Тёмный

रिया खड्का र ज्योति मगरको फेसबुक स्टाटसपछी प्रतिष्ठानको कडा जवाफ:सस्था ज्योतिको बा‌ऊको बिर्ता पनिहैन 

Kantipur Pati
Подписаться 126 тыс.
Просмотров 24 тыс.
50% 1

#GhanshyamRijal
#jyotimagar
#riyakhadka
#ritathapamagar
#kabirajdhakal
#kantipurpati
#exclusive
#treading_video
रिया खड्का र ज्योति मगरको फेसबुक स्टाटसपछी प्रतिष्ठानको कडा जवाफ:सस्था ज्योतिको बा‌ऊको बिर्ता पनि हैन
Guest : Ghanshyam Rijal
Host : Kabiraj Dhakal
के तपाईले kantipur pati youtube च्यानललाई SUBSCRIBE गर्नु भयो ? यदि गर्नु भएको छैन भने यस्तै यस्तै राेचक र रमाईलो सन्देशमुलक ताजा ताजा अपडेट भिडियोहरु हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस। यदि तपाईलाई यो भिडियो मन परे लाईक,कमेन्ट सेयर र गर्नुहोस्।
हाम्रो अफिसियल website मा गएर न्युज पनि पढ्नसक्नु हुनेछ ।
website link : www.kantipurpati.com/
यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । धन्यवाद ।
यदि तपाईंसँग पनि केही प्रतिभा छ अथवा तपाईंको वरपर काेही त्यस्ता प्रतिभावान व्यक्ति हुनुहुन्छ र कुनै माध्यम पाउनु भएकाे छैन भने ढुक्क हुनुस् हामी उजागर गर्नेछाै तपाईंको प्रतिभा र क्षमतालाई । या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :Business Enquiry - kantipurpati@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kabiraj.dhak. .
Contact: 9842507819
सामाजिक संजाल मार्फत सम्पर्ककाे लागि हामीलाई⤵️
Facebook➡️ / kabiraj.dhak. .
Facebook Page➡️ / kantipurpati
Website➡️www.kantipurpati.com
Gmail ➡️ saptarangimedia11@gmail.com

Опубликовано:

 

10 июн 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 120   
@kantipurpati6042
@kantipurpati6042 Месяц назад
रिया खड्का र ज्योति मगरको फेसबुक स्टाटसपछी प्रतिष्ठानको कडा जवाफ:सस्था ज्योतिको बा‌ऊको बिर्ता पनि हैन Video link ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-K3S7Toue8ZY.html
@MotiTimilsena-di4lt
@MotiTimilsena-di4lt Месяц назад
😂ञ
@SarekhaMagar
@SarekhaMagar Месяц назад
ज्योति को मात्र होइन तिमीहरू को नि होइन
@kumarthapa331
@kumarthapa331 Месяц назад
Pratisthankai manxelai bahiskar garnu parx kin ki auta geet X biheko rati k garx Asto NI geet banayko X prtisthanko manxe le Asto NI hunx ?
@dilbahadurthapa9977
@dilbahadurthapa9977 Месяц назад
गित गाउँदा हाँस्न र रुन पनि नपाउने हो र अचम्म छ कतिपय official गितहरुको म्युजिक भिडियो हेर्दा ठट्यौली गित छ भने हेरेर दर्शकहरु हाँस्छ र अनि भाबुक गित छ भने म्युजिक भिडियो हेरेर रुन्छ पनि के live दोहोरी गाउँदा हाँस्न र रुन नपाउने हो र लोकदोहोरीमा विकृती र बिसङ्गती १२ जनाले मात्रै होइन १२ हजार जना भन्दा पनि धेरैले ल्याएका छन् बिगत देखि नै लोकदोहोरी क्षेत्रमा विकृती र बिसङ्गती भित्रीएका छन् तसर्थ कारबाही गर्ने हो भने सबैभन्दा पहिले लोकदोहोरी प्रतिस्ठान भित्रैबाट गरेर देखाउनु होस्
@Urmisha613
@Urmisha613 Месяц назад
मलाई पनि ज्योति मगरको कुरा ठिक लाग्यो।
@Udiram-fe4cb
@Udiram-fe4cb Месяц назад
Teri aama chikuwa muji
@shanigurung-qn3ny
@shanigurung-qn3ny Месяц назад
