Тёмный

रास्वपामा महामन्त्रीको महादौड, सन्तोष र मनिषदेखि सुमना र सोवितासम्म लबिङमा, रविमा मुकुल प्रेम || 

Yoho Television HD
Подписаться 1,1 млн
Просмотров 84 тыс.
50% 1

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , RU-vid र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Опубликовано:

 

8 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 210   
@user-xi7jn5fc8r
@user-xi7jn5fc8r 17 дней назад
ठगहरुकाे पार्टिले सत्य कुरा पचाउन सकेन।मुकुलले सहि भनेका थिए।
@Chamlingvlog193
@Chamlingvlog193 16 дней назад
सहि भन्नु भयो तर यो कुरा किन बुझ्दैनन् यो नेपाली जनताले 🤔🤔🤔🤔
@franklin102
@franklin102 17 дней назад
एस्तो महामन्त्री बन हार लुछ रहिछरपो बिचारा ढकालले रबि र पाटी को बेधिति लाई सहि कुरा बाहिर ल्याउन खोज्दा बलिको बोका बनाए। तेहि भएर २ वर्ष मानै नयाँ र पुराना पाटी एकै रहेछन भने जनतालाई राम्रो संग थाहा भएो।
@dipakyawa7463
@dipakyawa7463 17 дней назад
सबैलाई भ्रम छर्न यो एउटा ठूलो नियोजित योजना हो । यो सब स्टण्टबाज हो हजुर ।
@Chamlingvlog193
@Chamlingvlog193 16 дней назад
महामन्त्री मात्र होईन सभापति पनि फेर्नुपर्छ 👍👍👍👍
@uddhabkarki5324
@uddhabkarki5324 17 дней назад
स्वोर्णिम ले फुर्ती गर्योभनी रवि ले मुकुल कै हालत बनाइदिन्छ जस्लाइ पार्टिमा बस्न मन छ रविलाइ भगवान मान्ने र जयजयकार गर्नी त्यो भन्दा अरु बिकल्प छैन है ठग का सन्तान इनिहरु अब सकिय केटिएम ४ र ललितपुर १ यो पाचै सिट अब आउने चुनावमा हार्छ लेखेर राख्नु होला
@somsingar1304
@somsingar1304 17 дней назад
नयाँ पुरानो सबै उस्तै हो। साबित भयो।
@bishalkhanal8563
@bishalkhanal8563 17 дней назад
मनिष झा वा सबिता गौतम मध्य एउटा महामन्त्री र एउटा प्रबक्ता बनाउनु पर्छ ।
@kesharparajuli782
@kesharparajuli782 17 дней назад
मुकुल ढकाल हामी चिन्दैनौ तर उन्को बुझाइ यथार्थ हो ।
@IkendraChemjong
@IkendraChemjong 17 дней назад
के के सुन्नु पर्छ बाँच्नु मात्रै पर्दो रहेछ ! का.वा प्रबक्ता , का वा महामन्त्री 😊😊😊😊
@dhirenrawal4847
@dhirenrawal4847 17 дней назад
२०८४ मा कता हराउछ थाहा छैन यो😂
@indralimbu47
@indralimbu47 17 дней назад
सोबिता जि लाई माहामन्त्रि सर्बसम्मतले पारित गरेर जिम्मेवारी सुम्पे राम्रो हुन्छ ।
@bikashgyawali1208
@bikashgyawali1208 17 дней назад
त्याइट मिडियाबाजी गरेर पार्टी र देश चल्छ??😂😂
@BishalTamang286
@BishalTamang286 15 дней назад
सोभिता गौतम लाई बनाउदा राम्रो 🙏🔔🔔🔔
@milangautam9131
@milangautam9131 17 дней назад
धनि पाटि स्वतन्त्र (पदको लागी लुसा लुस)
@user-ij1hg9nx9n
@user-ij1hg9nx9n 17 дней назад
मनिष झा योग्य छन् महामन्त्रीमा।
@sabinkumarbomjan4802
@sabinkumarbomjan4802 17 дней назад
Santosh pariyar best
@naryanbrm9433
@naryanbrm9433 17 дней назад
रबि त पुरानो दलको नेता जस्तै प्रमाणित भइसके अब ढकालको सुझाव पनि पचेन
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z 17 дней назад
देउवा र वलिलाई उनर्काे पार्टिहरुले मुकुलले जस्तै मिडियावाजि गर्याे भने सहन्छन् र ?रवीले सुध्रिने समय र फेरि पनि भित्रिने माैका दियकै रहेछन् ?
