Тёмный

रुस-युक्रेन बीच लडाइँको एक चश्मदिद नेपाली युवाको बयान, कति नेपाली मरे ? कति नेपाली भर्ना भए ? || 

Yoho Television HD
Подписаться 1,1 млн
Просмотров 97 тыс.
50% 1

Опубликовано:

 

25 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 415   
@menukauprety7898
@menukauprety7898 Год назад
कुरा सुन्दा पनि मन दुख्छ । कठै हामी नेपाली ।😢
@reyzdangol3784
@reyzdangol3784 Год назад
जय गोर्खाली! नेपाली को लागि सुनौलो अबसर हो युद्द । दोस्रो बिस्वयुद्द ले बेलायतमा बस्न पायो भने तेस्रो भय रूस मा बस्न पाउने भयो । बिना पैसा मा जनयुद्ध मा जाने नेपाली पैसा पाउने भयो भने किन रुसको पक्षमा नेपाली नजान्ला । सरकारी स्तान भादमा जान्छ ।😮नश
@Topey-woollu1346
@Topey-woollu1346 Год назад
यो भाइको कुरा सुन्दात रसियन भोलेनटियर आर्मीमा जानेमन भयो।
@rajendrabdrbist6257
@rajendrabdrbist6257 Год назад
केपीओली,प्रचन्ड, देउवा, उपेन्द्र यादव, माधवकुमार नेपाल ले जिम्मा लिनु पर्छ र ई सबै जना लाई देश द्रोही काे मुद्दा हाल्नु पर्छ
@gurungjk7517
@gurungjk7517 Год назад
War Zone मा आफैं होम्नु हाम्रो आफ्नै गलत प्रवृत्ती को उपज हो । कसैलाइ दोष दिन खोज्नु बिरामी मानसिकता हो ।
@fistoffury6693
@fistoffury6693 Год назад
बिलकुल sahi tara yesto परिस्थिति lyane nepal ko असफल राजनीति ho.
@yamb.k.1865
@yamb.k.1865 Год назад
पैसाको लागि जे पनि गर्न तयार नेपाली मानसिकता र तमासे नेपाली सरकार-सर्ध्दाञ्जली।
@SundayKC6930
@SundayKC6930 Год назад
Aja boli ta nepali kt haru pane prostitution ma kami xana! Sad about Nepal!
@dkzung9962
@dkzung9962 Год назад
दुवै देश बाट लडिरहेका नेपाली को पशुपतिनाथ ले रक्षा गरुन 🕉️🕉️
@atengabu7048
@atengabu7048 Год назад
GREAT🙏
@subhdrasingh4603
@subhdrasingh4603 Год назад
यो सबै नालायक सरकारको कारणले गर्दा हामी नेपाली युबाहरुले परदेशमा ज्यान गुमाउन पुगेका छन्
@MeghGole
@MeghGole Год назад
आर्मी भने को के हो युद्ध भने को के हो भन्ने थाहा छैन भने किन जनु युद्ध भने को यात मारिन्छ कित मरिन्छ रसियन आर्मी बन्ने र धेरै पैसा कमाउने लोभ त्यो आफैमा गलतछ नेपाल सरकारले पढ्न पठायको हो अनि नेपाल सरकारले जिम्मा लिनु पर्ने
@researchers326
@researchers326 Год назад
कति बाठो नेपाली।। युक्रेन र रुसबाट नेपाली, नेपाली दाजुभाई लड्नु। कति विवेकी। विश्वलाई ज्ञानगुन बाड्न सक्ने नेपाल, नेपाली front line मा लड । पैसा भए आमालाई बेच्न सक्छौ। यो नेपाली सिर....
