Тёмный

राजु परियार धुरुधुरु रोए अन्तरबार्तामा दुरुस्तै स्वर भएका रामलाइ भेटेपछि,मिलाईदिने भए राजुले जागिर 

Laligurash Daily
Подписаться 1,2 млн
Просмотров 1,6 млн
50% 1

राजु परियार धुरुधुरु रोए अन्तरबार्तामा दुरुस्तै स्वर भएका रामलाइ भेटेपछि,मिलाईदिने भए राजुले जागिर
सुचना बिभाग दर्ता नम्बर :१९३/0७३-७४
हाम्रो यस अफिसियल Website 🌐: laligurash.com
मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
----------------------------------------------
Laligurash.com WIth Kamal Sargam
----------------------------------------------
Host
Kamal Sargam(Chaulagain)
Guest
Raju Pariyar
Ram Aman Pariyar
Camera
Siraj Gautam
Edit
Netra Chaulagain
Promo Music/Vocal:
B.B Anuragee
Sarangi
Hemanta Kanchha Rasaily
Graphic Design
Bikash Gyawali Chhetry
Technical Adviser
Rajendra Aryal
Presented By:
Netra chaulagain
#Raju_Pariyar
#Kamal_sargam
#Laligurash_daily
कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamal2sargam
तपाइँ पनि समस्यामा पर्नु भएको नागरिकलाई सहयोग गर्न चाहनुहुन्छ भने सिधा तल दिएको बैंक को ठेगानामा पैसा पठाउन सक्नुहुनेछ
Global Ime bank ltd sankhamul branch
Account Holder Name: isha foundation
Account number R501010007191
Contact:98510131209
तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :Business Enquiry - laligurashonline@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamal2sargam
Contact: 9851013209
!!!...Unauthorized downloading and uploading on RU-vid channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

Опубликовано:

 

14 апр 2022

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1 тыс.   
@laligurashdaily
@laligurashdaily 2 года назад
नमस्कार म कमल सरगम,भगवान स्वरूप दर्शकको अनुरोध अनुसार मैले लोक स्वर सम्राट राजु परियार दाईलाई राम परियार संग भेट गराएको छु , गायक बन्ने सपना बोकेका राम परियारलाई सहयोग गरेर उनको सपना पुरा गरिदिन चाहनुहुन्छ भने सिधा सहयोग गर्न सक्नुहुनेछ जसको लागि सम्पर्क कमल सरगम -वाटसप,भाइबर,इमो नम्बर :9851224970 फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamal2sargam
@sonupariyar7585
@sonupariyar7585 2 года назад
हार्दिक बधाई धेरै धेरै शुभकमना
@devpokharel8480
@devpokharel8480 2 года назад
कमल सरगम दाजु एक पटक राजु परियार र कुलेन्द्र बिश्वकर्मा सङ्गै अन्तरबार्ता हेर्नी ठुलो रहर बषौ देखि धोको छ ।
@kalawatirimal1782
@kalawatirimal1782 2 года назад
Âadk
@rambudhathoki1063
@rambudhathoki1063 2 года назад
आहा कति राम्रो काम खुशी लायो
@Krishna-yl1bh
@Krishna-yl1bh 2 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-QNyyN6jpqQY.html&feature=share
@bhegbahadurgm8913
@bhegbahadurgm8913 2 года назад
महानायक राजेश हमाल भने जस्तै लोक तथा दोहोरी गित क्षेत्रका महानायक आदरणिय राजु परियार हुनुहुन्छ 🌹🌹🌹🙏🙏🙏🙏🙏🌹🌹🌷🌹🇳🇵
@rambudhathoki1063
@rambudhathoki1063 2 года назад
सही कुरा
@ushantpariyar88
@ushantpariyar88 2 года назад
Maha nayak hoena hajur maha gayak...vanda kaso holaa
@albertdevaka1588
@albertdevaka1588 2 года назад
आदरणीय लोक गितका स्वर सम्राट राजु दाइप्रती हृदय देखि नै उच्च सम्मान नमन ! राम अमनको स्वर गलाप्रती पनि माया ।
@nexusg757
@nexusg757 2 года назад
दाजु भाइ जस्तै र सोर पनि एउटै
@narayansen1151
@narayansen1151 2 года назад
good
@chandraprakashkawar1935
@chandraprakashkawar1935 2 года назад
आज सारै खुसी लाग्यो स्वरसम्रात राजु दाइ सङग भेत गराउने कमल सर लाई धेरै धन्याबाद र आवाज त दुरुस्तै रहेछ ओहो❤️❤️❤️🇳🇵
@indrabudhamagar1602
@indrabudhamagar1602 2 года назад
सेम राजु सर जस्तै सोर पनि
@kopilaranabhat3564
@kopilaranabhat3564 2 года назад
कत्ती सालिन अनुसासित कोसैको रिस डाहा नगर्ने सबैलाइ सम्मान गर्ने कलाकार राजु परियार को ठूलो फ्यान म पनि🙏🙏
@naturalnpl7746
@naturalnpl7746 2 года назад
raju daku ma kosai ko res daha vani uhako sabdanai xena ma li sarai man parxa 👍
@suryamanipanday4703
@suryamanipanday4703 2 года назад
Nice bro
@tikabishwokarma2754
@tikabishwokarma2754 2 года назад
राजु दाईको आखामा पहिलो पटक आँसु देखे मेरो पनि आँसु थामियन्🙏🙏🙏🙏😭😭😭😭
@mahendrabishowkarma2471
@mahendrabishowkarma2471 2 года назад
Same mero pani..
