Тёмный

राजु परियारले इन्द्रेणीकी कृष्णा बजगाई लाई यति पिडा दिएका रहेछन अतित सम्झेर राजु आफै रोए ।। HD 

Indreni.Com
Подписаться 3,5 млн
Просмотров 565 тыс.
50% 1

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni#Raju_Pariyar_VS_Krishna_Bajagain_Live_Dohari
🙏🏼 Download our Apps 👇🏼
➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

Развлечения

Опубликовано:

 

14 июл 2020

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,3 тыс.   
@Indreni.Com2016
@Indreni.Com2016 4 года назад
इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
@sabitamixtv1879
@sabitamixtv1879 4 года назад
raju dai ani krishna bajagai ko dohori dhera ramro
@manjukhatri8773
@manjukhatri8773 4 года назад
Thank you so much kreshna Dai aaja balla kerishnaa bahiniko Palo aayax
@shivapaudel1417
@shivapaudel1417 4 года назад
Bro plz check this video 1 time❤❤! # Yo 14 years ko vai lai hami sab nepali le $support garnu parxa❤👇 m.ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-QTatnST8pfA.html #peace
@ratanabahadur6966
@ratanabahadur6966 4 года назад
Raju dai Kishan bein all bests x good
@ysrnepalyoutubechannel2254
@ysrnepalyoutubechannel2254 4 года назад
कृष्ण सबै चौतर्फी कला भएकी एक कुसल गायिका हुन तर ईन्दिणिले राम्रोसँग नचिनेको होकि जस्तो लाग्छ ! गाउन बजाउन ,हासाउन रुहाउन , अनुसासण भएकी असल कुशल कलाकार हुन सबै सामान गर्नु पर्छ यस्तो बहुप्रतिभाको खानी सबैमा पाईदैन् जो भाग्यमानी कृष्ण बजागाई छन सबै कलाले भरिपुर्ण !!
@user-hn1nb7xd5i
@user-hn1nb7xd5i 4 года назад
लौ कृष्ण दिदि र राजु दाइको फ्यान भएर होला पहिलो मै आज त चैट चैट चैट
@BhimPoudel
@BhimPoudel 4 года назад
यो मिठो दोहोरि सबैले हेरेर Share गरिदिनुहुन अनुरोध गर्दछु।
@user-xx3os8rs1j
@user-xx3os8rs1j 4 года назад
हेरीरहा छु हूर
@shivajiawishkar3481
@shivajiawishkar3481 4 года назад
तपाईको पनि यस्तै लयमा गित सुन्ने धोको !!!
@tikaramrijal3329
@tikaramrijal3329 4 года назад
तपाईंको अनि कल्पना को दोहोरी सुन्ने धोको छ कहिले अाउला सुन्ने दिन
@kwtkkkk7556
@kwtkkkk7556 4 года назад
हजुर र टीका जिको दोहोरी सुन मन छ
@lokeshkhatri2660
@lokeshkhatri2660 4 года назад
हेरि राको हो सर गुजरात को जुनागड बाट
@narurokaofficial3431
@narurokaofficial3431 4 года назад
अनुसासित गायिका कृष्ण बजगाइ धेरै चुरी फुरी नदेखाउने अरु सबै मै हुम भन्ने मात्र हुन गाउने तरिका आहा कति सरल छ
@mitralimbu6876
@mitralimbu6876 4 года назад
यस्तै सालिन भएर नै पछि हुनु भको हो जस्तो लाग्छ।अरु जस्तो टडक चकड कहिले गर्नु हुन्न पनि,फेरि नियमित काममा पनि
@managarbuja7408
@managarbuja7408 4 года назад
Exactly
@sabitatamang4179
@sabitatamang4179 4 года назад
राजु दाईलाई लोकदोहोरिको महा गायक भन्दा हुन्छ है जस्तो बिपक्षी उस्तै शब्द प्रहार गर्ने कहिल्यै बिपक्षीलाई नपेल्ने नहोच्याउने।
@user-kt7ip5pv1w
@user-kt7ip5pv1w 4 года назад
सहि हो
@GurpreetSingh-tj2vt
@GurpreetSingh-tj2vt 4 года назад
Ok
@sanjaylama6468
@sanjaylama6468 4 года назад
लोक दोहोरी king राजु दादा अनि कृष्ण बजगाई को दोहोरी मनपर्ने दर्शक जति यता आउनुपर्‍यो है ✋😘
@topmahara8407
@topmahara8407 4 года назад
Saladup
@alesahabir2052
@alesahabir2052 4 года назад
Lahai aayo indreni ma baru aanta chahi aauna sakinna
@ramsilwal8288
@ramsilwal8288 4 года назад
