Тёмный

रामचन्द्र काफ्ले र जुनु रिजाल इन्द्रेणीमा, यस्तो पो कलाकार हँसायरै बेहोस बनाए । १७.११.०८० ।। HD 

Indreni.Com
Подписаться 3,6 млн
Просмотров 1,1 млн
50% 1

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit

Опубликовано:

 

14 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,6 тыс.   
@aashis26
@aashis26 7 месяцев назад
हाम्रो देशका कलाकार मध्ये का सर्बश्रेष्ठ कलाकार जोडि हुन राम चन्द्र & जुनु रिजाल
@lokeshbist111
@lokeshbist111 7 месяцев назад
यस्तो मान्छेलाई भनिन्छ कलाकार रामचन्द्र सरको big fan हुँ ❤❤❤❤❤
@fzre5di300
@fzre5di300 7 месяцев назад
कुनै बेला यस्तो थियो रामचन्द्र काफ्ले को गित भने पनि सातै काम बिताएर पनि सुनिन्थ्यो धेरै पछि कान पवित्र भयो ❤❤
@allsitenepal
@allsitenepal 7 месяцев назад
😮
@urmilar.tamrakar5689
@urmilar.tamrakar5689 6 месяцев назад
@kalp8821
@kalp8821 4 месяца назад
100% Ma pani jati duny pani ramro lag cha
@rajkumarbk8370
@rajkumarbk8370 7 месяцев назад
नेपालको सबै 77 जिल्लाको गीत गाउन सफल कलाकार रामचन्द्र दाई लाई धेरै पछि देख्न पाइयो । खुशी लाग्यो ।❤💗🙏
@RambahadueraiRambahadurrai
@RambahadueraiRambahadurrai 5 месяцев назад
Hallo hajurramramhajur ❤❤🎉🎉😮😮
@suryakunwar9447
@suryakunwar9447 7 месяцев назад
आज बल्ल इन्द्रेणी हेरे जस्तो लाग्यो र एति राम्रा गित गाउने कलाकार हरुलाइ चिन्ने मौका पाइयो जय इन्द्रेणी
@rajkumarsunar3851
@rajkumarsunar3851 7 месяцев назад
Same ❤❤❤
@Suresh-py5qc
@Suresh-py5qc 7 месяцев назад
Sam ho
@nishachhetri1426
@nishachhetri1426 7 месяцев назад
आहा कति मिठो गित। यो बेस्त समय मा पनि। २/३ पटक हेरिसके यो जोडि यो माया देख्दै आहा लाग्ने।
@yakendrajaigadi641
@yakendrajaigadi641 7 месяцев назад
रामचन्द्र काफ्ले र जुनु रिजाल धेरै राम्रो जोडी र उस्तै आवाज का धन धन्यवाद इन्द्रेणी का कृष्ण कँडेल आहा कती राम्रो तर जस्ले जे भनेनी नारीलाई सुहाउँने भनेकै नै सारी हो जुनु रिजाल भाउजुलाई कति राम्रो सुहाएको छ
@SuryabahadurThapa-tn7tc
@SuryabahadurThapa-tn7tc 7 месяцев назад
I’m 😊
@SuryabahadurThapa-tn7tc
@SuryabahadurThapa-tn7tc 7 месяцев назад
😅okay so 😊😊
@SuryabahadurThapa-tn7tc
@SuryabahadurThapa-tn7tc 7 месяцев назад
😊pretty good
@SuryabahadurThapa-tn7tc
@SuryabahadurThapa-tn7tc 7 месяцев назад
😊
@SuryabahadurThapa-tn7tc
@SuryabahadurThapa-tn7tc 7 месяцев назад
O ki
@ramkumarkhatri8572
@ramkumarkhatri8572 7 месяцев назад
जुनु रिजाल यति धेरै मिठो स्वरको धनि हुनुहुदो रहेछ मैले हजुर लाई आज पहिलो पटक सुने (यति राम्रो प्रतिभा लाई अहिले सम्म मैले चिन्न सकेको रहेनछ क्षमा चाहन्छु🙏🏾🙏🏾🙏🏾)अब संधै हजुरको गित खोजि खोजि सुन्नेछु हजुरलाई सफलताको शुभकामना।❤❤❤
@surendrachand352
@surendrachand352 7 месяцев назад