@tirthabasnet7457
@tirthabasnet7457 Год назад
मलाई राम्रो लाग्छ तपाईंको अन्तरबार्ता ।
@vidurtandan2199
@vidurtandan2199 Год назад
बहादुर भएर हाेईन देश निकम्मा भएर हाे😊😊😊😊
@atengabu7048
@atengabu7048 Год назад
YES
@basudevthapa2059
@basudevthapa2059 Год назад
असल नेता, असल बावु आमा नभय पछि दुख जरूर हुनेछ, धिक्कार छ सरकार गरिब देश नामर्द नेताहरु को पसु पन्छि पनि हुन नपरोस् ॐॐॐ जयहोस सम्भो
@atengabu7048
@atengabu7048 Год назад
जय होस🙏
@HetaudaBazar1985
@HetaudaBazar1985 Год назад
सरकार र गभर्नर लाई रेमिटेन्स आय भै गो जनता जे सुकै हुन
@sudhirmaharjan3282
@sudhirmaharjan3282 Год назад
कार्यक्रम प्रस्तुत कर्ता र योहो टिभी सम्पूर्ण लाई धन्यवाद ,आजसम्म कै दु:खद खबर आयो ।अब यो देशमा व्यवस्था परिवर्तनको विकल्प छैन ।नत्र यसैगरी मारिने छ नेपाली युवाहरू ।
@bishnulalkatel4966
@bishnulalkatel4966 Год назад
जरुर
@travel4fun459
@travel4fun459 Год назад
मलाई जुन university ले शिक्षादीक्षा दिएर आज आफ्नो खुट्टामा उभिन सक्ने भनाएको छ आज त्यही university लाई रसियाले खरानी बनाएको रिस फेर्नलाई भएपनी म पनि रुसको विरुद्ध लड्नलाई चाडै युक्रेन आर्मीमा भर्ती हुदैछु🇺🇦🇺🇦🇺🇦🇺🇦🇺🇦🇺🇦🇺🇦🇺🇦🇺🇦🇺🇦🇺🇦🇺🇦🇺🇦🇺🇦🇺🇦🇺🇦🇺🇦🇺🇦🇺🇦
@sangamudasi5777
@sangamudasi5777 Год назад
जानीबुझी भिर बाट हाम फाल्नेलाइ राम राम मात्रै भन्न सकिन्छ।
@dillirajpant297
@dillirajpant297 Год назад
चोर भ्रष्टाचारी नेताहरु गर्दा आज होनहार युवा युवती ले आफ्नो ज्यानको आहुती दियेर आफ्नो स्वजिबिका देश र परिवारलाई जीवन दिन तयार हुनुपर्यो ! दुर्भाग्यपूर्ण खेद्जनक छ !! धिक्कार गने नेताहरुलाई!!
@ManishNewa
@ManishNewa Год назад
hahha budhi.. ajai neta lai gali garna chodeko chaina.. aafu ani jatana kasto cha ek choti bichar garum hau.. neta haru pani janta nai hun.. raja haina. tei janata le tei janatAlai neta banako ho
@atengabu7048
@atengabu7048 Год назад
वास्तवमै
@kulthapa7650
@kulthapa7650 Год назад
आँखा बाट आशू झरेछ थाहनै पाएन, के अरू देसका लागि मंन जन्मेका हून ।
@rombikramshah
@rombikramshah Год назад
लाेकतन्त्र आएपछि आशा थियो , नेपालले धेरै उन्नति गर्छ तर झन यसप्रकारको भङगारोमा नेपाली फस्न थाले !
@183Astropankaj
@183Astropankaj Год назад
के का लाेकतन्त्र यार राजतन्त्र हुदा जति सवल थिय नेपाली हरु अहिले त्यसको 10 गुणा कमजोर छन् ।लाेकतन्त्र ले के दियााे नेपालीलाई?
@reshampurja6996
@reshampurja6996 Год назад
राम्रो अन्तर्वार्ता 👍️👍️
@pathak777
@pathak777 Год назад
यो सवै देशका नेताहरुको पराकाष्ट हो|
@subinthapa8026
@subinthapa8026 Год назад
मृत्यु सग डराउने होइन मृत्यु सग डराउने कायर् हो विश्व मा शान्ती स्थापन गर्न गएका हुन वीर नेपाली लड केटा हो जितेर आईजा ।
@balarammagar6467
@balarammagar6467 Год назад
Thank you for your information ❤
@TikaBishwokarma-u3e
@TikaBishwokarma-u3e Год назад
सरकार नै मरेको छ अनि जनता कसरी बाच्न सक्छन??
