Тёмный

रामेछापकी एक साहसी महिलाको जीवन बदल्ने यात्रा | Ramechhap Woman's Life-Altering Journey | 

Media Plan
Подписаться 140 тыс.
Просмотров 534 тыс.
50% 1

Follow us on Facebook:
/ thenepaltoday
बिस्तृत जानकरिकोलागि पुरा भिडियो हेर्नुहोला अनि शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला ।
Note: You can share a link to this video online, on RU-vid, and on Facebook. Provided, however, that without uploading in whole or in part, the license is subject to action in accordance with applicable law.
सूचना: यस भिडियोको लिंक आफ्नो अनलाइन, युटुब, फेसबुकमा शेयर गर्न सक्नु हुनेछ। तर बिना ईजाजत पुरा वा आंशिक भाग अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुनेछ ।
#thenepaltoday#agriculture#nepaltoday
=================================
Nepal Today is a weekly television program by Media Plan Private Limited (Registration no.17985/058/059). Nepal Today was broadcasted from Nepal Television Plus. After eight consecutive years of broadcasting, it is premiered every Monday at 7:00 pm on RU-vid.
Since its first broadcast on June 29, 2012. This is the first private-sector television program about agriculture.
This program is dedicated to Nepal’s 66% population who are engaged in agriculture.

Развлечения

Опубликовано:

 

1 окт 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 596   
@user-di4yh7zu1g
@user-di4yh7zu1g 3 дня назад
सानोसानो क्लिप आउने यो बैनिको फुल इन्टरबिउ कहिले आउँछ भनेको त बल्ल फेलापारेर हेरे अति मिहनती बैनी सलाम छ हजुरलाइ
@ramrijal2516
@ramrijal2516 11 дней назад
दिदिको आट हिम्मत र जागरलाइ नमन्🙏🙏 गाउँमा आफ्ना जेठाजुको त्यो बचन खाएर यहाँ यस्तो प्रगति गर्नुभएको छ.प्रगति हुदै जाओस शुभकामना🌷
@khyambhandari2766
@khyambhandari2766 3 дня назад
तपाईंको सङ्घर्ष प्रति मेरो सलाम छ दिदि अरू बयान गर्न म सगँ शब्द नै छैन। अहिले का पुस्ता लाइ दुख र जिबन कस्तो हो बुझन जरुरी छ ❤❤❤❤
@183Astropankaj
@183Astropankaj 9 месяцев назад
जङ्गलि माओवादी ले नेपाली भबिस्य तहस नहस गरिदियो।देसको सम्मान पनि घटायाे।
@bhumirajrai6276
@bhumirajrai6276 9 месяцев назад
दुख पछिको सुख भनेको यही हो। तपाइँको संघर्षलाई सम्मान 🙏
@aryabista9947
@aryabista9947 4 дня назад
हिम्त वालि बैनि म 16 बर्स बिदेस बस्ता त घर बनाउनु सकेको छैन सलाम ❤❤
@krishnakhadgi3203
@krishnakhadgi3203 6 месяцев назад
सेनामा जागिरे श्रीमान ले आफ्नै श्रीमती सँग हारे कर्मयुद्ध। बधाई छ संघर्षसील परिवार जन मा।🙏🏻
@narupulami6654
@narupulami6654 8 дней назад
इच्छा जहाँ उपाए त्यहाँ । पढेको भन्दा ।परेको मान्छे जहाँ पनि success हुन्छ। अझै राम्रो गर्नु बहिनी ।
@ranamagar7363
@ranamagar7363 2 месяца назад
तपाईं एक कुदिएको आकर्षक मुर्ती हो । जुन अमुल्य हुन्छ ! एउरा मुर्ती बन्न लाई धेरै हन्दर र ठक्कर खानु पर्छ ! बल्ल एउता आकर्षक मुर्ती बन्छ ! तपाईं त्यही मुर्ती हो दिदी अब सधै शुख साथ जिन्दगी बित्ने छ
@baltamang9038
@baltamang9038 11 дней назад
हिक्मत नहारी बस्दै कडा परिश्रम गर्दै गयौ।। यी महान चेलीलाई सम्मान ❤❤
@harkarai4059
@harkarai4059 9 месяцев назад
परिस्रम मिहिनेत ले कहिले धोका पाइन्न भाइ बैनी को जोडी लाई रथ का दुई पाङ्रो भनिछ सहि साबित गर्नु भयो साथै दुई सन्तान लाई अति राम्रो सस्कार बुवा आमा को परिस्रम मिहेनत लाई बुझेको शुखी परिवार भबिस्य को शुभकामना ❤❤❤
@thenepaltoday
@thenepaltoday 9 месяцев назад
मिडिया प्लानले "नेपाल टुडे" कार्यक्रम मार्फत १२ वर्षदेखि आम नेपाली, जो आफनो मेहनतमा, परिश्रममा र स्वाभिमानमा बाँचेका छन् उनिहरुको कथा देखाउँदै आएको छ। हामीलाई तपाईहरु जस्ता दर्शक र शुभचिन्तकको खाँचो छ। आफू पनि हेर्नुहोला, अरुलाई पनि देखाउनु होला। यहाँको जीवन सुखमय होस्। धेरै अरु कथा हेर्न RU-vid मा गएर Mediaplan टाइप गर्नुहोला। धन्यवाद!