आहा आवाज भनेको को यो हो नि रामचन्द्र काफ्ले दाइ so sweet voice ❤❤❤❤
@KamalSyangtan-n5u
@KamalSyangtan-n5u 7 месяцев назад
मलाई साह्रै मनपर्ने कलाकार रामचन्द्र काफ्ले र जुनु रिजाल । समधुर स्वरको धनी युगल जोडी ❤❤❤
@KrishnaSingh-ec7ed
@KrishnaSingh-ec7ed 7 месяцев назад
रामचन्द्र काफ्ले र जुनु रिजाल कोे फ्यान जति यात हाजिर हूँ त साथि हरु को को लाई मन पर्छ यो जोड़ी अनि गीत भिडियो हरु 🎉❤
@kharbahadur352
@kharbahadur352 7 месяцев назад
गित धेरै सुनियको थियो तर गित गाउने महान हस्ती जोडी ला इ देख्न पाइयो उहाहरुलाइ उपस्थित गरायको इन्द्रेणी लाई विशेष धन्यवाद ❤ यो एपिसोट धेरै रमाइलो अनि आनन्द आयो नवन छ महान जोडी लाई 🙏
@PremBudha200
@PremBudha200 7 месяцев назад
यति मिठो स्वर भाकी गा गाहिका जुनु रिजाल को गीत सधै सुन्न पाउँनु पर्छ ❤❤🎉
@binodacharya2248
@binodacharya2248 4 месяца назад
रामचन्द्र काफ्लेको एक एक गितको भाका र एउटा एउटा् शब्द लाखौ पटक सुनेर र हेरेर बाल्यकाल बित्यो उहाँको जोडिको नै म ठूलो फ्यान हो। दुबै जनालाई नमन🙏❤️
@bhimbahdurbhandari6153
@bhimbahdurbhandari6153 7 месяцев назад
❤❤❤❤ रामचन्द्र काफ्ले र जुनु रिजाल दुईकाे जोडी देख्दा मलाई जस्तै लोभ लाग्ने काे को हुनुहुन्छ ?
@lalkumariroka5912
@lalkumariroka5912 7 месяцев назад
गित मात्र सुनेको थिए सानैमा तर आज इन्द्रेणी मा देख्न पाउँदा खुसी लाग्यो
@Bestofsister
@Bestofsister 7 месяцев назад
Samnn x desko gahna
@bashantidhungana630
@bashantidhungana630 7 месяцев назад
धन्न हेरेछु इन्देणि यस्ता कलाकार को आगमन भएको रहेछ। लौ न घरिघरि बिच बिचमा हेर्न पाउ यस्ता कलाकार यो जोडिमा कसैको आँखा नलागोस् स्वर कति मिठो सुनेर नथाकिने ❤❤❤
@birbhadrajoshi7061
@birbhadrajoshi7061 7 месяцев назад
धेरै मिठो स्वरका धनी आदरणीय दाजु रामचंद्र काफ्ले तथा जुनु रिजाल ज्यु दीर्घायु को हार्दिक शुभ कामना!सधै सधै यस्तै हसिलो, सुसिलो भई राख्नु ।
@nimprakashpariyar6218
@nimprakashpariyar6218 7 месяцев назад
आहा पहिलो पटक देख्न पाइयो यो जोडी लाई❤🙏
@sugamrana6245
@sugamrana6245 5 месяцев назад
रामचन्द्र काफ्ले र जुनु रिजाल खुब सुनेको नाम त्यो बेला रेडियो नेपाल र नया खुल्दै गरेको एफ एम हरुबाट धेरै गुन्जिने गर्थ्यो ! आज बल्ल देख्न पाइयो र खुसि लाग्यो उहाहरु त जोडि पो रैछ्न ❤🎉🎉 god bless you both of you ..
@ShibaGaunle
@ShibaGaunle 7 месяцев назад
पर्दा भित्र होस् वा पर्दा बाहिर होस् नेपालकै उत्कृष्ट मिलेको कलाकार जोडी आध्यात्मिक जोडी नमन छ दुवै दाजु भाउजुलाई
@jetho-daibharat
@jetho-daibharat 7 месяцев назад
मेरो बाल्यकालमा रामचन्द्र काफ्ले दाजु र जुनु रिजालको हिम्चुलिमा धौलागिरी मा दाइभर दाइ यस्ता गित सुन्दै हुर्केको हु यो गित सिन्दा मलाई बाल्यकालको त्यो स्वर्निम दिन को यद आयो। धन्यवाद इन्द्रेणी परिवारलाई।।।
@Khagendrathakulla.