@lahribk5390
@lahribk5390 2 года назад
🙏🙏🙏🙏🤲🤲🤲😭😭😭😭😭💔💔💔💔🕉🕉❤❤
@lahribk5390
@lahribk5390 2 года назад
🙏🙏🙏🙏🙏😭😭😭😭👌👌👌👌👌👌👍👍👍👍👍
@muktaadhikari9058
@muktaadhikari9058 2 года назад
Yes bro
@sdrrupakentertainmentnepal8792
@sdrrupakentertainmentnepal8792 2 года назад
Same😭😢
@taraaryal8313
@taraaryal8313 2 года назад
जन्मियेर बुझ्ने भयदेखी राजुदाइको गित रिल क्यासेट किन्ने देखि लियेर आज सम्म सुन्दै गर्दा बल्ल आज रोएको देखे नरमाइलो लाग्यो!
@raj-be8iw
@raj-be8iw 2 года назад
एकदम सहि कुरा गर्नु भयाे मेडम
@bashantbigyan5784
@bashantbigyan5784 2 года назад
म पनि
@amitbral7511
@amitbral7511 2 года назад
मैले नि 32 बर्षा को उमेर मा बल्ल देखे आचम लायो
@shibabhattarai740
@shibabhattarai740 2 года назад
सहि कुरा
@mikramoli473
@mikramoli473 2 года назад
नेपाली लोक संङ्गितमा २ राजु परियार को मिलनले अझै सिखर चुम्ने छ सफलता को कामना🙏🙏
@bimalaiwaram5389
@bimalaiwaram5389 2 года назад
राजु परियार एकदम राम्रो मिठो र सालिन लोक गायक ठान्दै आएको छु म पुर्बेली भए पनि धेरै पसिमेली गीत सुन्ने गर्छु ❤️👌🙏🙏🙏
@jayarai6542
@jayarai6542 2 года назад
Ma pani purbako hung tara pasichim kai git dherai sunne ra gaune gatdaxu
@ramnepali6585
@ramnepali6585 2 года назад
Ma pani paximko hu purbeli git sunny garxu dherai man parxa purbeli git haru
@jayarai6542
@jayarai6542 2 года назад
@@ramnepali6585 tapaile jok garnu vayo hola
@tulbirm1818
@tulbirm1818 2 года назад
दुःख सुखका संगालो जिन्दगीलाई सबै तवरले बुझेको लोक स्वर सम्राट गाएक राजु दाइ हुनुहुन्छ। हजुरको हरेक गीतहरू उत्तिकै मिठास पन छ। हजुरलाई धन्यवाद भन्न चाहन्छु।
@dbthapa2007
@dbthapa2007 2 года назад
राजु भाइ तपाईं को आखामा पहिलो पटक आँसु देख्दा मेरो आखामा पनि आँसु टलबलायो मिठो स्वर का धनी दुबै जना भाइ हरु लाई बधाई अनि सुभकामना 👌🌷❤️
@chandrabc1984
@chandrabc1984 2 года назад
राजु परियार दाजु को आज अचानक आशु😭😭😭 राजु दाइ सग भेट गराइदिनु भएको मा कमल सरगम लाई धन्यवाद,
@officialcomedyramnepali2679
@officialcomedyramnepali2679 2 года назад
साच्चिकै राम्रो कला भएको ब्याक्ती हुन भाइ राजु दाजुले सबैलाई सम्मान गर्नु हुन्छ
@kanchhighimire5638
@kanchhighimire5638 2 года назад
राजु दाजु नरुनुना 🙏🙏💖💖
@s.p.9600
@s.p.9600 2 года назад
राजु दाइको आखामा पहिलोपटक आँसु देख्दा आँखा नै रसायो मेरो पनि 😔🙏🙏
@krishanakhadka4304
@krishanakhadka4304 2 года назад
सारै खुसि लाग्याे राजु दाइ जस्तै अनुहार नि स्वर नि उस्तै
@saraswatimanadhar8051
@saraswatimanadhar8051 2 года назад
