Тёмный

रास्वपामा रोकिएन मुकुलको विद्रोह, मुखमा टेप टाँसेर रविलाई चेतावनी पछि मनिष झाको बयान । 

Yoho Television HD
Подписаться 1,1 млн
Просмотров 42 тыс.
50% 1

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , RU-vid र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Опубликовано:

 

2 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 88   
@bikramshrestha9371
@bikramshrestha9371 3 месяца назад
डा. मुकुल ढकालको माग बिचार सहि छ मेरो दृष्टिकोणमा । लाईभ टेलिकाष्ट गरेक‍ो राम्रो हुन्छ र पाटि भए पछि पुर्णिारुपमा पारदर्शिता हुनु पर्छ र गर्नु न‌ै पर्छ । पाटि भनेको जनता समाज र राष्ट्रको लागि खुलारुपमा किताब हुनु पर्छ खुल्ला बिचारको स्रोत हुनुपर्छ र लुकाउनु पर्ने कुरा केहि हुदैन छैन र गोपनियता राख्नु हुदैन। व्यक्तिको गोपनियता राख्ने अधिकार हुन्छ तर पाटी समाजको हुनु हुदैन । केन्द्रीय समितिका सदस्य भई सकेका नेता ज्यूहरुको बिचार , दृष्टिकोण, विवेक अथवा आरोप प्रतिआरोप जनताले प्रतक्ष बुझ्न विश्लेषण गर्न जनताले पाउने छ र सुजाब दिन सहज हुनेछ। स्वच्छ आलोचना र समालोचनाको परिपाटी बिस्तारै बस्छ र यस कार्यबाट नै सहज र सरल दिगो बिकाससिल मानव समाज निर्माण र राष्ट्र बन्छ। नत्र पुरानो पाटि र नयाँ पाटीमा के फरक भयो र...? पाटि जनतासंग पारदर्शिता र जवाफदेही नहुनुको कारण आजको देशको अस्थिरता पैदा भएको हो र पिछडिएको हो। सबैले बुझ्छ होला.... रा. स्व. पा.का नेता र कार्यकर्ताले झन बुझ्नु पर्छ.. ? एकलो बृहस्पति झुट्टा हुन्छ भन्ने समाज छ नेपाली..? के गर्ने ..सचिने अज अवसर छ तर जनता समक्ष प्रष्ट पार्नुपर्छ। हरेक पाटी र नेताको राजनीतिक जीवन चरित्र सदै खुला किताब हुनुपर्छ जस् बाट सदैव नैतिकता र विवेकको प्रश्नचिह्न जनताले राख्न र सवाल गर्न सक्ने बाताबरण पारदर्शिताबाट हुनुपर्छ। कसो....? Yes or No
@bhintunakalakendra530
@bhintunakalakendra530 3 месяца назад
रास्वपा वा रबी ले अहिलेकाे याे अवस्थामा यस्ता अनावश्यक गफ गरेर दिन बिताउने हैन,प्रचण्ड सँग मिलेर भटाभट भ्रष्टाचारीहरू समाउँदै जेल काेच्ने हाे।समयको सहि सदुपयोग गराैं
@chandankhawas4464
@chandankhawas4464 3 месяца назад
झाक्क्री दिदी सङ मीत लगाइ दिनु मुकुल ढकाल लाई ।
@kmakatwal4948
@kmakatwal4948 3 месяца назад
मुकुल ढकाल को प्रति बेधन प्रति नकार्नु बहिस्कार गर्नु भनेको राष्ट्रिय स्वतन्त्र पार्टी र त्यसमा भएका सांसद हरुको उद्यो गति को यात्रा हो
@dhurbasapkota9286
@dhurbasapkota9286 3 месяца назад
मुकुल जि पनि काेहि द्वारा परिचालित भएकाे जस्तो देखियाे विकसित घटना हेर्दा। याे छाेड्म उता फाइल तिर जाम गृहमन्त्रीज्यु। लास्ट आेभर भइसक्यो अब 6/6 रन चाइएकाे छ।
@tiljungrai9700
@tiljungrai9700 3 месяца назад
यो मुकुल भन्ने जनावर जस्तो रबिको पाटिमा आउनु नै बाइरस हो। डाक्डर हरे यस्तोले राजनिति के था बेलाईमा फाले हुन्छ जय रबि
@romankarki6323
@romankarki6323 3 месяца назад
मुकुल जनावर हैन अरु झोले चाहिँ जनावर हुन !
