उत्कृष्ट शब्द सङ्गै रमाइलो दोहोरी नानू। मेरो सानो सुझाब छ नानू लाई अन्यथा नलिनु होला सुरुवातमा गायक गायिकाको परिचय र अन्तिम मा के कस्तो भयो भनेर पर्तिकृया लिने गर्नु नानू सुनमा सुगन्ध हुन्छ। बाकि साङ्गितिक जिवनको शुभकामना । धन्यवाद
बाब्बल दोहोरी । धेरै मिठो वा वा । प्रशान्श गरेर साध्य नै छैन । गायिका ज्यु को पनि स्वर धेरै मिठो धाम्दार स्वर छ । राजु दाईको त के कुरा गरुँ र ! 💞💞💞💞💐♥️💐💞💞💞💞
लोक सम्राट राजु परियर सँग सुमधुर आवाजमा मिठास शब्दमा गित गाउनु नै एकदमै ठुलो हिक्मत गर्नु भयौ मिरा छोरी। बधाई संगै शुभकामना। यसरी नै निरन्तर दिनु होला गित संगीतलाई। भाग 2 को अपेक्षा गरेको छु।
Waoooooo Mira jee ko best dohori Waooo Tukka uthai Confident meetho voice Outstanding performance, many thanks to the entire team, from UK London❤❤❤❤❤❤❤👌👌👌👍👍👍🙏🙏Mira Rana jee, wish you ahead 🙏🙏