@tarapradhan4809
@tarapradhan4809 7 месяцев назад
मेहनत को फल मिठो हुन्छ बहिनी हिम्मत नहारनू 👍💖
@bhabindrasigu9548
@bhabindrasigu9548 9 месяцев назад
रामेछापेली चेलीको जीवन कथाले साँचिकै भावुक वनाउने रहेछ, उहाँलाई धेरै धेरै शुभकामना🌹🌹🌷🌷🥀🥀🥀🥀
@thenepaltoday
@thenepaltoday 9 месяцев назад
नेपालटुडे कार्यक्रमलाई share गरेर, subscribe गरेर हामिलाई सहायोग गर्नुहोला
@financeslf625
@financeslf625 5 месяцев назад
आँटिलो हुनुहुँदोरैछ । परिवारको राम्रो साथ पाउनुभएको रैछ । परमेश्वरले अझै धेरै आशिष दिऊन् ।
@dawasherpa918
@dawasherpa918 6 месяцев назад
बुढोले बुढी पालन कता कता बरू बुढीले बुढो पालन यति मिहिनेत गरनु भयेको मा साहसी महिला प्रति मुरी मुरी बधाई छ।❤
@user-bs8lx3sp9c
@user-bs8lx3sp9c 8 месяцев назад
सलाम छ यी महान चेली लाई सधै सबै परिवार लाई सुख अनि शान्ति मिलोस ।
@thamsomaithamsomai6549
@thamsomaithamsomai6549 4 месяца назад
जब मात्रै घर बन्छ तब असल श्रीमती पाउछे । प्रभुको भय मान्ने छोरी प्रभुले धेरै अाशीष देऊन
@roshnaGauchan
@roshnaGauchan 9 месяцев назад
फिल्म हेरे जस्तै लाग्यो दिदीको जिबनकथा,म आफू दुख नगरे पनि अरुले गरेको परेको दुख ले पिडा फिल हुन्छ,अनि दुखपछि यसरी प्रगति उन्ती सुनेर खुशी लाग्छ
@harilamsal295
@harilamsal295 9 месяцев назад
तपाईंले आँसु झार्दा मेरो पनि आँसु आयो बैनी,सङ्हर्स प्रती धेरै सम्मान छ।
@ishworkhadka-ut5pw
@ishworkhadka-ut5pw 9 месяцев назад
आहा हाम्रो लिखु तामाकोसी को मेहनती चेली लाई उच्च सम्मान प्रगति को शुभकामना
@thenepaltoday
@thenepaltoday 9 месяцев назад
मिडिया प्लानले "नेपाल टुडे" कार्यक्रम मार्फत १२ वर्षदेखि आम नेपाली, जो आफनो मेहनतमा, परिश्रममा र स्वाभिमानमा बाँचेका छन् उनिहरुको कथा देखाउँदै आएको छ। हामीलाई तपाईहरु जस्ता दर्शक र शुभचिन्तकको खाँचो छ। आफू पनि हेर्नुहोला, अरुलाई पनि देखाउनु होला। यहाँको जीवन सुखमय होस्। धेरै अरु कथा हेर्न RU-vid मा गएर Mediaplan टाइप गर्नुहोला। धन्यवाद!
@bhaktaroka29
@bhaktaroka29 День назад
एक साहसी नारीको सङ्घर्ष नै सफलता हो। दुःख पीडा सङ्घर्ष गरी अघि बढ्नुभएकोमा दिदीलाईThink you
@ramjitimilsina5055
@ramjitimilsina5055 9 месяцев назад
बिमला नानी धेरै साहसी महिलाको दर्जामा पर्छिन्।यस्तै साहसिक महिलाले परिवर्तन गर्न सक्छन् ।सलाम छ नानी ।
@shyamshrestha4491
@shyamshrestha4491 9 месяцев назад
सम्मान साथै सलाम छ चेली को संघर्ष को लागि। ठूलाे परिश्रम पछि काे सुख अानन्द अाउछ बहिनि हार नखानु हाेला।🎉
@thenepaltoday
@thenepaltoday 9 месяцев назад
मिडिया प्लानले "नेपाल टुडे" कार्यक्रम मार्फत १२ वर्षदेखि आम नेपाली, जो आफनो मेहनतमा, परिश्रममा र स्वाभिमानमा बाँचेका छन् उनिहरुको कथा देखाउँदै आएको छ। हामीलाई तपाईहरु जस्ता दर्शक र शुभचिन्तकको खाँचो छ। आफू पनि हेर्नुहोला, अरुलाई पनि देखाउनु होला। यहाँको जीवन सुखमय होस्। धेरै अरु कथा हेर्न RU-vid मा गएर Mediaplan टाइप गर्नुहोला। धन्यवाद!
