Тёмный

राजेश हमालसँग यक्ष प्रश्न: कला, जीवन र राजनीतिका कुरा || Rajesh Hamal || Yakshya Prashna 

Himalaya TV
Подписаться 1,4 млн
Просмотров 224 тыс.
50% 1

Опубликовано:

 

22 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 804   
@yesiam8048
@yesiam8048 3 года назад
महानायक भन्ने बितिकै पहिला कमेन्ट गरेर अब कार्यक्रम हेरिन्छ सुनिन्छ 😍🤗
@himalshah1237
@himalshah1237 3 года назад
🙏🙏🙏🙏
@surenkhanal2786
@surenkhanal2786 3 года назад
Mero man parne hero
@vishnunepal1448
@vishnunepal1448 3 года назад
राजेश हमाल - नेपाली फिल्म क्षेत्रको एकमात्र बौद्धिक कलाकार जसको अन्तरबार्ता सुनिरहू जस्तो लाग्छ ! उनको सरल व्यक्तित्व र उच्च विचार नै उनको लोकप्रियता र सफलताको कडी हो !
@dipsikakarki3868
@dipsikakarki3868 3 года назад
Mahanayak
@durgathapa9233
@durgathapa9233 3 года назад
@@dipsikakarki3868 pkpppl.pppp9plq1ĺvg⁶
@nareshadhikari171
@nareshadhikari171 3 года назад
yekmatra bhanna milca ra?
@boynextdoor1601
@boynextdoor1601 3 года назад
@@nareshadhikari171 tei ta andho bhakta haru dekhera udek lagcha yar! Na acting, na dance na comedy tai na tui ko mahanayak vanya cha basya cha!!!
@kedarpuri7019
@kedarpuri7019 3 года назад
निस्चित रूपमा यही सत्य हो 🙏😊
@NewSansarEntertainment
@NewSansarEntertainment 3 года назад
महानायक राजेश हमालका फ्यान जति यता हाजिर गरम त 👇
@rameshyadav1313
@rameshyadav1313 3 года назад
Great personality
@jeevanpaudel5034
@jeevanpaudel5034 3 года назад
wow mahanayak
@saraswatibistasbofficialgo234
@saraswatibistasbofficialgo234 3 года назад
राजेश हमाल को नम्बर वान डाई हार्ट फ्यान कोको हुनुहुन्छ? नेपाली चलचित्र मन पराउनेहरु प्रिय नेपाली मनहरु यता हाजिर हौ ना है हजुर।
@maheshkarki5223
@maheshkarki5223 3 года назад
नेपाली चलचित्रको बिकाशक्रमका बौदिक र शालिन ब्याक्तित्व महानायक
@PathaoHora
@PathaoHora 3 года назад
२०६३ तिर ८/९ पढ्दा,काठ्माण्डौको रानी बनमा उहाँको सुटिङ भएको थयो। उहाँ सँग हामि तिनजना साथि पालैपालो फोटो खेचेका थियौं। कत्ति पनि झर्को नमानि, हाम्रो काँधमाथि हात राखेर फोटो खिच्यौ।कस्तो सालिन अनि भद्र मान्छे। त्यहाँ देखि राजेश दाइको व्यक्तित्व को फ्यान भएको थिए।
@mohanlakandri5362
@mohanlakandri5362 3 года назад
That's why he is real hero
@prakashthapamagar6167
@prakashthapamagar6167 3 года назад
Absolutely right
@dillibahadur5008
@dillibahadur5008 3 года назад
same here..2069 ma waiter kam garda siddartha cottage ma vetda photo leko mailey😍😍
@harrymitrakoti7238
@harrymitrakoti7238 3 года назад
