माहा मन्त्री जस्तो मान्छे ले यस्तो ब्यबहार राम्रो भयन पार्टि भित्र को कुरा बाहिर ल्याउनु नै गल्ती हो अब को दिन मा यस्तो नहोस हामी बिदेश मा बसेर रा स पा लाइ धेरै बिश्वास गरेका छौ हामी लाई निरास न बनाऊनु होस
ठुला पार्टिले रिस गर्ने - रवि लामिछाने राजावादीले रिस गर्ने - रवि लामिछाने हर्क साम्पाङले रिस गर्ने-रबि लामिछाने १२ भाई मिडीयाले रिस गर्ने-रवि लामिछाने दुर्गा प्रसाईले रिस गर्ने- रवि लामिछाने सामाजिक अभियान्ताले रिस गर्ने -रवि लामिछाने तर जनताले माया गर्ने - रवि लामिछाने 😍😍😍😍
उम के। लोकतान्त्रिक पार्टी भए नि पार्टीको बिधान नियम गोनियता हुन्छ भो। पार्टी भित्र सबैको राय पनि बुझ्नु पर्छ, एकोहोरो एकल निर्णय गरेर हुन्छ र। अस्ति बोलेको सुन्दा अलि घमण्डी टायपको जस्तो नि लाथ्यो
मेरो विचार मा यो मुकुल ढकाल कसैको इशारामा चल्दैछ कसैले यसलाई युज गर्दैछ यो पनि कति करोड पैसामा बिकियो कान्तिपुरका मालिक कैलाश सिरोहियाले भनेका थिए अरेनित बरु मेरो पुरै धनसम्पत्ति खर्च भए भवोस तर यो राष्ट्रिय स्वतन्त्र पार्टी अथवा रविलामीछाने लाई म सकाएरै छोड्छु जसको एक राम्रो पात्र मकुल ढकाललाई पैसामा किनेजस्तो छ
ढकाल काङ्ग्रेसी र कान्तिपुर देखि परिचालित हाे भने स्पष्ट छ कारण पाटि भित्र छलफल अनुसासन हुन्छ केही नगरि पहिला कान्तिपुर ,काङ्ग्रेसी मिडियामा गएर प्रतिबेदन सर्वजनि गर्नु अनि म राजनिति करण गर्छु भन्नू पाटिकाे माहा मन्त्री जस्तोले भन्नू भनेको पाटिकाे माया हैन बदनाम पाटि फुटाउने मुख्य उधेस्य हाे यस्तोलाई पाटि देखि हटाउने यसकाे पछि लाग्दा भाेलि पाटि बदनाम हुन्छ ।
महामन्त्रीको अपरिपक्वता! प्रतिवेदन महामन्त्रीको ब्यक्तिगत सम्पत्ति हैन! उसलाई त पार्टीले जिम्मा दिएको हो त्यो काम गर्न! उसको काम नेपाल घुम्ने र प्रतिबेदन बनाउने र पार्टी सभापतिलाई बुझाउने हो! त्यसपछि प्रतिबेदनलाई के गर्ने भन्ने कुरा त छलफल गरेर अगाडी बढाउने हो नि! कस्तो बच्चा जस्तो महामन्त्री!
Ini yaha karune patrukar le yesari congress,UML Ani mawbodi Ali yesari kasera praasna gare Desh Kati ramro hunthiyo!! Jathaaa haru prasana sodhne Thau chup lagxan, Ani gossip garna camera liyera, charko awaz le bolxann
Suru dekhi nai rajkot hospital dekhi jodiyeko mitrata between rabi dai and mukul dhakal. Ahile aayera party lai talla jharney kaam garney you are totally wrong mukul ji.
Yo Mukul Dhakal vanne manxe ghar bhadne manxe jasto lagyo hai. Yasle RSP lai sidhyauxa kahi katai bata parichalit xa jasto lagyo. Natra party ma xalfal nagari bahira vanne hoinani negativity failyaudai xa yasle