@khilbdrshrestha3066
@khilbdrshrestha3066 17 дней назад
​@@user-ip8ec2uh2z देउवा को बिरोध गरेर गगन महाम्न्त्री बने
@user-je8pz7fq5l
@user-je8pz7fq5l 16 дней назад
धेरै बाठो बन्न खोजदाको परिणाम
@technicalsansar1942
@technicalsansar1942 16 дней назад
पार्टी भित्रको कुरा बाहिर सार्वजनिक गर्नु हुन्न आफ्नो पार्टीको कमजोरी सुधार्ने तरिका कसरी अगाडि बढ्ने पार्टी भित्रै छलफल गरेर अगाडि बढाउने हो पार्टी को कमी कमजोरी बाहिर लिएर आएर पार्टी सकाउने होइन
@ThagKunwor-dq2hx
@ThagKunwor-dq2hx 16 дней назад
Manish jha must be done
@ramkhakural1534
@ramkhakural1534 16 дней назад
माहा मन्त्री पद मा साेबीता गाैतम लाई भर्ना गरेुन्छ
@pradhanshankar9682
@pradhanshankar9682 17 дней назад
santosh is good
@sunilpunk5574
@sunilpunk5574 17 дней назад
Rabi di ley Dr. Mukul dhakal li bina sarta leunu parxa .belaima manxey chinnus rabi jee.
@HomRaut-bc5mq
@HomRaut-bc5mq 17 дней назад
Mananiya sobita mahamantrima upayukta
@yaatri39
@yaatri39 17 дней назад
पाटी भित्र बाट सबै लागेर मुकुलको खेदो खन्नु नै मुकुल को पद हत्याउन लाई हो😂😂😂
@user-pv5bk1cy1r
@user-pv5bk1cy1r 17 дней назад
साेविता गौतम हुनुपर्छ
@bishnupariyar144
@bishnupariyar144 16 дней назад
Santos pariyar hunu parxa.
@mandevchand5759
@mandevchand5759 17 дней назад
जय रास्वपा
@Prakashroka643
@Prakashroka643 17 дней назад
सुमना श्रेष्ठ या सन्तोष परियार दुईमध्ये एकलाई बनाउदा उचित हुन्छ बुर्लाकोटी र झा दुईजनालाई सहमहामन्त्री र प्रवत्ता बनाईदिए हुन्छ
@bikashgyawali1208
@bikashgyawali1208 17 дней назад
मनिष झा!
@basantagurung8763
@basantagurung8763 17 дней назад
Aba new party new Soch sobita Gautam lai mahamantri KO pad ma niukti garnu parxa mahila lai pahilo prrahamikta
@riyancerubi1615
@riyancerubi1615 17 дней назад
सान्सद परियार लाई बनाउदा उपयुक्त हुन्छ
@madhupun1996
@madhupun1996 17 дней назад
सोबिता लाई बनाउँनु पर्छ महामन्त्री
@janakrajsitaula6681
@janakrajsitaula6681 17 дней назад
Manish jha lai banaunu parxa
@ricgroup1812
@ricgroup1812 16 дней назад
झाक्रीको सहोदर भाइ निक्ल्यो मुक्कु
@khagendradahal2613
@khagendradahal2613 17 дней назад
साधरण सदस्य बाट समेत हटाउनु पर्ने ।
@user-kn9qe4bi3n
@user-kn9qe4bi3n 17 дней назад
झुसे ले जीबी राई लाई समात्न सकेन अब सक्कियो यो घण्टा पनि
@user-dg4ml9sm6m
@user-dg4ml9sm6m 17 дней назад
मनिष झा हुनुपर्छ
@rajprasain9663
@rajprasain9663 17 дней назад
एउटै आशाको दियो बालेन्🇳🇵💪💪
@ramchandrthakur8312
@ramchandrthakur8312 17 дней назад
Mero bichar ma rbi nai desh dorohi ho
@PratapsaudPratapsaud-gk4qv
@PratapsaudPratapsaud-gk4qv 16 дней назад
सकिने भयौ साथी हरु
@narayandaju8541
@narayandaju8541 17 дней назад
सबिता गौतम हुनु👍🙏🇳🇵पर्छ मेरो बिचार मा जय घण्टी जय रबि दाई
@adhritrayan9644
@adhritrayan9644 16 дней назад
Santosh or sabita ma yak huna parxa
@Eklo_Aakhir33
@Eklo_Aakhir33 17 дней назад
“घण्टेहरुको~लाजनीती”
@chandrakatwal3740
@chandrakatwal3740 16 дней назад
अहंकार को प्रकाशट यस्तैहून्छ
@udayasinghbam2907
@udayasinghbam2907 17 дней назад
रास्वपामा पनि एकाधिकार हावि देखियो।अब नायाँ पुरानो पार्टिमा फरक के रह्यो र।
@lokendraadhikari4713
@lokendraadhikari4713 16 дней назад
सोबिता नत्र तोसिमा कार्की हुनु पर्छ पाटिको महामन्त्री मा 🔔🔔🔔
@dhrubamaharjan8732
@dhrubamaharjan8732 17 дней назад
This party won’t long last.