हाम्रो महानायक राजेश दाइ म जस्तै राजेश दाइको फ्यान कोहि भए यता आउनुस त
@pradipojhaofficial5047
@pradipojhaofficial5047 3 года назад
राजेस सर जस्तो नायक नेपालको इतिहासमा कोहि पनि थियनन छैनन र हुनेपनि छैनन।Salute🙏🙏🙏❤️
@prakashkc3884
@prakashkc3884 3 года назад
कति उच्च बिचार मनन योग्य छन् 🙏 त्यसै महा नायक राजेश हमाल भनेको हैन 🙏 जल्ने हरु आँफै खरानी भएर जल्छन् 🔥👊
@mahendrashahi135
@mahendrashahi135 3 года назад
महानायक राजेश हमाल जस्तो नेपालमा जन्मिन्न धेरै बर्स कुर्नु पार्छ।
@amarbam2977
@amarbam2977 3 года назад
राजेश जी को सरलता, उच्छ बिचार, शालिनता ले हुरुक्कै बनाउछ। वहाँ उच्छ बौद्धिक ब्यक्तित्व हो, सलाम छ वहालाई।
@narayanadhikari7210
@narayanadhikari7210 3 года назад
महानायक राजेस दाइ लाहि सदै सफलताकाे शुभकामना
@essubro5720
@essubro5720 3 года назад
फिल्म त छदै छ। उहाकाे सरलता,बाैदिकताले पनि माहानायककाे उपमा राजेस हमाललाई नै उपयुुक्त छ।
@prakashsaud4240
@prakashsaud4240 3 года назад
आज संयोगवश !!! मनपर्ने कलाकार, मनपर्ने पत्रकार, मनपर्ने कार्यक्रम ✌✌
@pramodshahi6966
@pramodshahi6966 3 года назад
कतिपय मात्र ले हैन राजेन्द्र जि नेपाली मुलुकले मानेको महानायक हो राजेश हमाल ।
@mahendralimbu3083
@mahendralimbu3083 3 года назад
Ho sathi yo patukar ko dimagma vaisi dipako dimag vari a 6a. Gobar ganes patukar.
@kumarbaraili2568
@kumarbaraili2568 3 года назад
राजेन्द्र सर र राजेस सर दुवैमा नमन। राजेस सरलाई चलचित्र क्षेत्रकाे काल्पनिक दुनियाकाे कथा वस्तुकाे मात्र महानायक नभएर वास्तविक दुनियाँ अर्थात हाम्राे यथार्थ समाजकाे विसङ्गति,कुरिति, भर्सटचार, अन्याय, अत्याचार विरुद्ध लडेर विजय प्राप्त गरेकाे गाैरवशालि व्यक्तित्वकाे रुपमा देख्न आतुर छैाँ। जुन कुराकाे पर्तिक्षामा अब धेरै वस्न नपराेस भन्ने कामना पनि गर्दैछौं ।किन भने हामी यहि महान नेपाल आमाकाे सन्तान हैाँ र समाजमा बाैद्धिक कहलियकाे तपाईंहरु जस्ताे महान व्यक्तित्वहरुकाे दायित्व र जिम्मेवारी पनि हुन आउँछ हाेला सर।जुन चाँडो भन्दा चाँडो देख्न पाईयाेस। नत्र धेरेै ढिला हुनेछ। धन्यवाद।
@LIVEMORE10
@LIVEMORE10 3 года назад
जिन्दगीको एक ठूलो सपना: राजेश दाइ सित भेटेर फोटो खिच्न पाइयोस्।
@binodlohani
@binodlohani 3 года назад
मलाई फेरि दाई सङ्ग फिल्म खेल्न मन छ
@pradeeprai9555
@pradeeprai9555 3 года назад
त्यो सौभाग्य २०५८ सालमा मैले पाए। हजुरको पनि चाह चाडै पूरा होस।😊
@saurrai2980
@saurrai2980 3 года назад
Mero pani thulo chahana x
@yubarajshree8931
@yubarajshree8931 3 года назад
महानयक राजेश सरलाइ सधै उच्च सम्मान छ।तर हिमालयन टिभिले माहानायक नलेखेर कलार लेखेको मन परेन ।
@bikram.shrestha
