सम्मान गर्छु बोलिलाइ धन्य , पाय कन्य नपाय किच्कन्य ! दोहोरी भनेको यस्तो हुनु पर्छ साच्चै आजको दोहोरी अहिले सम्मकै उत्कृष्ट लायो । इन्द्रेणी तिमलाइ अनि राजु परियार र देवि आलेलाइ हृदय देखिनै धेरै धेरै धन्यबाद
राजु जि नेपाली दोहोरीको राजा हुनुहुन्छ मेरो साह्रै मनपर्ने गायक,नायक हो। आजको प्रस्तुती अहिले सम्मकै उत्कृष्ट देखे साथमा देबि आले ज्युको ....Wawawawa 👈️👈️👈️👈️👈️ Pokhara dekhi..
राजु परियार देवी आले लाई माया गर्ने जति यता कर्णाली सुन्दर सुदूरपश्चिम को देउडा का धरोहर सम्राट नन्द कृष्ण जोशी लाई माया गर्ने र, देउडा गित मनपर्ने जति यता 🙏 को-को छौं
अहिले सम्मकै उत्कृष्ट ओहो!!!! राजु दाइ को त कुरै नगरौ बादसाह नै हुनुहुन्छ।। देबि आले को पनि दमदार प्रस्तुति ।।।। धन्यवाद इन्द्रेणी टिम।।।😍😍😍😍😍😍😘😘😘😘हाँसेरै मरिने😂😂🤣😃
जे जस्तो भए पनि इन्द्रेणी हेर्न चाहीँ छोडिन्न ल है म चाहिँ इन्द्रेणी हेर्न लागे हजुरहरू पनि आउनु होला है सबैलाई मेरो नमस्कार कृष्ण अष्टमीको शुभकामना छ हजुरहरू सबैको जय होस राधा कृष्णको जय जय होस्
@@anishadawadi hota hajur aba dekhi testai garnu na baru 2/4din vat nakhada pani hunx hola tara fast viwes chai hunai parx la herera basnu malai ta maya lagera aako k ruyako dekhdata 🤗
इन्द्रेनी मा राजु परियार कैले आउने भनेर सोच्ने र आउने बितिकै दोहोरी हेर्ने र comment पधने जति कति छ्म लौ like गरम त Dohori को king राजु परियार को लागि अबो राजु परियार जति लोक्पृय कोहि जन्मिदैन नेपालमा !
अग्रज दाजु राजु परियार लाई हार्दिक सम्मान😍 राजु अनि देवि दुई जनाकै जुहारि खतरा😂😂 आजको कार्यक्रम पन्चेबाजा संगै खुसी लाग्यो सुरुमा सबैको नाच एकदमै रमाइलो💃💃👏
देवि बैनिको आजको दोहोरी देख्दा साह्रै खुशी लाग्यो, शब्द चयन र बगिरहेको शैलीलाई पछ्याउँदै सरर सामान्य शैलीमा गएको सुन्दा र हेर्दा मज्जा आयो दोहोरीमा खारीदै गएको महसुस यो गीतबाट गरे, उज्ज्वल भविष्यको कामना राजु र देवि दुवैलाई।
सुदूरपश्चिमको दार्चुलाबाट हेर्दैछु !आज देउडा सम्राट नन्दकृष्ण जोशी र लोक दोहोरीका सम्राट राजु परियारलाई ईन्द्रेणीमा हेर्नेईच्छा पुराभयो धन्यबाद छ ईन्द्रेणी टीमलाई
हरेक शब्द शब्द हरु मा मिठासपन छ राजु दाइ दोहोरी को राजा हो बच्चै देखि सुन्दै आएको कहिले खुशी हुदा कहिले रुदा कहिले दुखी हुदा हरेक परिस्थितिमा सुन्दै आइयो अझै सफलताको कामना राजु परियार दाइ अनि दोहोरी राम्रो छ देबि दिदी र राजु दाइ को रमाइलो लाग्यो
वा वा कति कडा दोहोरी बल्ल मजाआयोरे खत्रा दोहोरी यसलाई त beautyfull.भनछन यार देवि आले मगरको छोरी भएपनी गित गाउन एक नमबर खप्पिसछ दर्शकमाझ कडादोहोरी गाउदा त दर्शकहरु हासेररै बेहोस हुनिनै भयो गोर्खालीको र लमजुङको बढिरहेको टकर अतिरमाइलो।
यो भिडियो लगभग झन्डै दुई सय पटक हेरिसके तर जत्ती हेर्यो उत्ति रामो लाग्छ। यो अनि भिम दाइ र खिमा रोक्का को देश बेचेर बहुनले खाई सके भन्ने चही धेरै हेर्छु साह्रै चित्त बुझ्दो दोहोरी छ।
आज ईन्र्देणि मा हाम्रो सुन्दर सुदूर पश्चिम र कर्णालि को कला संगीत लाई मैलिक भेषभुषा पन्चेबाजा देख्दा यो पर्देशि को मन ( हि्दय) गर्बले (खुसिले) फुलेको छ ! जय गित जय संगीत.......
सम्पूर्ण बुद्धिजीवी साथीहरूलाई भेट गराउने एक रमाइलो यो इन्द्रेणी कार्यक्रममा धेरै मन जान्छ।सम्पूर्णलाई सलाम छ यो कतारको मरुभूमिबाट,सधै निरोगी र यस्तै रमाइलो अनि खुशीको शुभकामना छ।🌻🌺🌼🌴🌳🌼🌻🌳🌺🥀🌷🌷🌼🍂🍁🍁☘️☘️🌺🌼🌻🌻🌺🌻🌻🌼🌻🌻🌻🌻🌺
धेरै रमामाईलो लाग्यो अझै त्यस मा पनि राजु.सर.को. दोहोरी.सुन्नु पाउँदा. झनै.मन.नै.प्रशन्न. भयो. उहाँ लाई धेरै धेरै धन्यवाद.. साथ इन्द्रेणी. टीम लाई पनि. धेरै धेरै धन्यवाद. छ.,
अाहा कति रमाइलो हाेला के वास्तविक सबै राजु परियार तथा देवी अालेले गीतैले दर्शाईएकाे । साथै उपस्थित दर्शकहरुकाे हुटिङ्ग उस्तै । कार्यक्रम अति राम्रो सरु थापा मगरकाे अति राम्रो मुसुक्क मुस्कान,निरा छन्त्यालकाे रुप,देवी अालेकाे गीत +हाँसो माथि राजु ले केटी देख्दा भनभन्ती रिअाउछ काे जवाफमा अहिलेसम्म कति पटक ढल्याैत भन्ने राजुलाई झटाराे हान्दा राजुले कपाल कनाएँ 😂😂 अनि बाैध्दीक ब्यक्तिहरुकाे उपस्थिति र कर्णालीका मान्छेकाे ताे सास्कृतीले सारै रमाइलो ।