@KrishnaKarki-b7l
@KrishnaKarki-b7l 17 дней назад
सोबिता❤❤
@dipanshubaral4266
@dipanshubaral4266 17 дней назад
सोविता गौतम लाई प्रवक्ता तथा बनाउँनु उत्तम हुन्छ, महामन्त्री पनी यिनलाई नैं बनाउँनु पर्छ
@krishnarai4212
@krishnarai4212 17 дней назад
Yo party pani dekhiyo. purano party vanda k hi fark dekhiyana.
@binabina7708
@binabina7708 16 дней назад
कुनै कुनै ब्यक्तिहरु बाहय शक्तिबाट परिचालित हुन्छन अाफनै पार्टीका नेता कार्यकर्ताहरुलाई निग्रानीमा राखनुपर्छ ।
@parshurampokhrel567
@parshurampokhrel567 17 дней назад
अब पालो स्वर्णिमको कारवाहीमा पर्नु भन्दा अगाडि आफै स्वतन्त्र पार्टी त्याग्छन् । हेर्दै जाउँ है त....
@bgdarpan6591
@bgdarpan6591 17 дней назад
प्रतिवेदन सहि छ तर पहिला आन्तरिक छलफल पछि बहिर्‍याउनु पर्ने कुरा बिना छलफल बाहिर्‍यायो।
@prajwolacharya7119
@prajwolacharya7119 17 дней назад
प्रतिबेदन प्रत्यक्ष जनता ले हेर्ने गरि भन्लान भनेर नै मुकुललाई जनता ले गुनासो सुनाएका छन् तसर्थ प्रत्यक्ष ल्याएर नवीन पार्टीको संस्कार देखाउनु पर्ने हो तर बिडम्बना यहाँ ठुलो खिचडि पाग्दै छ किनकि अरु पार्टीमा राम्रै पद मा भएका लिसाहरुले यो काण्ड गर्दैछन् हेर्दैजानु रवि लाई पनि किक हान्छन् छिटो😂😂
@amritalamshal9691
@amritalamshal9691 17 дней назад
माननीय सोबिता गौतम लाई बनाउने कि 😊
@bhashankharel25
@bhashankharel25 17 дней назад
मेरो बिचार मा सबिता गौतम महामन्त्री हुन पर्छ ।
@user-bo3oh2fq2x
@user-bo3oh2fq2x 17 дней назад
mahamanttrieyma sobita lai dins all sotantra ka sameyti tatha maha sacchip bat hamro nepala pani deykhawnuparxa mahilako mahamanttrieyma
@harikhadka9215
@harikhadka9215 17 дней назад
मुकुल ढकाल ले यस्ता उदेश्य नभएको पार्टी लातहानिदिए हुन्छ !!
@mahendrakandel7600
@mahendrakandel7600 17 дней назад
रवि बाहेक अरु कसैको केहि चल्दैन
@GeetarunPudasaini
@GeetarunPudasaini 21 час назад
स्वर्णिम वाग्ले,नेपालकाे लागि अर्काे जेलेस्काे हुने पक्का छ,याे मान्छे देश र राष्ट्रियताकाे लागि हानिकारक छ,
@user-jg8el1sm1n
@user-jg8el1sm1n 17 дней назад
सन्तोष पयार हुनुपर्छ
@dineshbudhathoki5024
@dineshbudhathoki5024 17 дней назад
सन्तोष परियार
@Eklo_Aakhir33
@Eklo_Aakhir33 17 дней назад
तक्लु गणेशको लठुवापन पनी उजागर भो;👈
@krishnaadhikari3655
@krishnaadhikari3655 17 дней назад
Jo aaye ni aayos
@sunMoon-vp1zh
@sunMoon-vp1zh 17 дней назад
Dr Mukul Dhakal haha these days like a comedian wish to see him in upcoming Comedy Champion
@user-pu9pv1kz4j
@user-pu9pv1kz4j 17 дней назад
Voting system thik hunxa hola
@user-bo3oh2fq2x
@user-bo3oh2fq2x 17 дней назад
snthos pariey yar ki ta sobita ma yeacklai banawda ramro hunxa
@kshetragharti4978
@kshetragharti4978 17 дней назад
बेचन झा को भतिजो मनिस झा के भन्छ ?