लोकदोहोरीको बादशाह र राजा साथै बानि व्यवहार पनि धेरै सहनशिल र नम्र, कहिल्यै ठुलो नबन्ने सबैभन्दा सानो नै हुँ भनेर नै अगाडि बढ्नु हुने महान् ब्यक्तित्व राजु परियारको स्वभाव धेरै मन पर्ने महान् व्यक्ति हुन् । 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@bishanbbc6500
@bishanbbc6500 2 года назад
raju king hun .. आँखा मा आँसु देख्दा नरमाइलो लाग्यो
@AryanAryan-xj9fv
@AryanAryan-xj9fv 2 года назад
यति राम्रो स्वर भएको मान्छे अघाडी ल्याउनु भयो सारै खुशी लाग्यो । अर्गानिक आवाज रहेछ ।लोक स्वरसम्राट राजु दाइको जस्तै आवाज रहेछ । राजु दाइको आँखामा आसु देख्दा आशु थाम्नै सकिनँ ।
@bishnughale9706
@bishnughale9706 2 года назад
राजु भाई को आखा माआँसु देख्दा मलाई ले मन थाम्न सकिनँ मलाइ सारै मनपर्ने गाएक हो वहा
@rameshkarmayogi3109
@rameshkarmayogi3109 2 года назад
राजु दाइ त महान हुनु हुन्छ भगवान संग यहि कामना गरेको छुकी महान राजु दाइ सगं यक पटक भेट्न पाउ ।
@puskarbhujel5662
@puskarbhujel5662 2 года назад
दोहोरी को राजा स्वर सम्राट राजु परियार दाइ को सोचबिचार कति सफा छ लोकदोहोरी क्षेत्र मेरो होईन हाम्रो हो वाह सलाम मेरो दाई
@RameshKumar-yi6ty
@RameshKumar-yi6ty 2 года назад
सुन्दै आँखा रसायो खपनै सकिन आशीर्वाद छ यो अन्तरबार्ता जस्तै सधै यी अबसर साकार होस आसा छ।
@Kajimagar6529
@Kajimagar6529 2 года назад
राजु परियार यसरी धरधरी रुयको पहिलो पल्त देखे मन थाम्न सकियन 😘
@tejendrasoni7161
@tejendrasoni7161 2 года назад
राजु दाइको सोभाब धेरै मनपर्छ मलाइ साइद यहि सोभाब ले र सोरले त होला सम्राट को उपादी पाउनु भयो होला
@manjitshrestha2552
@manjitshrestha2552 2 года назад
स्वर धेरै राम्रो छ भाइ राजु दाइ को त सवार झनै राम्रो छ
@miguellimbu6746
@miguellimbu6746 2 года назад
राजु परियार कला गलाको धनी लोकदोही छेत्रको एक दरिको खम्बा धरोरर हो वहामा अलिकती पनि घमण्ड छैन कति सरल साधरन सारै खुसि लाग्छ लोक्दोहोरी छेत्रमा राजु दाइ जस्तो ब्यक्ती नि हुनु हुज्छ राम दाइ को पनि अत्यन्तै मिठो आवाज छ यो आवज ले राजु दाइ को आशिर्वाद अनि सबै दर्शक हरुको माया पाउनु त छदैछ अझ सबैको हात शिरमाथी परे धेरै अगाडी सम्म पुग्न सक्नु हुनेछ दुबैजनालाई स सम्मान छ
@khimarana8287
@khimarana8287 2 года назад
राजु दाइको आखामा पहिलो चोटि आसु देखे मेरो पनि आखामा आँसु नै थामीएना 😭😭😭😭😭🙏🙏🙏🙏
@user-bi3rw5ff5z
@user-bi3rw5ff5z 11 месяцев назад
Sem ma raju dai ko big frn honi ❤❤❤ mis u dada😊
@oumghyel5879
@oumghyel5879 2 года назад
कति राम्रो आवाज है दामि लायो तर सर्गम जि तपाईं लाई धन्यवाद
@sandippariyar4733
@sandippariyar4733 2 года назад
नाम पनि राजु राम अनि स्वोर पनि एउटै टिसट पनि एउटै कलर, राम्रो लाग्यो खुसी लाग्यो ।
@ajimali856
@ajimali856 2 года назад
सोर सम्राट आदरणीय दाजु राजु परियार सधै भरी मन मुटुमा बस्ने एकमात्र गाएक्❤️❤️❤️❤️
@dilipkc3967
