राजु दाइ र ओम कुमारी गुरुङ दिदी को शब्दमा मिठोपन धेरै राम्रो अनि धम्पु बाजे लाई बीचमा राखी गाउने मज्जा बेग्लै छ, भन्दै इन्द्रेणी को स-परिवर लाई धन्यवाद ।रोशान दुरा लमजुङ हाल प्राबस।
राजुदाईकै पुरानैगित अनि पुरानै भाका,,, तर पुरानो गीत र भाकालाई नया तरीकाले प्रस्तुतीकरण गर्दानि उत्तिकै मिठो लागो,,,!!! अनि राजुदाईको के कुरा गर्ने शब्द नै भेटेन .......
आजको कार्यक्रम पनि दम्दार नै लाग्यो विशेष के लाग्यो भन्दा नि लास्ट मा ८० बर्सिय आमाको नाचे को सारै मन परो। गित संगीत भनेको यस्तो हो कि कुनै पनि उमेर र अवस्था को मान्छेलाई पनि नचाउन सक्छ। ईन्द्रेणी सबै टिम लाई मुटु देखि नै धन्यवाद ।
सर्ब प्रथम इन्द्रेणी का सन्चालक आदरणीय कृष्ण सरलाइ नमस्कार गर्दछु तपाइको आत्मियता सदभाब सहयोगी भावना को म कदर गर्दछु जो हजुरले गर्नु भयको सास्कृतिक लोक मौलिकताको क्रान्ती गर्नु भयको छ सबै बन्द्निय छ्न सबै तीन करोड जनताको हजुरलाइ साथ कालन्तर सम्म रहने छ हजुरको सम्पुर्ण टिमका भाइ बैनिलाइ मेरो नमस्कार आजको हजुरको कार्यक्रम मा सहभागी दाजु धम्पु दुरा दिदी ओमकुमारी गुरुङ र मौलिक र लोक गित दोहोरिको राज मेरो प्यारो भाइ राजु परियार लाई मेरो नम्स्कार म साउदी अरब मा छु
भाकाको लागि धन्यवाद मीठो आवाज शब्द हसिलो जो संग पनि मिल्न सक्ने सुन्दर राजु परियार र ओम कुमारी गुरुङ बिचको दोहोरी शब्द र भाका अति मिठो धन्यवाद सम्पुर्ण इन्द्रेणी युनिट कलाकार मा संगितिक अभिबादन ( होमा कान्त कर्णेलजि को सोच बिचार काम अति उच्च राम्रो हाम्रो सरकार भन्दा पनि अति माथी भन्न चाहे धन्यवाद )
आज हाम्रो फेदिखोले दिदी बैनी दाइ हरु इन्द्रेणी मा देखेयो खुसी लाग्यो यो पहिला देखेयो इन्द्रेणी मा फेदिखोले दिदी हरु र दाइ हरु साथ मा सयोग को लागि पनि पैसा लिएर आए छ सबै लाई धानेबाद
यो चाहिँ हो पक्का दोहोरी यो गित हेर्दै सुन्दै विगतका साथी भाइ र दोहोरी गाउदै बसेका ठाउँ हरुका याद साहारै आयो के गर्नु र आज सबै आ आफ्नो परिस्थीती ले सबै कोहि साथी काहा कोहि साथी काहा यस्तै रहेछ जिन्दगी यो गित बातै सबै साथी भाइ हरु लाइ धेरै धेरै याद गरेको छु।