जो जस्ले जे जे भने पनि अहिलेसम्म एक दमै राम्रो एक रत्ती पनि गलत शब्द प्रयोग नगरी गित गाउने भनेको हाम्रो महागायक लोक स्वर सम्राट राजु परियार दाजु हो नत्र कुनै माइका लाल गतिलो गाएको छैन । जति सुकै मिडिया मा भुके पनि हुनेवाला केही छैन ।😡😡😡😡
@AsNew-zh1kn
@AsNew-zh1kn Месяц назад
यो लोक दोहोरी गीत गाउने ठाउँमा चाहिँ नि पहिला कुरा एक नम्बरमा चाहिँ नयाँहरुलाई हैन पुरानोहरुलाई कारबाही गर्नुपर्यो है। अनि त्यहाँको नयाँहरुलाई बिस्तारै कारबाही गर्दै जाने
@pragatikiranranarana528
@pragatikiranranarana528 Месяц назад
संस्कृति संरक्षण गर्ने हो भने आजै बाट नेता पार्टी प्रति आक्षेप लगाउने लोक गीत अब गाउँ पनि पाइने छैन चोर प्रतिष्ठान रिया खड्काले अग्रज लाई आक्षेप लगाउनु भएको छैन रियले खड्काले व्यक्ति देखाउदा खुमन प्रकाश बद्री सरको नाम लिनु भएको हो उहाँहरूले पनि गाउनु भएको छ भन्न खोजेको हुन रिया खड्काले
@shantithapa1500
@shantithapa1500 Месяц назад
राजु परिवार जिले कोही फोहोर गीत गएको सुनेको छैन यो कुरा साँचै नै हो हामी hindia कलकत्ता
@Urmisha613
@Urmisha613 Месяц назад
प्रतिष्ठानले रोक्दैमा दर्शकले छोड्छ होल र कार्यक्रममा बोलाउन?समय अनुसार अलि अलि शब्द मिसाएर गाउदा के नै भयो र ?
@AsNew-zh1kn
@AsNew-zh1kn Месяц назад
पुरानोलाई कारबाही गर पुरानोलाई कारबाही गर पहिला कुरा
@ayushroka94
@ayushroka94 Месяц назад
ज्योती मगर र रियाले दियको च्यालेन्ज जन्ताले सुइकारेका छन के हुन्छ होला बिहेको रात पेटिकोटको गित बनाउनी लाई के हुन्छ नि🤔🤔🤔
@umapanta3699
@umapanta3699 Месяц назад
सस्कृति को सम्रछणको लागि गर्नु भयो होला ठिक छ । कलाकार को अभिभावक लोकदोहोरी प्रतिष्ठान भएपछि आफ्नो सन्तानको बारेमा पनि सोच्नु पर्छ होला नि । निरा छन्त्याल जो हामी माझ हुनुहुन्न। एउटा मरिसकेको कलाकार को युट्युब च्यानल अहिले गायव छ ।उहा नरहेपनि हामी दर्शकले उहाको गित हेरे मन बुझाएका थियौ तर अहिले हामी लाई उहाँका गित हेर्न बाट बन्चित गराइयो । लोकदोहोरी दोहोरी प्रतिस्ठान ले खै के गर्यो त एउटा मरिसकेको युट्युब च्यानल हराउदा । तपाईं हरु को कर्तव्य होइन आफ्नो सन्तानको सृजना जोगाएर राख्ने
@MrHomPun
@MrHomPun Месяц назад
जवाना चेन्ज भैसक्यो हजुर को पाला होइन नया पुस्ता को पालो आयो हजुर को पुस्ताको जवाना गैसक्यो चक्र यसरीनै घुम्छ र घुम्नुपनि पर्छ सधैभर एकै प्रकारको गित सधै एकै प्रकारको राजनीतिक सधै पुरानै जवानाको मान्छेको बानीबेहोरा रही बस्दैन अहिले बिस्तारै बिस्तारै रोबर्ट को जवाना आइसक्यो यदी लोक दिहोरीलाई यो द्रिस्टिकोनले हेर्नुहुन्छ पुरानै सैलीको लोकदोहोरी चाहानु हुन्छ भने अरु नेपाली गितहरु पनि मादल मात्र बजाएर गाउनु पर्योनी नकी डिजिटल digital recording हुनु भएननी कस्तो कुरा नबुझेको नेपाली लोक दोहोरी कार्याकर्ता हरु ले कस्तो लेर्डेढिपी गरेको हैट dictator डिक्टेटरै हरु रहेछन कार्यकर्ता हरु जवाना पुग्यो कहाँ कहाँ नेपाली लोक दिहोरी कार्यकर्ता हरु आफनै धुनमा 😍🤠जवाना सुरु भयो रोबर्ट को नयाँ नयाँ डिजिटल सिस्टमको नयाँ नयाँ टेक्नोलोजीको नयाँ नयाँ अनुसन्धान को जवाना आयो हौ न्युकिलीर को जवान आईसक्यो हैट नेपाली लोक दोहोरी कार्यकर्ता आफनै पालाको आफनै जवाना को धुनमा हा हा हा हैट
@Kalas_lifestyle
@Kalas_lifestyle Месяц назад
हास्नै नहुने रुनै नहुने त?? रियाले भनेको जस्तो पहिले आफ्नो परिवार (प्रतिष्ठान)भित्र बाट कार्बाही सुरु गर्नु पर्यो अनि बाहिरको लाई पनि गर्नुपर्छ।