@bikram.shrestha 3 года назад
नेता को बकमफुसे भासन सुन्दा-सुन्दा वाक्क लागेको बेला माहानायक को इन्टर्भियु हेर्न पाइयो। खुसी लागो👏👏👏👏
@bikram.shrestha
@bikram.shrestha 3 года назад
@Binod मलाई लाग्छ तपाईं को गिदि सरफ लगाएर धुने बेला भाको छ। कुनै पाटी को नेता होइन माहानायक हो। वाहा को बारेमा कमेन्ट गर्दा अलि सब्या भासा प्रयोग गरे हुन्थ्यो।।
@samratacharya7267
@samratacharya7267 3 года назад
अरु जस्तो हैन आफै जस्तो बन्नु भन्छन तर राजेश हमाललाइ देख्दा कास म पनि राजेश दाइ जस्तै( व्यक्तित्व, स्वभाव, सेन्स अफ ह्युमर, शालिन, स्मार्ट ) हुन पाउ भनेर अपेक्षा गर्न मन लाग्छ । राजेश हमाल जस्तो व्यक्ति नेपाली चलचित्र जगत र सिङ्गो नेपाली समाजले बिरलै पाउछ ।
@paulkumar6078
@paulkumar6078 3 года назад
same here
@narendrarajbhatta5220
@narendrarajbhatta5220 3 года назад
Meri idol
@yuvrajadhikari9878
@yuvrajadhikari9878 3 года назад
सबैको मनमा उच्च स्थानमा बस्न सफल महानायक राजेश हमाल को बिचार पनि महान नै छन।
@NarayanKhadkaNepal
@NarayanKhadkaNepal 3 года назад
राजेन्द्र जीको प्रश्न सोध्ने शैली र शब्द चयन तथा कार्यकमलाई रोचक बनाउन सक्ने क्षमाताको म फ्यान नै भएको छु ! आउने दिनको धेरै-धेरै सफलताको शुभकामना !
@mohanlakandri5362
@mohanlakandri5362 3 года назад
Yes really
@dineshlimbu8597
@dineshlimbu8597 3 года назад
Yes he is
@omgurung8242
@omgurung8242 3 года назад
कतिपयले मात्र हाेईन नि । सबै नेपालीले नै भन्छन राजेश हमाल महानायक हाे । राजेश हमाल लाई महा नयाक नमान्ने भनेकाे सिनेमा क्षेत्रका राजेशकाे प्रगती देख्न नचाहने 1,2 जना मात्र हो । जस्तै धिरेन शाक्य ,शोभित जोकर ,दिपा शिरी अादि । अब देखि राजेश दाईकाे परिचय गराउने बेलामा महा नायक भन्ने कुरा नछुटाउनु हाेला यक्ष प्रस्न लाई मेरो सुझाव ।
@bishalsenchuri7919
@bishalsenchuri7919 3 года назад
👍👍👍
@pawanbaniya619
@pawanbaniya619 3 года назад
🙏🙏🙏🙏🙏
@raghavyoutubechannel7589
@raghavyoutubechannel7589 3 года назад
Right
@mirditvchannel3100
@mirditvchannel3100 3 года назад
100%
@swostiram5521
@swostiram5521 3 года назад
महानायक राजेश हमाल आउने थाहा पाएपछि जसरी पनि कार्यक्रम हेर्ने मनस्थिति बनाएको थिएँ तर आफ्नो कार्यव्यस्तता त्यस्तै भैदियो पूर्ण कार्यक्रम समय मिलाएर हेर्ने बाचा गर्दै भिडियो सेयर गरेर बिदा भएकोछु
@Newnepalinewschannel
@Newnepalinewschannel 3 года назад
महानायक 💗🙏
@krishnanandisubash1023
@krishnanandisubash1023 3 года назад
'कलाकार चैं बन्न सक्ला राजेश हमाल बन्न सक्छ ?' 👌👌👌🙏
@balbdrthapa4756
@balbdrthapa4756 3 года назад
बौध्दिक मान्छेको कुरा नै अलगै हुन्छ अाजा यो ईन्टरभिउ सुनेर कान पबित्र भयो