@ranjana457
@ranjana457 9 месяцев назад
सुभ कामना छ दिजु लाई अझै राम्रो हुँदै जावस सरकार ले साथ र सपोर्त गरोस।अनि काम नगरी बस्ने अल्छी लोन्ठे हरुको दिमाख र आँखा खुलोस।
@krishnasudama1599
@krishnasudama1599 6 месяцев назад
❤❤सुन्दा सुन्दै धेरै चोटि रुवायो।जय होस् ।चरैवेति चरैवेति।
@ramchhetri2890
@ramchhetri2890 6 месяцев назад
यी पौरखी बहादुर चेलीलाई उच्च सम्मान प्रकट वहाँलाई उज्ज्वल भविष्यको हार्दिक कामना गर्दछु।
@user-mgr.s
@user-mgr.s 3 часа назад
अंझै धेरै सफ़लता मिलोस यि मेहनती चेलीलाई🙏
@prachandmanandhar3785
@prachandmanandhar3785 9 месяцев назад
बहिनी लाई धेरै सलाम / तपाईं देशमै मिहेनत गरे फल पाऊ न सकिन्छ भन्ने उदाहरण हो
@thenepaltoday
@thenepaltoday 9 месяцев назад
मिडिया प्लानले "नेपाल टुडे" कार्यक्रम मार्फत १२ वर्षदेखि आम नेपाली, जो आफनो मेहनतमा, परिश्रममा र स्वाभिमानमा बाँचेका छन् उनिहरुको कथा देखाउँदै आएको छ। हामीलाई तपाईहरु जस्ता दर्शक र शुभचिन्तकको खाँचो छ। आफू पनि हेर्नुहोला, अरुलाई पनि देखाउनु होला। यहाँको जीवन सुखमय होस्। धेरै अरु कथा हेर्न RU-vid मा गएर Mediaplan टाइप गर्नुहोला। धन्यवाद!
@arjunkhatiwada9452
@arjunkhatiwada9452 3 дня назад
Literally I was crying 😢 Huge respect 🫡 madam ❤ sending love from Canada 🇨🇦
@Mani-tn5kk
@Mani-tn5kk 5 дней назад
दिदिलाइ सलाम छ सबै नारिहरु यतिको भैदिये पो ।
@ujjwalRai-uk5it
@ujjwalRai-uk5it 3 дня назад
दिदी को हिम्मत लाई दिदी लाई नमन
@NimlamuTamang-ek9nx
@NimlamuTamang-ek9nx 4 дня назад
बच्चा हरुलाई अघि लाने चै आमा हो आमा भनेको यस्तो हुनुपर्छ कति लगानी गर्ने महान आमा लाई सलाम छ यो भिडीयो हरेर आमा हरु ले ज्ञान लिनु पर्छ खेती गरेर पनि दुई बच्चा लाई पाठन गराउने आमा धन्य ही
@nanindrasambahamphe4190
@nanindrasambahamphe4190 6 месяцев назад
आमाको दुख छोराछोरीले बुझ्नु पर्छ! सलाम महान आमालाइ
@safalyatrai7410
@safalyatrai7410 9 месяцев назад
धेरै हिम्मत walii hjur bt..हिन्दु धर्म त्यागेर कृष्चियन, अपनाउनु भएको रहेछ,याे,सभ्यता , त्यागनुस,, सलाम sister❤❤❤
@thenepaltoday
@thenepaltoday 9 месяцев назад
मिडिया प्लानले "नेपाल टुडे" कार्यक्रम मार्फत १२ वर्षदेखि आम नेपाली, जो आफनो मेहनतमा, परिश्रममा र स्वाभिमानमा बाँचेका छन् उनिहरुको कथा देखाउँदै आएको छ। हामीलाई तपाईहरु जस्ता दर्शक र शुभचिन्तकको खाँचो छ। आफू पनि हेर्नुहोला, अरुलाई पनि देखाउनु होला। यहाँको जीवन सुखमय होस्। धेरै अरु कथा हेर्न RU-vid मा गएर Mediaplan टाइप गर्नुहोला। धन्यवाद!