@AsNew-zh1kn
@AsNew-zh1kn Месяц назад
अब सुरुमा गीत बिगार्ने आउनेहरु अब स्वास्थ्यको बिगार्दै आउनेहरु तपाईहरु हो
@GhanshyamRijal
@GhanshyamRijal Месяц назад
नमस्कार म घनश्याम रिजाल, राष्ट्रीय लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपाअको केन्द्रीय सचिब, बर्तमान समयमा हामी बिकृति न्युनिकरण बिभागको संह संयोजक, मेरा बिचारहरु कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनुहोला
@fzre5di300
@fzre5di300 Месяц назад
रिया हिजो को दिन मा रुँदै आएर आज यो ठाउँमा आई पुग्दा ठुला कुरा गर्न मिल्दैन सायद रिया खड्का जस्ता लाई नै हो टुप्पो बाट पलाको बोट भन्ने रिया एक दम छाडा छ संस्कार हराएकी छ यो रिया भन्ने केटी भाईरल हुन लाई दुनियाँ नाटक देखाउन जरुरी छैन खोइत बीमा कुमारी दुरा लक्ष्मी न्यौपाने शर्मिला गुरुङ्ग जस्ता अन्य कलाकार हरु को नाम काहाँ काम छ केही सिक्ने मौका पाएम भन्नु कता हो कता उल्टै आफु टुप्पो मा छु तल भुइँमा बस्न न चाहाने यो रिया हो
@umapanta3699
@umapanta3699 Месяц назад
समय अनुसार चेन्ज हुदै जानु पर्छ होला नि त नेपाली को पोसाक त दौरा सुरुवाल हो नि त तपाईं ले किन सर्ट पाइन्ट लगानु भएको छ त अनि समय अनुसार तपाईं ले पोसाक त चेन्ज गर्नु भयो भने लोकदोहोरी मा पनि मौलिकता नबिगारि कन विस्तारै चेन्ज गर्नु पर्छ भन्ने मानसिकता तपाईं हरु को पनि हुनुपर्छ। अर्को कुरा मैले। बुझिन कृपया मलाई बुझाइ दिनुहोला के लोकदोहोरी गाउने स्टुडियो खुल्दुली मात्र छ लोकदोहोरी गाउने कलाकार खुल्दुली मा मात्र छन् के खुल्दुली को कलाकार ले मात्र मौलिकता बिगारे के खुल्दुली को कलाकार ले मात्र विसङ्गति फैलाएका हुन् ् तपाई हरु ले किन खुल्दुली कोकलाकार लाई मात्र स्पष्टिकरण सोध्नु भयो एउटा भर्खरै घुडा टेकेर उठ्दै गरेको कलाकार लाई उसले कस्तो गित गाएको छ उसको इतिहास हेर्मुपर्दैन्। अर्को कुरा e nepal रोधी घरबाट प्रसारण भएको घुम्ती घुम्ती रोड भन्ने भाका मा बनाइएको भिडियोमा रवि कार्की जाड खाएर स्वर चेन्ज गरेर गाएका छन् जेरिले जड्याहाको बुढी बनेर गित गाइएको छ अनि यो भिडियो ले कसरी मौलिकता जोगायो? यो बिकृति फैलाएको हो कि होइन ? खोइ त उनिहरु लाइ स्पष्टिकरण ।20230march 24 तारिख मा इन्द्रेणीमा पशुपति शर्मा ले जेरि सग गाएको दोहोरी मा जेरिलाइ त भनिएको छ कुकुर्नी भनिएको छ आर्यघाट मा लानि भनिएको छ । अग्रज ले यस्तो दोहोरी गाउदा चाहि विकृति होइन मौलिकता बिग्दैन मअब अर्को कुरा श्याम राना केटी बनेर केटी को स्वर मा इन्द्रेणीमा गएर गित गाएका छन् यो मौलिकता हो ? तो बिकृति होइन? तपाईं हरु ले पछपात नगरि सबै लाई स्पष्टिकरण सोध्नु स् अनि मात्र हामी लोकदोहोरी मन पराउने दर्शक को मन शान्त हुनेछ्। तपाईं लाई अरु कलाकार ले छाडा गित गाएको पर्माण चाहिन्छ भने भन्नुहोस् कलाकार को नाम देखि स्टुडियो देखि प्रसारण भएको समय सम्म खोजेर ल्याइदिन्छौ। धन्यवाद
@kamnalagnemanche2547
@kamnalagnemanche2547 Месяц назад
प्रयास राम्रो छ । काम गर्नुस् , हाम्रो साथ छ
@e-kutv1900
@e-kutv1900 Месяц назад
ओई घने तपाई कसरि प्रतिश्ठान को नेता भैस तेरो एउटा 50 लाख भ्युज भाको एउटा गीत भन्नुस त
@BhujelPhars
@BhujelPhars Месяц назад
​@@umapanta3699सहि कुरा भन्नु भयो हाँसेको पनि रिस गर्नि इ कुन चैं आरिसे रहेछन्