@maheshrasaili1663
@maheshrasaili1663 3 года назад
महानायक सँगकाे मिठाे भलाकुसारी राजेन्द्र सर लगायत सबै टिमलाई धन्यवाद ..🇳🇵🙏
@binodrpl9710
@binodrpl9710 3 года назад
international level को personality र बौद्धिकता भएको व्यक्ति हाम्रो माहानायक, राजेश दाइ
@amitrai1081
@amitrai1081 3 года назад
जबजब महानायकको अन्तर्वाता हेरिन्छ, अपार आनन्द आउँछ।ससानो कुरामा पनि अनुभव,सालिन्ता र बौद्विकताको झल्को पाईन्छ।
@lalbhujel9559
@lalbhujel9559 Год назад
100%
@lokendrashah3786
@lokendrashah3786 3 года назад
महानायक कति हम्बल अनि राजेन्द्र जि पनि प्रश्न सोध्न मा सारै माहिर । राजेश हमाल को फ्यान हाजिर
@gokulray5308
@gokulray5308 3 года назад
राजेन्द्र बानिया सर नमस्कार आज राजेश हमाल ज्यू को इन्टरभ्यु हेरे खुशी लाग्यो हजुरलाई धेरै धेरै शुभकामना
@picnictillotama5
@picnictillotama5 3 года назад
awaiting interview for our most honest ,decent ,gentle studious honorable personality of the country . He is not only hero he is complete package of good human being .
@umeshkhanal9945
@umeshkhanal9945 3 года назад
Yes exactly
@malatichaudhary8150
@malatichaudhary8150 3 года назад
Cvg
@aayoustiwari3739
@aayoustiwari3739 3 года назад
" महानायक " भनेर सम्बोधन किन हिचकिचाएको राजेन्द्र सर ? तपाईं जस्तो राम्रो पत्रकार वाट यस्तो कुरा गर्नु राम्रो होइन ।
@mahendralimbu3083
@mahendralimbu3083 3 года назад
Ho sir. Hamro mahanayak jyu kai enterviu liara mahanayak vannu hichki chaune ghamandi patukar.
@anilshrestha167
@anilshrestha167 3 года назад
आदरणीय राजेस र निखिल जी एक मात्र यस्तो कलाकार हुनुहुन्छ जस्ले अनुशासन र बौद्दिकता को परिचय दिनु सक्नु हुन्छ
@dipakgiri4506
@dipakgiri4506 3 года назад
नेपाली समाज/ सिनेमा क्षेत्रका दिग्गज /सालिन मृदुभासी एउटा आदर्शका पात्र माहानायक राजेश दाईको जय होस
@ganeshsuyal1783
@ganeshsuyal1783 3 года назад
४० को दशकमा भर्खर वामे सर्न थालेको नेपालि सिने जगतलाइ ५० को दशकमा, जतिखेर सिङ्गो देश नै माअोवादि जनयुध्दको चपेटामा पर्दा पनि निरन्तर अविचलित रुपमा चलचित्र उद्योगलाइ हाकेका एकमात्र कलाकार हुन् महानायक राजेशहमाल,जसले निस्वार्थ रुपमा काम गरिरहे र यो उद्योगलाइ मर्न दिएनन्। अहिले अरु कसैले इर्ष्या गरेर फूर्ति नलाए हुन्छ। सलाम छ यस्ता महामानवलाइ।।।।
@suchithakuri
@suchithakuri 3 года назад
Ykdamm sahii hoo
@chamlingkahar2025
@chamlingkahar2025 3 года назад
हामी नेपाली नगरिक सचेत हुनु को विकल्प छैन, जति सक्दो चाँडो नेपाली नगरिक सचेत naitikwan इमानदार,कर्तव्यपरायण हुन सकियो त्यति छिटो नेपाल नेपाली को जय जय जय!!!