Super,
@hattiramgiri5989
@hattiramgiri5989 4 года назад
aayo aayo
@kishankokrishi7770
@kishankokrishi7770 4 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-7NJWDBHfnMo.html
@user-fg5ef2wh5q
@user-fg5ef2wh5q 4 года назад
इन्द्रेणी को कुनै पनि कार्यक्रम छैन होला कृस्ना बहिनी बिनाको ।कति सालिन कति अनुसासित कोइली को जस्तो स्वोर मधुर मुस्कान ।आहा कलाकार मा हुनु पर्ने सबै गुड छ कृस्ना बहिनिमा ।इन्द्रेणी ले कृस्ना बहिनिको लागि छुट्टै किसिमको सुबिधाको ब्यबस्था गरिदिनु पर्छ मेरो बिचार मा किनकी उनी नियमित सदस्य हुन इन्द्रेणी को ।जय इन्द्रेणी 🙏🙏🙏
@dhanakhatri6790
@dhanakhatri6790 4 года назад
Mero Man ko kura garnnu vo Ratna ji
@munakapri4586
@munakapri4586 4 года назад
एक दम चित्त बुझ्ने कमेन्ट हजुरको मेरो पनि सके कृष्णा दाइ मिलाउनु हुन्छ होला 🙏🙏
@shankarrawal7511
@shankarrawal7511 4 года назад
Sahi vannu vo
@ashimaawaj3905
@ashimaawaj3905 4 года назад
Good
@mitralimbu6876
@mitralimbu6876 4 года назад
पक्कै पनि हरेक परिस्थितिमा जिम्मेवारी निभाउन सक्नु ठुलो कुरा हो,नत्र त अलिक नाम र दाम पाए पछि सब साइट लागि हाल्ने जमानामा
@sandeepabiral1141
@sandeepabiral1141 4 года назад
फेरि राजु दाई र कृष्ण दिदी काे दाेहाेरी चाहियाे भन्ने काे काे हुनु हुन्छ ????
@tarabahadurjargha7709
@tarabahadurjargha7709 4 года назад
राजु परियार र कृष्ण बजगाई एउटा गित मा सहकार्य गरेको हेर्न मन छ।
@ysrnepalyoutubechannel2254
@ysrnepalyoutubechannel2254 4 года назад
कृष्ण स्वर मात्रै होइन बजाउने हसाउने सबै कला भएकी बहुचर्चित गायिका हुन! कृष्ण सबै चौतर्फी कला भएकी एक कुसल गायिका हुन तर ईन्दिणिले राम्रोसँग नचिनेको होकि जस्तो लाग्छ ! गाउन बजाउन ,हासाउन रुहाउन , अनुसासण भएकी असल कुशल कलाकार हुन यस्तो बहुप्रतिभालाई सबैले सामान गर्नु पर्छ यस्तो बहुप्रतिभाको खानी सबैमा पाईदैन् जो भाग्यमानी कृष्ण बजागाई छन सबै कलाले भरिपुर्ण !!
@shobhanagurung7318
@shobhanagurung7318 4 года назад
100 %sahi kura garnu bhayo 👍
@sabitatamang4179
@sabitatamang4179 4 года назад
चिनेर त इन्द्रेणिले कहिल्यै साथ छोड्दैन जता जाँदानी साथ लान्छ।
@achyutmahat5027
@achyutmahat5027 4 года назад
धेरै राम्रो कमेन्ट
@sitadadapopotamang8609
@sitadadapopotamang8609 4 года назад
सैकुर गर्नु बयाे हजुरले
@chandrakalashakya4979
@chandrakalashakya4979 4 года назад
Hajurle mero manko kura garnu vayo tara indreni le chai kasari chinena hajur batai dinus
@durgakhanal5857
@durgakhanal5857 4 года назад
राजु परियारले नहेपेर गायका आजका टुक्का र कृष्णा बज्गाई का मार्मिक शब्दले सार्है नै मन छोयो । राजु भन्दानी ज्यादा कृष्णालाई बधाई दिन मन लाग्यो ।
@tulsioli5534
@tulsioli5534 4 года назад
धेरै दिन पछि कृष्णा बजगाईं जी को मार्मीक गित र मिठो सोर ले सारै खुशी बनायो, इन्द्रेणी टिम को नम्बर 1, मा कृष्णा बजगाईं जय इन्द्रेणी
@bhagawatikhatri7327
@bhagawatikhatri7327 4 года назад
Sahi kura malai pani sarai ramro layo
@user-vs6ib5qd5m
@user-vs6ib5qd5m 4 года назад
आहा कती रमाईलो दोहरी तेसैमा सम्धुर स्वर का धनि लोक दोहरी का राजा राजु परियार र ईन्द्रेणी की गायिका कृष्णा बजगाई लाई मन पराउने जति यता हाजिर हुन होस । जय गित जय संगित 👇👇👇
@devrajraj6550
@devrajraj6550 4 года назад
नमस्ते ईन्द्रेणी परिवार मा कृष्णा बैनी को मार्मिक गीत धेरै राम्रो लाग्यो बधाई छ
@anandalamichhane