@PabitraRai-js8nx
@PabitraRai-js8nx 8 месяцев назад
Great worior जिरो बाट सुरु गरेको संघर्ष जीवनको भोगाइ,साहस आँट,सलाम छ यी चेलीलाई। यस्तो साल जीवन साथी सबैलाई मिलोस। सधैं खुसी हुनु जीवन यही हो भोगाई र अनुभपको संगालो।
@amirgc7551
@amirgc7551 4 месяца назад
कस्तो महान सोचाइ शाहसी बिरता हिम्मत भएकी अनि सबैको प्रेरणाकी श्रोत हुनुहुदोरहेछ यो दिदिको घर परिवार जीवन भरी यसरी नै सधै भरी सुखिमय भै रहोस।।।
@narayankoiral8634
@narayankoiral8634 9 месяцев назад
मिहिनेत नगरि सुख खोज्नेहरुलाइ यस्ता मिहिनेति दिदी बैनीहरुको प्रगति अगाडि ल्याउनु पर्दछ स्थानिय सरकार र समाजले सहयोग गर्न आबस्यक छ
@ravishrestha9231
@ravishrestha9231 9 месяцев назад
यस्तै साहसी किसानकाे कथा हेर्न नेपाल टुडे कार्यक्रम सब्सक्राइब गर्नुहाेस।
@thenepaltoday
@thenepaltoday 9 месяцев назад
विगत १२ वर्षदेखि निरन्तर नेपाल टुडेले आम नेपाली किसान दाजुभाइ, दिदीबहिनीको जीवन स‌‌घर्ष देखाउँदै आएका छाैँ। याे कार्यक्रमलाई सब्सक्राइब गरेर , धेरैभन्दा धेरै सेयर गरेर हामीलाई सहयाेग गर्नुभएमा हामी थप उत्साहित हुने थियाैँ। र देशैभरिका आम किसानकाे कथा भन्न सक्ने थियाैँ।
@user-no8mh6zo9i
@user-no8mh6zo9i 7 месяцев назад
हाम्रो राजा हाम्रो देश प्रण भन्दा प्यारो छः हाम्रो नेपालमा हिमालय पहाड़ तराई पहाडका आमा साहसि बुध्दि बिचार मर्म चुनोति पूर्ण विपनक
@khadkakhadka2884
@khadkakhadka2884 9 месяцев назад
मलाई मन पर्छ कृषि गर्ने मान्छे राम्रो लाग्छ❤❤
@thenepaltoday
@thenepaltoday 9 месяцев назад
मिडिया प्लानले "नेपाल टुडे" कार्यक्रम मार्फत १२ वर्षदेखि आम नेपाली, जो आफनो मेहनतमा, परिश्रममा र स्वाभिमानमा बाँचेका छन् उनिहरुको कथा देखाउँदै आएको छ। हामीलाई तपाईहरु जस्ता दर्शक र शुभचिन्तकको खाँचो छ। आफू पनि हेर्नुहोला, अरुलाई पनि देखाउनु होला। यहाँको जीवन सुखमय होस्। धेरै अरु कथा हेर्न RU-vid मा गएर Mediaplan टाइप गर्नुहोला। धन्यवाद!
@suvatrathapa7357
@suvatrathapa7357 9 месяцев назад
वाउ धन्यवाद छ महिला होस त यस्तो हिम्मत वाला होस बाबू नानू पनि कति राम्रो बुजकी भबिस्य उज्ज्वल छ कसैको नजर नदागोस ✋😏👌👍️✋👌😏🇳🇵
@ravishrestha9231
@ravishrestha9231 9 месяцев назад
यस्तै साहसी किसानकाे कथा हेर्न नेपाल टुडे कार्यक्रम सब्सक्राइब गर्नुहाेस।
@thenepaltoday
@thenepaltoday 9 месяцев назад
मिडिया प्लानले "नेपाल टुडे" कार्यक्रम मार्फत १२ वर्षदेखि आम नेपाली, जो आफनो मेहनतमा, परिश्रममा र स्वाभिमानमा बाँचेका छन् उनिहरुको कथा देखाउँदै आएको छ। हामीलाई तपाईहरु जस्ता दर्शक र शुभचिन्तकको खाँचो छ। आफू पनि हेर्नुहोला, अरुलाई पनि देखाउनु होला। यहाँको जीवन सुखमय होस्। धेरै अरु कथा हेर्न RU-vid मा गएर Mediaplan टाइप गर्नुहोला। धन्यवाद!