@drssherpa
@drssherpa 3 года назад
यो देश को सम्पूर्ण तह, तप्का, जात जति चाहे छेत्री, बाहुन,जनजाती,मधेसी, पहाड वा हिमाल का जनताका मन जित्न सफल युग पुरुस हुन् हाम्रा महानायक राजेश हमाल. उहाँ ले सबैको भावना बुज्नु भएको छ. उहाँ जतिको महान कलाकार को जमानाको हामी भाग्यसाली नेपाली हो
@NewSansarEntertainment
@NewSansarEntertainment 3 года назад
Mahanahek Rajesh Hamal is the tallent Superman and best actor ❤️❤️
@krishnaneupane9549
@krishnaneupane9549 3 года назад
साच्चिकै भन्ने हो भने यस्ता पत्रकार ले नै देसको खबदारी गर्न सक्छ फेद बाट पलायको भनेको यहि हो
@nirojroila4737
@nirojroila4737 3 года назад
माहानायक्🙏उहाँ बोलेको सुनिरह मनलाग्ने कोको हो।हाजिर हौ
@roshanbhattachhetri7024
@roshanbhattachhetri7024 3 года назад
यो युगकै महानायक🙏❤️
@pratyushlagun
@pratyushlagun 3 года назад
Waiting Mahanayk Rajesh Hamal dai 🙏
@alphalimbu45
@alphalimbu45 3 года назад
Rajesh hamsl is a king of the nepali film industries
@bhikarigyang84
@bhikarigyang84 3 года назад
राजेस हमाल नेपाली इन्ड्रेस्टी का महानयक
@prashanttamang297
@prashanttamang297 3 года назад
नेपाली चलचित्र क्षेत्रकाे सुनकाे खम्बा! जिउदाे ईतिहास दस्तावेज ! भगवान सफलताकाे एक मात्र उदाहरण जनताकाे महानायक शताब्दीकै सुपरस्टार !!
@munbahadur8375
@munbahadur8375 3 года назад
महानायक राजेश हमाल धेरै बौद्धिक ब्याक्तित्व हो। हजुर सधै खुसी रहनुस ❤️💕💞💞
@Joey-bk8bx
@Joey-bk8bx 3 года назад
two legends in their respective field in single frame!!
@Poudel1985
@Poudel1985 3 года назад
अब देश काे नायक बन्नु पर्यो राजेश दाई ! प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति 🙋
@Rktamang077
@Rktamang077 3 года назад
I don't see a person like Rajesh Hamal in my entire life🙏🏻 & I would love to see him in politics🤲
@ramtamang2995
@ramtamang2995 3 года назад
माहानायक राजेश हमाल प्रति उच्च सम्मान अनि नमस्ते 🙏🙏🙏
@prakashkc3884
@prakashkc3884 3 года назад
Waiting 🙏🙏maha nayak Rajesh hamal 🙏🙏
@satyakhadka3035
@satyakhadka3035 3 года назад
सानो बेलामा राजेश हमालको बाएक अरु कसैको फिल्म हेर्न मन पनि लाग्थेन र हेर्दा पनि हेरिन थियो ।
@amitsierra
@amitsierra 3 года назад
We should really be proud to have him. Such humble and calmness while delivering answers. I could hear him for hours.