@anandalamichhane 4 года назад
वाह: कति गहकिलो सम्मान राजु दाइले दिनु भएको कृष्णा बजगाँई ज्यु प्रति ' मेरि देवी ' बास्तबमै कृष्णाको आजको यो प्रस्तुति अबिश्मरणीय बिशेष लाग्यो। प्रत्येक शब्द राजु जीको मुटुको गहिराइ सम्म पुगि मायालु भावमा जमिरहेको मह्शुस हुन्थ्यो। प्रगतिको पथमा अगाडि बढ्दै जानु। ❤️❤️❤️❤️🙏🙏
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 4 года назад
आज मलाई अत्यान्तै खुशिलाग्यो किनकी इन्द्रेणीकि नियामित हिरोनी कृष्ण बजगाई बैनीले लोग गायकका महा नायक राजु परियार सँग गितगाको देख्दा मजा को आन्द आयो दुबै जनालाई बधाई तथा धन्यवाद छ कृष्ण सर कुष्ण बैनिलाई केही बोल्न दिनु थियो राजु सँग गितगाको खारेमा कृष्ण बैनिलाई बोल्नै दिनु भऐन किनकृष्ण बजगाई बैनीला अली हेपेको जस्तो भऐन र
@ramkunwar3429
@ramkunwar3429 4 года назад
दोहोरी को राजा राजु र कृष्ण बैनिको गीत सुन्नी धोको थियो आज पूरा भयो ! दुबैको स्वोर र शब्द उत्कृष्ट छ !लम्जुङ्ग्😘
@madankarki4028
@madankarki4028 4 года назад
राजु परियार देखेर छिटो छिटो play गरेर हेर्ने कोको हुनुहुन्छ
@user-yo9lk1jz1c
@user-yo9lk1jz1c 4 года назад
Me
@ranajathapa2644
@ranajathapa2644 4 года назад
Me
@tulalama8672
@tulalama8672 4 года назад
Me..
@santoshpari8177
@santoshpari8177 4 года назад
Ma ni ho hai
@user-sg1kk2kc4t
@user-sg1kk2kc4t 4 года назад
म छु नि
@jbthapa4433
@jbthapa4433 4 года назад
आज धेरै आनान्द लिए । कृष्ण बजगाईको यति धेरै कला हुदाहुदै नि कहिले पनि पालो पाउदैनथ्यो बल्ल आज हेर्न पायो है।
@shyamshreatha1005
@shyamshreatha1005 4 года назад
Nice song
@binitadhital9338
@binitadhital9338 3 года назад
we
@binitadhital9338
@binitadhital9338 3 года назад
8
@rajendragiri727
@rajendragiri727 4 года назад
सारै मार्मिक धेरै पछी अँखा बाट आसु झर्‍यो कृश्नाना को मन ढुखेको रछ राजु जि 😭😭😭😭
@tikaramrijal3329
@tikaramrijal3329 4 года назад
कृष्ण दिदिले सारै मार्मिक गित गाउनु हुन्छ अाज धेरै दिन पछि गाउनु भयो अतिनै मीठो गित
@Arjunofficalchannel
@Arjunofficalchannel 4 года назад
कृष्ण र राजु दाइको दोहोरी सुनेर सारै आनान्द आयो यसैगरी अगाडी बड्दै जानू होला कृष्ण बजगाइ बहिनि
@samratmagar5720
@samratmagar5720 4 года назад
🙄😢
@jayaram2015
@jayaram2015 4 года назад
यो गित सुन्दा केही समय पहिला रबिन लामिछाने र अस्मिता डिसी ले इमेज लोक स्टारमा गाएको गितको झल्को आायो धन्यवाद राजु दाजु अनि कृष्णा दिदी 😍😍😍
@anilbhatta6184
@anilbhatta6184 4 года назад
न खुसी छु न बिहे फाप्यो । सिन्दुर हाल्ने बेलामा हात काप्यो ।। यो टुक्का धेरै फेमस थियो।
@munakapri4586
@munakapri4586 4 года назад
आज त बल्ल कृष्णा बजगाईं र राजु परियार को दोहरी सुनेर खुसी हुने को को हुनुहुन्छ । मत खाना बनाउदै हेर्दैछु 🌺🌺 जय इन्द्रेणी जय गीत 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵👌👌
@rajchhantyal9806
@rajchhantyal9806 4 года назад
मीठो स्वरकी धनि कृष्णा बजगाई साथै अनुशासित गायिका पनि हुन।
@mailibabuji2238
@mailibabuji2238 4 года назад
कति सालिन र मिजासिली कृष्णा बहिनी, स्वर पनि सुरिलो, सहयोगी मनहरु कृष्ण सर अनि इन्द्रेणी होल टिमलाई धेरै धन्यवाद, छ।।
@dhirajgc5453
@dhirajgc5453 4 года назад
मीठो स्वरका धनी राजु परियार र कृष्ण बजगाइ बहिनिलाइ धेरै धेरै धन्यवाद तपाइहरुको दोहोरिले मन छोयो
@romeobravo1687
@romeobravo1687 4 года назад
Indereni टीम को सबै भन्दा मौलीक, अनुशासित र मिठो स्वोरकी धनी कृष्णा बजगाइ !
