Тёмный

राधिका राउतको 𝐒𝐀𝐔𝐓𝐀 "सौता" | Ep -163 New Nepali Serial | Radhika Raut | May June 2, 2024 

RD TV
Подписаться 257 тыс.
Просмотров 334 тыс.
50% 1

Опубликовано:

 

7 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 316   
@sarumagar3047
@sarumagar3047 4 месяца назад
कथा बिग्रियो हइ नन्द भाउजुको माया र बाचा अधुरो भो नन्दले सौताको दाइ हैन सौतालो जाल हो भनेर सत्या कुरा बताऐर जेठि भाउजुलाइ नियाय दिलाऐेर मात्रै जानु पर्ने अनि हामि हेर्ने दर्शकलाइ पनि खुशि लाग्थियो कि तर पनि ठिकै छ पछि नियाय पाउला नि अनि खुशि हौला तर राम्रो लाग्छ लक्ष्मि जिको कथा अभि नया मन छुने छ जुनै सिरियलमा पनि
@ManavKumar-n3c
@ManavKumar-n3c 4 месяца назад
छिछि एस्तो पनि कस्ले हेर्छ जहिले पनि लक्ष्मी ले दुःख पायको 😢😢अब नहेर्ने
@ritakuwar1278
@ritakuwar1278 4 месяца назад
Umm k ab herding m
@Hx10ffx
@Hx10ffx 4 месяца назад
Ho Vanya ab thekhi ma Pani herdin😢😢
@Hx10ffx
@Hx10ffx 4 месяца назад
Ho Vanya ab thekhi ma Pani herdin😢😢
@Asmitamagar-b1w
@Asmitamagar-b1w 3 месяца назад
Ma khile herdin ab Laxmi Di le sukhanapauda sam
@Susi-os6fc
@Susi-os6fc 4 месяца назад
निर्दोशिले न्याय पाएपो हेर्न पनि मजा आउँछ जहिले एउटै पारामा सोझो मान्छेले मान्छेले मात्र दुख भोग्नुपर्नी
@Hx10ffx
@Hx10ffx 4 месяца назад
Ho ta ni ab ta laxmile Pani sukha paunu paryo❤❤
@prakashshah5370
@prakashshah5370 4 месяца назад
लक्ष्मीको मायां गर्ने देवरलाई कति मायां लाग्छ।
@balkumarisunuwar4628
@balkumarisunuwar4628 3 месяца назад
Good vai
@prembadal2591
@prembadal2591 3 месяца назад
धेरै माया लागछ
@prembadal2591
@prembadal2591 3 месяца назад
❤❤❤❤❤❤❤
@KrishnaAdai-r6h
@KrishnaAdai-r6h 4 месяца назад
लक्ष्मीलाई मात्र दुख देको छ।अब लक्ष्मी दिदिले नि सुख पाउनु पर्छ।लक्ष्मीको पनि कुरा सुन्न जरुरी छ।
@barshagurung1919
@barshagurung1919 4 месяца назад
लक्ष्मिले शुख पाको हेर्न मन छ सत्री कुरा बतएर लक्ष्मिलाई दुख दिनेहरुलाई सजाए भएन भने सिरेल राम्रो हुन्न अदि बच्चा बोकेकै रहेछ भने पनि DNA टेस्ट गरेर प्रमाणित गरेर देखाउनु पर्छ अब अर्को आईतबारको भागमा सधै सौताको प्रतिक्षामा बस्ने म वर्षा गुरुङ्ग धन्यवाद 🙏🙏🙏🙏
@durgatamang4315
@durgatamang4315 3 месяца назад
Honi eakdam sahi vannu vayo hjrle
@anishapunam3646
@anishapunam3646 4 месяца назад
लक्ष्मि को पेटको बच्चा डियने टेष्ट गरेर प्रमानित गरेर बदला लिनु पर्छ सबै सङ्ग सबै सत्य बताउनु पर्छ नन्द ले सबै सत्य बताउनु पर्छ ।
@MenukBan
@MenukBan 4 месяца назад
नमशकार सपुन दसक हरुमा मेराे छलमी दिदीकाे दुखकाे सिरेल अायाे बरीलै जहीले पनि लछमि दिदीकाे मतै दुख देखदा कती मन रुनछ मेराेत😭😭😭😭😭