@razzatr8269
@razzatr8269 3 года назад
लौ म पनि राजेस दाईको टाउको देखेर यो ईन्टरभ्यु हेर्न आएँ। ईन्टरभ्यु धेरै लामो रैछ तैपनी राजेस दाईको बोली सुन्दा र हेर्न पाउँदा खुसी लाग्यो। राजेस दाइ 😍😍😍
@sushildxetridangi
@sushildxetridangi 3 года назад
Yo samad ati rochak xa young generation le k sochxa uha young huda k garnu vathyo afu kehi nagareko Rajesh sir salut xa
@mandevchand5759
@mandevchand5759 3 года назад
Wow माहानायक राजेस हमाल very good
@sushantpapu615
@sushantpapu615 3 года назад
महानायक राजेश हमाल भन्ने बित्तिकै शिर झुकाउने मन लाग्छ खै किन हो किन
@baburamnp3957
@baburamnp3957 3 года назад
हाम्रो महानायक राजेश दाइ ❤️❤️❤️।
@pratapgurung2319
@pratapgurung2319 3 года назад
Waiting Rajesh hamal. 🙏🙏
@RajuKumar-jf6ii
@RajuKumar-jf6ii 3 года назад
हामि नेपालिका माहानायक आदरणीय sir राजेश हमाल जि लाइ मनै देखि सम्मान छ हामि नेपालिका गौरब only one राजेश sir ❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏
@sumnimaparajuli4782
@sumnimaparajuli4782 3 года назад
स्थिर,सभ्य,बौद्दिक अनि उदार व्यक्तित्व ।समाजका लागि उदाहरणिय ।🌹
@binodnazzu6594
@binodnazzu6594 3 года назад
Mahanayek Rajesh Hamal Sir 👍 One of the respected person in Nepal
@bikashbolakhe5570
@bikashbolakhe5570 3 года назад
महानायकको सोच,उच्चकोटीको बिचारलाई समर्थन गर्ने सबैले यता हाजिरी गरुम।।।राधेराधे
@deepakpaudel4896
@deepakpaudel4896 3 года назад
महानायक राजेश हमाल लाई उच्च सम्मान छ हामी लाखौँ नेपाली जनताको तर्फबाट आज धेरै राम्रो काम गर्दै जानुहोला शुभकामना व्यक्त गर्दछौ
@lpkhanaldobatekopinche2448
@lpkhanaldobatekopinche2448 3 года назад
महानायक राजेश हमाल..कलाकारिता क्षेत्रको अग्रज ब्यक्तित्व,हामी सबै नेपालिको सान,मेरो प्यारो मनपर्ने अभिनेता, उहाको हरेक interview नहेरी चित्तै बुज्दैन...एक चोटि प्रत्यक्ष तपाईं सङ्ग भेट्न मन छ हेरौ समयले कतिको साथ दिन्छ..? i love & miss you mahanayak rajesh hamal dai..
@hiralalchalaune8681
@hiralalchalaune8681 3 года назад
waiting for Rajesh Hamaal🙏🙏🙏❤️💙👌
@bhuwanadhikari7324
@bhuwanadhikari7324 3 года назад
He is a legend of nepali industry .love you
@jeevanpaudel5034
@jeevanpaudel5034 3 года назад
wow महानायक तपाईं को बिग फेन हु म तपाईं को नेम लिदा पनि किया आनन्द लाग्छ ।।
@ushagadaily9991
@ushagadaily9991 3 года назад
माहा नायक को कुरा नै कति राम्रो छ जस्ले सधै उत्साह दिन्छ देशले गर्भ गर्नु पर्छ नेपाल र नेपाली लाई चिनाउनु भयको छ
@kubirman8848
@kubirman8848 3 года назад
धन्यवाद यक्ष प्रश्न परिवार लाई , हजुर को कार्यक्रम मा नेता हरु को झुटो कुरा हरु सुन्दा सुन्दा वाक्क भयको बेला महानायक लाई बोलायर पबित्र कुरा हरु सुन्न पाइयो , फ्रेस भैइयो
@radhesherpa8182
@radhesherpa8182 3 года назад
Maha nayak Rajesh sir always in our heart.