@jagadishtamang3015
@jagadishtamang3015 4 года назад
सबैले टीका टीका टीका टीका टिका भन्छन आज बल्ल कृष्णाको महत्व बुझेछन।
@tararamdam2226
@tararamdam2226 4 года назад
Kina hazu mn prdaena tika lae?sabae ko aafno aaffno pakkxe hunxa kirsna ko pani lakhau chahane xan ni🤗🤗🤗
@princeramdam8637
@princeramdam8637 4 года назад
Kin hjur lai man parden ra?tika ko k galti ra tika lai darsak ly mageko po ho . Raju pariyar and Krishna bajhghai ko Akdam man chune geet x pargati ko kamna
@hattiramgiri5989
@hattiramgiri5989 4 года назад
sahi vannu vo daji
@gurungramkrishna1540
@gurungramkrishna1540 4 года назад
when the other indreni singer saying to the song tika sanu never looking happy when she saying the song that time she looking happy other time she looking so unhappy.
@hirathapa4966
@hirathapa4966 3 года назад
👍️👍️
@bindumayatripathi8488
@bindumayatripathi8488 4 года назад
समुन्द्र सागर जस्तै निर्मल निस्चल लगातार बगी रहने आफ्नै बेगमा, न उत्तर चडाब, न तछाड मछाड गर्दै अगाडी बड्ने, न चिप्लो चाप्लुसे दल्न जानेको, अत्यन्तै भलाद्मी कृष्णा बैनी, इन्द्रेणीको गजुर नै हो कृष्णा बजगाईं । GOD BLESS YOU ALL INDRENI FAMILY
@rajbatala6081
@rajbatala6081 4 года назад
व्यबहार देखि हुन्थे म झसङ्ग ।सधैं आउथेउ बोलेनौ म सङ्ग । कृष्ण दिदी आँखा रसायो । कति मार्मिक शब्द 😂😂😂😂😂
@user-dk3ru9fh6m
@user-dk3ru9fh6m 4 года назад
राजु दाइ कुरा यक दम सहि हो कृष्णा दिदी ले कहिलै इन्द्रनी छोडेको देखेको xaina नियमित इन्द्रनी को सदस्य हुनुहुन्छ उहाँ लाई म सलाम गर्छु
@bishnukanxa1544
@bishnukanxa1544 4 года назад
राजु दाइ त किङ्ग नै हो तर कृष्ण को शब्द सारै मीठो लाग्यो स्वर पनि अति सुरिलो 👌👌👌🇶🇦🇶🇦🇶🇦🇳🇵🇳🇵🇳🇵
@chandokilbahadur9185
@chandokilbahadur9185 4 года назад
राजु परियार र कृष्णा बजगाई लाई मन पराउने यता हाजिर गरम है।
@krishnarimal2306
@krishnarimal2306 4 года назад
राजा राजु र मन छुने गीत गाउने कृष्णा को आजको प्रस्तुति बिशेष लाग्यो
@ashishsapkota4006
@ashishsapkota4006 3 года назад
🙄🐗
@ashishsapkota4006
@ashishsapkota4006 3 года назад
Pl)🐗
@suryaghimire4916
@suryaghimire4916 3 года назад
कृष्णा रिमालजी हजुर नि गायन क्षेत्रमा आउनु पर्यो हौ😀😀
@deafshcoo4134
@deafshcoo4134 4 года назад
कृष्ण दाजु यी बज्रगाइ बहिनिलाइ Extra salary पनि दिनुपर्ने हो अबको दिनमा
@sagarchhettri3295
@sagarchhettri3295 4 года назад
Tyo kura hamro vanda ni krishna dai lai ramro sanga thaha xa hjr . krishna dai le kasai lai tala mathi gardaina sab bara bar hernu hunxa.