@Khagendrathakulla. 7 месяцев назад
Mero जस्तै favourite कस्को कस्को हो यो जोडी हाजिर हुम त ❤️❤️❣️❣️
@maheshprasadjoshi271
@maheshprasadjoshi271 7 месяцев назад
रामचन्द्र काफ्ले र जुनु रिजाल धेरै राम्रो जोडी भगवानले बनाएर पठाइदिए जस्तो दुवैजना स्वरका Miss you ramchandra kafle sir
@Dipesoli
@Dipesoli 7 месяцев назад
आज साच्चिकै मन छोयो यो कार्यक्रम ले डाहा लायो यो जोडि देखेर !! भगवान ले सधै रक्षा गरून् !!!!! राम दाइ र जुनु भाउजू को यो जोडि लाई !!
@PremGrg-op6hr
@PremGrg-op6hr 7 месяцев назад
यो होनि कला भनेको कति पबित्र छ र सुमुधुर सोर यो आवाज सुने पछित कसम्म मर्नलाको ज्यानपनि फ्रेस भयर कुद्छ होला ❤❤❤❤❤❤❤❤❤❤❤❤
@surendrachand352
@surendrachand352 7 месяцев назад
यो जोडि लाई मन पराउने जति एता हाजिर गरमु❤❤
@Miss_Dolpali
@Miss_Dolpali 7 месяцев назад
yo jodi ko big fan ma❤
@BimalaTamang-pj1el
@BimalaTamang-pj1el 7 месяцев назад
Wow dami 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏❤❤❤❤❤❤❤😱😱😱😱😱
@parbatisirnetmagar3301
@parbatisirnetmagar3301 7 месяцев назад
​@@Miss_Dolpali人群之中了吗
@parbatisirnetmagar3301
@parbatisirnetmagar3301 7 месяцев назад
😮​@@BimalaTamang-pj1el
@parbatisirnetmagar3301
@parbatisirnetmagar3301 7 месяцев назад
​@@Miss_Dolpali听听❤
@PrakashKhadka-e2x
@PrakashKhadka-e2x 7 месяцев назад
आज भोलि यो जोडी लाई मेला महोत्सव मा देखिदैना! किन हो हिरा र मोती हुनुन्छ उहाँ हरु 🙏 हुनत हाम्रो नेपाल यस्तै छ भेलु,सर्मिला वाईबा,पुन्री गौतम,जस्ता नालाईक देश को बेइजती लाई मिडिया मा ल्याउछन! हेर लन्थुकारे गायक हरु यस्तो हुन्छ स्वर, कोई छ भने नेपाल को टप जोडि यै हो ❤️ दुबैजा को उतिक्कै फ्यान, तर अलि बडि राम सर को🙏❤️
@rashmikhatri8121
@rashmikhatri8121 7 месяцев назад
यो जोडि संसारकै नमुना जोडि ❤❤❤ फेरि पनि यो जोडि लाई ईन्द्रेणि मा छिट्टै देख्न पाईयोस भगवान🙏🙏🙏🙏🙏🙏🙏
@dhanpulami3528
@dhanpulami3528 7 месяцев назад
आहा सारै आनन्द लाग्यो आज त मेरो फेब्रेट गायक गायिका को रमाइलो मनाई खुशी भयो 😂😂❤❤❤❤
@PoonamGurung12
@PoonamGurung12 7 месяцев назад
आजको कार्यक्रम एकदमै मनदेखिनै मनमा बसेको कलाकारहरु ल्याईदिनु भएको ईन्णेनिका कृष्ण कणेल दाइलाई १०००चोटी सलुट दाई🤗🥰🙏🙏💐💐👌👍
@LaxmanMahara-k3g
@LaxmanMahara-k3g 7 месяцев назад
❤❤❤
@bindassthapa3755
@bindassthapa3755 7 месяцев назад
रामचन्द्र काफ्ले को गीत सुने पछि निन्द्र थकान टेन्सन सबै टाढा हुने मन छुने कुनै बेला यति चर्तित गाएक अब पनि यस्तै गीत हरु लिएर आउनु पर्यो सर
@RamuRamu-nb1gj
@RamuRamu-nb1gj 7 месяцев назад
राम चन्द्र काफ्ले सर को स्वर चाई अर्गानिक छ र यो जोडी सधै यस्तै खुशी भएको देख्ना पाउ
