देख्न पाईयो सारै खुसी लाग्यो
@diyaztale7683
@diyaztale7683 4 года назад
Raju the legend
@fromchitwan1067
@fromchitwan1067 4 года назад
लोकदोहोरि का महागायक राजु परियार दाजुलाई जन्म दिनको लाखौं लाख शुभकामना
@Simana231
@Simana231 4 года назад
दोहोरी किङ राजु दाइ लाई जन्मदिनको धेरै धेरै शुभकामना 🙏🙏
@asmitaroka5577
@asmitaroka5577 4 года назад
Happy birthday daji ... One of my favorite singer Lots of love from btl
@laxmistha9717
@laxmistha9717 4 года назад
दोहोरीको राजा राजु परियार दाइ लाई जन्मदिनको शुभकामना साथमा सम्मान गर्न चहान्छु
@netrapokhrel2014
@netrapokhrel2014 4 года назад
येस्ता महान नेपाली लोक सस्कृतिक का मुर्ती हरुलाइ येकै ठाँउ मा देख्ना पाउँदा अति खुसी लागो येस्को लाई लालि गुराँस दत कम लाई विशेष आभार
@riyakumarisunarmayal8171
@riyakumarisunarmayal8171 4 года назад
भनिनछ। नि मित्रता भन्दा माथी केही छैन। यो सत्य हो सधैभरी हजुर्हरुको सबन्ध यस्तै रहिरहोस😍😍 जन्मदिनको लाखौं लाख अनगिन्ती सुभकामना राजु परियार लाई
@songlover8786
@songlover8786 4 года назад
Omg raju dada ko kati ramro soch happy birthday raju dada u r king of dohari
@gehendrabasnet7550
@gehendrabasnet7550 4 года назад
Wow बबालछ सबै अगरज हरुको रमाइलो भलाकुसारी र अन्तमा सबै जनामा नमस्कार अनि धन्यवाद कार्य प्रगति र सफलता को शुभकामना साथै राजु सर लाई जन्मदिनको धेरै धेरै शुभकामना
@chhetri.mahendragyawali2740
@chhetri.mahendragyawali2740 4 года назад
आहा कति मिल्ने साथीहरू हुनुदो रहेछ दाजु हरु सधै भरी यस्तै देख्न पाइयोस् अनि राजु दाइ लाई लाखौं लाख शुभकामना
@Bipinsarumagars
@Bipinsarumagars 4 года назад
आदरणीय राजु दादाको जन्म दिनमा लाखौं शुभकामना छ,, र अग्रज गायक ज्यु, हरुमा सम्मान छ,, धेरै रमाइलो लाग्यो।
@nebphysics9782
@nebphysics9782 4 года назад
कस्तो राम्रो friendship राजु & बद्री दाईको ,, जन्मदिनको लाखौलाख शुभकामना 🙏🙏
@rammayathapa7602
@rammayathapa7602 4 года назад
Happy Birthday Raju sir God bless you
@user-dy4mq2dj4c
@user-dy4mq2dj4c 4 года назад
जन्म दिन को शुभकामना र सबैलाई नमस्कार कति रमाइलो कति खुशि लागो
@rudrabist3255
@rudrabist3255 4 года назад
धेरै रमाइलो लाग्यो नेपाली लोक संगीत को यस्ता महान हस्तीहरु लाई सँगै देख्न पाउँदा❤️❤️❤️❤️❤️❤️ र राजु दाइ लाई जन्म दिन को लाखौं लाख शुभकामना पनि
@ramgm6748
@ramgm6748 4 года назад
जन्म दिन्काे शु भ कामना छ राजु दाइ लाई
@Pariyar532
@Pariyar532 4 года назад
अाहा कति राम्रो सम्बन्ध दाइ हरुकाे याे भन्दा अरु केही छैन जीवन मा
@Pariyar532
@Pariyar532 4 года назад
राजु दाइ लाई जन्म दिन काे शुभकामना
@khumbahadur7309
@khumbahadur7309 4 года назад
Legend गायक आदरणीय. दाजु राजु परियार लाई जन्म दिनको shuvakamana.. Ani sabailai हार्दिक नमन.. बद्री sir lai पनि happy birthday
@purnarasaili2873
@purnarasaili2873 4 года назад
अत्यन्तै समधुर साेरकाे धनी लाेक गायक राजु परियारलाई जन्मदिकाे शुभकामना ।
@roshansmart898
@roshansmart898 4 года назад
नेपाल कै दोहोरी क्षेत्रमा नम्बर 1 गायक राजु परियार अरु त केही होइन
@kijimdhanmagar3491
@kijimdhanmagar3491 4 года назад
जे होस दोहोरी को राज हरु सर्जक रमेश सर लागत सम्पूर्ण होल तिम लाई मेरो नमस्ते राजु दाइ लाई लाखौं लाखौं शुभकामना
@jiwankumar7159
@jiwankumar7159 4 года назад
जन्मदिनको लाखौं लाख शुभकामना राजु दाई आज यो राजु दाईको जन्मदिनमा सबै जना एकट्ठा भएको देख्दा सार्है रमाईलो भयो सबैजनालाई धेरै धेरै बधाई छ
@sitachetry6622
@sitachetry6622 4 года назад
Happy Birthday to 🎂🎂🎂🎂 Raju parihar jii,nikai ramayelo laageo video 👍👍🙏🙏🌹🌹
@sushantfreefiremagar2098