@Janukala_Tamang
@Janukala_Tamang 9 месяцев назад
सलाम छ बहिनी, मिहनेत को फल मीठो हुन्छ भन्ने प्रमाणित गर्नु भएको छ ।
@kumarbaraili2568
@kumarbaraili2568 3 дня назад
आजभाेली यति साहसि र मेहनति छाेरा मान्छे छाेरि पाईन्न सलाम विपना जीलाई संघर्स र मेहनतकाे कुराले सारै खुसि लाग्याे। अनि धन्यवाद नेपाल टुडे परिवारलाई यस्तै साहसि र मेहनति मान्छेकाे कथा ल्याउँदै गर्नुहाेला।
@user-vs9fz1qu4v
@user-vs9fz1qu4v 7 месяцев назад
। प्रगति होस् दुखको कुरा सुन्दा तपाईलाई सारै मनछुने रहेछ 🙏
@chamling979
@chamling979 4 дня назад
यति दुख गरेर गणतन्त्र नेपाली जनताले ल्याएको अरजु देउवालाई नै भयो ।
@ishojbhujel4867
@ishojbhujel4867 17 часов назад
मेहनती दिदी ❤❤❤ हृदय देखीनै सम्मान व्यक्त गर्दछु 🙏🙏🙏
@yakubdin1507
@yakubdin1507 День назад
म त स्तब्ध भए।तपाईं को लागि सधैं नमन🙏🙏🙏🙏
@DhirajGaming732
@DhirajGaming732 9 месяцев назад
परिश्रम नै उन्नति को प्रमुख आधार हो दुख पछि सुख अवश्य आउछ महान चेलिको कथा ।
@ravishrestha9231
@ravishrestha9231 9 месяцев назад
यस्तै साहसी किसानकाे कथा हेर्न नेपाल टुडे कार्यक्रम सब्सक्राइब गर्नुहाेस।
@thenepaltoday
@thenepaltoday 9 месяцев назад
विगत १२ वर्षदेखि निरन्तर नेपाल टुडेले आम नेपाली किसान दाजुभाइ, दिदीबहिनीको जीवन स‌‌घर्ष देखाउँदै आएका छाैँ। याे कार्यक्रमलाई सब्सक्राइब गरेर , धेरैभन्दा धेरै सेयर गरेर हामीलाई सहयाेग गर्नुभएमा हामी थप उत्साहित हुने थियाैँ। र देशैभरिका आम किसानकाे कथा भन्न सक्ने थियाैँ।
@dsrp4076
@dsrp4076 8 месяцев назад
बिपना बहिनीको कठोर संघर्षको कथाले मलाई भावुक बनायो गरिवको जिवन साथी भनेको नै दुःख हो सुख ता केवल दुई दिनको पाहुना हो परिश्रमको फल सारै मीठो हुन्छ तपाईंको जीवन सुखमय रहोस यहीं मेरो शुभकामना
@ashishsuryabanshi
@ashishsuryabanshi 9 месяцев назад
पाैरखीहरु मेहनत गरेर खान्छन् 🙏🙏🙏 सँगसँगै पढाइ पनि पूरा गर्नु ल ✍️ पाैरखीहरुका लागि हार स्विकार छैन ♥️🙏🙏एउटा मान्छेकाे सपाेर्टले जीवनमा कति बदलाव ल्याउँन सक्छ🤝
@ashokmagar9948
@ashokmagar9948 10 дней назад
हजुरको परिश्रम र मेहनतलाई सलाम छ सिस्टर🙏🙏
@shusilgurung569
@shusilgurung569 8 месяцев назад
वहाँ एकदम सहासिक महिला हुनु हुदो रैछ वहाँ को कथा सुनेर जो कोही कसै लाई गरी खाने बाटो देखाउनु सीकाउनु भएको छ। खुशी लाग्यो।
@thenepaltoday
@thenepaltoday 8 месяцев назад
उहाँको यो कथा अरूलाई पनि share गर्नुहोला।
@taralaksamlaksam1827
@taralaksamlaksam1827 7 месяцев назад
तपाई को साहास र लगनशीलता लाई सलाम ❤❤❤❤
@Chhinalsandip20Chhinalsa-ez2rl
@Chhinalsandip20Chhinalsa-ez2rl 9 месяцев назад
दिदीको🙏 जिवनी सुनेर मनै छोयो।निरनतर लागीपरे अबस्य सफल भईन्छ।हजुर उदाहरण हुनुहून्छ नेपालमै निरन्तर लागीपरेमा सुन फलाउन सकिदो रहेछ👍🍅🥦🥬🥒🌽🧄🫚अनगिन्नती शुभकामना 👌👩‍❤️‍👨🙏🙏😊💕
@kamalthapa6445
@kamalthapa6445 6 месяцев назад
शाहस का साथ परिश्रमी हुनु नै सफलता को प्रगति तर्फको खुड्किला चढाउनु भएको मा sis बधाई छ हामिले पनि राम्रो शिक्षा पायौं !??