@sadhuramshrestha8158
@sadhuramshrestha8158 Год назад
देशकाे परिस्टिले नेताकाे स्वार्थ देशकाे जन्ताले धेरै दुखपायाे
@laxmansalaminiceswar6103
@laxmansalaminiceswar6103 Год назад
Dhanyabad bhai
@arunpokharel7414
@arunpokharel7414 Год назад
Dhikkar chha Nepal Sarkar
@laxmiaryal9364
@laxmiaryal9364 Год назад
सबै बिदेसियका युवा फरकेर नेपाल का भरषटे नेतामार सबै नेपाली ले नेपाल मै बस्ने बाताबरण हुनेछ याेईन्टरबियु सुनदासारै मनदुखेयाे थुक नालायक सरकार
@mayachhetri1585
@mayachhetri1585 Год назад
यो सब यो नालायक ब्यवस्था को परिणाम हो । कहिले सम्म मर्नु पर्ने नेपाली युवाहरु बिदेसि मुलुकमा धिक्कार छ गणतान्त्रिक ब्यवस्थाको सरकार ।
@ManishNewa
@ManishNewa Год назад
nepali neta vanda janata nalayek hun..
@clovevange4432
@clovevange4432 Год назад
याे केटाकाे कपडा र हातकाे अौठि यसकाे दशा हाेला ख्याल गर 🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️
@hina-ta4408
@hina-ta4408 8 месяцев назад
God bless you 🙏🏻❤
@dhananjayakhanal5219
@dhananjayakhanal5219 Год назад
नेपाल सरकार लाइ अबगत होस् ! सरकार भने युक्रेनको पक्षमा छ |
@khadgajitlama6198
@khadgajitlama6198 Год назад
युवाहरु बिदेशमा गएर मर्ने होइन स्वदेश आएर मार्नु पर्छ यी छदमी देश त जनघातीहरुलाई।अती भो।
@ayushranabhat8991
@ayushranabhat8991 Год назад
यो भाइले सब अन्सरको भरमा बोलेको छ । कुनै पनि सेनामा तालिम प्राप्त नगरिकन मान्छे पठाउदैन हाबा कुरा नगर भाइ
@pandeymilan5442
@pandeymilan5442 Год назад
नेपालिहरु ले थोरै कमाइ लाई नहेरी मुठो खोज्ने प्रवृतिले गर्दा दुखा पाएका छन ।
@narayangautam5293
@narayangautam5293 Год назад
अमेरिकाले अाज सम्म कति नेपालिकाे हत्या भएको छ, अमेरिकन सेना मा लागेर ,?? याे पनि जानकारि गराउन,।। खालि रुसकाे मात्र कुराे नगरै,।। अमेरिकाले सकेकाे कुरा गराै😢
@nabingurung6403
@nabingurung6403 Год назад
Sahi ho bro. Yo Budo kata kata america ra India ko pakxya ma hunxa sadai sala
@atengabu7048
@atengabu7048 Год назад
यहाँ कुरा खुलेको छ।
@tamangk
@tamangk Год назад
अमेरिकी सेनामा गएकाहरुकाे विस्तृत विवरण हुन्छ। 9 महिना ट्रेनिङ गरेर जाने हाे। अनि मारिएको खण्डमा परिवारलाई खबर र क्षतिपूर्ति दिन्छ।
@183Astropankaj
@183Astropankaj Год назад
युद्ध लड्न गयकाे गाेर्खालि वापिस फर्केर भाग्दैन।रसियन आर्मिको तर्फबाट लाखौ गोर्खाली लडेर विश्वयुद्ध समाप्त गर्नुपर्छ।
@prasenbhattarai4572
@prasenbhattarai4572 10 месяцев назад
तपाईले ती युबाको परिचय त दिनुभएनब्तरन यात्राबिबरणसोधेर परिचय खुलाईदिनुभयो ।
@Rupnaraya1971
@Rupnaraya1971 Год назад
दुखपाईयो भनेर कोही युक्रेन आर्मी बनेर र कोही रसीयाआर्मी बनेर दाजुभाईनै जुधौँ,,मारामार गरौँ। स्वदेश फर्कौ स्वदेशमै मारामार् गरौँ। यसमै नेपालीको कथा अन्तगरौँ। अरू केछर,,,
@183Astropankaj
@183Astropankaj Год назад
नेपाल मा आयर देश लुटने नेता उडाउ न तिनै चोर हरुको कारण ले होईन र बिदेशी को लागि लड्न वाध्य भएको ?