@थापा
@थापा Месяц назад
ज्योती मगर को प्रस्तुतीकरण गतिलो छदै छैन।साप्रा देखाएर,छाती देखाएर छादा गाएर ,त्यो पारा ठिक भयन।हामिले फ्यामिली सङ बसेर हेर्नै सकिन्न।यस्लाइ कार्बाही होस ।सङगै रिया खड्का पनि🙏🙏
@jhandarana
@jhandarana Месяц назад
right 100# xada gaune lai t karbai garnu jarurii xa kin ki ahile samma t teti dherai vako xaena hamile xodeu vane bholiko dinma look dohorii ko name nishan nae rahanna manxe bholiko dinma xodeu vane naggai pani nachna sakxa hai ani dohori gauda gaudai josma sabai dekhauna pani sakxa yesto xada gaune ko var hudaina💪💪
@kumarthapa331
@kumarthapa331 Месяц назад
Sib hamallai karbahi garnu parx kinki biheko rati rati k garx vanne geet k banako asto ni geet hunx
@pokhareliashmi4499
@pokhareliashmi4499 Месяц назад
तपाईहरुको सस्थाले कुन कुन कलाकारलाई के के सहयोग गर्नु भयो रेकड फाईल छ होलानि त्यो पनि भन्नुन रियालाई रुदै आउदा के कति सहयोग गरेको थियो यो सस्थाले छ छ भने भन्नुस होईन भने कसैको ब्यकतिगत स्बतन्त्रतामाथि आक्षेप लाएर चरित्र हत्या गर्ने अधिकार तपाईको सस्थाको कसैलाई पनि छैन घनश्याम ज्यु ठुला करा नगर्नुस यो भन्दा पहिला सस्था थिएन कार्य समिति थिएन अनि लोकगितको जनम बल्ल भाको हो तपाईहरु किन बढि भाको यो मिडियाबाजि गरेर रिया खड्काको मात्रै नाम लेको देखेको छु किन खेदो खनेको त्यो बाल मष्तिस्कलाई कुनै नकरात्मक असर परेको खण्डमा कसले लिने यसको जिम्मा सस्थाले कि मिडियाले यो सबैले बुझ्न जरुरि छ अरुको भन्दा बडि रियाको नाम किन लेको छ हरेक ठउमा रियाको फोटो किन हालेको छ जब कि उसलाई जोड्न जरुरि नै छैन सबै एउटै ड्याङको मुलाहरु हो बडि भुक्न परदैन
@kumarthapa331
@kumarthapa331 Месяц назад
Pahile pratisthanko manxele nai galti garne ahile sano sano vakharko manxeharulai khedo khani raheko x
@laxmikckc236
@laxmikckc236 Месяц назад
Saiho sir
@GopalKaliraj
@GopalKaliraj Месяц назад
कारबाही गर्ने भए प्रजापति पराजुली बुढो लाई गर त्यो बुढो त झन समाउन जान्थ्यो गुईँठे 😂😂😂
@prakashgoutham4622
@prakashgoutham4622 Месяц назад
Jyoti. Magarlai. Tw. Ajoi. Nangai. Hidana. Dinu. Sir u kahile sudridaina. Tyo. Namuna ho
@kumarthapa331
@kumarthapa331 Месяц назад
Malaita jyoti riyale vaneko kura thik lago hai
@RSG22223
@RSG22223 Месяц назад
Yo bolne manxe ko ho teo ta thaha vayena but joty magarko adhi xati nahere Saman ufri ufri gako aadhi khutta nahere Saman Sayed nid nai lagdaina ho aile majja le aafno free style garera performance Garda yeslai Jalan hune❤❤ ho Ki hoina sathi haru ho vanne le suscribe garnu hola
@kalabasyal4796
@kalabasyal4796 Месяц назад
पर्तिष्ठान ले अपनायका नियम राम्राे छ
@taradhungana7098
@taradhungana7098 Месяц назад
Samjhai bujhai gareko ramro ho tar yekotar khede ko ramro hoina aba ta ati vo netaharukai chal arkalai dos lagaune aafuharuko aina nahérne jasto vyo
@shantasapkota6473
@shantasapkota6473 Месяц назад
Janatale nahernu nai karbahi ho bhanxau bhai testo ho bhane ta jyoti magar nai papular ho kina ki jyoti magar lai nai dheraile herxan .