@bimalakhanal1290
@bimalakhanal1290 4 месяца назад
अब कथाले नयाँ मोड लिएको र लक्ष्मीको सत्य कुरा त्यो परिवारले थाहा पाएको हेर्ने इच्छा छ अबको सेरिअलमा नत्र यो सेरिअल हेर्न मन लागेन ।
@himalikc274
@himalikc274 4 месяца назад
sahi ho
@GangaOli-bd4vf
@GangaOli-bd4vf 3 месяца назад
Ma pani herdina❤❤❤
@MiraShrestha-t6w
@MiraShrestha-t6w 4 месяца назад
खाेई के हाे याेसिरेल झन नराम्राे हुँदै गयाे अबता लझ्छमिले सुख पाउला भने काे झन दुखै दुख अबता हेर्नै मनलागदैन
@JibhanBohara-ix7cl
@JibhanBohara-ix7cl 4 месяца назад
राधिका जी को कहिले आउला सुःख का दिन
@SoyamMagar
@SoyamMagar 4 месяца назад
लक्ष्मी लाई दुख दिने जति सब लाई यक यक गरि लक्ष्मी ले बद्ला लियको हेर्नी मन छ नत्र यो सिरियल हेरिदैना
@SaruShrestha-q8n
@SaruShrestha-q8n 4 месяца назад
Right
@SoniyaGurung-t5n
@SoniyaGurung-t5n 4 месяца назад
म पनि त्यस को पर्खाइमा छु😢😢😢
@SuchanaParbat
@SuchanaParbat 4 месяца назад
Lai pani xa❤❤ My favourite sis laxmi❤
@NandakumariPanth
@NandakumariPanth 4 месяца назад
ẞlpl ko hu hu hu​@@SoniyaGurung-t5n
@PamfaMgr
@PamfaMgr 4 месяца назад
मनि
@MishraKafle-zq3vv
@MishraKafle-zq3vv 4 месяца назад
सिरियल राम्रो छ बधाई छ सम्पूर्ण टिमलाई
@jyotilimss844
@jyotilimss844 4 месяца назад
सबै मिलेर एक अर्कालाई support गरौं ❤❤🎉🎉
@Saphlatakosathi
@Saphlatakosathi 4 месяца назад
सबैले एक अर्कालाई मिलेर support गरौं !
@सफलताकोसाथी
@सफलताकोसाथी 4 месяца назад
Back ❤
@sunabomjam2558
@sunabomjam2558 4 месяца назад
त्यो बच्चा लश्यमान कै हो अनि लक्ष्मीलाई दुख दिनेहरुलाइ बदला लिनु पर्छ लक्ष्मीको नन्द र भाउजू मिलेर यो सब समस्यको मुल झट भनेको मुना र ललिता हो तेसैले ललिताले लक्ष्मीलाई निर्दोस सबित गर्नु पर्छ
@BhawanaOli-m6d
@BhawanaOli-m6d 4 месяца назад
अबत अति भयो लक्ष्मी ले सुख पाउन पर्छ र यक यक बदला लिन पर्छ 😢😢
@soniyabc6724
@soniyabc6724 3 месяца назад
अबो अति भयो लक्छिमि दि अबो पालो तपाईं को हो सबैलाई एक एक गरि बदला लिनुस् के अबो नत्र यो सिरियल हेर्नको कुनै अर्थ रहन्न दि तपाईं को साथ मा यति धेरै मायाँ गर्ने देवर हुनुहुन्छ नि ❤❤❤❤❤❤
@SoniyaGurung-t5n
@SoniyaGurung-t5n 4 месяца назад
लक्ष्मि दिदी लाई अत्याचार गरेको कति हेर्नू 😭😭😭😭😭 बिचरा दिदी 😢😢😢हेर्दाहेर्दै आसु खसेको नै पत्तै पाएन्😭😭😭😭😭😭
@rajendrachhetri3448
@rajendrachhetri3448 3 месяца назад
राधिका रावत लक्ष्मी दीदीको बिग फ्यान कोको हुनुहुन्छ हाजिर हुनुहोस त राधिका रावत लक्ष्मी दीदीको जीत भयको त मदनले माया गरेको हेर्न आतुर कोको हुनुहुन्छ हाजिर हुनुहोस त र भाग 1देखी 163 भाग सम्म हरेक हप्ता रेगुलर नछुटाईकन हेर्ने जती कोको हुनुहुन्छ हाजिर हुनुहोस त ❤❤❤