@dilipkc3967 2 года назад
खुसि लाग्यो राम भाइ को राजु दाई सङ्ग भेट भयो।
@surajdutrajofficial1412
@surajdutrajofficial1412 2 года назад
मेरो राजु दाइको मनै सफा तनै सफा उहाको पनि राम्रो छ आवाज तर राजु दाइ त दाइ होनी हैन gyezzz 😘😘😘
@halkaramailotv3613
@halkaramailotv3613 2 года назад
आज पहिलो चोटी मेरो दाजु को आँखा मा आँसु ❤❤❤😭😭
@sitasunar2249
@sitasunar2249 Год назад
कस्ताे अचम्म हाे याे ब्यक्ति दुई स्वर यक धेरै सम्मानछ राजु दाइ र रामभाईलाई
@shadowgamers6540
@shadowgamers6540 2 года назад
राजु 🙏🙏दाई❣️❣️ किङ लोक गित को धेरै मन पर्ने गायक अनि राम भाई पनि धेरै अगाडि बढनु होला💐💐
@tulasikarki558
@tulasikarki558 2 года назад
कती राम्रो सोच राजु परियार 👍👍 अरु कोइ सँग कुनैपनी कुरामा दाज्न सकिन्न तपाइ लाई , तपाईंको आखाको आसु ले धेरै का आखा रसाय 😭 ❤❤❤🙏🏾
@himaljhendi8297
@himaljhendi8297 2 года назад
मेरो प्यारो राजु भाई कमलो मन को मान्छे हो कसैको दुःख सुन्न देख्न नसक्ने व्याक्ती हो भावुक भएर रुनु भो लाखौं श्रोता हरु लाई रुनी बनाउनु भो आफ्नो जस्तै आवाज राम परियार भाई लाई भगवान ले पठाउनु भो भरपूर साहायता गर्नु है राजु भाई
@krishnakafle6388
@krishnakafle6388 2 года назад
राजु दाइको सोच नै महान❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏उच्च सम्मान आदरणीय राजु दाइ पर्ती❤️🙏❤️
@ramathapa4795
@ramathapa4795 2 года назад
सारै मन रोयो राजु दादा रोको देखेर
@mayashrestha7153
@mayashrestha7153 2 года назад
हाम्रो लम्जुङ राजु भाइ लोक दोहरी को राजा को आँखा मा आज आँसु देख्दा सारै मन रोयो
@naindrabk7837
@naindrabk7837 2 года назад
जुम्ल्याहा राजु जस्तो लाग्यो दुबैजना नमन कमल जि लाई पनि यो सहयोग को लागि धेरै धेरै धन्यवाद । राजु दाइ धेरै अन्तरबार्ता हेरेको थिए आज हजुरको आखामा आँसु म पनि नरोइक बस्न सकिन दाइ ।
@sthamangal2185
@sthamangal2185 2 года назад
Ramero
@Max-ze2dv
@Max-ze2dv 2 года назад
Mero pani aashu nai rokiyena
@user-mq9ji3tm9w
@user-mq9ji3tm9w 2 года назад
@@sthamangal2185 q
@user-mq9ji3tm9w
@user-mq9ji3tm9w 2 года назад
S@@Max-ze2dv
@sitasunar2249
@sitasunar2249 Год назад
रामभाई अब गितसङ्गितमा निरन्तर अगि बढ्ने अबसर मिलाेस र राजुदाई जस्तै लाेकप्रिय बन्नु भगवानस्वरुप राजुदाई हुनुहुन्छ सम्मानछ राजुदाई लाई र रामभाई कमल भाइ सबैजनालाई
@pradipb.k8447
@pradipb.k8447 2 года назад
लोक दोहरी का महागायक राजु परियार दाइ best singer 💖💖💖
@sahityasanchar
@sahityasanchar 2 года назад
राम राजु परियार दुबैजना अनि जीवन कथा सबै एउटै हो
@mohantv3933
@mohantv3933 2 года назад
असाधै मार्मिक भयो यो भिडियो हेरेर अँखा नै रसायो कमल भाइ राजु रा राम भाइ दुइटा नै राम लछुमण जस्तै देखियो आहा यो लोक सङ्गीत अझै गहकिलो बन्नी भो धन्यवाद कमल भाइ हजुर लाइ