@BishnuXettri-xy7yr
@BishnuXettri-xy7yr Месяц назад
ज्योती कुरा ठिकै हो❤❤😅😅
@nabinamagarofficial109
@nabinamagarofficial109 Месяц назад
नगरेको राम्रो कार्बाही किन गर्न पर्यो खर्च भरेको छर हेर्न नमिल्नि केछर लुगा निकालेर गायको छर मुभी हरु संगै सुत्ने अंगालो पार्ने लुकेर जंगलमा यकान्तमा बसेर कुरा गरेका पनि देख्न सकिन्छ यसलाई के भन्नि त हेरेकै हुन्छ हेर्न मन लाग्दैन भने नहेर्नि सिर्जना गरेर गाउनु भन्नुको अर्थ चाई नया आउने पुष्ताको त आफ्नो दोहोरी गाउने आफ्नेै सिर्जना हुदैन अनि कसरी गाउने हामी सिकारु पछि प्रर्ने भोनि त अग्रजले यो कुरा सोच्नु गलत छ अग्रज ले मात्र स्थान वगते पछील्लो पुष्तामा गित संगितको संरक्षण कस्ले गर्ने के होर
@aanu7535
@aanu7535 Месяц назад
Jyoti magar ❤❤❤❤❤
@user-ww1hz4wd5x
@user-ww1hz4wd5x Месяц назад
नराम्रो कुरा त आफू ले सोच्नु पर्छ कसतो कुरा नबुझेको हो छि छि आफुनाे परिवार संग बसेर हेडन सक्ने दोहोरी गाउनु पर्छ
@purnapulami6417
@purnapulami6417 Месяц назад
मलाई ज्तिको कुरा ठिक लाग्यो
@user-eu9lh1ww7j
@user-eu9lh1ww7j Месяц назад
Joti good 💯
@kabirajdhakaloffical7348
@kabirajdhakaloffical7348 Месяц назад
good thought dada ❤❤❤
@user-bi2mv4ms5w
@user-bi2mv4ms5w Месяц назад
Joti magar is right person
@bimalabhandari3099
@bimalabhandari3099 Месяц назад
यदि कर्बाहि गर्नि हो भने निरा छ्नत्यलको युटुब च्यानल बन्द गर्निलाइ किन कार्बाहि गर्न सक्नु भए यति हजुरहरुले किन कार्बाहि गर्न सक्नु हुन्न उ पनि गाइका हुन त कि हेरेर बसेको छ लोकदोहोरि प्रतिस्ठानले उ पनि त्यहि घरको सदस्य होलानि
@nishathapa5189
@nishathapa5189 Месяц назад
Ghokrethyak lagaunus Sir yo Jyoti riya paturni haru Lai 🙏🏻🙏🏻🙏🏻🙏🏻
@nitapathak1706
@nitapathak1706 Месяц назад
छातिदेखायर हिनेको राम्रो होईन
@DillnishaniLimboo
@DillnishaniLimboo Месяц назад
Joti magar r riya le thik vaneko cha❤❤
@user-pi5uk8jz2d
@user-pi5uk8jz2d Месяц назад
Jun Balbalika lai dohoriko tukka aauna tini haru saga aarule kanma khusukka shikako varma live dohori gaunu hunxa Raju Pariyar.