@rawal4981
@rawal4981 7 месяцев назад
Salut
@ravitamatta4832
@ravitamatta4832 7 месяцев назад
@narendrakhadka374
@narendrakhadka374 7 месяцев назад
साच्चिकै आर्गानिक छ । यो जोडी सधैं यसरी नै हाँसीखुशी रहनुहोला शुभकामना🙏
@SunilSharma-q3g
@SunilSharma-q3g 7 месяцев назад
❤❤❤❤❤ very nice
@GomaKhadka-n5m
@GomaKhadka-n5m 7 месяцев назад
​❤❤❤
@DeviramGurung-t3g
@DeviramGurung-t3g 7 месяцев назад
अति नै मिठो स्वर को धनी रामचन्द्र काफ्ले लाई सम्मान गर्दै मृगौला पीडित हुनुहुने वहा प्रति सिघ्र स्वस्थ्य लाभको कामना 👏
@nareshchalaunechhatri4934
@nareshchalaunechhatri4934 7 месяцев назад
गित धेरै सुनेको थिय निकै मन पर्थ्यो तर आज त भेट भयो जस्तो लाग्यो हिरो हिरोईन भन्दा सुप्पर र निकै सुमधुर स्वरका धनी यो जोडि लाई सम्मान सलाम छ🙏🙏👌👌👌👌❤️❤️❤️❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
@nagendrasijapati3678
@nagendrasijapati3678 7 месяцев назад
१५ वर्षको उमेर ,एसएलसीको परीक्षा,एक डेढ दिनको यात्रा पछि आउने परीक्षा केन्द्र ,चैतको महिना,चौतारि भाग १ क्यासेट का गितहरु, चाइनिज वाकमेन,रामचन्द्र काफ्ले र आभा मुकारुङ का सुमधुर आवाजहरु❤❤🎉🎉🎉
@D.N.Joshi928
@D.N.Joshi928 7 месяцев назад
आहा निकै मिठोअर्गानिक,स्वरका धनि आदरणीय रामचन्द्र काफ्ले र जुनु रिजाल इन्द्रेणी कार्यक्रम मा लाइभ देख्दा निकै खुशी लाग्यो। यो जोडी लाई हार्दिक बधाइ छ।🎼🎊🎊🎵🎵
@KamalChaudhary-d9r
@KamalChaudhary-d9r 7 месяцев назад
धेरै पछि यो जोडिलाई देख्न पाईयो हाल सम्मको उत्कृष्ट ईपिसोड हो जस्तो लाग्यो धन्यबाद यो प्रस्तुती हेराई दिनु भएकोमा हाम्रो मायालु काले कृष्ण कडेल ज्यू लाई
@onlinetv3648
@onlinetv3648 7 месяцев назад
जति हजुरको गीत सुन्छु,उत्ति नै आशु झर्छ आँखा बाटा ! यो जोडिलाई धेरै-धेरै नमन,❤❤
@janakkc-p3k
@janakkc-p3k 7 месяцев назад
धेरै मिठो स्वर र मिठो गीत पनि..... जुनु म्याम र रामचन्द्र काफ्ले ज्यु लाई सलाम छ र धन्यवाद पनि र मिठो माया पनि.... ।
@chakrauae7326
@chakrauae7326 7 месяцев назад
मेरो मन पर्ने गायक रामचन्द्र काफ्ले अनि आवाज अतिनै सुनेको तर नाम थाहा नभयको जुनु रिजाल अझ जोडि हुनु हुदोरहेछ।शुभकामना।अझ गाई फार्म खोल्लु भयको रहेछ।सरकारले कृषिलाई कृषक सहयोग गरोस शुभकामना ।
@govindagodarthapa1900
@govindagodarthapa1900 7 месяцев назад
रामचन्द्र काफ्ले र जुनुकाे गित सुन्द धरै आन्द आउछ धेरै धेरै बधाई छ याे जाेडी राम्रो छ।
@indrathapachhetri7314
@indrathapachhetri7314 7 месяцев назад
इन्द्रेनी सन्चालक कृष्ण कडेल र गायक गायिका राम चन्द्र काफ्ले र जुनु रिजाल लाई हार्दिक सलाम !!! अति रोमान्चक र मीठो प्रस्तुती पस्कनु भएकोमा हार्दिक धन्यबाद !!!
