Тёмный

रुकुम वाँफिकोट्को सिङारु नाच Rukumeli Singaru Nach 

West Nepal
Подписаться 14
Просмотров 1 тыс.
50% 1

तपाई बसेको टोल छिमेक अथवा ठाउमा कतै अनौठो तथा नयाँ प्रतिभा हुनुहुन्छ भने हामीलाई जानकारी दिनुहोस हामी दिनेछौ स्थान। सिधै ९८४९९१३९०० मा सम्पर्क गर्नुहोस ।
हामीले यो भिडियो रुकुम पश्चिम को वाफिकोट गाउपालिका स्थित कुनाखेता मेला बाट लिईयको हो । परापुर्वकाल देखि मौलिक सस्कृति झल्काउदै मंसिर पुर्णिमाको अबसरमा लाग्ने यो मेला लाइ एउटा स्थानिय उत्सबको रुपमा लिने गरिन्छ रुकुम पश्चिमको कला संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यले हामीले यो थोरै अंस यहा साभार गरेका छौ । धन्यवाद ।
तपाईलाई यो भिडियो कस्तो लाग्यो ? कृपया भिडियो हेरिसकेपछी कमेन्ट गर्न नबिर्सनुहोला । अनि भिडियोलाई लाईक र सेयर पनि गरिदिनुहोला । साथै हाम्रो च्यानललाई पनि सब्सक्राईब गरिदिनुहोला ।
हाम्रो च्यानललाई सब्स्क्राइब गर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस / @westnepal5369

Unauthorized downloading and duplicating on RU-vid channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
Subscribe and keep watching our channel "Western Nepal" for more entertainment and information.
Thank you for watching #Western_Nepal

Опубликовано:

 

14 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии    
Далее
WHICH SODA CAN FLY THE HIGHEST?
00:48
Просмотров 7 млн
ОНА БЫЛА ПЕВИЦЕЙ🤪
3:13:12
Просмотров 1,1 млн