@SabitriThapa-mx8po
@SabitriThapa-mx8po Месяц назад
Sahi kura
@bimagurung719
@bimagurung719 Месяц назад
🇳🇵🇳🇵🌹🙏🙏🙏🙏🙏🌹👌👌❤️❤️
@kumarthapa331
@kumarthapa331 Месяц назад
Jyoti r riyako pakxema hai ma ta aruko hak mathithi khelbad magarou hai prtisthan
@bambahadurchhetri6781
@bambahadurchhetri6781 Месяц назад
Yo daichure kura nagaram na hajur
@sonikabk8033
@sonikabk8033 Месяц назад
कला मिठाे भयरकेगर्नु साेरमयि फाेरमिसियकाे घरपरिवार बसेरसुने खालेहुनपराेनि निरधक्सङ सुसुनेखाले सुनदासुनदयि मनटाे बटारदयि भग्दयिगर्नि भयाेधने❤त उताउलाेपनले छुयाेनि जुनचिजकाेपनि सिमनाहुनछ
@thapabindu2716
@thapabindu2716 Месяц назад
Hasna napaeni ??khusi huna napauni xi k vanako ?? Balchandra hasakai var ma temiharu karbai garni ? Asta xn hamro country ma ani kasari hunx ? Aafno sotantrata pani lutna khojni partisthan
@umapanta3699
@umapanta3699 Месяц назад
अहिले गणतन्त्र आएको छैन हाम्रो देसमा राणा शासन छ । हास्न पनि यिनिहरु ले भनेजसरी हास्नु पर्ने । मान्छे मारेको जस्तो पो कुरा गर्छन् दर्शकले जस्तो मनपराउँछन् तेस्तो गाउने हो । हामी पनि परिवार सग वसेर हेर्छौ त दोहोरी तेस्तो छाडा जस्तो त लाग्दैन
@jibanthapamagar2109
@jibanthapamagar2109 Месяц назад
Haina yo manxe ko ho feri 😂😂😂
@kumarthapa331
@kumarthapa331 Месяц назад
K hunx hola hai biheko rati asto ni geet hunx? Tehi pratisthanko manxele banayko geet hahaha
@devishrestha3995
@devishrestha3995 Месяц назад
Sunnus , Balkalakar lai kina Geet Gauna dine? Timiharule Xada Garuda hune Aarule Gauna nahune? Kasto Aanyaya gareko . Gaune lai Gaunadinu Sunna mannavea nasunnus k. Ko Jalan hune?
@nepaliesart5671
@nepaliesart5671 Месяц назад
Herne ta janata ho ni darshakko manobhabana anusar jyoti prastoot bhako hunxa k daha gareko ra hasoko kurama k kura gareko k timi shanghai roirau na ta
@vijayakhadka2978
@vijayakhadka2978 Месяц назад
यो कुन बारीको मुला हो अहिले शम्म नदेखेको छेपारो
@bishnuthapatt
@bishnuthapatt Месяц назад
saskar bina hurkeka yestai hunchhan. yetalai laz ghina saram bhanne bastu nabhaka le yestai kura garchhan-
@user-ou8nc2wu9y
@user-ou8nc2wu9y Месяц назад
khuman adhikari lai kin karbahi vayna han han dohorima ryap bannu sikako hoinra
@AsNew-zh1kn
@AsNew-zh1kn Месяц назад
पहिला मान्छेलाई बुझाउने सम्झाउने एउटा मिटिङ बस्ने अब यस्तरी गीत गाउनु हुँदैन अब चाहिँ हामीलाई राम्रो गीत गाएर लानुपर्छ
@innocentgirl5737
@innocentgirl5737 Месяц назад
ज्योति त सारै उत्ताउली पो छ हो
@boombahadur922
@boombahadur922 Месяц назад
तिमी हरुको बाउको बिरितानि होइनन्
@ryanroyson6309
@ryanroyson6309 Месяц назад
लोक दोहोरिको मञ्चमा नियम अनुसार वस्नुस अन्यवाहिर नाङ्गै हिडे पनि हामलाई मतलव छैन,दर्शक श्रोतालृ नै छि भन्ने खाले प्रसुतुत गरे पछि सुन्ने र हेर्ने को?पच्ने कुरा मात्र पच्छ अन्यथा यस्तै विवाद आइरहन्छ
@user-ji6to8zq2b
@user-ji6to8zq2b Месяц назад
प्रतिष्ठान नै बेकार छ ठुला लाई सम्मान गर्ने साना लाई कार्बाइ गर्ने बबीत बानीया जेरी र पसुपती सोर्मा ले गायको गित के अमेरिका साम्राज्य भासामा गाएका थिए र तिमी हरु लाईभ दोहोरी मा चल्नु पनी प्रयो नी ज्योती मगर प्रिती आले पसुपती सोर्मा बाट गित सिकेर इनी हरु ले गाएको हो हुजुर बालचंद्र बराल लाई कार्बाइ गर्नु भन्दा पोहीले पसुपती सोर्मा लाई कार्बाइ गर्नु भएको भए अझ राम्रो हुन्थो की
@lilabahadurthapamagar
@lilabahadurthapamagar Месяц назад
Pagal haru
