बहुमत सहित रास्वपालाइ सरकारको नेतृत्वमा पुर्याउन सम्पुर्ण देशभक्त नागरिक एक हुनुको विकल्प छैन भ्रष्टदल र त्यसका नेतालाई जेल कोच्नकै लागि पनि रास्वपा लाई पुर्ण समर्थन गरौ !
पुराना मन्त्री,साम्सदहरुले पटकपटक कति कुर्सी र माइक्रोफोन भाँचे त्यसको हिसाब भएन तर सुमनाले थोरै चर्को बोली गर्दैमा तिम्रो आँखले प्रस्टै देख्यो होईन? गजब छ दुनियाँ।......
तीमी मीडिया नै जान्ने छौ हो सबै एक चोटि कांग्रेस एमाले लाई फालेर माओवादी र रास्वपा लाई बहुमत लीने हो भने धेरै राम्रो काम हुन्छ कहिले कांग्रेस कहीले एमाले कै साथ लीनुपर्दा माओवादी ले राम्रो काम गर्न नसकेको हो।
बाेल्न जानेका तर व्यवहारमा च्तूत भएका रास्वपाका केटाकेटीबाट के आशा गर्नु र नेपाली जनताले बरु असामयिक,जबर्जस्त मंत्री बनेकाकाे लगानी उठ्याे कि उठेन कुन्नी!
Aaba baki k naii rahayeao ra Sabaiii jholey bideshi jholey waglea ji ko boli suni halayeao Simona hi ko kaam pani dekhyeako Ravi ji kea k k kam garnu vayeao finger ma vanna sakinna hola😅 Rana hi ko oani sarnathi ko dekhyeako Naya purano sabaiii chor fattha hun Desh ko lagi aaba balen harka hamal ji aani shahi ji ho aaru sabai chor fathha desh drohi hun
स्वर्णिम वाग्ले ईण्डाे पश्चिमा ngo काे मेशिनरी हाे भन्ने कुरा स्वर्णिम वाग्लेकाे अभिव्यक्तिहरूले नै प्रष्ट गरिरहेकाे छ र कसरी मेशनरिहरूले कुनै पपुलिष्ट अनुहारलाई जनता माझ प्रयाेग गराएर,जेलेस्कि जन्माउछन् र देश समाप्त पार्छन् भन्ने कुरा युक्रेनलाई हेरे पुग्छु।