@dibakarpant3390
@dibakarpant3390 Год назад
टाउकाको मोल तोकिएका अनि मोलतोक्नेको बीच सत्ता आरोहणमा कुनै मतभेद नहुनु। देशलाई भागबण्डाको थलो बनाई सरकारी ढुकुटीमा रजाई गर्नु । यी सब कुकार्य गर्ने कथित नेतागणलाई आफ्नो भाबी भविष्यको मसीहा मान्दै यिनकै पिछलग्गु हुनु यो दुर्लभ अनि दुर्भाग्यपूर्ण स्थिति सायदै विश्वमा अन्यत्र भेटिएला ! आगे के के नग्न नृत्य हेर्नु पर्ने हो यो जिन्दगानीमा ! जय पशुपतिनाथ !
@ramitagharti8378
@ramitagharti8378 Год назад
राजा ल्याउ देश बचाउ 🇳🇵❤️🙏
@प्रिन्सनेपाली
Harka samapng Raja bhaye we are agree
@MusundreGaha-uq1me
@MusundreGaha-uq1me Год назад
नेपाली युबकहरुकाे ईतिहास देखि नै यहि नियति भाेग्दै आएकाे कथा ब्यथा हाे।
@northpole1674
@northpole1674 Год назад
चित्तबुझ्दो तरिकाले प्रस्टसँग भन्न सकेनन् के भाइले । राजदूतले ठिकै भनेको हो ।
@hiraacharya7112
@hiraacharya7112 Год назад
प्रत्यक्षदर्शी राख्नुपर्ने चश्मदिद लेखेको छ !! यो पत्रकार लाई नेपाली नै आउदैन !!
@binodshrestha2553
@binodshrestha2553 Год назад
निकम्मा सरकार कहाँ छ?
@bijayamaharjan821
@bijayamaharjan821 Год назад
जत्ति नेपालिहरू गइन सबै मानव जीवन रक्षा गरूण 🌷♥️🌷♥️🌷
@aryankarki7900
@aryankarki7900 Год назад
सबैठांउमा नेपालीहरु गएर सेनामा भर्ना हुन्छन ठूलो कुरो हैन।
@brosad6833
@brosad6833 Год назад
यो भाइ ले रूस बसेको आधारमा मात्र कुरा गरी रहेको छ । वास्तविक tiktak को आधारमा कुरा गरेको छ ।
@wokilrajbaaniya2634
@wokilrajbaaniya2634 Год назад
कठै नेपाली हरु को नियति,।। देशमा बिदेशी का खेताला हरु को रजाई‌ छ।।
@sachinkhadka7847
@sachinkhadka7847 Год назад
nepal का नेता र सरकार लाई जनताको कुनै मत्लब छैन
@कोशीपारेसाइँलो
यो बुढाले शुरुमा गर्ने गन्थन यति दिक्क लाग्दो हुन्छ की मुख नै कुच्चाइदिउँ झै लाग्छ ।
@rachana_tamang
@rachana_tamang Год назад
नेपाल सरकारले ईन्डिया,सिङापुर र ब्रीट्रीस आर्मीमा दिनु भन्दा नेपाली युवाहरु (रुस र चीन) आर्मीमा दिनुपर्छ ✊
@durgaprasadlimbu5705
@durgaprasadlimbu5705 Год назад
Russian army maa kina janu, marnu ko lagi janu ho
@sisirvlog8878
@sisirvlog8878 Год назад
100% Ho
@bharatvishsakarma7451
@bharatvishsakarma7451 Год назад
यस्ले यहि बुझिन्छ नेपालको जन्ता अवेबस्थीत रहेछन्।
@opt6626
@opt6626 Год назад
21:08 😯
@nareshbist3608
@nareshbist3608 Год назад
नेपाल मा सरकार भया भए । यति का युवा ले बिदेशिनू पर्ने थिएन । गणतंत्र को नाममा भाणतन्त्र छ
@mohannathdangal3997
@mohannathdangal3997 Год назад
मेरो देश,गोर्खाहरुको देश
@Anil-fd2no
@Anil-fd2no Год назад
Lato ho gorkha bhaneko lol
@suniltamang5732
@suniltamang5732 Год назад
नेपाली दूतावासहरुको त्यहा मात्रै हैन धेरै जसो ठाँउहरुमा हालत त्यही छ
@nabarajrai5564
@nabarajrai5564 Год назад
🙏🙏सर उहालाई प्रश्न सरल गर्दा हुन्थ्यो!!आजको उपडेट राम्रो लाग्यो! म पैसाको लागि होइन ,डिमोक्रेसीको बिरुद्ध जान्छु, युद्धमा लडन तयार छु!!