@ShantiTamang-y5u
@ShantiTamang-y5u 7 месяцев назад
आहा कत्ती आनन्द आयो मनै देखि दुबै जनालाई धेरै धेरै धन्यबाद ।सोरको त कुरै नगरौ हजुरहरुको जोडी सारै राम्रो छ ।कसैको नजर नलागोस ।धेरै धेरै माया छ।❤❤❤❤❤
@rupaksunar8004
@rupaksunar8004 7 месяцев назад
धेरै बर्ष पहिले रामचन्द्र काफ्ले सरकोआवाज प्रत्यक्ष सुनीयको थियो आज इन्द्रायणी को माध्यम बाट सुन्न पाईयो सार्है खुसी लागेको छ धेरै धन्यवाद छ इन्द्रायणी कार्यक्रमका संचालक क्रिष्ण कँडेल सरलाई
@rohittotal7679
@rohittotal7679 7 месяцев назад
स्वरको धनी साथै beautiful जोडि राम चन्द्र र जुनु ❤❤
@mgrbikas1989
@mgrbikas1989 7 месяцев назад
राम चन्द्र काप्ले दाजु को स्वरले मुतुमा छुनछ मनकि रानि album त sony walkmen मा सुनेको ❣️🙏❣️
@mahesharyal7551
@mahesharyal7551 7 месяцев назад
अति नै देख्न र सुन्न मन भएको गायकको उपस्थितिले मन नै गदगद बनायो।
@fzre5di300
@fzre5di300 7 месяцев назад
आहा सबै भन्दा धेरै हेर्न चाहेको जोडी को बेजोड प्रस्तुति आहा निकै मन पर्ने कलाकार दुवै जनालाई बधाई छ जय इन्द्रेणी जय कृष्ण कँडेल 🎉❤❤
@chetrajsoni8200
@chetrajsoni8200 7 месяцев назад
आवाज नै सुन्दा आनन्द हुन्छ । काफ्ले दाइ को र भाउजू को । धेरै धेरै माया छ दाइ हजुर को आवाज सुनेर हुर्किय दाइ ❤🙏😘😍
@rajusapkota7711
@rajusapkota7711 7 месяцев назад
सबैको लोकपृय सबैको ढुकढुकी एकमात्र कार्यक्रम इन्द्रेणी हो।इन्द्रेणीबाट बाहिरिएका अनि इन्द्रेणी क्रायकर्म र कृष्णको सरलाइ पत्रकार सम्मेलन गरेर नराम्रो गराउनेहरुपनि come back भएछ खुशी लाग्यो जयहोस सम्पुर्णको।
@pratapgairedipu7408
@pratapgairedipu7408 7 месяцев назад
❤❤❤❤❤ verry nyc couple राम सिता को जोडी so... sweet voice👌👌 रामचन्द्र दाजु always 👍️👌rock god bless you both🙏🙏 जति सुनेनि हेरेनि हेराउ हेराउ लाग्ने यो show संचालक indreni कृष्ण कडेल दाजु लाई धेरै धेरै धन्यवाद 🙏🙏
@KHIMDARLAMI1560
@KHIMDARLAMI1560 7 месяцев назад
सफल रियल जोडी रामचन्द्र काफ्ले अनि जुनु रिजाल काफ्ले पहिला पहिला पप गीत निकै सुनिन्थ्यो अडियो चक्कामा❤❤❤
@DirgharajBam
@DirgharajBam 7 месяцев назад
आहा धेरै पछि देख्न पाईयो ...आहा कति राम्रो स्वर दाइ र भाउजुको❤❤❤
@tilakgarti9653
@tilakgarti9653 7 месяцев назад
रामचन्द्र काफ्ले सर को आगामी दिन मा नयाँ गित सुन्न मिलोस् र म बिग फेन हो
@sapanaTmg-pr4eq
@sapanaTmg-pr4eq 7 месяцев назад
❤❤❤❤❤
@givinsoti161
@givinsoti161 7 месяцев назад
रामचन्द्र दाईकाे गित आउने बेला १२/१४ वर्षको थिए, खुब सुनिन्थ्याे अहिले आएर सुन्दा पनि आवाज उस्तै छ, एकदम अर्गानिक आवाज छ दाईकाे। अनि जुनु दिदिकाे ड्राइभर दाइ भन्ने गितले मेराे पहिलाे मायाकाे याद दिलायाे,२०६६ सालतिरकाे कुरा हाे, जुन बेला म १६ वर्षकाे थिए कक्षा ९ मा पढ्थे। मेराे पहिलाे मायाकाे NokiaC2 माेबाईलमा रिङटाेन थियाे याे गित। दुबै जना दाइ दिदिलाई हार्दिक सम्मान🙏