@premKc-wt7ph
@premKc-wt7ph 3 месяца назад
महामन्त्री को प्रतिबेदन ठिक छ ।तर बुद्धि नभएर बिक्रे को हो ।
@kumarthapa9530
@kumarthapa9530 3 месяца назад
मुकुल जस्तो ब्यक्ति महामन्त्रि जस्तो पदमा अयोग्य छ । यस्लाई यो पद धेरै भारि भयो । यस्तो सन्काहा रास्वपा जस्तो राजनैतिक पार्टीमा काम छैन। धैर्यता आबश्यक्ता पर्दछ ।
@harishrestha5285
@harishrestha5285 3 месяца назад
Mukul ko pratibedan thik lagchha hai.
@user-ev8qu8vf2u
@user-ev8qu8vf2u 3 месяца назад
महामन्त्रीको प्रतिवेदन सही हो, कारवाही गर्नु परे सहकारी ठग् छट्टुलाई गर्नु पर्छ।
@ShreeprasadLamichhane
@ShreeprasadLamichhane 3 месяца назад
मुकुल ढकाल लाई कार्वाही गर्नु पर्छ।मुकुल ढकाल लाई पार्टी बाट निकाल्नु पर्छ।
@krishnapandey9521
@krishnapandey9521 3 месяца назад
राम कुमारी काे बाटाे लागे मुकुल जि हालत तेस्तै हुन सक्छ।
@gyanbasnet2037
@gyanbasnet2037 3 месяца назад
यो मुकुल कङ्रेस एमाले को प्रयोग भएको रैछ ।
@kumarkoirala9901
@kumarkoirala9901 3 месяца назад
महामन्त्री ले ठिक भनेको हो अध्यक्ष ले राजीनामा दिदा राम्रो
@prakashpanthee9843
@prakashpanthee9843 3 месяца назад
मुकुल जत्तिकाे बुद्धिजीवी ४ वटि बिहे गर्ने छैन है बिचार गर हलि हरू।
@bhupendra-fly
@bhupendra-fly 3 месяца назад
छलफल गर्ने भनेर किक आउट गर्न खोजेको होला।
@dhanshrestha8753
@dhanshrestha8753 3 месяца назад
प्रतिबेदन ठिक छ कारबाहि गर्नु परे सहकारी ठगलाइ गराैं
@bibashlama653
@bibashlama653 3 месяца назад
मुकुल भनेको रास्वपाको भइरस हो कसैले नपत्याए हुन्छ, अरु पाटीको झोलेहरुले दिएको प्रतिक्रिया हो,
@ReshamRaj-r8n
@ReshamRaj-r8n 3 месяца назад
डाक्टर जस्तो मान्छे लाई के गरेको सोभा दियन है रास्वपा लाई
@karna7744
@karna7744 3 месяца назад
पार्टी को नाम स्वतन्त्र हो, बोल्न स्वतन्त्रता छैन
@dahalniroj6979
@dahalniroj6979 3 месяца назад
मनिस झा जता अवुसर पाऊँछ तेतै जाने अवसर बादि हो यो रास्वपा भन्दा अधि नेपाली काङ्ग्रेसको झोले हो ।
@DipakMayur-p8s
@DipakMayur-p8s 3 месяца назад
आ!! गर्दा अलङ्कार बुझिन्छ। मुकुल जि अब मिडियामा बोलिरहनु परेन। जनताले बुझिसके। अब जति उत्तर दिनुपर्ने हो सबै रबिले दिनुपर्नेछ।
@limbusapsa1921
@limbusapsa1921 3 месяца назад
होईन हाम्रो देशमा नै अनेक हुँदो रहेछ।कहिले झाग्रीले मुखमा आफै टेप बान्छ अब हुँदा हुँदा डक्टरले पनि मुखमा टेप आफै लगाउँछ । अब कुन बेला पाइलटले पनि टेप लगाएको देख्नु पर्छ।
@bheshbasnet1885
@bheshbasnet1885 3 месяца назад