@jagadishtamang3015
@jagadishtamang3015 4 года назад
@@sagarchhettri3295 बराबर कहाँ हुन्छ टीका सानुले महोत्सव तिर बाट नि कमाउँछिन इन्द्रेनी त्यति आउँदिनन।उसको आफ्नै गित च्यानल तिर ब्यस्त हुन्छिन
@dillirajpathaka381
@dillirajpathaka381 4 года назад
Sahi kuro
@yambaral8250
@yambaral8250 4 года назад
सहि कुरो यसमा इन्द्रेणि को ध्यान जाअोस
@mayatamang2275
@mayatamang2275 4 года назад
एकदम सहि भन्नू भयो मित्र कृष सिस्को कला र इन्द्रेनीमा दिनु भएको बलिदानमा ध्यानाकर्षण जाओस् भन्ने मेरो पनि चहाना😘😘
@pushprajkunwar8761
@pushprajkunwar8761 4 года назад
कृष्ण बैनी इन्द्रेणी को सान हुन सबै दुखी पीडित हरु ले धन्यबाद पनि नदिदा दुख लाग्छ किनकी दुखी पीडित का गीत सिर्जना गरेर गाइदिन्छिन इन्द्रेणी ले पनि विशेष बिसेस्ता दिनु पर्छ भन्ने लाग्छ।
@goldlifenepal3941
@goldlifenepal3941 4 года назад
साच्चै आजको दोहोरीले मन नै छोयो।हजुरहरूलाई कस्तो लाग्यो ? राजु दाजुका फ्यान 🙋🙋
@jeelanijeelani2609
@jeelanijeelani2609 4 года назад
£😢😢😢😢😢😢😢😢😢😢
@hariacharya6034
@hariacharya6034 4 года назад
मैले धेरै समान गर्छु कृष्ण बजगाइ बहिनी लाई किन कि कहिले पनि आफ्नो काम लाई निर्न्तर्ता दिनु हुन्छु
@rameshdangli315
@rameshdangli315 4 года назад
good
@bhagawatikhatri7327
@bhagawatikhatri7327 4 года назад
Ma pani sem saman garxu
@hariacharya6034
@hariacharya6034 4 года назад
@@bhagawatikhatri7327 ho ra
@binitasaud9542
@binitasaud9542 4 года назад
good
@lekhnath4663
@lekhnath4663 4 года назад
राजु दाजु को शब्द कति राम्रो हुन्छके अनि कृष्ण बहिनिको दोहोरिमा आजसम्मकै उत्तम छ अनि छोरिको नाचो उस्तै
@user-pn2eg3kc4h
@user-pn2eg3kc4h 4 года назад
राजु दाजु लम्जुङे काे फ्यान हरू हाँजिर हाैँ।
@yamrajbhandari8616
@yamrajbhandari8616 4 года назад
Out of Lamjung
@surajsaud8154
@surajsaud8154 4 года назад
आज धेरै दिन पछि कृष्णा बजगाई बैनी को गीत सुन्न पाऊदा सारैखुसी छु जय ईन्द्रेणी जय गीतसङगीत
@chandokilbahadur9185
@chandokilbahadur9185 4 года назад
अाज धेरै पछि कृष्णा बजगाइ बहिनी काे गित सुन्न पाईयाे लक डाउन पछि काे पहिलाे दाेहाेरि सुन्दा अान्दअायाे साथ मा राजु परियार दाजु काे बयान गरि साध्या नै छैन मिस यु अल ईन्द्रेणि कलाकार अनि बाध्यबाधक सबै लाई ।जय गित जय संगित जय ईन्द्रेणि
@rambudhathoki1063
@rambudhathoki1063 4 года назад
सही कुरा
@bindushrestha6099
@bindushrestha6099 4 года назад
सर्वप्रथम त इन्द्रेणी टिम को जय जय होस् आज राजु र कृष्ण बजगाॅइ बैनी को दोहोरी कति मिठो कोइली को जस्तो आवाज जति सुन्यो उत्ती नै सुनौ सुनौ लागि रहन्छ धन्यवाद छ 👌👌🌹🌹🌷🌷👏👏
@roshanadhikari8120
@roshanadhikari8120 4 года назад
कृष्ण बजगाई र राजु परियारकाे गित सारै राम्रो छ
@gomasharma6587
@gomasharma6587 3 года назад
Krishnagood
@hariacharya6034
@hariacharya6034 4 года назад
कुनै पनि दोहोरी र कुनै पनि सहयोग गरेको कार्यकर्म न छुटाइ हेर्न साथीहरू यता हाजिर हुम्त ल
@bibashthakuri6255
@bibashthakuri6255 4 года назад
राजु परिवार र कृण्णा बजगाई को फेनहरु जति यता हाजिर गरम है ।🤚🖐️✋🤘🤳
@pkmanoj422
@pkmanoj422 4 года назад
अाज मलाई धेरै खुशी लाग्यो कृष्ण बैनिको त्यो सम्धुर स्वर राजु परियार को साथ मा सुन्नपउदा धेरै खुशी छु,,,
@khadkamenuka3078