@anjanbini3294
@anjanbini3294 7 месяцев назад
जुनु रिजाल र रामचन्द्र काफ्ले काे फ्यान एता हाजिर गरुम त
@HemantMgr-t4r
@HemantMgr-t4r 7 месяцев назад
धेरै लामो समयपछि राम चन्द्र काफ्ले दाई र जुनु रिजाल दिदि आवाज सुन्न पाउँदा साह्रै खुशी लाग्यो।❤Old is Gold❤❤
@pramodsm3040
@pramodsm3040 7 месяцев назад
राम्चन्द्र र जुनु भनेको यो देशको अर्को उज्यालो ज्योति हुन❤ यति राम्रो लाग्छ यी जोडिलाई सदाबाहर शुभकामना ❤
@chitramahat7554
@chitramahat7554 7 месяцев назад
रामचन्द्र र जुनुको गित सुन्दा सुन्दै अँखा बाट आँसु झरेको पनि थाहै भएन धन्यवाद तिम्रो जोडी लाई
@chiranqtr2101
@chiranqtr2101 7 месяцев назад
हैट,धेरै पछि भयपनि रामचन्द्र काफले लाई देख्न पाइयो खुसी लाग्यो...!🏃‍♂️❤🥦🐐
@aakritilamichhane4244
@aakritilamichhane4244 7 месяцев назад
He should be called as guest in every Nepali song reality show
@Rajeshk.c-ni4pp
@Rajeshk.c-ni4pp 7 месяцев назад
रामचन्द्र काफ्ले असाध्यै मन पर्छ मलाई त देख्न पाउँदा खुसी लाग्यो🥰❤️🥰
@Prinsikashorts
@Prinsikashorts 7 месяцев назад
मेला महोत्सवहरुमा पनि यस्ता कलाकारहरु बोलाउनु पर्यो ❤️❤️❤️🙏
@kimjong9tiger
@kimjong9tiger 7 месяцев назад
Honi uhaharulai bolaunu paryo
@HhGg-o2r
@HhGg-o2r 7 месяцев назад
Ho ni
@ganeshbajgai855
@ganeshbajgai855 7 месяцев назад
रामचन्द्र काफ्ले को स्वर मलाइ अतिनै राम्रो लाग्छ र वहाँ को जोडिको थाहा थिएन तर वहाँ को जोडिको पनि उस्तै रहेछ र वहाँहरू दुवैजनाले किसानको बारेमा गर्नुभएको कुरा पनि त्यत्तिकै राम्रो छ
@kunwaru
@kunwaru 7 месяцев назад
आहा जोडी होस् त यस्तो! यो भन्दा आनन्द, खुशी, र स्वर्ग कही कतै मिल्दैन।
@krishnaBHMprofessional
@krishnaBHMprofessional 5 месяцев назад
आज बल्ल इन्द्रेणी हेरे जस्तो लाग्यो, organic आवाज का धनी रामचन्द्र काफ्ले अनि हाम्रो जुनु रिजाल काफ्ले जि लाई हृदय देखि आभार व्यक्त गर्न चाहन्छु, मेरो अति मन् पर्ने कलाकार उहाँहरू दुइटै ❤❤
@bhubanshingsingh8362
@bhubanshingsingh8362 7 месяцев назад
आज रामचन्द्र काप्ले दाजु को गित सुन्दा आनन्द मन भयो ❤❤❤
@ashokmagar8652
@ashokmagar8652 7 месяцев назад
वा स्वर त यस्तो हुनु पर्छ क्या मोह लाग्नि अनि जादुमय आवाज दुबै जनाको?रामचन्द्र सर अनि जुना मिस ।हजुरहरु पर्ति उच्च सम्मान अनि न्यानो माया❤️❤️
@Sarita-thakuri
@Sarita-thakuri 7 месяцев назад
गायक माेहन खड्कालाई पनि indreni लिएर अाउनु के सर plz plz
@gbdulal1106
@gbdulal1106 7 месяцев назад
स्वर भनेको त येस्तो पो हुनुपर्छ । क्या mithooo sor ramchandra sir ko....