@RituMagar-v1l
@RituMagar-v1l 4 месяца назад
xito vanda xito ke sate ke galta vanera thaha pauna paro yota lastai vo bichari jethi budi 😢😢😢
@laxmibista6687
@laxmibista6687 4 месяца назад
यो लक्ष्मी लाई का ल काल कु जस्तो छ अब सबैले जगल्टाउछन् यथार्थ कुरा भन्न दिशा गरदा आउ रगत परेको जस्तो अड्कि रहन्छे
@Debitgamer-vi5nm
@Debitgamer-vi5nm 3 месяца назад
लक्ष्मि ले अब बत्ला लिनु पराे अनि आउँछ मजा
@bhawanishrestha7457
@bhawanishrestha7457 4 месяца назад
लक्ष्मी ले बदला लिनै पर्छ नत्र अब यो सिरल हेरिदैन
@MankumariRimal-i7s
@MankumariRimal-i7s 3 месяца назад
लक्ष्मीले सुख पाएको हेर्न मन छ अब सबै कुरा बताएर लक्ष्मीलाई दुख दिनेहरूलाई सजाय दिनुपर्छ अदि बच्चा बोकेको रहेछ भने पनि चिक जाँच गरेर प्रमाणित देखाउनुपर्छ अबा आको भागमा ❤❤❤❤❤❤❤
@ChandrsCHANDRA-gi1ju
@ChandrsCHANDRA-gi1ju 3 месяца назад
अब राधिकाले सबै जना लाई यक यक गरि बदला लिनु परछ धेरै भयो राधिका दिदी माथि अतियाचार अब सहन हुदैन बदला लिनु परछ
@RamKrishnaThapa-p3b
@RamKrishnaThapa-p3b 3 месяца назад
सदै लक्ष्मी दिदिले मात्र दुख प!को आउँदा मन परेन
@sonasherpa3017
@sonasherpa3017 3 месяца назад
अब लक्षछिनी ले यक यक बदला लिनु पर्छ
@dhanmayatamang3051
@dhanmayatamang3051 4 месяца назад
तिमले कान्छि लायउनुनै ठुलो गल्ति हो नि हजुर कमल जि तिमरि लछिमिले पेट बोके को छैना घरको मनछैहरुले तेसै दाबि गरिको हो बुचनु भो
@mainalichannel8857
@mainalichannel8857 4 месяца назад
धेरै राम्रो सिरियल सौंता धन्नेबात छ हजुर हरु लाइ ❤❤❤❤❤❤
@shivarambista6631
@shivarambista6631 3 месяца назад
Gita khadka ko Acting dherai ramro xa ❤❤❤❤❤
@tulbahadur1226
@tulbahadur1226 3 месяца назад
राधिका दिदि बोल्न नसक्ने हो राधिकाले अरु कसैलाई बदला लिन पर्दैन तेयो सौता भनौदिलाई बदला लिए पुग्छ सबै जर भनेको तेही सौता हो तेसैले गर्दा यो सब भयको हो अब छिट्टै सौतालाई बदला लिन पर्छ
@DineshBam-x7u
@DineshBam-x7u 3 месяца назад
कति माया गर्छ भाउजुलाई ❤❤❤❤
@sitabcbc7479
@sitabcbc7479 3 месяца назад
❤❤❤❤❤❤❤❤❤❤
@RmaLama-ce5uh
@RmaLama-ce5uh 4 месяца назад
योमुन भनैदीलइ निकाल हो योमन्परेम😢😢😢
@bemlabemla9842
@bemlabemla9842 4 месяца назад
dharai ramro serial sauta❤❤❤❤❤
@postbahadurkarki7276
@postbahadurkarki7276 4 месяца назад
जसले जे गरेपनि अन्तमा सत्यको जित हुन्छ तेस्पछि लक्ष्मि दिदिले बदला लिनु पर्छ एक एक गरेर
@SangitaNani-qm1tw
@SangitaNani-qm1tw 4 месяца назад
❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@RakeshTamang-u4b
@RakeshTamang-u4b 4 месяца назад
Radhika sis lai khuka payko herna chahanxu ❤ani sauta kartuta sabai Taha payna jaruri xa hai hjr haru