@ganeshgiri2706
@ganeshgiri2706 2 года назад
कमल सर हार्दिक धन्यवाद हजुर लाई 🌹🙏❤️ अत्यन्तै मलाई मनपर्ने अार्द्निय राजु दाजु हजुरलाई कुन सब्दले बयान गरूम खै मिस यु राजु दाई ❤️🙏🌹🇳🇵दाई र राम भाई काे मार्मिक कुराले एकदमै मन छाेयाे अाँसु थामन सकिन 😭 दुबै जनाको साेर मिल्दो अतिनै राम्रो छ अब भारत नजानु हाेला राम भाई त्यति राम्रो स्वर छ लाेक सङ्गित क्षेत्रमा नै लाग्गनुहाेस् अग्रिम शुभकामना व्यक्त गर्द्छु जय गित जय लाेक सङ्गिगित जय देश जय नेपाल सबैको जय हाेस् 🇳🇵🙏🌹❤️🎼🇳🇵❤️😘🎵🎶🌹🇳🇵
@santossantosh8030
@santossantosh8030 2 года назад
मेरो पनि मन छोयो आउदो दिन को सफलता को कामना छ राजु दाइ को जस्तै दुरुस्तै रैछ
@mahendrabishowkarma2471
@mahendrabishowkarma2471 2 года назад
जहाँ दु:ख र अभाव छ त्यहाँ भगवानको गला र कलाले बास गरेको हुन्छ,,,सर्बप्रथम रास्ट्रको गौरव रास्ट्रको अमुल्य हिरा लोक स्वर सम्राट आदरणीय राजु परियार दाजुप्रति शिर निहुराएर ढोग गरे🙏🙏❤️❤️यो सथा र सपोर्ट भाइ राम लाइ हमेसा हुनेछ,,,भाइ रामको यो साङितिक जिबन उज्ज्वल होस शुभकामना राम भाइ अत्यन्तै खुसी लाग्यो दुइ दाजुभाइ लाइ आजको यो कार्यक्रमा सङै हेर्न पाउदा हेर्दा हेर्दै अन्ययसै अाँखाबाट अाँसु पनि झर्यो।धन्यवाद।
@radhanepali1902
@radhanepali1902 2 года назад
दोहोरी को महानायक आदरणीय दाइ राजु परियार सबैलाई एक नासले हेर्नु हुन्छ कति महान्ता छ दाइ मा
@baburamnp3957
@baburamnp3957 2 года назад
Raju pariyar दाइ को महान्ता र राम भाइ को भक्तत्व wow 🙏🙏
@jokbahadoor4700
@jokbahadoor4700 2 года назад
आज धेरै खुसी लागो राजु भाइ अनि राम भाइ को भेत लाई अनि गुरु चेला को दोहोरी लाई सम्मान छ
@bhimsenkc3300
@bhimsenkc3300 2 года назад
आजभने फाइनल्ली भेट गराइदिनुभएछ खुशी लाग्यो।।भाइको आवाज सारै राम्रो छ
@getshugatenshoda4401
@getshugatenshoda4401 2 года назад
कमल सरगम भाइ हजुर को काम लाइ मनैदेखि धन्यवाद दिन्छु सधैं भरि खुसी अरु को खुसी चाहानुहुन्छ राजु परियार को गाना धेरै हेर्न गर्छु खुसी लाग्छ मलाई ♥️🙏🙏 नमस्कार गर्छु
@gonga1118
@gonga1118 2 года назад
दुई दाजु ले गाएको गित त छुट्टाउनै सकिएन स्वार एउकै छ हजुर बिस्या उजल हाेस कमल सरगम सर लाई धन्यवाद
@farakyatra2971
@farakyatra2971 2 года назад
हेर्दा हेर्दै आँखा बाट आँसु झरेको थाहा नै भएन लोक सम्राट राजु परियार दाजु लाइ म आइडल मान्छु ।।
@khambubohara
@khambubohara 2 года назад
राजु दाइको ठूलो फ्यान म पनि हु । मैले नि आँसु थाम्न सकिन ।
@gumbahadur4332
@gumbahadur4332 2 года назад
राजु दाइको आखामा आँसु आको देखेर मेरो पनि आँखा रसाएर आशु आयो बास्तबमा राजु दाइको मन एकदम सफा छ ! 🙏🌹🌹😍🙏🙏
@chakrasen5459
@chakrasen5459 2 года назад
अहा कति राम्रो सोच अनि सोर का धनी रजु दाइ नमन छ है 🙏