@khadkamenuka3078 4 года назад
कति सुनिरहु लाग्ने दोहोरी वाह कृष्णा बहिनी र राजु दाइ कति अनुशासित कलाकार कृष्णा बहिनी
@srikrishna3316
@srikrishna3316 4 года назад
यति राम्रो प्रतिभा भयकी कृष्ण बजगाइ लाई इन्देणीले पछि पारेर राखेको छ!मेरो ख्यालमा खिमा रोका टीका सानू फिक्का लाग्छ्न इनको अगाडि
@rupakray8245
@rupakray8245 4 года назад
Khima ta tori honi
@krishnakunwar1155
@krishnakunwar1155 3 года назад
Sahi kuro hajur krishna sister lai pachaadi naipaareko xa plz uhako partivako kadar hos
@madanneupane8828
@madanneupane8828 4 года назад
कलाकिरानी कृष्णा बजगाइको आजबल्ल स्वर सुन्नपाइयो
@tilakdahal7314
@tilakdahal7314 4 года назад
राजु परिवार जति सबै कलाकार लाई समान महत्त्व दिने गरौं उहाँको माहान्ता लाई सलाम। कृष्ण बजगाइ लाई बधाई ।
@bindumayatripathi8488
@bindumayatripathi8488 4 года назад
शालिनता, भद्र, मन्द मुस्कान, कृष्णा बैनी को, मिठा शब्दहरुले भरियका गित र कोईली को जस्तो स्वर लुकेको प्रतिभा छ कृष्णा बैनीमा, कृष्णा इन्द्रेणीको महान ठुलो गहना हुँन् मलाई उनी सारै मन पर्छ । राजु भाइ त दोहोरीको राजा नै के बयान गरौँ । आजको दोहोरीमा एथार्थ पोख्नु भएको छ कृष्णाले । GOD BLESS YOU ALL INDRENI FAMILY
@hemchandranagarkoti4423
@hemchandranagarkoti4423 4 года назад
ईन्द्रेणी कि सबै भन्दा ईमान्दार गाईका कलाकार कृष्णा बझागाई बुनु ,अझै आज त राजु सर संग को यति मीठो दोहोरी गित सुन्न पाउँदा अति खुशी लाग्यो।
@xettrikto6361
@xettrikto6361 4 года назад
राजु परियार दाेहाेरिकाे राजानै हुनुहुन्छ राजु दाईकाे दाेहाेरि गित जति हेर्याे तेति हेरन मन लाग्छ सलाम छ राजु दाईलाई हामी दर्सकलाई खुसि पारि रहनु भाछ राजु दाईकाे दाेहाेरि मन परने जत्ति यता हाजिर गरौ त👍️👍️👍️❤️❤️❤️🇳🇵🇳🇵
@ramkajibk7700
@ramkajibk7700 4 года назад
अहिलेसम्म काे राम्रो दाेहाेरि गित , साहै राम्रो छ।
@adhikariasmi7832
@adhikariasmi7832 4 года назад
Best performance both of you 😍😍 Krishna Didi kina ho ykdmm tk lagxa malai😍😍Raju pariyar dada king of dohori
@tekrajgurung6027
@tekrajgurung6027 4 года назад
राजु परिवार सरका फ्यान यता आउनुस हाजिर लगाउनुस
@sabitathapa7142
@sabitathapa7142 4 года назад
Nice song
@sabinakarki9758
@sabinakarki9758 4 года назад
Babal xa yo honita geet ani dohori badhai xa raju dai ani krisha dd lai
@user-dk3ru9fh6m
@user-dk3ru9fh6m 4 года назад
धेरै दिन पछि कृष्णा दिदी दोहोरी सुन्न्न पाइयो झन तेसै मा आदनिय राजु दाइ सङग
@namastedigitalhub7029
@namastedigitalhub7029 4 года назад
⚘🧚‍♀️👌raju dai ra Krishna bajagai sor nai ramro 👌🧚‍♀️⚘
@shreelalgurung6086
@shreelalgurung6086 4 года назад
कृष्णा बहिनी लाई न्याय दिएको छ इन्द्रेणी ले
@rajthapa9645
@rajthapa9645 4 года назад
सलाम छ कृष्ण दादा आज पनि लोक दोहोरी काे किंग राजु परियार लाई सँगै देख्न पाए यो जोड़ी कहिले पनि न छुटोस
@zsen2438
@zsen2438 4 года назад
आहा कति मार्मिक गित राजु र कृष्णा बजगाई को जय गित जय संगीत जय जय इन्द्रेणी
@rajbogativlogs1036
@rajbogativlogs1036 4 года назад
वाह अाज सम्म कै कडा दाेहाेरि सुमधुर साेरका धनी राजू परियार उस्तै राम्रो अावाजकि धनी कृष्ण बज्गाई बधाई छ
@dhanrajirasaili5155
@dhanrajirasaili5155 4 года назад
Raju is the KING of LoKDohOri.