@exploringcalifornialifes..5623
@exploringcalifornialifes..5623 3 года назад
Baniya sir perfect journalist..
@chintamanikandel8148
@chintamanikandel8148 3 года назад
महानायक 🙏🙏🙏🙏
@bhabanapantharegmi4317
@bhabanapantharegmi4317 3 года назад
He is the only one real hero in our Nation.
@dilipkhaling9278
@dilipkhaling9278 3 года назад
What a interview with amazing, talented, honest, humble personality one and only Nepali flim industry ko mahanayak Rajesh hamal , god bless you dai and ppl , saty safe ❤️🙏🙏🙏
@sukrajmagar1400
@sukrajmagar1400 3 года назад
One of our finest and complete human being and super hero Rajesh sir and complete journalist Baniya sir wow❤️🙏🙏
@santoshpokhrel9156
@santoshpokhrel9156 3 года назад
महानायक शालिन र सरल ब्यक्तित्व। just ❤❤❤❤❤
@krishnadancer9826
@krishnadancer9826 3 года назад
Mahanayak rajesh hamal never end because! He have only one qaulity which is very very special for us..which is including lots of things in one qaulity which is called mahanayak rajesh qaulity..so he is very expensive daimond brand..🇳🇵🇳🇵
@GRK_ODEN.
@GRK_ODEN. 3 года назад
राजेश सर भनेको देशको एउटा कलाकारमात्र होइन उहाँको ब्यक्तित्व र सरलता नै महान छ त्यसैले त आम दर्शकको मनमस्तिस्कको ढुकढुकीमा रहनुहुन्छ।
@puspasapkota8187
@puspasapkota8187 3 года назад
राजेस हमाल मैले मन परायेको कलाकार मात्र होइन उहाँ त आदर सम्मान अनि माया गरेको कलाकार हो येत्तिको लोयल आर्टिस्ट सायदै होलान नेपाल मा millions of love and respect for you sir😘😘🙏🙏
@mangoliyanboy7866
@mangoliyanboy7866 3 года назад
Rajesh Hamal is the only intellectual hero of Nepal,I have a lot of respect
@satyarammagar5164
@satyarammagar5164 3 года назад
महानायक राजेश हमाल💪💪💪
@rameshkc9734
@rameshkc9734 3 года назад
The Rajesh Hamal I get goosebump every time I spell his name Really a great personality.
@truelove4088
@truelove4088 3 года назад
one of the best nepali film industry looking like hero..legand is legand love you mahanayak rajesh dai..always you are heartily fan.❤️❤️❤️❤️
@rosegulab84SRP
@rosegulab84SRP 3 года назад
हाम्रो महानायक को अन्तर्वार्ता हेर्न पाइयो मन आनन्द भयो।
@sabimewahang
@sabimewahang 3 года назад
Rajesh hamal sir ko harek interview malai hernu sarai man parxa....🥰🥰🥰🥰 sir Bolne saili dherai ramro lagxa..😍🙏
@parkiramesh9443
@parkiramesh9443 3 года назад
maha nayak ko jai hos💕💕💕
@tekendrabohoraofficial5619
@tekendrabohoraofficial5619 3 года назад
ई सुन्दर बिचार ,सस्कार र अनुसासनले गर्दा महानायक हुनुभयको हो। सलाम छ।।
@rameshrai5269
@rameshrai5269 3 года назад
Yek matra maha Nayak ... Yesto mahan soch bichar vayeko byakti aba ragnitimaa aaunu parcha jasto lagcha..