@deujaking4378
@deujaking4378 Год назад
तपाइको कुरा बुझिएन राम्ररी
@nepal.studio
@nepal.studio Год назад
म पनि जान्न चाहान्छु
@durgaprasadlimbu5705
@durgaprasadlimbu5705 Год назад
Nabaraj rai north Korea gayera base bhayo ni ta
@sanji1820
@sanji1820 Год назад
democracy को पछा मा लड़ने हो भने बाहुन बाद को बिरुद्ध लड़े भईगो नी मुजी चिकने
@Sadish.khadka
@Sadish.khadka Год назад
सेना भनेकै लडाइँको लागि हो
@RabindraShrestha-zz8mf
@RabindraShrestha-zz8mf Год назад
नमस्कार सर
@Radhikak12
@Radhikak12 Год назад
Aba ek barsa vanda farkina milx ki mildaina sir plz ani ghaitelai surakxit upachar hunx ki hudaina sir plz help me
@anjalihitang7478
@anjalihitang7478 Год назад
वीर गोर्खालीको देश येस्तो डरछेरुवाहरुले गर्दा बदनाम हुने भो । आर्मिमा भर्ती नि हुने अनि लडाइँमा हुदा रुने र भाग्ने कुरा गर्दैछ ।
@Limsvideo51
@Limsvideo51 Год назад
Tai bir vandai bas.....
@anjalihitang7478
@anjalihitang7478 Год назад
@@Limsvideo51 चुप लाग मुजि बिदेशी दलाल
@toyanathpaudel979
@toyanathpaudel979 Год назад
Yo ni rasiyako army rax
@badmansagar
@badmansagar Год назад
नेपाल सरकारले युक्रेनकाे समर्थन गर्दा गर्दै देशकै बिरूद्धमा जाने ति नेपाली हैनन्। तिनीहरूकाे नागरिकता खारेजी गर्नु पर्छ। तिनीहरू देश द्राेही सरह हुन जान्छ। किन कि उनिहरू देशले समर्थन गरेकाे राज्य पक्षबाट हैन बिपक्षमा लड्न गइ रहेका छन् ।
@mrjumsonghello381
@mrjumsonghello381 Год назад
अाफुले प्रतिबन्धित क्षेत्र भनेर थाहा हुदा हुँदै प्रबेश गर्छ अनि पछि ज्यान जाेखिममा परे पछि सरकार नेपालमा छैन सरकार मर्याे भनेर सरकारलाइ गाली गर्छ यस्तै हाे हाम्राे नेपालीहरू , त्यहा जाने पैसाले त नेपालमै बिजिनेस गरे हुन्छ नि , खाडी मुलुकमा त मर्नु र बाँच्नु टुङगाे हुदैन अझ युद्धक्षेत्रमा सुन्दै काफी ,
@Detective-620
@Detective-620 Год назад
Business garera marera bacheko manxe hu ma fkkkkkkkkkkk u think Business is everything's 😂😂😂😂😂
@sauravrai5600
@sauravrai5600 Год назад
​@@Detective-620mind sharing your story
@sbdrthapa5357
@sbdrthapa5357 Год назад
म पनि जाने बिचारमा छु सिदै वारमा होमिने छु मर्ने मार्नेसङ्ग कुनै डर छैन तर जाने कहाँ र कसरी हो माध्यम सिकाईदिनु भयो भने आभारी हुनेछु!म नेपालको शुद्ध बेरोजगार नागरिक हु अब युद्धमा होमिनु बाहेक अरु कुनै बिकल्प छैन!!