@pulamidolpokhara9869
@pulamidolpokhara9869 7 месяцев назад
मिहिनेती बैनी 🎉🎉 सलाम छ । जिबन मा सङ्घर्स कसरी गर्नु पर्छ यो बैनी बात सिक्नु पर्छ ।
@RAJANACHARYA
@RAJANACHARYA 8 месяцев назад
मलाइ खुट्टाबजारेर मनै देखी सलुट गर्न मन लाग्यो साहसी बहिनी प्रर्ती 👋तपाइको सफलताको धेरै शुभकाना
@thenepaltoday
@thenepaltoday 8 месяцев назад
तपाईलाई लाग्यो होला, यो कथा चिनेजति सबैलाई देखांउ। plz सबैलाई share गर्नुहोला।
@khadgabhujel578
@khadgabhujel578 8 месяцев назад
सबै महिला यस्तै मेहनती भैदिए घर 🏠 सहज चल्छ सुन्दरता छाउँछ घरमा।🎉 सलाम छ मेहनती चेली लाई।❤❤
@thenepaltoday
@thenepaltoday 8 месяцев назад
चेलीको यस्तै कथा हेर्न यो भिडियो share गरेर धेरैलाई देखाउनुस।
@kumarbaraili2568
@kumarbaraili2568 3 дня назад
भिडियाे आकाे निक्कै पछि हेर्न पाएँ असाध्यै खुसि लाग्याे🙏🙏🙏🙏
@user-jn5hc1is8f
@user-jn5hc1is8f 3 дня назад
🫡🫡🫡 21 top Ko salute xa maahan DD lai karma nai bhagge ho Best of luck 🤞 Di
@birsenrajbhandari9741
@birsenrajbhandari9741 9 месяцев назад
यो मिहेनती बहिनिलाइ मेरो सलाम।तपाइको भबिस्य उज्जल छ।तपाइको सबै काम सफल होस।
@ravishrestha9231
@ravishrestha9231 9 месяцев назад
यस्तै साहसी किसानकाे कथा हेर्न नेपाल टुडे कार्यक्रम सब्सक्राइब गर्नुहाेस।
@thenepaltoday
@thenepaltoday 9 месяцев назад
विगत १२ वर्षदेखि निरन्तर नेपाल टुडेले आम नेपाली किसान दाजुभाइ, दिदीबहिनीको जीवन स‌‌घर्ष देखाउँदै आएका छाैँ। याे कार्यक्रमलाई सब्सक्राइब गरेर , धेरैभन्दा धेरै सेयर गरेर हामीलाई सहयाेग गर्नुभएमा हामी थप उत्साहित हुने थियाैँ। र देशैभरिका आम किसानकाे कथा भन्न सक्ने थियाैँ।
@dhaniramshrestha8247
@dhaniramshrestha8247 8 месяцев назад
साना बाट दुख पाएको मान्छे ले प्रगति गर्न सक्छन् ? धेरै धेरै धन्यवाद छ !
@d3livechannel71
@d3livechannel71 9 месяцев назад
ल बधाइ छ मिडिया प्लान लाई
@punsurja1858
@punsurja1858 3 дня назад
सलाम छ सम्मान छ यो बैनीको हिम्मत साहस मेहनत लाई
@user-qh4qv9mi1m
@user-qh4qv9mi1m 9 месяцев назад
दुख गरे सुख पाईन्छ बहिनी राम्रो बिचार
@rameshrai8901
@rameshrai8901 4 месяца назад
किताबी किरो हरुलाइ सरकारी जागिर चाहिने Fild मा कसरी गर्नु पर्छ था छैन।सलाम बैनिलाइ।पडेलेखेर कुर्शिमा नेता को चाकरी गरेर बस्ने नानालायक पशुहरु लाई ग्यान होस।
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 7 месяцев назад
❤❤❤❤❤ Nepalese youths must get an inspiration from this bold lady. Great job lady. Keep it up. Go ahead and ahead. ❤❤❤❤❤❤
@thangabahadur9196
@thangabahadur9196 9 месяцев назад
अति राम्रो काम बहिनीको सलाम छ गरे केचै हुदैन र जे पनि हुन्छ गरे 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@gurungtham3696
@gurungtham3696 7 месяцев назад
मिहिनत गरे केही छैन नहुने, सलुट छ बैनीको मिहेनतलाई , उदाहरण हेरौ ,सबैले सिकौ ,दुखा गरौ , दुखी नबनौ ।
@user-yx4ww1fw1v
@user-yx4ww1fw1v 2 дня назад
हजुर लाई धेरै धेरै धया बात हिमात हारनु हुँदै न बईनी भग्मान ले हेर छ
@user-ep2he8fl5p
@user-ep2he8fl5p 7 месяцев назад
