Тёмный

राप्तीको डुबानले बाँकेको डुडुवाका तीन हजारको दैनिकी कष्टकर | Kantipur Samachar 

Kantipur TV HD
Подписаться 3,4 млн
Просмотров 413
50% 1

राप्ती नदीको बाढी पसेर डुवान र कटानको चपेटमा परेको डुडुवा गाउपालिका १ मा पर्ने कृषि चौफेरी, बोर्डर चौफेरी, रामनगरपाँझा र छिटैपुर्वालाई नेपालगन्जसंग जोडने सबै सडकहरु भत्किएका छन् । निर्माणाधीन कल्भर्डहरु ठाउँठाउँमा बगेका छन् । बिजुलीका अधिकांश खम्बाहरु भाच्चिएका र बगेका छन् । जसले कारण करिब तीन हजार बासिन्दाको दैनिकी निकै कष्टकर बनेको छ । खाद्यान्य र काठदाउरा ओसापसार गर्न नपाउादा कतिपयले खाना पकाउन समेत पाएका छैनन् ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम RU-vid मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग RU-vid मा जोडिनुहोस् :
ru-vid.com?...
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook.com/kantipurTVHD
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd

Опубликовано:

 

9 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии    
Далее
Flo Rida - Whistle НА РУССКОМ 😂🔥
00:29