@hemantasijapati6573
@hemantasijapati6573 Год назад
हाेईन भएकाे कुरा गर्न याे पात्रलाई किन नदेखाएको हाेला ? खै मलाई त यी पश्चिमा मिडियाकाे चमक धमक मात्रै हाे जस्तो लाग्यो ।
@deviadhikari5035
@deviadhikari5035 Год назад
Good luck ❤
@deorai5152
@deorai5152 Год назад
भाेली २०८० श्रावण , २९ गतेदेखिनै नेपालकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे अध्यागमन विभागले रूस वा युक्रेन जान सख्त राेक्नुपर्छ।कार्यक्रम प्रस्ताेता जिबरामज्यूले भने अनुसार याे भाई फेरि रूस जाँदैछ भन्नू भयाे। याे भाईलाई कुनै पनि हालतमा मृत्युको म‌ैदानमा हाेमिनु पठाउनु हुँदैन । याे सरकारकाे दायित्व पनि हाे । राज्यले जानजान हाम्रो नेपाली जनतालाई महायुद्ध भएको राष्ट्रमा पठाउनु हुँदै हुँदैन अहिलेकाे अवस्थामा । अध्ययनकाे लागि भनेता पनि महा युद्धमा हाेमिनु हुँदैन ।हामी गाेर्खाली वीर छौ र त मुर्ख छौ । मुर्ख छौ र त वीर छौ । अब YOHO T.V काे याे कार्यक्रम संचालक वरिष्ठ संचारकर्मी जिबराम भण्डारीज्यूले नेपालकाे राष्ट्रपति र प्रधानमन्त्रीसँग अनुमति लिएर संघीय संसदमा याे भाईसँग गरिएको याे भिडियो संसद भवनमै ठुलाे पर्दामा देखाउने व्यवस्था गर्नुपर्याे । याे भाईले भने अनुसार नेपालमा माओवादी युद्धमा माओवादीकाे लडाकु र नेपाली सेना र नेपाल प्रहरीकाे युद्ध भएको जस्तो भयाे रूस र युक्रेन दुवै राष्ट्रकाे सेनामा सेना भएर लडिरहेको अवस्थामा । कति दुखद घटना हामी नेपालीहरूकाे लागि अर्काकाे देशमा गएर पैसाको लागि युद्धमा हाेमीरहेकाे छ । अब नेपाल सरकारले याे बिकाराल स्थितिबाट बचाउनुपर्छ र ती नेपाली नागरिकहरूलाई जसरी भएपनि फिर्ता गराइनुपर्छ ।
@bindugurung5496
@bindugurung5496 Год назад
हैट भाई त सारै डराए जस्तो छ । यस्तो डरपोक मान्छेहरू किन जानु नि । मेरो बाजे जापनिज लडाईमा एउटा आखा गुमाएर आउनुहुद पनि यस्तो voice नै कामेर र कहानी सुनाउनु भएन झन कति रौसियएर कुरा गर्नुहुन्थ्यो त्यसैले You have have it in blood 🩸 लाहुरे हुनुलाई । लाहुरे हुनु भनेकै नै do and die त हो नि ।
@gurung9845
@gurung9845 Год назад
नेपाली भाषा सक्ने भनेको पत्रकार नै हो "चडमदिद गवाह" रे मुला प्रत्यक्षदर्शी भन्न सक्दैन?
