Тёмный

राष्ट्रिय वाणिज्य बैंक: जहाँ कर्मचारीको औसत उमेर ३४ वर्ष छ ! Nepal Economy | Rastriya Banijya Bank 

Tikaram Yatri
Подписаться 171 тыс.
Просмотров 7 тыс.
50% 1

डा. बिमला पौड्याल राई- पूर्वमन्त्री
चन्द्र ढकाल- अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ
किरणकुमार श्रेष्ठ- प्रमुख कार्यकारी अधिकृत
डा. गुणाकर भट्ट- नेपाल राष्ट्र बैंक, कार्यकारी निर्देशक
#tikaramyatri #RastriyaBanijyaBank
#tamasomajyotirgamaya #अँध्यारोबाट_उज्यालोतिर
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
RU-vid: / @tikaramyatri
TikTok: / tikaramyatri
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd
#tikaramyatri #theyatri #yatrimedia

Опубликовано:

 

20 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 18   
@binduniroula1071
@binduniroula1071 7 месяцев назад
आजको बहसको साह्रै राम्रो बिषय सबै सरकारि कारोबार, सरकारि कर्मचारी को सुबिधा अनिर्वाय रूपमा सरकारि बैक मार्फत हुने ब्यवस्था तुरून्त लागू होस् । शुभकामना
@nirBikramThakuri5
@nirBikramThakuri5 8 месяцев назад
राष्ट्रिय बाणिज्य बैंक लाई स्थापनाउत्सव को शुभकामना, अझै उत्तर उत्तर प्रगति को कामना, ❤❤ चन्द्र सरको भन्नाले, भन्नाले भन्ने थेगो खुब मनपर्छ 😅 टिकाराम सरलाई 100k subscribe पुगेको मा शुभकामना उत्तरोत्तर प्रगतिको कामना
@pashupatisubedi7439
@pashupatisubedi7439 8 месяцев назад
राष्ट्रीय बाणीज्य बैंक आज को परीबेष मा हरेक जिल्ला को मूख्यालय ले प्रत्येक नगरपालिकामा एक एक साखा बैंक खोल्न को लागि पहल गर्नुपर्ने देखिन्छ ।
@ambikaacharya8182
@ambikaacharya8182 8 месяцев назад
देशको महत्त्वपूर्ण समस्यामा केन्द्रित यो बहस अत्यन्तै फलदायी र आवश्यक छ।
@krishnashrestha8380
@krishnashrestha8380 8 месяцев назад
अती समय सान्धर्वीक छलफल ! यो छलफलमा सिमित नहोस ! कम्तीमा सरकारी कर्मचारीहरु सबैको तलव-भत्ता सरकारी बैंक मार्फत हुनै पर्छ । किन्तु, परन्तु, केही गर्न पायिन्न ! अर्थमन्त्रालयले तु. निर्णय गरायर कार्यान्वयन गरोस !
@KailashKoiral
@KailashKoiral 7 месяцев назад
Good Debate🎉
@prajwolacharya7119
@prajwolacharya7119 8 месяцев назад
भन्नाले रामै छ भन्नाले 😂😂😂
@diwashchauhan8028
@diwashchauhan8028 8 месяцев назад
टिकाराम सर कार्यक्रममा सि.ए. रिशी अधिकारी किताब यात्राका संस्थापकलाई पनि एक पल्ट बोलाउनु पर्यो । उहाँलाई मात्र नभई वहाँ जस्ता उद्धमीलाई बोलाएर वहाँहरुको कथा सुन्न पाए निकै प्रेरणादायी हुनेथियो। हजुरको कार्यक्रममा उद्धमीहरुको उपस्थिति त्यति देखिएको छैन ।विशेष अनुरोध।
@phalguniprasadsubedi8347
@phalguniprasadsubedi8347 8 месяцев назад
wow! best interview
@sabinashrestha7413
@sabinashrestha7413 7 месяцев назад
सारै राम्रो सान्दर्भिक विषयमा छलफल कार्यक्रम !
@sudeepdahal2299
@sudeepdahal2299 7 месяцев назад
sarkari karmachari ko salary kun bank bata dine vanne kura nrb le decision hoina aartha mantralaye ko ho aartha mantralaye le nrb ra rbb lai direction dinu parne ho nrb aafai le garna sakdaina.
@Nischalpandey11
@Nischalpandey11 8 месяцев назад
Who is this greatest personality sir please tell me name.
@hemantakumal1313
@hemantakumal1313 8 месяцев назад
सरकारि र निजि बैक मा बाट पाउने सेवा सुबिधाहरु त फरक छ हाेला , तर बैकमा गयाे भने म जस्तो पउच नभाकाे मान्छे लाई धराैटि काे आवश्यकता परछ तर पउच भाकाे मान्छे लाई एक कल गरे पुगछ येहि त छ बिडम्ता येहि त छ बिवेध ...!!! येसकाे अन्त गरनु परछ ।सरकारि वा गैरसरकारि ले
@MyNarayan123
@MyNarayan123 8 месяцев назад
यो आइमाई लाइ यो कार्यक्रम मा नबोलाएको भए अझ राम्रो हुने थ्यो टिकाराम जी । यस्ता पुँग न पुच्छर कि लाइ बोलाएर टिकाराम जी को यो कार्यक्रम को गरिमा घटेको महसुस भयो ।
@pusparazs
@pusparazs 7 месяцев назад
political manxe ni chaiyo ni hjr😅 natra aru 3 jana banker le politics lai dosh lagai vagna khojxan ni ta😂
@anuradhaprasai5126
@anuradhaprasai5126 7 месяцев назад
कुराकानीमा एउटाै शब्द बारम्बार दोहोरिदा सुन्न अलि कस्तो कस्तो हुदोरहेछ ।
@sacmah6986
@sacmah6986 7 месяцев назад
Sabai win win hune situation banaunu desh khali hudaicha
@Nischalpandey11
@Nischalpandey11 8 месяцев назад
Who is this greatest personality sir please tell me name.
Далее
Running With Bigger And Bigger Lunchlys
00:18
Просмотров 15 млн
Running With Bigger And Bigger Lunchlys
00:18
Просмотров 15 млн