@vishnukafle7418
@vishnukafle7418 2 года назад
बच्पनदेखि राजुदाइ को धेरै गितहरु सुन्दै आएको छु तर आज पहिलो पटक राजु परियार दाजु रोएको देखेर भावुक भए
@rajpariyar2494
@rajpariyar2494 2 года назад
सलोट छ कमलसर लाई आज राजुदाईको आखामा आसु देखेपैलो चोटी राम भाईलाईर राजुदाईलाई एकैठाउमा साथीगीतपनी सुनपाईयो 🙏🙏
@hamrotv1133
@hamrotv1133 2 года назад
राजु सर को आंखामा आँसु देख्दा म पनि धेरै भावुक भए।राजु सर राम सर को जीवन संग कतै मेरो पनि जीवनको कथा सायद मिल्दो जुल्दो हुन हुन गयो।तर म खुशी छु उहाँ हरु जस्तो महान कलाकार हरु को दर्शक रुपि भएर हेर्न पाई रहेको छु।मलाइ आशा छ राजु सर ले राम सर लाई पनि उहाको लेवल मा लग्नु हुने छ।
@durgakhatri9992
@durgakhatri9992 2 года назад
राजु पछिको दोस्रो लोक सम्राट एकदमै राम्रो धन्यबाद।
@birendrabista138
@birendrabista138 2 года назад
आज राजु दाइले आँसु देख्दा आँसु खएको पतै पायन जतिसिलो हुन्हुन्छ दादी तेति कुमल मन छ दाइको
@rameshadhikari2729
@rameshadhikari2729 2 года назад
प्रिय् दाजु राजु परिवार सोर सम्राट को धनि सात समुन्द्र पारि डेन्मार्क देखि हेर्दै छु तपाईं को आसु ले मलाइ रुवायो काेटि काेटि नमन अनि नमस्कार 🙏🙏🙏
@rameshbhattarai1435
@rameshbhattarai1435 2 года назад
मन थाम्न सकिन दाइ
@Kalidasentertainment
@Kalidasentertainment 2 года назад
जिवनिको कथा,ब्याथा, मिल्ने स्वर पनि हल्का फेस पनि आहा❤️❤️❤️ राजु दा, आखामा आँसु देख्दा कसम मन थामन सकेन !आगामी दिनको सफलताको सुभ कामना🙏🙏❤️❤️
@balkeshnepali8297
@balkeshnepali8297 2 года назад
कमल हजुर लाई धेरै धेरै धन्यवाद
@yohopandeyofficial
@yohopandeyofficial 2 года назад
रामचन्द्र अनि म सङ्गै पढेको साथी हौ रामचन्द्र ले सानै उमेर बाट राजु सर को फ्यान हो र गित पनि अतिनै मीठो गाउथे कृपया रामलाई याहा सम्म पुर्याउनु भयो कमल सर हजुरलाई धेरैनै धन्यवाद
@babukausal2078
@babukausal2078 2 года назад
मेराे राजु दाईकाे मन कति ठुलो छ,अाज हजुरको अाखामा अासु देख्दा मनै कस्तो भयाे😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@user-vg4qs4mx6p
@user-vg4qs4mx6p 12 дней назад
स्वर्णसहित सम्मानित सोर को धनीलाई बात गित बात आन्न्दित हुदैहुदा कुनैकुनै तह बात सिक्ने कुरा हरु सिक्न पाइन्छ जिन्दगीमा बाटो मोदिन पुगिन्छ सक्रातमक को तह बात माहुरी महापुरुस
@BimalBC80
@BimalBC80 2 года назад
लोक दोहोरीको राजा हुनुहुन्छ हाम्रो राजु दाई । उहाँको मन् पनि धेरै ठूलो छ। खुसी लाग्यो दाईले काम लगाई दिनु हुन्छ भन्ने विश्वास छ 🙏💖
@Dharam_Babu_Pyuthani
@Dharam_Babu_Pyuthani 2 года назад
धेरै खुसी लाग्यो उहाँको भेट राजुदाई संग भयो दाईको साथसपोट र रामको प्रतिभाले अवस्य सफलता हासिल गरोस् हार्दिक शुभकामना छ
@Reshamsarbuja465
@Reshamsarbuja465 2 года назад