@sushantfreefiremagar2098 4 года назад
जनम दिनको शुभकामना राजु परियर स
@kalpanasfamily1855
@kalpanasfamily1855 4 года назад
कम्ता हासिन हौ फुटबल हातले होइन खुट्टाले खेल्ने भन्दा जे होस रमाइलो कुराहरु पहिला पहिलाको ल Happy birthday to U Raju pariyar
@birendrasangamsnr5117
@birendrasangamsnr5117 4 года назад
लालि गुरास को सबै भन्दा राम्रो र मन परेको इन्टेरभिउ हो र अाज दोहोरी का राजा एकै साथ देखिँदा धेरै खुसि भए
@yaspteteachielts4651
@yaspteteachielts4651 4 года назад
Best program of laligurans channel.
@chetanbishwakarma9179
@chetanbishwakarma9179 4 года назад
happy birthday raju dada सारै राम्रो भिडियो देखन पाईयो
@anupkaleyofficial950
@anupkaleyofficial950 4 года назад
wow कत्ति रमाइलो भको भने सबै ठुलो अग्रज हरु हुनुहुदो रहेछ । खुसी लाग्यो साथै जन्म दिनको शुभकामना राजु दाई !
@kishorjibisaud4239
@kishorjibisaud4239 4 года назад
जन्मदिनको लाखौंलाख शुभकामना छ राजु दाइलाई ।
@sandipbuda832
@sandipbuda832 4 года назад
जन्म दिनको धेरै धेरै सुभकामना राजु सर🎂🎉 सबै अग्रजहरुमा सम्मान
@neharajbanshi2310
@neharajbanshi2310 4 года назад
Raju sir lai janma dinko lakhau lakhau subhakamna 🎂🎂🎂🎂
@keshman5350
@keshman5350 4 года назад
आहा डाहा लाग्छ तपाईहरुको सम्बन्ध र साथीभाइको नाता देखेर लोकदोहोरीको हास्तिहरुको 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@santapariyar2508
@santapariyar2508 4 года назад
राजु दाइ 🎈🎂जन्मदिनको लाखौं लाख शुभकामना 🎂🎈 संगीत क्षेत्रका के सबैजना दाजुहरु लाई सम्मान छ मेरो तर्फबाट सम्पूर्ण❤️❤️❤️
@Beboyt1993
@Beboyt1993 4 года назад
जन्मदिनको लखौं शुभकामना राजु जी🙏🇳🇵🏔️
@bharatbahadur392
@bharatbahadur392 4 года назад
मलाई असाध्यै मन पर्ने लोकदोहोरी गायक लोकदोहोरीको राजा राजु परियार जि लाई जन्मदिनको धेरै धेरै शुभकामना🙏🙏
@topbahaduroli6143
@topbahaduroli6143 4 года назад
हाम्रो धर्म सस्क्रीर्ती र पहीचान राखनु हुने सबै कलाकार लाई हीर्दय देखि मेरो माया happy birthday राजु दाइ देश र जनता को आवाज देश भक्त कलाकार हरु यकै साथ देखदा खुसी लाग्यो
@PadamSunar-qc7wn
@PadamSunar-qc7wn 4 года назад
Happy birthday dada कति रामा्े फे्न्डसिप दादाहरुकाे सधेै यस्तै रहिरहाेस
@surajnepal9635
@surajnepal9635 4 года назад
लोक दोहरी क्षेत्रका चर्चित हस्ती आदर्निय बेक्तित्व राजु दाइ लाई सुखद जन्मदिनको अबसरमा लाखौ लाख शुभकामना।।।।।।।
@shankarpariyar5604
@shankarpariyar5604 4 года назад
लालिगुरास डटकममा सायद अहिलेसम्मकै रमाइलो अन्तरवार्ता हाेला।पुरै हेरियाे मज्जा अायाे ।जन्मदिनको शुभकामना राजु दाइ,,,
@anjuniroula1497
@anjuniroula1497 4 года назад
जन्मदिनको करैडो शुभकामना दाइ अनि बद्रि दाइ सङ को अर्तर बार्ता सारै मन परो
@gamerltp3332
@gamerltp3332 4 года назад
Happy Birthday To You Lok Geet King Raju Ji Haami Bich Sandai Yesari Nai Rahanu holaa Yo Shathi Ko Maya Kahile Pani N Xutosh Tapai Haru Ko Mitraata maa Kasai Ko Najar N Laagosh happy happy birthday to you handsome Brother Raju ji
@govindapanthi110
@govindapanthi110 4 года назад
जन्मदिनको धेरै शुभकामना राजु भाइ , चारै जना मन पर्ने कलाकार कति रमाइलो हो म त चुङिए साथीहरु सम्झेर ,कमल भाइलाइ पनि सम्झेको छु है । म रुपन्देही सैनामैना बाट ।
@bimalkarki9190
@bimalkarki9190 4 года назад
लोकदोहोरीका बादशाह दाजु राजु परिवारलाई जन्मदिनको धेरै धेरै सुभकामना छ ।।।
@brwl2856
@brwl2856 4 года назад
Happy Birthday to you Raju Dai.king of Nepali Lokdohori
@ramkrishnaghimire7199
@ramkrishnaghimire7199 4 года назад
HAPPY BIRTHDAY 🎂🎉🎈🎂🎉🎈 RAJU DAI ,,,, SATHAI SABAI JANA LAI PANI MISS !!!!