कति सहसी अटिलो दिदी हजूरलाई सलूट छ र बंकी जिबान सुखमाय होस यहि कामना गर्दछु है 🎉🎉❤❤❤❤❤
@nimpun7882
@nimpun7882 3 дня назад
उच्च सम्मान छ दिदी 🙏🙏 हजुरलाई ।
@ramsharantamang7673
@ramsharantamang7673 6 месяцев назад
सलाम छ मिहिनेती नानीलाई ❤❤❤
@ChhabiMagar-ce1fp
@ChhabiMagar-ce1fp 6 месяцев назад
हजुरको पौरखलाई सम्मान छ ।
@nirjalatamang5118
@nirjalatamang5118 5 дней назад
भन्नेले जे सुकै भनोस आफ्नो पाइलाहारु पछी हटाउनु हुन्न,आट र जागर गरेर अगाडि बद्नु पर्छ,एक्दिन अबस्या सफता मिल्ने छ,मोह त कसम अएउको कुरा मरेनी सुन्दिन बाचुन्जेल दुख्खा गर्ने हो आफुले जत्ती दुख्ख पाए पनि भबिष्यामा मोहबाट भएको बलबच्चाले मोइले जस्तो दुख र अभाब जेल्नु पर्ने दिन न आवोस,आफ्नो ख्याल सङै सफताको सुभकामना दिdi❤
@kshitizsanmani4264
@kshitizsanmani4264 2 месяца назад
अहिले पनि महिला लाइ धर्ति माता को सम्मान दिने ह्जुर जस्तै चेलि भएर हो ! 🙏
@sancharai7218
@sancharai7218 2 месяца назад
Hune beruwako chillo pat. .... Naniharu ho krishi sansarkai ak number manis jiune ra Paisa kamawne pasa ho..... Yeslai nirantarta denu hola...... 🙏🙏🙏 ... Sarai Khushi lagyo yo sab dekhera...
@JasantiLimbu
@JasantiLimbu 4 месяца назад
Khusi lagxa sahasi mahila dekher hami xori manxe poni kam xainau mehanat garna garva lagyo dede tapai lai dekher❤️❤️
@chessumrumba1434
@chessumrumba1434 8 месяцев назад
Badai xa bahi lai .. Kasai ko Saath reh mehanat duwai mile hami le Dheroi kaam haru garera Safalta prapta garna Sakne rahe xa... ..!! Dui Chora ani Chori lai pani Badhai xa atti ramro Nani haru . ..lai hirdai bata nai Ashirvad xa ... ❤️💞
@redrosetou3114
@redrosetou3114 8 месяцев назад
मिहिनेति चेली।दुखले सुख निम्त्याउछ।शुभकामना
@minbahadurthapa8154
@minbahadurthapa8154 9 месяцев назад
परिश्रम ,मेहनत र प्रयासले सफल भइन्छ ।
@dipendrakhawas4198
@dipendrakhawas4198 4 дня назад
Didiko mehenat sarae ramro salute xa didi
@puspabhattrai6025
@puspabhattrai6025 7 месяцев назад
Sabai kura sunda dukha pani lago ra khusi pani lago feri pani yo dd ko arko part ni chahiyo plz 🙏
@user-hi8hx8nu4q
@user-hi8hx8nu4q 8 месяцев назад
देशमै परिश्रम गर्नेले आफू र आफ्नो मातृभूमिलाई बदल्न सक्छ।
@usereagles
@usereagles 9 месяцев назад
दुख पाएको ब्यक्ति नै सफलताको खोजी हुन्छ प्रगतिको कामना
@rinachetry2130
@rinachetry2130 9 месяцев назад
😅😢 21:20 ❤❤🎉😂
@madanbist6551
@madanbist6551 День назад
मेहनती हात हरूलाई सलाम छ दिदि
@tikanphotmail
@tikanphotmail 8 месяцев назад
परिश्रम गरे के हुन्न।कति प्रेरणा कहानी ।
@thenepaltoday
@thenepaltoday 8 месяцев назад
के तपाईं यस्ता प्रेरणादायी कहानी हेर्न चाहनु हुंछ? नेपालटुडे हेर्नुहोस।
@Shankardev225
@Shankardev225 9 месяцев назад
रामेछाप कि चेली लाई अझै प्रगति को शुभकामना 🙏
@user-zy9ob2hy8x
@user-zy9ob2hy8x 8 месяцев назад
धेरै राम्रो उधारन हो यो नानी को intet cast बिबाह गरेर घर जाद जेथाजिउ ले छुत्याइ दिएछर पनि हरेस नखाइ KTM अएर नमुन देखै दिएछ धेरै शुभ्काम्ना नानी तिमिलाइ अन्तर जातिए बिबाह हुन्दा कैथाउ म हन्दर खाको दुख पिर भुगतेको फेखिएको छ ।