मुकुलकै गल्ती हो सोरै आना किनकी पार्टिका कतिपय कुराहरु गोप्य हुन्छन रणनितिक हुन्छन सेन्सेटिब हुन्छन। पहिला पार्टिमा छलफल पश्चात् नै बाहिर ल्याउने हो ।। केटाकेटि पाराले पार्टी चल्दैन।। मुकुल भन्ने बेक्तीलाई जनताले खासै राम्रो मानेन है , के तातै खाउ जलिमरुम भन्ने पनि हुन्छ र ? बच्चा जस्तो।।
@gurungtham3696
@gurungtham3696 3 месяца назад
कस्ले सिकायो यसरी मुख बन्दा गर्ने तरीका ! कसैको कुनै न कुनै प्रलोबनमा परेको प्रष्टै देखिन्छ।यस्ता धोकेबास हरु ले जहिले पनि धोका दिन सक्छ ।
@premsubedi3048
@premsubedi3048 3 месяца назад
Mukul is well but rabi n group failed
@pawanrai619Hawa
@pawanrai619Hawa 3 месяца назад
मनिस झा जस्ताे सम्यमता हुनु पर्याे मुकुल ढकाल ।
@nareshthapa6898
@nareshthapa6898 3 месяца назад
यो मुकुल लाई तुरुन्तै कारबाही गर्नु
@ShivrajThakur-bc1bd
@ShivrajThakur-bc1bd 3 месяца назад
मुकुल आउट
@sureshchapagain1931
@sureshchapagain1931 3 месяца назад
मुकुल ढकाल कुनै पाटिबात परिचालित हो
@kumargiri9594
@kumargiri9594 3 месяца назад
जुनै जोगि आय पनि कानै चिरेको।
@deepkc8444
@deepkc8444 3 месяца назад
यस्तो अराजक मान्छे राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री ? पार्टी कसरी चल्छ भन्ने थाहा नै छैन अनि मैले जे भन्छु सो लाघु हुनुपर्छ भन्ने मान्छे पार्टीमा कसरी अटाउछ ?
@dambarsinghdhami8201
@dambarsinghdhami8201 3 месяца назад
मुकुल ठिक छ रबि गलत छ
@binoebisulimbu2635
@binoebisulimbu2635 3 месяца назад
Whatever Mr. Mukul is telling is true and Raswapa should learn from mistakes.
@PrakashKhanal-t4s
@PrakashKhanal-t4s 3 месяца назад
Mukul dr. Hoina birami manchhe ho...yeslaaai upacharko khacho xa
@dhansinghsaud8911
@dhansinghsaud8911 3 месяца назад
Your party live samarthan karne match Jignesh chalu ho gaya
@nabinnepal3688
@nabinnepal3688 3 месяца назад
बाबुरामको मीत हो मुकुल
@premsubedi3048
@premsubedi3048 3 месяца назад
Rabi prachanda son ko history white? Just mantri n manner only patrukar mr rabi matri like haina ni yo boka rabi deshdrohi kahile vayecha?
@anuskathapamgr5223
@anuskathapamgr5223 3 месяца назад
Mukul lai ke bhayo feri ke pugena
@sumitradahal5070
@sumitradahal5070 3 месяца назад
Mukul Dhakal aru bat parichalit pagal ho
@KedarSharma-v3n
@KedarSharma-v3n 3 месяца назад
Karya kartaka karma ko bhagidaar ta hanai parla ! Natra ke kurama farak rahala ta ?