@deujaking4378
@deujaking4378 Год назад
नेपाल र नेपालिको औकातलाइ भुटानले त लात हान्छ भने बिस्व को के कुरा नेपालि भाषा भन्दा अरु नजान्ने भातमारा पार्टिको झोले लाइ लगेर राजदुत बनाको छ अनि कहा बाट हुन्छ
@ushasunuwar4054
@ushasunuwar4054 Год назад
So sad
@raibishu5209
@raibishu5209 Год назад
Yo loktantra dekoh upahar ho ab phaal bhoagau Hain r Hami Lai yestai chahiyakoh x .
@peterkarki9750
@peterkarki9750 Год назад
यो भाई पनि रसियन आर्मी हो
@atengabu7048
@atengabu7048 Год назад
हो जस्तो लाग्यो। गाउले केटो रहेछ।
@humbahadurbasnet8162
@humbahadurbasnet8162 Год назад
जानाजान आफै युद्दभूमीमा हाेमीने अनि पछी अरुलाई दाेष दिनु महाभुल हाे।यसरी आफै इच्छुक भएर लडाईमा जाने अनि हारगुहार गरेर के फाईदा ? यसरी कायर हुनुथियाे भने सेनामा किन जानू ?
@sauravrai5600
@sauravrai5600 Год назад
Simple. Ignorance. They thought war was like pubg.
@ILoveSpicyFoød1
@ILoveSpicyFoød1 Год назад
सेनामा भर्ती हुने ब्यारेकमा खाने बस्ने अनि खातामा खुरुखुरु पैसा आइरहोस आशा भन्ने राख्नु नै बेकार हो,खातामा पैसा आउँदा सम्म हासिखुशी सामाजिक संजालमा फोटो राख्ने अप्ठ्यारोमा परेपछी रुवाबासी,रुसमा मात्र होइन फ्रान्स अमेरिकी सेनामा पनि प्रशस्त नेपालिहरु छ्न
@bharatkhanal1652
@bharatkhanal1652 Год назад
विश्व आणविक युद्द को नजिक पुगेको छ । हेरौ अब विश्व कता जान्छ
@ranonepal6851
@ranonepal6851 Год назад
CIB ले नक्कली भनेर पक्रेको डाक्टरको विषयमा कुनै राम्रो इन्टरनेभिउ गर्नुहुन अनुरोध छ
@kamanpun958
@kamanpun958 Год назад
namskar sir
@sudinneupanebisfot9228
@sudinneupanebisfot9228 Год назад
यो मान्छेको गोपनियता राख्न सकेन यो मिडियाले। सब ले चिनिसके।
@183Astropankaj
@183Astropankaj Год назад
युक्रेन को तर्फबाट नेपाली लड्न हुँदैन ।युक्रेन नेपाली को हितमा छैन अमेरिकी जथ्था हाे।
@jomapiku2698
@jomapiku2698 Год назад
इंडियाको आर्मी हुनु भन्दा रसियाको आर्मी हुनु राम्रो I पैसा पनि धेरै आउने, केटिहरु पनि राम्री I
@kedarsinghrathour7732
@kedarsinghrathour7732 Год назад
यसले पनि डलरको पोको भेटे छ! भण्डारि तुम गए काम सर !
@BikashLimbu-w3p
@BikashLimbu-w3p Год назад
रुस मा बाउन हरु पठाउनुपर्छ
@atengabu7048
@atengabu7048 Год назад
😊😅😂😜
@tikapurkailali4002
@tikapurkailali4002 Год назад
Great b.m. putine !!!
@sobhitthapa3147
@sobhitthapa3147 Год назад
Yo bhai ko aanuhar dekhirako cha ta, k yoho tv ma editor chainan???