@thenepaltoday
@thenepaltoday 8 месяцев назад
यो कथा अरुलाई पनि सुनाउन मन लागेन? share गरनुस।
@user-bs8lx3sp9c
@user-bs8lx3sp9c 8 месяцев назад
त्याग र कर्तव्य भनेको के हो ? यी महान नारी बाट सिक्नुस ।
@thenepaltoday
@thenepaltoday 8 месяцев назад
तपाईले त हेर्नु भयो, सबैलाई देखाउनुस। share गरनुस।
@shardarai3735
@shardarai3735 2 дня назад
Omg katti bujhne Nani babu haru aamako katti dukha bujheko wow🙏🏽🙏🏽🥰🥰
@kapurgurung9566
@kapurgurung9566 8 месяцев назад
खुसि लाग्यो, सघर्षले पैसा र खुसि दुवै दिन्छ ।
@thenepaltoday
@thenepaltoday 8 месяцев назад
यो कथा धेरै भंदा धेरैलाई share गरेर हामीलाई उत्साह दिनुहोला।
@rkhamal
@rkhamal 9 месяцев назад
मन जितिन यी दिदिले❤उहाको साहस सङ्घर्ष लगनशिलतालाई उच्च सम्मान छ🙏
@thenepaltoday
@thenepaltoday 9 месяцев назад
Nepal today प्रोग्रामलाई यहाँले सकेसम्म share गरेर, हामीलाई सहयोग गर्नुहोला।
@sushilghimire6944
@sushilghimire6944 9 месяцев назад
साच्चिकै संघर्ष गरेकै रहेछ । यस्तो दुख गरेका मानिसले प्रगती गर्छन् । जिन्दगीमा ठुलो तरक्की गर्न सक्छन् तर जिन्दगी चै दुखी रहन्छ मोजमस्ती भन्ने थाहा हुदैन । तर जीवन चै उदाहरणीय बन्छ । जय होस् ।
@ravishrestha9231
@ravishrestha9231 9 месяцев назад
यस्तै साहसी किसानकाे कथा हेर्न नेपाल टुडे कार्यक्रम सब्सक्राइब गर्नुहाेस।
@thenepaltoday
@thenepaltoday 9 месяцев назад
विगत १२ वर्षदेखि निरन्तर नेपाल टुडेले आम नेपाली किसान दाजुभाइ, दिदीबहिनीको जीवन स‌‌घर्ष देखाउँदै आएका छाैँ। याे कार्यक्रमलाई सब्सक्राइब गरेर , धेरैभन्दा धेरै सेयर गरेर हामीलाई सहयाेग गर्नुभएमा हामी थप उत्साहित हुने थियाैँ। र देशैभरिका आम किसानकाे कथा भन्न सक्ने थियाैँ।
@18sarbanrai
@18sarbanrai 9 месяцев назад
मेहनतको उच्च सम्मान 🙏🙏🙏👏👏
@thenepaltoday
@thenepaltoday 9 месяцев назад
मिडिया प्लानले "नेपाल टुडे" कार्यक्रम मार्फत १२ वर्षदेखि आम नेपाली, जो आफनो मेहनतमा, परिश्रममा र स्वाभिमानमा बाँचेका छन् उनिहरुको कथा देखाउँदै आएको छ। हामीलाई तपाईहरु जस्ता दर्शक र शुभचिन्तकको खाँचो छ। आफू पनि हेर्नुहोला, अरुलाई पनि देखाउनु होला। यहाँको जीवन सुखमय होस्। धेरै अरु कथा हेर्न RU-vid मा गएर Mediaplan टाइप गर्नुहोला। धन्यवाद!
@chandanmagar372
@chandanmagar372 2 месяца назад
यसरिनै प्रगति गर्दै जानु चेली ❤❤❤❤❤❤
@MountainGurkha14
@MountainGurkha14 8 месяцев назад
बिचरा नानु God Bless You ❤❤❤
@PramilaThapamagar-lb3hk
@PramilaThapamagar-lb3hk 9 месяцев назад
कती मेहनती बहिनि सलाम छ तिमिलाई🙏🏻🙏🏻❤
@phurpalamusherpa3276
@phurpalamusherpa3276 7 месяцев назад
Mahan nari salutexa
@teysonrai9046
@teysonrai9046 8 месяцев назад
Tiktoma dekhera. U. T. Ma here. Dukhi ya khusilagyo. Mahan chelilai manai dekhi selut.
@indragurung1512
@indragurung1512 6 месяцев назад
Salam xa mehanati mahan cheli lai❤🙏
@Indramalla-fs1xm
@Indramalla-fs1xm 3 месяца назад
प्रेरणादाई जिबन कथा
Далее
20 июля 2024 г.
0:11
Просмотров 2,7 млн
БАТЯ И ТЁЩА😂#shorts
0:58
Просмотров 2,6 млн
200 IQ рабочий😳
0:28
Просмотров 3,4 млн