@nawarajkhanal9366
@nawarajkhanal9366 3 месяца назад
यो ब्यबस्था मान्नेहरु भन्नेहरु फटाहा हुन।यो ब्यबस्थामा जो आएपनि यो देश बन्दैन ।यो ब्यबस्था फाल्न कोसिस गरौं त्यसपछि मात्रै देश बन्छ
@pbn50
@pbn50 3 месяца назад
new varient virus mukluk
@dipakhayu7491
@dipakhayu7491 3 месяца назад
mani ma bk makul
@MANIRAMDEVKOTA-x4k
@MANIRAMDEVKOTA-x4k 3 месяца назад
मुकुल ढकाललाइ छिटाे आउटगर्न जरुरिछ याेचाेरले पुरनाकाे घुसखायछ यादि याेचाेर पाटिकाे जनताहरुकाे हितमाथियाेभने यसले हरेकजिल्लाहरु घुमेर लृलायकाकुराहरु पाटिमा छलफलनैनगरि किन रास्वापाकाे खाेइराेखन्ने बारभाइकाे मिडियामा गयाकाेहाे? यसकाे जवाफ जनताहरुलाइ मुकुलले जवाफदिनुपर्छ
@kiranjoshi4871
@kiranjoshi4871 3 месяца назад
कोर टिमको कुरा पो बाहिर ल्याउन भएन, जनताले नै दिएका संदेस जनतामाझ किन बाहिर ल्यायौ भन्ने कस्तो संकुचित सोच छ कोर टिमको। त्यो 3000 जना को कुरा हैन, बहुमत ले भनेको कुरा हो। सब ठिकठाक छ भन्ने रिपोर्टिङ गरेका भए धेरैजसो ले गलत रिपोर्ट ल्याए भनिहाल्थे नि। । गराई र भनाई किन फरक हो कोे टिमको।।
@rtha7665
@rtha7665 3 месяца назад
Mukul lai out garde huncha ani kangresh tira jaancha
@binabina7708
@binabina7708 3 месяца назад
देश र जनताकाे समस्या समाधान र सुधारकाे लागि केही गर्नु छ भने सर्बप्रथम अाफनाे पार्टीमा छलफल गरेर निचाेड निकालेर जनतामाझ बाेलनुपर्छ ।
@aronchhetri3477
@aronchhetri3477 3 месяца назад
Neat n clean speaker
@gorkhalikhadya1450
@gorkhalikhadya1450 3 месяца назад
नेपालमा कुनै प्रतिबेदनले तथ्य सामु पुग्न सकेको छईन कि के हो ?फेरि ईलामको कुरा किन ? इलामले जे गर्यो यसपाली ठिक ।
@dawatmgtheeng2905
@dawatmgtheeng2905 3 месяца назад
अबेको राजनिती काम छैन ।पहिल समिक्षा हुनु जरुरी छन ।
@urmilaacharya6854
@urmilaacharya6854 3 месяца назад
Good m
@ganeshbikramshahi4152
@ganeshbikramshahi4152 3 месяца назад
सबै भन्दा फटाहा यो मनिस झा हो
@rameshmagar488
@rameshmagar488 3 месяца назад
सबै भन्दा राम्रो Best leader
@puskar.sarisma1986
@puskar.sarisma1986 3 месяца назад
​@@rameshmagar488रबिको बेष्ट झोले ।😢
@yamraj-yi9uf
@yamraj-yi9uf 3 месяца назад
पहिले के स मा पेश भैसकेपछि सार्वजनिक गर्नुपर्ने भन्ने धारणा नै उपयुक्त हाे।
@mNg1969
@mNg1969 3 месяца назад
रास्वपा अब नेमाकिपा , राजनमोर्चा ( चित्र ब. केसी ) को पार्टी जत्रो हुने बाटो
@sureshsaud5974
@sureshsaud5974 3 месяца назад
2/4 jana sansad lagera mantri banne dau ho mukul ko😡
@bhagirathpaudel1812
@bhagirathpaudel1812 3 месяца назад
अपराधी यहाँ लुकेको छ भनेर सार्वजनिक गर्न हुने अनि प्रतिवेदन सार्वजनिक गर्न नहुने,,,,,घन्टिको रालो खसेको आभास भयो !!
@ramkandel7671
@ramkandel7671 3 месяца назад
मुकुल ढकाल पाटिका होनहार ब्यक्ति हुन भन्दैमा, प्रतिबेदन पाटि बैठकले छलफल नगर्दै , छताछुल्ल पार्नु भनेको या त कसैको पैसा खायर पाटि बर्बाद गर्न खोजेको हो। कि त नेत्रित्व गर्ने क्षमता नभयको हो भन्ने म भुई मान्छेलको बुझाई। सहि कुरा पनि आक्रोसित स्वरमा , अनुचित समयमा बोलियो भने त्यसले उल्टो अर्थ लगाउँछ।
@lalchhantyal4801
@lalchhantyal4801 3 месяца назад
Ra swa pa ma Mukul ko kam xaina.
@RBC376SG
@RBC376SG 3 месяца назад
Yo mukul chor le garnu khojeko k ho ?