@brindakhatri3948
@brindakhatri3948 3 месяца назад
यो सिरीयल त राम्रो लागेन
@laxmibista6687
@laxmibista6687 4 месяца назад
यो सासू झन् रखैल जस्तै रैछ बास्तबिकता कुरा तेराे छाेरा लाई केर न थुक्क तेरो १जना छाेरी ले कहिले खुशी न मिलाेस् 😰😰😰
@SomitmgSherpa
@SomitmgSherpa 4 месяца назад
अब त यो सौता सिरियल पनि हेर्न मन लागेन 😕😕😕😕😕
@sarojsilwal4477
@sarojsilwal4477 3 месяца назад
लक्ष्मि दिदिकाे सुखकाे दिन ल्याउनु पर्याे
@sunitathapamagar3043
@sunitathapamagar3043 4 месяца назад
लक्ष्मी ले सधै दुःख पाउनु भएँ मज्जा आयन अब बद्ला लियको हेर्न पाउ ❤
@sabitragt1996
@sabitragt1996 4 месяца назад
कथालाई मोडनु पर्यो अब सत्य कुरा सबैलाई थाहा हुनुपर्यो र लक्ष्मिदिदीले बदला लिएको हुनुपर्यो नश्र् हेरिदैन
@puspapoudel2014
@puspapoudel2014 3 месяца назад
अब बाेल्नुपर्छ लक्ष्मीले 😡😡😡😡
@laxmibhattarai-ff3tr
@laxmibhattarai-ff3tr 3 месяца назад
बोल्नु पर्यो के लक्ष्मी दि तपाईं त तो घरको राजा हो नि राजा मान्छे चुप लाग्नु हुदैन सबलाइ ठिक पारेर वास्तविक कुरा बाहिर ल्याउनु पर्यो अनि तपाईं खुशी भयर बसेको हेर्ने मन छ
@anglelice6345
@anglelice6345 4 месяца назад
😍😍👍👍hk bata
@bishnugurung5655
@bishnugurung5655 4 месяца назад
Good luck all of sauta family ❤❤❤
@sushila1877
@sushila1877 4 месяца назад
लास्ट मा सारै नमजा लाग्यो बिचरा सबैले कुटे उसलाई कस्तो यार किन यस्तो बनाएको होला यो
@gangasen5079
@gangasen5079 3 месяца назад
छि याेे ससुराे नामर्द हाेके हाे मलाई त त्यस्तै लाग्छ है
@SKNingagaming
@SKNingagaming 3 месяца назад
Aba pni radika dijule dukha paunu vayo vani ma chahi yo siriyl herdena guys 🙏🙏
@RomanKagi-q1g
@RomanKagi-q1g 4 месяца назад
राम्रो ❤❤❤❤❤❤छ❤❤❤❤राधिका ❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤
@LachhumanUpadhya
@LachhumanUpadhya 4 месяца назад
Yas
@PujaKatwal-lp3vz
@PujaKatwal-lp3vz 4 месяца назад
Lichhimi Didi le. Sukhu pauwunu prchh❤❤❤❤❤
@tirthathapa7189
@tirthathapa7189 4 месяца назад
good
@BinaNepali-yj3gt
@BinaNepali-yj3gt 4 месяца назад
लछिमिको रारोदिन्न आऊस❤❤❤❤😂😂😂🎉😢😮😊😊
@निष्ठुरीमन-s
@निष्ठुरीमन-s 4 месяца назад
मलाई लक्ष्मी दिदि सुख देख्न मन छ तर सुख नदेखेर कथा सकिन्छ क्या हो धन्यबाद सम्पूर्ण कलाकार टिमलाई 🇳🇵🇳🇵🇳🇵🙏🙏
@krishnamayanepal2431
@krishnamayanepal2431 3 месяца назад
Ramro chha 🎉🎉❤❤💗
@gangasagar6019
@gangasagar6019 4 месяца назад
Very very nice xa hajur all 🙏🙏🙏🙏👌👌👌❣️❣️💕❤️❤️🙏🙏👌👌🖐️🖐️🖐️🖐️😭😭😭💔💔💔k t m nabazar ganga nepal 💘😭😭😭😭
@ashmitathapa-sq4wj
@ashmitathapa-sq4wj 4 месяца назад
Wow nice serial.......