@rameshkoraj3243
@rameshkoraj3243 4 года назад
जन्मदिन्को सुभकामाना अनि tq kamala sargamlai interview dekhako ma
@mamunilimbu5371
@mamunilimbu5371 4 года назад
Wish you many many happy returns of the day Raju sir & good bless you 🎂🎉🎈
@reshmapaudel4302
@reshmapaudel4302 4 года назад
Happy birthday to you raju pariwar nice singer may god bless you !!❤❤❤❤❤❤
@punmagar9574
@punmagar9574 4 года назад
Kati ramailo😍😍😍😍
@kamalbk7637
@kamalbk7637 4 года назад
Happy birthday🎂🎉🎁 raju dai ramailo lagyo interview
@bhanujoshi9824
@bhanujoshi9824 4 года назад
Happy Birthday Dear Raju Dai 🎂 May God Bless You With Lots Of Love,Happiness & More Success ...Stay Blessed & Be Happy Always ...🎂🌹🙏👍
@chefmanya7233
@chefmanya7233 4 года назад
Hjr haru sadhae khusi rahenu Tar maile geet gaune dherae man thiyo daiharu happy Birthday Raju dai hjrko vaneko dohori ko badash ho I love you voice
@bhimshenmahara8863
@bhimshenmahara8863 4 года назад
Happy birthday daju aaha Kati Ramro geet nice song daju haru 🎂🎂🎂🎉🎉🎉🎉👍👍👍👍
@roshandangi4358
@roshandangi4358 4 года назад
कति मीठो मित्रता 😍😍 अनि नयाँ आउने कलाकार प्रती को माया सलाम छ दाइ 😍😍
@khadkanepali8606
@khadkanepali8606 4 года назад
very interesting मित्रता होस् त यस्तो हुनुपर्छ ,,बाहिर रुपमा मान प्रतिष्ठा जे भए पनि साथीत्वमा घर भित्र यस्तो राम्रो पनि हुन्छ।
@pratikshaadhikari9943
@pratikshaadhikari9943 4 года назад
🤩😀😍🤩 waww kasto ramro bichar man kati saffa xa daju haru ko din suva rahos
@binasooonicethisoneilikegu4732
@binasooonicethisoneilikegu4732 4 года назад
Hapoy birthday too u raju sir❤❤🎂🎂❤❤ from hong kong
@amargirigayel7838
@amargirigayel7838 4 года назад
Janma deenko lakhau lakh subhakamna Raju dai.tapai Kai geet suner lak bhag 3 dashak pugna lai sake. ajhai pani hjr Kai geet suner khi dashak bitauna paiyosh . Dhanyawad Amar giri pyuthani
@hastaratna2403
@hastaratna2403 4 года назад
Happy Birthday to Raju Pariyar all the best of luck every step successful from London
@adhikarichiranjivi5024
@adhikarichiranjivi5024 4 года назад
दरो हासो लाग्यो राजु ले फुटबल को कहानी मजा आयो यार love you all
@shankartikhatari7580
@shankartikhatari7580 4 года назад
जन्म दिनको शुभकामना राजा लाइ,, बिषेस धन्यवाद अदक्ष ज्यु लाइ राजु परियार दाइ लाइ यो भित्र लगेर
@hellopyuthanonlinetv1398
@hellopyuthanonlinetv1398 4 года назад
लोक प्रिय गायक आदनिय राजु जि लाई जन्म दिन को नेपाली शब्द कोष भयका सम्पुर्ण सुभ कामना पुस्पा गुच्छा हरु अर्पण गर्न चाहान्छु।
@tularamthapa107
@tularamthapa107 4 года назад
जन्म दिन्को करोडौं शुभकमना राजु दाइ।सम्पुर्ण अग्रज दाइ हरुमा सम्मान।
@subhadragurung2751
@subhadragurung2751 4 года назад
Wish you a very happy birthday Raju bhai. May you have a wonderful life ahead.