@damodarpandey3144
@damodarpandey3144 17 дней назад
😂😂😂गज्जब
@indralimbu47
@indralimbu47 17 дней назад
महिला लाई पनि कुनै महत्त्वपूर्ण जिम्मेवारी दिन हुन्न र?
@santoshbirhai1240
@santoshbirhai1240 17 дней назад
भिम रावल को झै चाल भयो मुकुलको
@premjunjkarki2987
@premjunjkarki2987 17 дней назад
पचाउन सकेनन मुकुललाई
@user-ot7yw3dh1k
@user-ot7yw3dh1k 17 дней назад
मेरो बिचारमा मिसन 84 लाई मध्य नजर गर्दै दलित बर्ग तर्फपो जाउ की जो हजुरहरुको बिचार ।
@user-zeenamgr
@user-zeenamgr 17 дней назад
Ra sa pa sakiyo😢😢😢😢
@purvigorkhavlog
@purvigorkhavlog 17 дней назад
चोरहरुको पारा देखियो सबै चोर फटाहरु
@bbthapa503
@bbthapa503 17 дней назад
सोबितालाई बनाउन पर्छ
@PrakashGurung007
@PrakashGurung007 17 дней назад
no more rsp no not again thagu prasad lamichane
@ynln9456
@ynln9456 17 дней назад
Voting syestam hunu parx
@Delje960
@Delje960 16 дней назад
यो पार्टी ८४ सम्म ४ टुक्रा हुन्छ, डां मकुलले भनेको १००% सहि छ
@user-fb8hl7pw1t
@user-fb8hl7pw1t 16 дней назад
नया जोगि जो आए नि त्यहि हो
@mohanYadav-gf8dd
@mohanYadav-gf8dd 17 дней назад
manish jha
@rameshworparajuli27
@rameshworparajuli27 17 дней назад
सत्ता उन्माद् बिषालु हुन्छ । गृह त झन् पार्टी सरिरमा शक्ती र ईर्ष्या-बिष छिटाे फैलाउने अंग हाे । दुख लाग्याे । घमण्ड र अडान् नफैलियाेस । मुकुलकाे याेगदान, अध्ययन र अनुभवकाे मुल्य अभावमा थाहा हुनेछ ।
@purnakunwar-je9st
@purnakunwar-je9st 16 дней назад
रबि लाई यक्लायर पार्टी कोल्याप्स पार्ने सोर्निम र मनिश झा को कालो सदयन्त्र अब पूरा होला जस्तो छ जसमा नया थपियको छ मावोबादी को दोश्रो बुढी यति छिटो यसरी हाइज्याक होला भन्ने लाको थियन जुन दिन स्वोर्निम जस्तो देशद्रोही यो दल मा आबद्द भयो हजारौ नागरिक ले रास्वोपा सकियो भन्ने महसुस गरेका थिय बिस्तारै पुष्ठि हुदैछ।
@surajrana5636
@surajrana5636 17 дней назад
सबै राम्रा हरूका बिच बाट सबिता गौतम छानिनु पर्ने हो
@kamalrajregmi3798
@kamalrajregmi3798 16 дней назад
ठगहरुको झुण्डमा ढकाल टिक्न सकेनन्
@asispkrl
@asispkrl 17 дней назад
Aba yoo party ko nii gayeoo ....sakiyoo
@user-ft9gs9oc2z
@user-ft9gs9oc2z 17 дней назад
Mukul dakal 12 bhai rip
@sachinkhadka7847
@sachinkhadka7847 17 дней назад
stunt धेरै भै पछि एस्तै हुन्छ😂
@rajuranjitkar4894
@rajuranjitkar4894 17 дней назад
ढकाल जि चिन्ता लिनु पर्दैन , तपाई जस्को पैसा खाएर उफ्रि रहनु भएको छ त्यो ग्रुपले तपाईलाई अबस्से रास्ट्रपतिमा जिताउनु हुनेछ , ढुक्क हुनुहोस ।
@dineshbudhathoki5024
@dineshbudhathoki5024 17 дней назад
0:49
@user-tf7uy8oy9p
@user-tf7uy8oy9p 17 дней назад
गिद्दहरु काे लडाई 😂😂
@karmagsherpa4074
@karmagsherpa4074 17 дней назад
J garyo thik garyo
@YugPath-l8e
@YugPath-l8e 17 дней назад