लोक किङ राजु सर लाई सुलुत छ साथमा नया कलाकार राम
@omthapa5919
@omthapa5919 2 года назад
पहिलो त नमस्ते राजुदाईलाई साथैअर्को राजुलाईपनि नमस्ते राजुदाईको सहयोगीमन चै धेरै मनपर्छ यउटादुखमा परेकोलाई अर्कोदुख मा परेकोले मात्रैबुझ्न् सक्छ योसहयोगी पाटाे मनपर्छ राजुदाईको आउँदादिनहरु मा राम्रोगरेको देख्नपाँउ सफल्ताको कामना धन्यबाद
@dipaknepali2213
@dipaknepali2213 2 года назад
आहा कति मिठाे लाेकगित संगितका वादशाहा आदरणीय अग्रज कलाकार राजु परियारलाई मिठाे सम्झना,,अनि राम परियार जि लाई पनि सहयाेग गर्नु हुनेछ आशावादी छु है🌺🌺💐💐♥️♥️💐💐💐🙏🙏
@AsdAsd-wk9nk
@AsdAsd-wk9nk 2 года назад
फेस पनी मिल्दो रहेछ राजु दाई रोको देख्दा म पनि रुदै दिउती गरे कमल जि सबैलाई सम्मान छ साउदी बाट
@gaganxettry9156
@gaganxettry9156 2 года назад
राजु दादा के सोच्नु भयो र रुनु भयो हजुर रोएको पहिलो चोती देखे मईले पनि आंसु थाम्न सकिन दादा म हजुरको थुलो फ्यान राजु दादा मिसिउ
@arneupane
@arneupane 2 года назад
धेरै धेरै धन्यबाद कमल जि राजु परियार किङ्ग बास्सा दामि
@birendrabishwokarma9781
@birendrabishwokarma9781 2 года назад
खुशी लाग्यो राजु दाइ गला र कलामा उतिकै उत्कृष्ट हुनुहुन्छ हजुर दाजु🙏 कलिको बिरुवालाई अवाश्य गोड मेल गर्ने हजुरको हातमा छ दाजु पानी त सुकेको बिरुवालाई जस्ले नि हाली हाल्छ उहाको सैलिले बोलिले तर बिरुवा एक दिन ढलेर सुकेर जान दिन भएन र पनि आफुमा एउटा अहम्ता हुना पर्यो "!
@punaramthapa9058
@punaramthapa9058 2 года назад
वाहा राजु भाइ पोईलो पटक भाभुक देखे रामु भाइ लाई शुभकामना छ हाम्रो जिल्ला को भाइ र सफलताको कामना छ जय सुपादेउराली 👌👏💘🎵💖🇳🇵🌻
@vikramnepali8138
@vikramnepali8138 2 года назад
लोक दोहोरी गीत का स्वर सम्राट राजु परियार को आँखा मा पहिलो पटक आशु देख्दा मेरो पनि आशु रोक्न सकिन दुई जना लाइ बधाई तथा सम्मान गर्दछु
@shivapokhrel5335
@shivapokhrel5335 2 года назад
हिरो हिरो नै हो सलाम छ दाजु राजु परीयर ।
@princebijay4740
@princebijay4740 2 года назад
राजु दाइको कुराले मोरो धेरै आँसु आयो 😭😭😭😭😭
@manishalama11
@manishalama11 2 года назад
बोल्ने शैली स्वभाव कति राम्रो लाग्छ राजु दाइको❤️🙏
@user-gc8mx6ul1n
@user-gc8mx6ul1n 2 года назад
कलाकार भरिमा अनुशासन राजु दाइ मा एकदम छ कला त यसै तिब्र छ उहाको। तर लाइभ दोहोरी मा उहाँ का सन्दर्भ शब्द हरु सबै परिवार ले बसेर सुन्न सकिन्छ जसमा एक शब्द पनि तल झार्नुहुन्न सम्मान छ रजु दाइ प्रती 🙏
@kailashkhatri934
@kailashkhatri934 2 года назад
उच्च सोच राजु दाई नेपाली लोकगीत को महा-गायक ❤❤
@karanchand4921
@karanchand4921 2 года назад
सधैं अरूलाई हँसाउने हाम्रो लोक सम्राट राजु दाई आज पहिलो चोटी रोएको देखे मेरो पनि आँखामा आँसु आयो. सदै हाँस्ने मान्छे आज अति भावुक हुनुभो .