@SamSulekfanpage9841
@SamSulekfanpage9841 Год назад
म राजदुतको भनाईलाई उद्रित गर्दै भन्न चाहेकी जे भनिराखेकोछ ठिकै भनिराखेको छ । किनकी युद्धमा परेको देशले कसरि फर्काऊछ असम्भब छ निकाल भन्यो भने राज दुतबासनै हटैदिन पनि सक्छ ।
@सत्यमेवजयते-ढ4प
साँसदहरु अव अावाज उठाउनु पर्यो।नेपालीहरुलाई विदेश जानको लागि पासपोर्ट दिने काम तुरुन्त बन्द गर्नुपर्छ।
@narendrakumarshakya7994
@narendrakumarshakya7994 Год назад
लडाई मा जानु भर्ना हुनु मर्नु या दुख पाउनुहो, थापायरै गाको हो ।
@sangamudasi5777
@sangamudasi5777 Год назад
नेपाली रुस मा किन गए भन्नू भन्दा पहिले गोर्खा भर्ती बन्द गर्नुपर्यो नि। कि उनिहरु चाहिँ नेपाली होइनन? ईन्डिया जस्तो मुलुक नबोली बसेको बेलामा नेपाल चाहिँ युक्रेनको समर्थन गरेर बसेको छ नेपालको तथस्ट परराष्ट्रनीति बिरुद्ध काम गरेर यी इन्डोपस्चिमाका दलालले नेपाललाइ नराम्रो सग खाल्डोमा हाल्ने भए।
@RupilalGharti
@RupilalGharti 8 месяцев назад
भाेत युकेनलाई ।अनि लडाइँ गर्ने मान्छे रुसलाई सरकारले याे के खेला खेलिरहेछ ।
@ganeshtamang8523
@ganeshtamang8523 Год назад
आफू खुशीले भर्ती हुने अनि नेपाल र रसीयालाई दोष दिने ?
@atengabu7048
@atengabu7048 Год назад
कुरा यसैमा सिमित छ।
@bishalrai1992
@bishalrai1992 Год назад
भगवान नै गरीब देश नै गरीब सरकार नै गरीब जनता नै गरीब र शक्तिहिन भएपछि मर्नु बाहेक अरू केही रहेन । हाय , धिक्कार पशुपति नाथ झुटा भगवान।
@mohanrana9134
@mohanrana9134 Год назад
बिचरा हाम्रा युवा युवती, जानि नजानी आगोमा हामफाल्ने बध्यता कहिले सम्म । यस्तो खबर सुनेको त महिनौ पहिला हो तर सरकार दूतावास किन चुप छन्।केहिकदम त चाल्न आवश्यक देखिन्छ ।
@kbgirel6965
@kbgirel6965 Год назад
Extremely saddened
@hemantalawati9780
@hemantalawati9780 Год назад
त्यहा वार भइरहेको जानकारी हुदा हुँदै भर्ती हुने अनि म आपत परे भन्दा हुन्छ र ।त्यति सजिलो हुन्छ आर्मी बन्नलाइ ? आगो देखि देखि हाम फाल्ने अनि आगोले पोल्यो भदा हुन्छ र ?
@OppoAs-gn6ot
@OppoAs-gn6ot Год назад
पढ्न गएका हुनकि पैसा कमाउन खुरुखुरु पढेर घरमा फर्कने कि डुब्लिकेट सेना भएर युद्ध हुम्मिने ।
@lekhnathpoudel4265
@lekhnathpoudel4265 Год назад
पैसाकाे लागि लडेकाहुन जता बाट लडेकाे भानि नेपालि सरकारले उनेरुले कमाकाे रकम सुरछित नेपाल भित्र्याउन प्रयास गराेस ।
@bhabindrarai3966
@bhabindrarai3966 Год назад
पश्चिमा बाट प्रायोजित नियोजित कार्यक्रम हो । युक्रेनको तर्फबाट मर्नेहरुको अन्तर्वार्ता लियेर देखा पहिले ।
@bidhyakhadka2362
@bidhyakhadka2362 Год назад
याे सब पातकि नेताहरुले गर्दा भयकाेहाे , अब मार्नत नेताहरुलाइ पर्छ ।
Далее
UFC 308: Пресс-конференция
35:18
Просмотров 510 тыс.
Каха понты
00:40
Просмотров 356 тыс.
UFC 308: Пресс-конференция
35:18
Просмотров 510 тыс.