Yo bolne KO ho voice ta kukhuraa KO jasto xa ta
@Ashishmansingh
@Ashishmansingh 17 дней назад
दायाँ-बायाँ कुरै छैन, मुकुल ढकाल रवि लामिछाने भन्दा सय गुणा बढी बौद्धिक , समझदार र देशलाई बुझ्ने व्यक्ती हुन ! .....र सायद रवि भन्दा इमान्दार पनि होलान !🙏🙏100% सत्य यहि हो तर यो कुरा हामिलाइ पच्दैन।
@ganeshdisuwa03
@ganeshdisuwa03 17 дней назад
हो !! हो रैछ । बादर धेरै जान्न भयो भने गुला च्यापिन्छ रेन्त
@surajrana5636
@surajrana5636 17 дней назад
सोच्दै छु डाक्टर चाही कसरी भएछ
@limbulimbu5435
@limbulimbu5435 17 дней назад
मुकुन्द त मुकुन्दाे भएछ😂
@user-zk8jg9hq8g
@user-zk8jg9hq8g 17 дней назад
सोभिता गौतम महामन्त्री
@tekrokay2761
@tekrokay2761 15 дней назад
Ali gatilo lai banaunu hai feri aatmaghati parlani bichar garnu hola
@RajuKoirala-np3qe
@RajuKoirala-np3qe 17 дней назад
Follow Mr. Balen rather than Mr. Lamichhane 😭
@LoveNepal-u4z
@LoveNepal-u4z 17 дней назад
Sata bolda Mukul dhakal li karbai hunxa vanya aba yesko parinam janta la 84 ma dekhauna xan aba rasopa maubadhi jhai patan vayra jana xa.......
@milangautam9131
@milangautam9131 17 дней назад
Party batai rajinama dida hunxa mukul dhakal ji le .yo naya party vaneko puranai party jhai xa sangat le puranai party banayo ..guff launey yauta janta lai bekup banauni kamm vaney sunney. Nirmala ko hatya ko khi xaina , gb rai ko khi xaina , tesaii file kholxu samatxu vanney ani soja janta lai bekup banauney ..huna ta sabaii thula manxe ka xora xori , ki ta dhanadya , dhani ko party vayo yo hamro party vaneko swotanta party ni ..aabo balen aagadi sarnu party swotantra lai bahiskar garnu parxa janta le ..janta aanda vakta hunxan guff lagayasi pahila ko budha party ma ni testaii gareko thiya vanera soja janta ko mann sanga khelne . Bahiskar garau .yuba, yubati haru le party ko sadasyata tyagau . Aabo desh ma khi hunna jasto xa . Gau ko garib janey tehi malesyia, saudi (khadi) ho ani farkini baksa ma ho .. dhani ko party le khi garxa vanney aasha xaina maryo aasa 2 barsa mai biswas lagna xodyo 90% aasha bata 1% ma jhareko xa .
@Manojchaudhary070
@Manojchaudhary070 17 дней назад
झाक्री को दोस्रो रूप ।
@user-yk5wv3de2e
@user-yk5wv3de2e 17 дней назад
सके कारवाही नगरोस् अरू महामन्त्री कस्तो बिडम्बना छ हेरौ
@cap10america42
@cap10america42 17 дней назад
4:00 "Pariyar" hunu kunai Merit ho ra???... yesto jati badi kura Naya party lai suhayena .
Далее
УРА! Я КУПИЛ МЕЧТУ 😃
00:11
Просмотров 510 тыс.
МЕГА ФОКУС С КАЛЬКУЛЯТОРОМ
00:33
Harris campaigns in Milwaukee
1:30:26
Просмотров 75 тыс.
УРА! Я КУПИЛ МЕЧТУ 😃
00:11
Просмотров 510 тыс.