@yamrajbhandari8616
@yamrajbhandari8616 4 года назад
Of course
@dukagurung8021
@dukagurung8021 4 года назад
Raju Dai
@Ambika1674
@Ambika1674 4 года назад
सलुट छ राजु दादा र कृस्णा दिज्जु दुबैजनालइ साथै इन्द्रेणी परिबवार सबैमा नमस्कात🙏🙏❤️🌹🌷
@jagadishtamang3015
@jagadishtamang3015 4 года назад
इन्द्रेणिकी नियमित इमान्दारी सभ्य कलाकार कृष्णा बजगाईँलाई सलाम।
@jitendrahayu9029
@jitendrahayu9029 4 года назад
धेरै दिनपछिआयो किष्ण दिदीको दोहोरी गित रमाईलो लाग्यो अनि राजु जिसंग जन उसै रमाईलो👌👌👌🙏🙏🙏 छ।
@dilghartimagar600
@dilghartimagar600 4 года назад
दामी लायो आज को गितको बिषय बस्तु!👌👌
@mohanneupane5705
@mohanneupane5705 3 года назад
दामी लायाे अाज काे गितकाे बिषय बरतुा
@singerlaxman6462
@singerlaxman6462 4 года назад
वाओ कति राम्रा शब्द हुन दोहोरीका हीरो राजु दाजु अनि कृष्णा बज्गाइ दिदी को
@nzlali6851
@nzlali6851 4 года назад
सारै मन्छुने दोहोरी लाग्यो आज को धेरै धेरै धन्यवाद हाम्रो दोहोरी को महागायक राजु दाइ..कृष्ण बजगाइ दिदि लाइ..!!❤️🇳🇵
@suryajoti3031
@suryajoti3031 4 года назад
धेरै पछि अायो कृस्ना बजगाईको गित
@gyanupandit4807
@gyanupandit4807 4 года назад
अाज त कृष्ण बहिनिले कति राम्राे खुलेर गाउनु भाे हुन त गितकाे भाका पनि उस्तै राम्राे थियाे राजु दाई जस्तेा सिनियर कलाकारसँग गाउनु भनेकेा पनि चानचुने कुरा हैन नि अति राम्राे छ बहिनी भबिष्यमा चर्तित कलाकार बन्नु पर्छ बहिनी मेराे शुभकामा छ हजुरलाई अति राम्राे शब्ध प्रयाेग गर्नु भकाे छ अति मन पर्याे राम्राे छ यकदम
@minakerung2380
@minakerung2380 4 года назад
Kishna bajgai lay kati mitho voice dharai dharaivdhanyabat indrani pariwar. Raju pariyar sanga geet gauda sarai suhauxa . Voice pani ramro hunu parcha . Hami purbali laipani dharai man parcha
@amargaha885
@amargaha885 4 года назад
धेरै दिन पछी इन्द्रेणी को नियमित कलाकार गायिका कृष्णा बचगाइ को गित सुन्न पाइयो आनान्द लाग्यो 👍️👍️✌️👌👌अनि दोहोरिको राजा राजु सर
@sabinakarki9758
@sabinakarki9758 4 года назад
Dami voice raju dai ra krishna dd ko yeti dami voice hait 7 choti sunda pani sunirahu lagyo
@ashokkumar-hd6po
@ashokkumar-hd6po 4 года назад
कुष्ण बगाई दिजु लाई धन्यवाद छ
@uddabsharma9402
@uddabsharma9402 4 года назад
Badai xa krishna dade and raju dada hajur
@madhabrajsharmanepal7945
@madhabrajsharmanepal7945 4 года назад
लाेक दाेहाेरि का हस्ति राजु जि र कृष्णा बजगाई जि काे यति मिठाे दाेहाेरि सुन्न पाएकाेमा अाभारि छु ।फेरि पनि कृष्णा बजगाई काे दाेहाेरि अरु गायक शीत सुन्न पाउ धन्यवाद उपस्थित सबैलाई सम्मान छ ।ईन्द्रणि सुख दुख बिसाउनि मेराे प्याराे चाैतारि
@kbkvolleyball9725
@kbkvolleyball9725 4 года назад
आहा! अतिनै मन पर्ने गायक त्यसैमाथी मन पर्ने गीत्👌❤️🌺👏
@ramukaka8912
@ramukaka8912 4 года назад
अाजकाे दाेहाेरी साच्चिकै प्रेम कथाहा मा थियो बधाई छ दुबै लाई
@savitribhandari5650
@savitribhandari5650 4 года назад
किस्न बैनि को र राजू सर को कति आसू रसाउने गला र कला धन्यवाद किस्न सर लगायत पूरा टिमलाई 🌹🌹🌹🌹🌹
@dineshjethara5476
@dineshjethara5476 4 года назад
ईन्द्रेणि काे सबै भन्दा मन पर्ने गायिका हुन क्रिस्ना अनि नियमित पनि हुन
@athahasagar4211
@athahasagar4211 4 года назад
धेरै समयको प्रतिक्षा पछि आज बल्ल "भूमरीमा" भन्ने गीत सुन्न पाईयो ...I quite liked it..!!
