एउटा कुरा भन्न मन लाग्यो । शिला दिदिले राजु दाईलाई यसरी नउडाए हुने थियो । जे होस् राजु दाई सबै संग सानो भएर बोल्नुहुन्छ। यो खुशीको कुरा हो । राजु दाई बिना लोकदोहोरी खल्लो हुन्छ । युगले जन्माएको कलाकार हो राजु दाई ।
लोक दोहोरिका सम्राट राजु परियार लाइ , यि कलाकार को जेसुकै समन्ध भयतापनि , हजारौले हेर्ने सुन्ने कार्यक्रम मा सब्य भासा मा परिचय दिदा , के नै जने थियो होला , बिचरा राजु , भाइ 🙏🙏🙏🙏🙏🙏