@asmr-qo1ni
@asmr-qo1ni Месяц назад
लेखेर हुन्न बालुलाइ गरेकाे जस्तो गरेर बहिष्कार गरन त अनि बल्ल बालुकाे मन ढुक्क हुन्छ देखाउनु पर्य हरु भित्र लेखेर दियर हुन्न
@ManuThapa-zj7dk
@ManuThapa-zj7dk Месяц назад
Dheraii vukera Kam xaina tr balchandar KO galat xaina
@binabina7708
@binabina7708 Месяц назад
लाेक दाेहाेरी प्रतिस्ठानले सम्पुर्ण कलाकारकाे हितमा काम गरिरहेकाे हुन्छ । लाेक दाेहाेरी भाका भनेकाे पुरानाे साँस्कृतिक भाका हाे याे भाका मौलीक हुनुपर्छ मात्रै सभ्य खालकाे हुनुपर्छ दाेहाेरीलाई रयाप , उताउलाे पाराले गाउन मिददैना किनकि संसकृति मेटिन सक्छ ।
@Johnido1986
@Johnido1986 Месяц назад
loktantra ma pani yasto karbahi garni ho
@jhandarana
@jhandarana Месяц назад
Jyoti r riyale ta aba dohorii handa handai dekhuxa aba kin kin saskar saskirti vaneko nae tha xaena k vanne dekhaudai paisa kamauna bani pareko xa kya tesaile look dohorii ko parivasa bujhdaina riya khadka paila aauda hjr hjr hamilai jageer dinu paryo vandai Aama xorii sangai aayo ahile paisa kamayo kasailai gandaina thulo ya sanu lai maiho vandai hinxey?😊😊😊
@zonchhetri3262
@zonchhetri3262 Месяц назад
Hawa gafadi rahexa purana kalarkar le ho suru ma dohori lai phohori banayako
@user-eu9lh1ww7j
@user-eu9lh1ww7j Месяц назад
Ea ko aayo nautanki😅😅😅😅😅😅
@user-kw8rn6nw7r
@user-kw8rn6nw7r Месяц назад
Hoina yr yo k Kura gharxa pahila ko Geet hoina vanako k
@gopilalthapa278
@gopilalthapa278 Месяц назад
Yo jyoti lait sabaile bahiskar garnu parchh
@user-kw8rn6nw7r
@user-kw8rn6nw7r Месяц назад
Anuhar na dakha thimro mediya ma
@kalpanakhatri6083
@kalpanakhatri6083 Месяц назад
आज भोलि साँचै अति नै छाडा गाउने र छाडा नाच्ने गरेका छन
@sunarkrishnabahadur1565
@sunarkrishnabahadur1565 Месяц назад
घाममा सुकाइदे तेरो सस्था लाई काम छैन !!
@pgurung6563
@pgurung6563 Месяц назад
Balchandra Ko haso nai manpardaina .
@balbahadur73
@balbahadur73 Месяц назад
जोति को कुरा थिकै बले छिन
@dipakthapa2736
@dipakthapa2736 Месяц назад
Jyati magar lai Ghoda KO turi diyar karbahi garnu hola.ani matra thauma auchhe chhada magar.
@geetakhadka1696
@geetakhadka1696 Месяц назад
Joyti magar lai kati kuni karykarm garn dinu huna laz pachaki
@RSG22223
@RSG22223 Месяц назад
Aani opening Gayeo vandaima stage ma naramro kam garya ta xaina Ni
@rishiranabhat549
@rishiranabhat549 Месяц назад
priti aale shila aale Indra gc Jyoti Maga tera aafanta dei vsuju hun
@user-ek9gt7zk1c
@user-ek9gt7zk1c Месяц назад
ये रिता थापा ले उथाको कुरा हैन है
@retayerhawaldar9322
@retayerhawaldar9322 Месяц назад
No no you are wrong Gayak g patrakar vanne jati bela pani 6ada vanne both are you wrong yo gayak lai balla chine ani yo kasari chal6 jhan bidroha hola jasto 6 herdai jau ahile ko jowana ma ke gareka6an ra karbai garne yo ahile ka chaleka kalakar le gari khayako dekhna nasakera nai ho aru kehi hoina
@Newtrick28
@Newtrick28 Месяц назад
Time haru lea na hera na ta live dohori hami herxam hami lai ta entertainment deyako xan jhan tyo group lea ta dherai bakbas na garnu hajur haru
@madankhamcha1689
@madankhamcha1689 Месяц назад
Ghar pariwar sangai basa ra harna poni na sa kina vyo ho
@FoxyRoyel
@FoxyRoyel Месяц назад
Kura thikaii ho
@ramsharan6558
@ramsharan6558 Месяц назад