@निष्ठुरीमन-s
@निष्ठुरीमन-s 4 месяца назад
यही हो सोजोपन फाईदा धेरै सोजो हुनुहुदैन होसियार छोरा मान्छे र छोरी मान्छे 😢😢
@laxmibista6687
@laxmibista6687 4 месяца назад
थुक्क तँ सासू धर्म छाडा तलाई सुख खुशी दिएको न पचेकाे हैन यस्ति दुसाद्नि सँग लागेर अप शब्द बाेल्ने थु आईमाई
@asmitashahimalla8908
@asmitashahimalla8908 4 месяца назад
Laxmi la D N A tasty garnu parcha
@comedy.com987
@comedy.com987 4 месяца назад
दिदीको सुख को दिन आको हेर्न म छ
@yasodabajgaie5653
@yasodabajgaie5653 3 месяца назад
जैले नि यो लक्ष्मि ले आफु मात्र दुख पाको खेलेकि हुन्छे पैला पैलाको सिरियल मा पनि यस्तै अब को सिरियल मा पनि यस्तै अब सिरियल यस्तो होस कि लछ्मि ले सृमान को फुल्लि माया र कान्छि लाइ पनि साथ सहयोग भको जस्तो होस तर कान्छि ले कुनै प्लान रचेर लक्ष्मिलाइ कुनै दुख नदिने होस ऐले सम्म दुखै दुख यो अलि दुहायन हैट
@mtsouzx12390
@mtsouzx12390 4 месяца назад
एकोहोरो एक जनाले मात्र दुख पाको त हेर्नू नमज्जा हुदो रहेछ
@Unikapahari
@Unikapahari 3 месяца назад
❤❤❤❤❤❤🎉🎉😮😮😮
@sukmayamagar9104
@sukmayamagar9104 4 месяца назад
lichhimi didi le sukhu pauwunu prchh ❤❤❤
@reshamagautam6946
@reshamagautam6946 4 месяца назад
राधिका तपाई लाई धेरै अत्याचार गरे यिनीहरू ले अव कथा अर्को तिर मोड्नु पर्यो/
@gangabasnet4773
@gangabasnet4773 4 месяца назад
लछ्मि ले पनि तेसई गरि बदला लिनु पछ सउतालाई😢😢😢😢😢
@Mamatashrestha-c8u
@Mamatashrestha-c8u 4 месяца назад
आलु जस्तो सिरियलल अब म चाहि यो सिरियल हेर्दिन
@radhikagautam3333
@radhikagautam3333 3 месяца назад
Seril dhari ramro xa
@HHo-ou4wk
@HHo-ou4wk 4 месяца назад
🙏🙏abata tate vayo madanle satye kiho tha paunu parxa❤❤
@BarshaKatuwal-b2h
@BarshaKatuwal-b2h 3 месяца назад
तिनअोटा सिरियल भैसको खाली धान बिउ राख्नु छ मात्र भन्छन परिब्रतन छैन
@SamikshaSomai
@SamikshaSomai 4 месяца назад
My favourite ❤❤❤
@ArjunPariyar-pu4fy
@ArjunPariyar-pu4fy 4 месяца назад
लछिमिले सुखा पाउनु परछ
@laxmibista6687
@laxmibista6687 4 месяца назад
काठमाडौ काे बेईज्जत गरि हामीले सकेको दिन्छौं सबै हाेटल वाला तपाईं जस्तैः छैनन््
@RajXettri-k1y
@RajXettri-k1y 4 месяца назад
My favorite serial sauta ❤❤❤❤❤❤❤❤❤❤ from Nepal hal Jordan
@buddhagurung7294
@buddhagurung7294 3 месяца назад
Best serial ❤
