Program: Mero Euta Sathi Chha Presenter: Naresh Bhattarai (नरेश भट्टराई) Guest: Rajendra Khadgi and Dhiren Shakya Full Video available in Prime Times HD channel , click this link to watch full video: • PrimeHD || धीरेन शाक्य...
तपाईहरु सङ्गै को साथी भये पनि राजेस हमाल लाई सम्मान त गर्नै पर्छ किनकी राजेस हमाल्लाइ दियेको उपाधी त्यो पुर्ण जन्ताले हो । तपाईंहरुको अगाडी साथी मात्र नभयेर महानायेक हुन यो नभुल्नु पागल्हरु सबै मन पर्छ मन भित्र अनेक कुन्ठा भये पनि बोल्दा बिचार पुर्याउ
धिरेन हिरो हो हामी मान्छम तर इनिमा अझै घमण्ड छ किनकी माहानायक राजेश हमाल को नाम लिन चाहादैन धिरेन अंकल घमण्डले नत आफ्नो घरबार राम्रो सग चल्छ नत कलाकारिता राम्रो सग चल्छ अझै धेरै कुरामा बिचार पुराउ ! हाम्रा आर्का राजेन्द्र दाइ मनमा पाप नभाको मान्छे जस्तोलाइ तेस्तै उतार्नी जहाँ भयपनी माहानायक राजेश हमाल को नाम लिनुहुन्छ राम्रो पक्छे ब्यक्ति
उहाहरुको फिल्म सिमानामा झगडा परेदेखी बोल्चाल छैन भन्छ त्यो भन्दा पछि पनि राजेश दाइ र धिरेन दाइको फिल्म हरु थियो चट्टान,अर्जुन,अङ्गरक्षक सबै हिट फिल्महरु हुन तर एउटै कुरालाइ मिडियाले खोतालीरहने गर्छ जबकी उहाहरु दुबैजनाले तेस्तो नराम्रो भएको छैन भनेपछी यो कुरा किन निकालिरहन्छ यार
राजेश हमाल नहुनुथियो भने धिरेन साक्य fix माहानयक हुनेथियो,, धिरेन साक्यको दुर्भाग्य भनेको नै राजेश हमाल हुन् । राजेश हमाल कत्ति बुढो देखिन्छ भने धिरेन अझै युबा देखिन्छ।