नेपाली फिल्म को हिरोइन मध्य रिमा जि एकदमै न.१ हिरोइन हुनुहुन्छ ! ब्रेन, ब्युटी, शालिन, मृदुभासी, सुशील, भद्र नारी हुनुहुन्छ । सबै भन्दा राम्रो कुरा उहाले आफुलाइ कहिले पनि .. लित भन्नुहुन्न र त्यसरी दिएको कुनैपनी मान पदबी लिनुहुन्न । सहानुभूति बाट हैन, क्षमता बाट अगाडि बढ्ने मान्छे हो ।