@cmkandel5707
@cmkandel5707 4 года назад
कृष्ण दाजी दर्शन,,इन्द्रेणी परिबारलाइ नमस्कार एबं मीठो माया छ।।कृष्णा बजगाइ लाई इन्द्रेणीले अबसर नदिएर अपमान गरेको रहेछ,आज निकै मीठो स्वर एबं मार्मिक शब्द सहितको राजु परियार संगको दोहोरी सुन्दा लाग्यो कि कृष्णा बजगाइ कुशल,शालिन एब अदभुत कलाकी धनी रहेछन,यिनको दोहोरी निरन्तर सुन्न पाइयोस ,इन्द्रेणीको सधै जयजय होस
@keshabgiri1495
@keshabgiri1495 4 года назад
सलाम छ दुवै जाना लाई राजु जी त राजु नै हुनु भयो कृष्णा बजगाईं बाहिनी तपाईं मा नी कला को खानी छ।
@supadeurali_entertinment
@supadeurali_entertinment 4 года назад
साच्चिकै मीठो आवाज कि अझ म त बहुप्रतिभाकी खानी भन्न रुचाउछु कृष्णा लाई त अनि जस्तो संग उस्तै व्यबहार राजु दाइ को 🙏🙏🙏🙏
@rajthapa9645
@rajthapa9645 4 года назад
आहा कती मार्मिक गीत त्यही माथी यती हाई रेन्ज काे गीत कती सजिलै संग गाउनु भयो राजु दादा कृष्ण दिदी अती राम्रो मनै छोयो
@gomabhandari5993
@gomabhandari5993 4 года назад
धेरै पछि उसको नाम मा एउटा चिठ्ठी लेखे वाहा वहा असाध्यै मन छुने
@jivansunar3674
@jivansunar3674 4 года назад
गोमा दिदी लाई इन्द्रेणी मा देख्न नपाइएको धेरै भयो कता हराउने भयो
@gomabhandari5993
@gomabhandari5993 4 года назад
@@jivansunar3674 हजुर होर हिजोको इन्द्रेणी मा छु त हजुरले हेर्नु भएन?
@jagadishtamang3015
@jagadishtamang3015 4 года назад
@@jivansunar3674 नियमित हेर्नू नहुँदो रैछ था भैहाल्यो।
@jagadishtamang3015
@jagadishtamang3015 4 года назад
चिट्ठी नै पो दिदि
@rupagurung67
@rupagurung67 4 года назад
Well done Krishna Bahini sarai ramro sangha gaunu bhayo Ahile samma ko no 1 Dohori indrini ma aja derai aashu jharyo bahini ko gunasso le satai Raju dai le derai ramro sanga samalnu bhayo khussi lagyo 🙏😍😭
@kamallimbu92
@kamallimbu92 4 года назад
Raju pariwar bhai and Krishna bajgai haru Dohori
@suzonlama5678
@suzonlama5678 4 года назад
Saharai marmik geet gaunu vayo krisna bahinile dhanyabadx
@yograjsubedi9166
@yograjsubedi9166 4 года назад
म साउदि हेरिरहेको छु ।दिनमा एकदुई पटक हेर्न पाईन भने त त्याे दिनै अधुरो हुन्छ ।
@spain817
@spain817 4 года назад
म पनि हाल कुबेत मा छु र्इन्देणी नहेरे भने त के बिर्सदै छु आज जस्तो लाग्छ किन
@padamkarki2676
@padamkarki2676 4 года назад
Kalakar ta dherai chan tara raju yeuta Chan git sunda vanda raju le gauni vanda aananda aaucha
@lokrajkhatri7667
@lokrajkhatri7667 4 года назад
राजु सरत राजुनई हुनुभयो तर यसमा कृण बजगाईले जस्ता शब्द खेलाउनु भयो याहा सम्म अाउन उहाको धेरई मिहेनेत छ यसका लागि सलाम छ बहिनी लाई👌
@karanmayalu9567
@karanmayalu9567 4 года назад
wow कति रमाइलो लोकदोहरी किङ्ग राजु परियार दाजु र बहिनी कृष्ण बजगाइ को सुरिलो स्वर मा सान्दार तरिकाले गाउनु भयो बधाई छ दुबै जनालाई
@BinodKumar-ed6sl
@BinodKumar-ed6sl 4 года назад
राजु दाई र कृष्णा बजगाई दिदी को दोहोरी कोको लाई मनपर्यो यता हाजिर गरम है हजुर ?
@premdahal5941
@premdahal5941 3 года назад
राजा राजु दादा अनि दिदी अागामि दिन मा पनि यररिनहि सुनु पाउ गित हरु धेरहि राम्रो लागो दादा दिदि
@naranaryal5124
@naranaryal5124 4 года назад
लोक दोहोरी का बास्सा राजु परीयर र । कृष्ण बज्काइ को कति मीठो दोहोरी । जय होश इन्द्रेणी टीम लाई साथै आयुसा ।नानीलाई माया ।
@binodbudhathoki5504
@binodbudhathoki5504 4 года назад
राजु दाजु र कृष्ण बैनी को अतिनै मिठो स्वरमा रहेको गित सुनेर मनै आनन्द भयो
@sumimagar2462
@sumimagar2462 4 года назад
kirshna dd raju dai lai uchh samann xa🎤🎶🎵💖💗👌
Далее
Chinese kung fu ||#shorts
1:00
Просмотров 34 млн