@Subashadhikari26
@Subashadhikari26 4 месяца назад
1k भन्दा कम साथी हुनि ले एक आर्को लाई support गरौ।🙏🙏❤️
@ShobhaMagar-th2lx
@ShobhaMagar-th2lx 4 месяца назад
Laxmi lai dhukhkha dinalai you sirelma nakhnu ramro laipo rakhne naramro lai kin ranu pareyo hoin vane Laxmi laini ramro garnu parx😢😢😢😢😢😢😢❤❤
@KumariRana-g4p
@KumariRana-g4p 3 месяца назад
हेर्न मन नलाग्ने पो आयो सेरिएल त
@KamalaAchhami-v5c
@KamalaAchhami-v5c 4 месяца назад
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@KumarChaulagainOfficial
@KumarChaulagainOfficial 4 месяца назад
यति को कुटाई खादा पनि के हेरेर बसेको होला रातो भाले सर ले ।।यहि कुटाई खुवाउन लाई कोठा देखाउन लको होला कि के हो यस्तो ।।
@prabatirawat
@prabatirawat 4 месяца назад
लछमिले कहिले हो सुख पाउने
@SaritaSarita-b8b
@SaritaSarita-b8b 3 месяца назад
🥰🥰🥰🥰
@narayansigdel14
@narayansigdel14 4 месяца назад
😊😊
@Laxmikhanal-b3m
@Laxmikhanal-b3m 3 месяца назад
laxmile badala linu paryo munako kartul thaha paunu paryo
@manishashrestha3886
@manishashrestha3886 4 месяца назад
❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
@laxmimagar5408
@laxmimagar5408 3 месяца назад
👌👌👌👌👌👌👌👌👌👌👌
@ChandramayaRijal-b3x
@ChandramayaRijal-b3x 3 месяца назад
❤❤❤🎉🎉
@selinathapa503
@selinathapa503 3 месяца назад
सत्य कुरा के हो सब ले थाहा पाउनु पर्छ
@KushumSanu
@KushumSanu 4 месяца назад
Nice video song yapisod
@SagarMagar-h1z
@SagarMagar-h1z 4 месяца назад
A❤❤❤❤
@dharmapunmagar2874
@dharmapunmagar2874 4 месяца назад
Laxmi sis hajur Sacho sacho boli Tinharu lai sabak Sikaunuparch la🙏🙏
@SangitaMagrati-gv4vr
@SangitaMagrati-gv4vr 4 месяца назад
Arko vagma satte kura tha hun paryo ra laxmi dd le sukha paunu paryo
@Anju-Bishowkarma
@Anju-Bishowkarma 4 месяца назад
धेरै राम्रो सिरियल,नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्मा, हजुर हरुको मायाले यहाँ सम्म आएको छु, म पनि जोडिएर अझै बढी साथ सपोर्ट गरिदिनु है 🙏
@ManjuRana-m9p
@ManjuRana-m9p 4 месяца назад
❤️🙏🙏🙏🙏🙏❤️❤️❤️❤️👍👍👍👍
@sandeeppppppppp
@sandeeppppppppp 4 месяца назад
Chaheko voye yo man kina dukh ni thyeora best of luck ❤️❤️
Далее
Blue vs Green Emoji Eating Challenge
00:33
Просмотров 8 млн