@premsubedi3048
@premsubedi3048 3 месяца назад
👍 mukul ko right cha sure
@ramkaransah254
@ramkaransah254 3 месяца назад
GB Rai khoi Rabi? How much time ? Bhasan less, work more like Balen Report of Mukul is right, if you / party doesn't improve, you may lost in 2084 as like in Ilam election. Sabai Bhrast Neta, people, Karmachari, patrakar, or any other should send in Jel, take action against all of them, open their file old or new, Shuvkamna chha Rabi, Sumana, & Balen Lai to make Nepal better. God bless them. Om Namahshivaya 🙏💒🦜🇳🇵Jay Shree Ram, Jay Hanuman, Jay Mata Janaki Kripa NidhanJay Shree Ram, Jay Hanuman, Jay Mata Janaki Kripa NidhanJay Shree Ram, Jay Hanuman, Jay Mata Janaki Kripa Nidhan, Jay Shiv Guru, Om Namah Shivay, Jay Shakar, Shambhu Kailashpati Bhagawan ko Jay Hos
@makarlimbu8049
@makarlimbu8049 3 месяца назад
देखि देखि परचन्डे र केपिको बिषालु लड्डुखायेपछि बिष तेसै लाग्छनै अब खौ खुदो
@JumlaNepal
@JumlaNepal 3 месяца назад
Mukul ko din ganti suru vayo😂😂😂😂😂
@CooldeepKhaptari
@CooldeepKhaptari 3 месяца назад
Yo 5000 km kaha cha....nepal ko purba dekhi paschim sammai 1100 km cha jasto lagcha......ki daju le oro doro tehero...sabai jamma purako ho....5000 km.....5000 km bhanda alik kada suniney....publicity garna sajilo huncha bhanera ho😂😂😂😂
@premsubedi3048
@premsubedi3048 3 месяца назад
Mr patrakar rabi le sorry vannu parcha still now?
@Just-k3k
@Just-k3k 3 месяца назад
Pad xodnu pahila 4/5 bharasta netaa lai thunera dekhau herau ravi ko power natra suhaa ko din ganti suru hundai xa laamixane ko
@riteshghale3264
@riteshghale3264 3 месяца назад
aru kahi hoina vaka vak vrastchari ko fail kholny byla ma abrod garnu vany ko thula pati ko gholy nai ho yas lai dila nagari nikalnu parxa
@AnandaShahi-p3g
@AnandaShahi-p3g 3 месяца назад
Shatile sharapeko desh bhanchhna shatty. Tito. Hola
@rabinrai8906
@rabinrai8906 3 месяца назад
mahamantri kai bichar rakhne swantrata chhaina, k ko swantanra party ho? ki rastriya sahakari party ho? yahi tarika le chahi rastriya pani hatera sahakari party matrai hola jasto chha..
@dhansinghsaud8911
@dhansinghsaud8911 3 месяца назад
Swatantra party mein lagne haru Shala Haroon
@LalitDhami-zw1lx
@LalitDhami-zw1lx 3 месяца назад
Yo manxe laie parti karwaie grer turant niskasan garnu parchh kasai aruko esarma kam yo manxele grirako x
@Manbahadurshrestha-h2s
@Manbahadurshrestha-h2s 3 месяца назад
Kick out, mukul dhakal
@franklin102
@franklin102 3 месяца назад
रा सपा पाटी मा एस्तो हुनु रबि लामिछाने को नै धेरै गल्ति देखिन्छ कारण राम्रो संग हिडन नजानेको पाटी लाई रबि को लोभ र लालच ठुलै पद चाहिने काम कम बोल्ने बडि भाग बन्डा चाहिने एसतो गर्दा पाटी मा भाड भईलो भाको हो।
@babusinghgc1639
@babusinghgc1639 3 месяца назад
Hawa tera
@KumodDhungel-fh3yx
@KumodDhungel-fh3yx 3 месяца назад
K ko natak gareko jha ji
@KumodDhungel-fh3yx
@KumodDhungel-fh3yx 3 месяца назад
Darpok party
@ganeshthapa4791
@ganeshthapa4791 3 месяца назад
🔔🔔🔔🔔🔔
@yaatri39
@yaatri39 3 месяца назад
Rabi sher ho😊
Далее
ЭТО НАСТОЯЩАЯ МАГИЯ😬😬😬
00:19
Просмотров 494 тыс.