@tilsarasharma
@tilsarasharma 6 месяцев назад
आहा जोडि भनेकाे यस्तै हुनुपर्छ।
@DilmanMagar-pu5ti
@DilmanMagar-pu5ti 5 месяцев назад
Hi
@bijayakumar1479
@bijayakumar1479 7 месяцев назад
गित पनि सारै राम्रो जाेडि पनि मिलेको धन्यवाद दुबै जनालाई । यी गित हरु सुन्दा सानोमा बस चढेको याद आउँछ किनकि यी गित हरु उतिबेला बस गाडीहरू मा बज्ने गर्थे र बाटो काटेको पनि पत्तै हुदैन थ्यो।
@KamalSingh-tw2fp
@KamalSingh-tw2fp 7 месяцев назад
आज धेरो समय पछि मन खुसी भयो❤️❤️❤️😘
@abisheksawat
@abisheksawat 7 месяцев назад
धेरै मिठो सोरको धनी हुनुछ्न रामचन्द्र काफ्ले र जुनु रिजाल दुबैजलाइ धेरै माया अनि शम्झना छ 🎉❤❤🙏🙏
@saugatmagar-vi8wd
@saugatmagar-vi8wd 7 месяцев назад
रामचन्द्र दाइ मान्छे पनि राम्रो आवाज पनि राम्रो❤❤❤❤
@sauravgurungdhurel5914
@sauravgurungdhurel5914 7 месяцев назад
कति राम्रो कमेन्ट्स गर्नु भाछ सबै जनाले हाम्रो देशको सुमधुर प्रसिद्ध गायक र गायिका परेवाको जोडी राम चन्द्र जी र जुनु ज्यु लाई😅खुशी लाग्यो र म पनि यही गीत सुनेर हुर्केकोनी र यो कार्यक्रम हेरीरहँदा खुशीले आँसु थाम्न सकिएन😭👍️🤩😘
@bindarakhal9404
@bindarakhal9404 7 месяцев назад
असाधै मन्प्रने श्रीमान् श्रीमती सफलता को सुभकामना 🎉🎉❤❤❤❤
@jyotigaha181
@jyotigaha181 6 месяцев назад
हिमचुलीमा घाम लाग्यो घमाइलो आहा❤❤❤ भित्री मन छोयो❤❤❤धेरै पछि सुन्न पाइयो❤❤❤❤❤❤❤
@SURAJMAGAR3
@SURAJMAGAR3 7 месяцев назад
नेपाली साङ्गितिक क्षेत्रमा चुमिएका दुई माहान हस्तिहरु प्रती हामी सङ्गीत प्रेमिहरुको नमन ❤❤।
@MohlashAir
@MohlashAir 7 месяцев назад
उदित नारायण झा पछी हाम्रा दाजू राम चन्द्र काफ्ले लाग्छ मलाई यो नेपाली सङ्गीत मा हेर्ने हो भने पूरानो गित जस्तो गाउँने लाई येक लाख इनाम छ हाम्रो टीम बाट
@tenagrg7323
@tenagrg7323 7 месяцев назад
राम चन्द्र काफ्ले सर को त म सानो देखि नै बिग फ्यन हो तर आज जुनु भाउजु लाई पनि इन्द्रेणी मा देख्नु पाउदा एक दम खुशी लाग्यो धेरै धेरै धन्यवाद इन्द्रेणी टिम लाई ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
@tilak648
@tilak648 7 месяцев назад
धेरै पछि सुन्न अनि देख्न पाइयो बच्पन मा सुनेको गीत अनि सुमधुर स्वरका धनी जोडी लाई।
@shivaniroula8770
@shivaniroula8770 7 месяцев назад
कत्ति राम्रो सस्कारी परिवार ❤❤❤ सबैको एस्तै परिवार नेपालीहरुको हुन जरुरि छ ।
@प्रदेशिकान्छोबिन्दास्
जति सुनेनी कैले नथाक्ने यो मेरो आँखा यो जोडिलाइ सलाम छ प्रदेसी गोपाल कालिराज को त्र्फ बाट ❤❤❤❤❤❤❤❤
@homgurung8885
@homgurung8885 7 месяцев назад
Wow!! super voice Ramchandra Kafleji👍️👍️👍️🙏🙏🙏😍 14 बर्ष पछि फेरि हेर्न र गीत सुन्न पाउँदा उ बेलाको जस्तै स्वर ह्वाउ🙏🙏🙏👍️💐 So talented Junu Rijal Kafleji🙏👍️
@RameshSunar5
@RameshSunar5 7 месяцев назад
त्यो पुरानो स्वोर बल्ल सुन्न पाय आदरणीय दाजु रामचन्द्र काफ्ले को हृदय देखि नै सम्मान छ दाजु लाई 🙏🙏💕💕💕
@lakhpasherpa9773
@lakhpasherpa9773 7 месяцев назад
जति सुने पनि सुनी रहौ लाग्ने यो जोडीको ससङ्गित धन्यवाद कृष्ण कर्णेल दाइ लगायत सम्पुर्ण इन्द्रेणी परिवार लाई हार्दिक नमन्🙏🙏🙏