@sahityasanchar
@sahityasanchar 2 года назад
दोस्रो राजुदाइलाइ अगाडी बढ्न शुभकामना
@Rameshupreti226
@Rameshupreti226 2 года назад
लोकदोहोरिको सम्राट् हो राजु परियार एउटा ननिभ्ने बत्ति हो एउटा गहना हो, एउटा् महान कलाकार हो
@uttampratapjbr8596
@uttampratapjbr8596 2 года назад
हार्दिक बदाई तथा शुभकामना छ। राम्रो काम गर्नु भयो राजु सर
@shivrajsinghsaud6396
@shivrajsinghsaud6396 2 года назад
कमल सरगम जी धेरै रामरो मिडिया कर्मी
@kiss-ihujungxettry1019
@kiss-ihujungxettry1019 2 года назад
राजु दाजुकाे आखामा आशु देख्दा म पनि कता कता भाबुक भए दुख कहिलै नदेखाउने राजु दाई आज भाबुक हुनु भएछ
@loknathbhandari1417
@loknathbhandari1417 2 года назад
धेरै महान छौ भाइ राजु यस्तै दया को सागर बन्नु
@rahmtullakhan5911
@rahmtullakhan5911 2 года назад
सलाम नमस्ते नमस्कार हजुरको राजु दाइ त महान् हुनु हुन्छ भगवान सग यहि कामना गरेको छु की महान् राजु दाइ संग एक पटक भेटन पाउ र कमल दाइ लाई धन्यवाद छ
@gangakc5953
@gangakc5953 2 года назад
दुवै जनालाई सफलता को शुभकामना
@dineshdhami699
@dineshdhami699 2 года назад
लोक स्वोर सम्राट राजु दाइ
@rgc2202
@rgc2202 2 года назад
मर्मस्पर्शी अन्तरबार्ता सारै मन परो एउटाको खुसिमा अरुलाई रमाउने र अर्कोको पिडामा अरुलाई रुवाने भएकै कारण होला संगीत हरेक शुखी र दुखीको एउटा साझा चौतारी हो 🙏🙏❤️🌹
@dilmayakaucha3389
@dilmayakaucha3389 2 года назад
राजु दाइको कुराले सारै मन छोयो मन बुझाउनु कि रुनु भयो फेरि अर्को भाइ पनि उस्तै यो दुनिया येस्तै छ कहि दुख कहि सुख कहि आँसु कहि हासो राजु दाईले भने जस्तै जीवन भोगाइ सबैको आ आफ्नै हैछ जे लेखेको छ त्यो भोग्नै पर्नि😍😍😘
@manjusapkota7719
@manjusapkota7719 2 года назад
कला गला जस्तै माहान बिचार पनि राजु जि को
@kamalakulunglucky2365
@kamalakulunglucky2365 2 года назад
पुर्व मेचीदेखि पश्चिम महाकालीसम्मका यस्तै कैयौं रामहरुलाई राजु परियार ज्युकाे अाशिर्वाद मिलाेस् कामना छ ।
@purnakhadka6848
@purnakhadka6848 2 года назад
यस्तो मिठो प्रतिभा भएको मान्छे फेरि नयाँ राजु जन्मनु भनेको आम दर्शक भाग्यमानी हुनुहो
@binduchudara1364
@binduchudara1364 2 года назад
अघि बढनुहोला राम भाई हजुरले राजु परिवार दाइ को साथ पाउनु भयो
Далее
Штаны легионера
00:44
Просмотров 151 тыс.