लहै राजिब सर हजुरको call 24 र to the point भगवान कसम इ दुइटा कार्यक्रम बरु भात खान छोड्छू तर इ दुइटा कार्यक्रम हेर्न छोड्दीन समाय सानदर्भीक भनाइ हरुछन यसमा 🙏🙏🙏
धेरै राम्रो न्युज बनाउनुहुन्छ दाजु। न कसैको पक्ष न कसैको विपक्ष देशमा भ्याएका घटनाहरूलाई जस्ताको तस्तै कसैको जुठो नखाइकन तपाईंले जुन समाचार सम्प्रेषण गर्नुहुन्छ त्यसको लागि हृदयदेखि नै धन्यवाद। तर दाजु आउने निर्वाचन हजुरहरू जस्ता युवाहरूको देशलाई आवश्यक छ, 🙏🇳🇵🇳🇵
राजिब खत्री तपाइलाई इतिहासले याद गर्नेछ! म कसैको झोले या पार्टीको मान्छे हैन! सबै थर थर कामेको अवस्थामा अनि पत्रकारिताको बिकाउ अवस्थामा अहिलेको वास्थाबिक अवस्थालाई अत्यन्तै सटिक तरिकाले जुन प्रस्तुति दिनुभो! म तपाइलाई salute गर्छु र एक दिन तपाई अबश्य जनताको मन मुटुमा रहन सफल हुनेछ भन्ने निश्चया छ! यत्ति राम्रो बिस्लेसन सोयम रा सो पा भित्र देखिन्न