@upendrachaulagain5927
@upendrachaulagain5927 3 месяца назад
गायक गायन यस्तो पाे हाे सलुट रामचन्द्र जुनु लाई मन मुटु छुने स्वर ।
@gopigiri252
@gopigiri252 7 месяцев назад
आहा आज सारै रमाइलो भयो ❤रामचन्द्र काफ्ले र जुनु रिजाल को गितले मन एकदम प्रफुल्ल भयो सबै जनालाई धेरै धेरै धन्यवाद ❤🎉❤
@harisubedi6415
@harisubedi6415 7 месяцев назад
अति मिठाे आवज रामचन्द्र काफ्ले दाई र जुनु रिजाल भाउजुकाे 🙏🙏🙏🙏🙏
@biratthapa6415
@biratthapa6415 7 месяцев назад
अब प्रख्यात भयो शुंदर जोडी ।हो इन्द्रेणी यो प्लेटफार्म हो बधाईं छ।जय इन्द्रेणी
@santoshprasaddulal2713
@santoshprasaddulal2713 7 месяцев назад
हजुरहरुको यो जोडी र कला देखेर अरुमा पनि प्रेरणा मिलोस। अझै सफलताको शुभकामना यो जोडी को र यस प्रकारको मौलिक जोगाउने इन्द्रेणी लाई पनि आगामी दिन अझै उन्नति प्रगति गर्नको लागि शुभकामना ।
@afnaikathayoutubechannel2555
@afnaikathayoutubechannel2555 7 месяцев назад
राम चन्द्र सरको आवाज भनेको एस्तो हुनुपर्छ सलुट छ सर हजुरलाई🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@tapaiHamromittrataOfficial
@tapaiHamromittrataOfficial 7 месяцев назад
सर्बप्रम इन्द्रेणी तिम सबै लाई धेरै धन्यवाद छ एति मिठो कार्यक्रम चलाउनु हुन्छ अजा को कार्यक्रम त अतिनै रमाइलो लयो राम सर ज्यु जुनु मिस ज्यु हजुर हरुको जोदि सधै राम र सीता झै रै रहानु होला मलाई धेरै मन पर्नी जोदि हुन र गित पनि सुभकमना सबै जनालाई 👏👏👏👏👏👏🌹🌹🌹🌹🙏
@bharat_singh148
@bharat_singh148 7 месяцев назад
कुनै दिन यो voice सुनेको थिए तेति बेला मा स्यानई थिए तेति बेला लागथ्यों की राजेश हमाल दाई को voice हो भनि तर आज था पाइयों यो voice को razaaa bhaneko t ramchandra kafle dai ko voice sang maya bhayo love you r voice ❤
@buddhibarali2342
@buddhibarali2342 7 месяцев назад
रामचन्द्र काफ्ले हाम्रो पालाको बेस्ट गायक शोर को धनी 15 बर्ष अगाडि को ,मनकि रानी ,चौतारी , अपसरा धेरै यल्बम छ रामचन्द्र काफ्ले /अर्जुन कौसल अनु गुरुङ सिन्धु मल्ल सबैलाई🙏🙏❤️❤️समान छ रामचन्द्र ❤️❤️ फेयान जति लायाक कमेन्ट गरौ 💐💐👏👏🙏🙏
@narendrakhadka374
@narendrakhadka374 7 месяцев назад
साच्चिकै आर्गानिक छ । यो जोडी सधैं यसरी नै हाँसीखुशी रहनुहोला शुभकामना🌹🙏❣️
@Nbmagar3215
@Nbmagar3215 Месяц назад
रामचन्द्र दाइ को गित सुन्दै जादा केशित किन्दा को रिन बाल तिरेर भेइयो सार्कार जुन दिदि को दाइबर दाइ गीत लास्तै मन पर्ने मलाई ❤🙏
@saraswatiale3283
@saraswatiale3283 7 месяцев назад
मलाई एकदम मन पर्छ उहाँ को सबै गीत हरू आज फेरि वाहा हरू को जोडी देख्न पाउँदा साहै खुसी लागेको छ 🥰💐🙏🙏
@MinBahadur-e5z
@MinBahadur-e5z 7 месяцев назад
उम्म्म यो हो नि कलाकार भनेको यस्तो पो हुनु पर्छ ।यि दुई जनाको स्वोर र गित सुने पछि इन्द्रेनिका सबै कलाकार झारपात हुन ।
@BhagirathChalauneOfficial
@BhagirathChalauneOfficial 7 месяцев назад
धेरै पछि देख्न पाईयो मन पर्ने गायक गायिका देख्न पाईयो❤
Далее
ТИПИЧНОЕ ПОВЕДЕНИЕ МАМЫ
00:21
Просмотров 1,4 млн