@khemsunar3516
@khemsunar3516 4 года назад
Happy birthday raju g, sathai khusi layo 4 jana purana sathi haru vet vayar ramailo gare ko ma
@khakendramagar8845
@khakendramagar8845 4 года назад
तपाईं हरुको यो मित्रतलाइ कसरी सम्बोधन गरम । जन्म दिन्को लाखौ लाख शुभकामना राजु दाइ
@jitendrabk6557
@jitendrabk6557 4 года назад
जन्मदिनको लाखौं लाख शुभकामना राजु दाइ। दाइको अझै आयु लामो होस र अझै धेरै हजुरको स्वार मा गीत सुन्न पाइयोस्।
@divyathapa8800
@divyathapa8800 4 года назад
Janam din ko suvkamna dai ra sab daju haru lie namaste 🙏
@sirjanamgr8913
@sirjanamgr8913 4 года назад
लोकदोहोरीको हिरो आदरणीय दाजु राजु परिवारलाई जन्म दिनको लाखौं लाखौं शुभकामना ।
@cbrchandra4121
@cbrchandra4121 4 года назад
जन्म दिनको धेरै धेरै शुभकामना राजु दाई
@kumargiri3074
@kumargiri3074 4 года назад
जन्म दिनकाे लाखौं लाख शुभकामना दाजु
@trekkingwithdharma5139
@trekkingwithdharma5139 4 года назад
Happy birthday 🎂🎉 🎈
@jishanadhikari1069
@jishanadhikari1069 4 года назад
जन्म दिन्को लाखौं लाखौंको शुभकामना राजुदाइलाइ
@tv-sr9uo
@tv-sr9uo 4 года назад
धेरै राम्रो सर हरु सधैं मिलेर अगाडि बढ्नु होई
@suryarolpa6992
@suryarolpa6992 4 года назад
khushi lagyo raja haru akai thauma dekhnapauda happy birthday raju da
@leelagurung2533
@leelagurung2533 4 года назад
Happy birthday Raju dai🎂🎂🎂🎉🎉kati ramailo sabai jana Ramesh❤️❤️ Chandra dai❤️❤️ as well as Badri dai❤️❤️always good friend forever
@pushparajadhikari8352
@pushparajadhikari8352 4 года назад
Many many Happy Birthday to u..... I wish u all the best...... Raju is really king of Nepali Lok folk Songs
@rokaprem6314
@rokaprem6314 4 года назад
हाे हाम्राे तर्फ बाट पनि जन्मदिन काे शुभकामना राजु दाइ लाई ।
@sobitalemagar4136
@sobitalemagar4136 4 года назад
राजु दाइलाई जन्म दिनको शुभकामना छ अाहा कति राम्रो अब्बल सम्बन्ध हजुर
@dipendradipendrakarki2430
@dipendradipendrakarki2430 4 года назад
happy brd raju dada
@bhojdarlami9371
@bhojdarlami9371 4 года назад
Happy birthday Raju brother🎂
@sanjeebkumarkhatiofficial4245
@sanjeebkumarkhatiofficial4245 4 года назад
जन्मदिनको लाखौं लाख शुभकामना स्वर सम्राट राजु परियार दाइ 🎂🎉🎉🎊🎊
@nabingiri75
@nabingiri75 4 года назад
Happy birthday Badri Daju 💞💞♥️♥️
@premdevkota8511
@premdevkota8511 4 года назад
सर्ब प्रथम लालिगुरास मिडिया लगायत राजु दाइ प्रती जन्म दिनको अशिम शुभकामना अनि बद्री दाइ ,रमेश दाइ प्रती सबैलाई शुभकामना छ र खुशी लाग्यो।
@ammarsunar3174
@ammarsunar3174 4 года назад
happy birthday to..you...राजु दाइ लोक दोहोरीमा हजुर को ठूलो योकदान छ अझै हजुर को मुख बाट गीत सुन पाउ again also happy birthday to..you..
@Aison6626
@Aison6626 4 года назад
Both are so amazing 😍 badrii panganii and raju priyar so lovely
@janaksunam2709
@janaksunam2709 4 года назад
Happy birthday 🎂🎈🎉 Raju sir
@arisasunar2205
@arisasunar2205 4 года назад
Janma dinko suvkamna daju hjr lae
Далее