तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि : Email :Business Enquiry - laligurashonline@gmail.com फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamalsargam2 Contact: 9851013209
लोक स्वर सम्राट राजु दाई लाई त्यसै लोक सम्राट भनेको हो रहनेछैन सबैलाई साथ दिनु हुन्छ बेला बेला र निर्मल मन्नी लाई उज्ज्वल भबिस्य लाई शुभकामना र सिघ्र स्वास्थ को कामना ।..👍️👍️🙏🙏
साह्रै सिधा स्वर सम्राट #राजु परियार ज्यूको । कुनै दिन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको निवर्तमान अध्यक्ष #बद्री पंगेनी संगको संबादमा फुटबल पनि हातले समात्ने ? (फुटबल खेलको किपर राजु परियारको मुखारविन्दबाट )
Raju Sir hajur ko Ati sundar sochana lai hajur ko jindgi r hajur ko priwar sada khusi ko sath ramailo jindgi rahane chha mero bhagwan sanga kamana chha
सारै खुसिलाग्यो बैनिको शक्ति बढ्यो95% हैन मरने बाचने चाहि हो किनकि राजु भाईको सच्चाई सफाई मनैदेखि शुध्दभावना शुध्द बिचाले गरेको सहयोग छ किनकिपहिला गितपनि गाउदा पुरै हेरेकी थिए मेरो आशुनै रोकन सकेकि थिइन अब बैनि म लड्छु कालसंग भनेको साच्चै काल डराएको छ जित भाई र बैनि वा हामि सबैको हुनेछ बैनि 🌹🌷🙏💕
निर्मला बहिनीको स्वर मीठो र सुन्दर छ। सरल र दयालु स्वभावका लोक स्वर सम्राट राजु परियार ज्यूलाई सलाम! निर्मला बहिनीलाई यसरी नै सधैं साथ दिनुभएको हेर्न चाहन्छु।
Wow nice new geet record vayex Lok sor Samrat lok dohori Raju Pariyar dai ra lok dohori gayika nirmala sis ko congratulations to all team members 🎉🎉🎉🎉🥰😍
प्रस्तुती को लागी सर्वप्रथम कमल सरगम भाई लाई धन्यवाद l भाई राजु परियार को महानता को कदर गर्दछु अव ढुक्क हुनुस वैनी निरमला ट्यूमर रोग ले अव छुने छैन, सकारात्मक सोच ले पनि हामी लाई बचाउँछ भगवान ले साथ दिनुहुनेछ l वैनी को प्रत्येक पाइला मा सफलता मिल्नेछ l
राजु दादा लाई सलाम छ कति राम्राे साेच नेपाल मा राजु दादा जस्ताे कलाकार कमै छन यस्ताे हुनु पर्छ कलाकार भनेकाे धेरै लाई सयाेग गरिसक्नु भाकाे छ राजु दादा ले धन्यबाद छ राजु दादा लाई
मलाई दिदि भनेर हिर्दय देखि सम्मान गरेर बोल्ने राजू भाईको सोच लाई मैले पनि हिर्दय देखि सम्मान गरछू ।निस्वार्थ भाभ छ राजू भाईमा र कमल सरगम भाईलाई पनि धेरै धन्यवाद दिन्छु खूसि लाग्छ यस्तै यस्तै मन छूने भिडियो देख्न पाउँदा 🙏
बरिषठ गायक लाेग स्वर सम्राठ राजु परियार र नब प्रर्तिभा सुरिल्लाे समधुरकाे खानि र शब्द छनाेट काे रानी निर्मला मन्नि बहिनी । दुबै जना कलाकारहरू लाई उच्च सम्माण छ।
Dubai aakha gumayeki Nirmala nani lai sahayog sath support garnu huni sampurna team lai dhanyabad xa.Raju bhai lai ta salam nai garna chahanxu yesari nai sath maya dinu hola.
गायिका निर्मला मन्नि बहिनीको पहिलाे गित कहिले कहिले सम्म अाउँछ । म प्रर्तिक्षा मा बसिरहने छु। मलाई बहिनीको अावाज सुन्ना धेरै इक्क्षा थियाे । तेयसै माथि राषठकाे साँङ्घेतिक क्षेत्रकाे बहुमुल्य गहना संङ्घ जाेडियर लाेग दाेहाेरि भिडियो सहित गित सुन्ना पाउनु हामी द्वर्षख काे लागि ठुलो सपना पूरा हुने भाे । कुबेत देखि
Pls uha bahini lai parmesowr pita chinaunu parayo uha jastae dharae bimari thik hunu vako xa pls parmesorko haatma xa uhalae ma vanxu pls parmesowrlai chinnus Raju dada Pani asko baryma bataunu haal ma Dubai ma xu khi din ma aaudae xu uhako no din mildaena hola Kamal ji ko no ma ma aayra call garni xu aamen uha ko aakhae xittae pita lay khulae saknu vo Ra tumar xaedae xaena parmesowr ko varipurna aasirbad pita Niko banaesaknu vo ma vet Hun nasaky ni kura garna chahanxu pls Raju dada ko no Dina milxa hola
Adarniye Raju bhai lai mutu dekhi dherai dherai dhanyabad dinchhu.Hajur le anath honhar pritibha lai sath support dinu bhayo hajur ko yo gun bhagwan le pani khushi le dekhnu bhaye ko chhan. Hajur ko support le yo bainee ko nishchit roop le aayu barne chha. Bainee Nirmala lai hardik shubh kamna ra ashirbad chha...Hony Sub Major (retd)KhemBahadur Singh Nepali (India). .