@bishnubk779
@bishnubk779 3 года назад
राजेश दाई जस्तो बौद्दिक र अनुशासन हिरो त यो युग मा आउन तेस्तै हो
@dipaksunar4050
@dipaksunar4050 3 года назад
पत्रकार भनेको यस्तो हुनु प्रछ कति मिठो सब्दा अनि कति सालिन र कति सब्या भएर प्रश्नन राख्नु भएको छ अनि उतार दिने मान्छे पनि उस्तै सालिन र भलादमि मान्छे यस्तो लागो यो अन्त्रबार्ता नै न सकिए हुन्थियो जस्तो लागो समान छ दुबै जान मा
@samirreule7844
@samirreule7844 2 года назад
महानायक भनी बीतीकै थाहा हुन्छ नाम सम्मान छ राजेश सरलाइ
@lalbilla896
@lalbilla896 3 года назад
महानायक लाई कोइ कोइ ले महानायक भनेर सम्बोधन गर्ने पत्रकार महोदय राजेश हमाल लाई 90% प्रतिशात ले महानायक मान्छन ओके ।
@boynextdoor1601
@boynextdoor1601 3 года назад
Acting jasto sukai hos, dance na comedy ra unko palama kheleko film sabai third class bollywood copied! Tei pani pakhe harule mahanayak vanera suga ratai ratekai cha
@lalbilla896
@lalbilla896 3 года назад
@@boynextdoor1601 त्यो बेलामा तेस्तै खाले मुभी नै बढी चल्छ । मित्र अनि अर्को कुरा राजेश हमाल हरेक कुरामा फिट ब्याक्तित्व सालिन बोल्ने सहिली नेपाली फ्लिम जगतको खम्बा हो । र अहिले को फ्लिम पनि खासै केही परिवर्तन छैन । कमेडी खाले मात्र छन कमेडी हेर्न किन फ्लिम नै चाइयो अरु नै सो हेर्दा नि भो । मैले भनेको छ 10% मान्छेले राजेश लाई मन पर्दैन जस्तो दिपा श्री टाइप ले जस्मा घमण्डको पोको कुटकुटके भरेको हुन्छ ।
@boynextdoor1601
@boynextdoor1601 3 года назад
@@lalbilla896 jasto chali racha testai hos vandai sab hindi ko nakkal gareko film khelne lai k ko mahanayak? Mahanayak ta yesto hos na jasle film ma krantikari mod lyako hos? Unko palama nepali yuva le nai nepali film herdaina thiye film producer haru film dubera ghar bar becheko news suninthyo.. tyo bela rajesh hamal lai nai dherai le rakchas hamal or dede vanera billa garthe! Jaba unle kantipur quiz ra ko bancha karodpati show host gare ani manche le ohho hero le english ni majjale bolne raicha vandai natamastak vako matra ho,, Euta doctor lai ramro doctor ko upadhi dina lai usle medical field mai thulo kam gareko hunu parcha usle ramro naksha banaucha or usko bolne shaili ramro cha vanera ramro doctor vanna mildaina!!
@meghshomai4618
@meghshomai4618 3 года назад
सलाम‌ छ महानायक राजेश दाजुमा।
@sanshikadahal7781
@sanshikadahal7781 3 года назад
Hamro maha nayak 🙋 rajesh dai … great actor… everyone favorite
@Coversong254
@Coversong254 3 года назад
अ कुरा सहि हो।किन प्रस्तोता ले direct महानायक भन्न हिच किचाउनु दुख लाग्दो क्षण हो यो।उहाँ साचिकै महान अनि महा नायक हुनु हुन्छ।qualification भए को ब्यक्ती र महान ब्यकति नै राजेश हमाल मात्र हुनुहुन्छ।म चाहिँ संमान गर्छु।उहाँ जस्तो ब्यक्तित्व भए को मान्छे सायद यो धर्ती मा बिरलै जन्म होला।
@keshabprasadbhatt7624
@keshabprasadbhatt7624 3 года назад
Love you rajesh dai
@subashbhandari9686
@subashbhandari9686 3 года назад
First time I saw a 100%positive comment so he iz legend
Далее
DIY Pump Solutions
00:18
Просмотров 1,6 млн