Ani k huncha hola biyako Rati vanera petikot laga ra nachanu ramro ho
@AsNew-zh1kn
@AsNew-zh1kn Месяц назад
अब लिलम भनेको पुरानोलाई पनि गर्नुपर्यो हजुर। नयाँलाई पनि गर्नुपर्यो। पक्षपात गर्नुभएन अब कसैको यो बाउको बित्ता हैन हिजोसम्म तपाईहरुले नै छाडा गीत
@user-eu9lh1ww7j
@user-eu9lh1ww7j Месяц назад
Kasto thole raixa
@narayansinghlimbu7011
@narayansinghlimbu7011 Месяц назад
Tmihru sbai gainee vikmagnee vikarihaw hoi
@preamtilija5568
@preamtilija5568 Месяц назад
Rip tero kura
@LakhmiKhatri
@LakhmiKhatri Месяц назад
Tero bauko birta pni hoinni
@taramgr1066
@taramgr1066 Месяц назад
Sahi jawaf...xada pakhndi ra ghamandi haru ka lagi😅
@khadaksingh6421
@khadaksingh6421 Месяц назад
Timi kun tehi khet ko mula nai ho khate
@user-kw8rn6nw7r
@user-kw8rn6nw7r Месяц назад
Hoina thulo na ban Kathi Jani banako ho yr
@tulsigurung2380
@tulsigurung2380 Месяц назад
Dohori sarai xada gauna lagyo, yesto gaune lai thik parnu parxa hajur
@renukakarki245
@renukakarki245 Месяц назад
tigra halayera khana pakoxan roilota garihalxanni
@mahalaxmi9161
@mahalaxmi9161 Месяц назад
ʙᴀʟᴄʜᴀɴᴅʀᴀ ꜱᴀᴅʜɪ ᴩᴏꜱᴀᴋ ᴛᴀ ʀᴀᴍʀᴏ ᴅᴀᴋɪɴxᴀ ᴀʀᴜ ᴋᴏ ɢᴀꜱᴛᴏ ᴛᴀ xᴀɪɴᴀ
@ambikakhanal1865
@ambikakhanal1865 Месяц назад
यो 2 वटि लाई कार्बाही गर्न पर्यो !
@HukumThadaMagar-wy4ev
@HukumThadaMagar-wy4ev Месяц назад
Thik vanina jyoti magar le
@user-xk8ye2xn3u
@user-xk8ye2xn3u Месяц назад
Joti magar nepalki number 42o rande valu beasya ho yes ko family all valu sugur hun
@jhandarana
@jhandarana Месяц назад
Jyoti r riyale ta aba dohorii handa handai dekhuxa aba kin kin saskar saskirti vaneko nae tha xaena k vanne dekhaudai paisa kamauna bani pareko xa kya tesaile look dohorii ko parivasa bujhdaina riya khadka paila aauda hjr hjr hamilai jageer dinu paryo vandai Aama xorii sangai aayo ahile paisa kamayo kasailai gandaina thulo ya sanu lai maiho vandai hinxey?😊😊😊
@jhandarana
@jhandarana Месяц назад
Jyoti r riyale ta aba dohorii handa handai dekhuxa aba kin kin saskar saskirti vaneko nae tha xaena k vanne dekhaudai paisa kamauna bani pareko xa kya tesaile look dohorii ko parivasa bujhdaina riya khadka paila aauda hjr hjr hamilai jageer dinu paryo vandai Aama xorii sangai aayo ahile paisa kamayo kasailai gandaina thulo ya sanu lai maiho vandai hinxey?😊😊😊
@jhandarana
@jhandarana Месяц назад
Jyoti r riyale ta aba dohorii handa handai dekhuxa aba kin kin saskar saskirti vaneko nae tha xaena k vanne dekhaudai paisa kamauna bani pareko xa kya tesaile look dohorii ko parivasa bujhdaina riya khadka paila aauda hjr hjr hamilai jageer dinu paryo vandai Aama xorii sangai aayo ahile paisa kamayo kasailai gandaina thulo ya sanu lai maiho vandai hinxey?😊😊😊
@jhandarana
@jhandarana Месяц назад
Jyoti r riyale ta aba dohorii handa handai dekhuxa aba kin kin saskar saskirti vaneko nae tha xaena k vanne dekhaudai paisa kamauna bani pareko xa kya tesaile look dohorii ko parivasa bujhdaina riya khadka paila aauda hjr hjr hamilai jageer dinu paryo vandai Aama xorii sangai aayo ahile paisa kamayo kasailai gandaina thulo ya sanu lai maiho vandai hinxey?😊😊😊
Далее
КРАСИМ ДЕНЬГИ В РОЗОВЫЙ!
01:01
Просмотров 588 тыс.
РУБИН - ЗЕНИТ: ВСЕ ГОЛЫ
01:03
Просмотров 197 тыс.
КРАСИМ ДЕНЬГИ В РОЗОВЫЙ!
01:01
Просмотров 588 тыс.