Kamaune kalu chhabi ojha makai khane bhalu silpa ji mero sabda anyatha nalagos gau ghar ko ukhan ho ani dubai Jana lai awasek parchha parkirti ko den ho aile ayara lukera basne solpa aba kura k ho bhanda hamro des ko dewayani samhita feri chenj garera purus pidit bata jogauna paryo kina vane purus pani pidit vaya ko ta rahecha ta aile ayara dekhiyo sabai ma Dhayan jawas
सोझो भन्ने कि खेलाडी भन्ने यी बुढा स्वास्नी हरेक साल फेर्नु पर्ने अनि आउनेहरु साथ दिन नभएर स्थापित हुन चर्चामा आउन र पैसाका लागि मात्र आउने।अन्तत:यी बुढा आफ्नै ढङ्ग र महिला प्रति कम्जोरिका कारण खरानी घस्ने स्थितिमा।रियालिटी यहि हो।
केटा मानछेले धेरै बिहे गर्यो भनेर गलत भन्न मिल्दैन विचार केटीले छोडेर जानछ अनि के गरोस तर पनी यहा बूझेर जो गलत हो उसलाई सज़ाय होस 👏मेरो गाऊँमा पनी कती सोजो दाई हूनुहुनछ केटीले छोडेर जानछ तेस्तै हुन सक़्छ
ए बाजे रेखा थापा जस्तो हिरो मन भएको व्यक्तित्व कहाँ सबै हुन्छन् र,रेखा म्याम त्यस्तो व्यक्तिमा पर्नुहुन्छ कि जो व्यक्तिले आफ्नो निर्णय,इच्छा,आकाङ्क्षा लाई सम्मान र इज्जत गर्दैन त्यसतो व्यक्तिको भौतिक सम्पत्ति लिएर त्यसले न सुख दिन्छ न मनको शान्ति जब त्यो व्यक्तिले सम्मान दिन सक्दैन भने उस्को भौतिक सम्पत्ति के का लागि लिने? भन्ने सोच बिचार भएको महान व्यक्तित्व हुनुहुन्छ रेखा म्याम, अब शिल्पाको केशमा केही भन्न सकिन्न मान्छेको आफ्नो आफ्नो बिचार हुन्छ के थाहा बृद्द जवान छबि हजुरबाले अर्को 6 छ स्थानको व्यक्तिको जीवन सम्पत्ति कै कारण बर्बाद नपारोस भनेर पो आधा सम्पत्ति लिन खोज्या हुन कि?🤔 यदी त्यो आधा सम्पत्ति शिल्पाले पाइहाले पनि आफैले खाने होइन होला समाज सेवामा पो गर्ने बिचार छ कि🤔 नभए जो बृद्द जवानले 4/5 जना नारीको सम्मान इज्जत गर्न सक्दैन त्यो व्यक्तिको भौतिक सम्पत्ति लिएर के काम त्यसले पिरोल्दैन र भन्या?🤔
छबि ठुलो पिडामा छ । य सिल्पा तिम्ले कसैलाइ जिउदै मारेकि छौ केहि सोच्नु please यसरि मान्छेलाइ न तड्पाउनु। छबिलाइ पिडा दियर अरु सङ मस्ति गरि राको हामिले देखिराका छौ
छवि ज्यू कति ईस्पस्त बोल्नु भाको छ तर कोईसन गर्ने मान्छे चाहिँ शिल्पा कै पक्षमा बोलिराको छ ,,,, बिहे गर्ने के ठुलो कुरा होर १० ओटी पनि गर्न सकिन्छ तर हामी पुरुष पनि आफ्नो बुढी भनेर मायामा चुर्लुम्म डुबिन्छनि त्यै मौका पारेर सारा सम्पती दुबाई दिने रहेछ ,,,,, हजुरकै जित हुनेछ छवि जि
सर्प पनी मरोस लौरी पनी नभाचीयोस गर्दै छन त रजत ले , अलि फरक तरीकाले सोच्नुस त , छ्बी कै पक्ष्य मा छन , छबि लाइ स्पस्टीकरन दिन कति सजीलो बनायेका छन ।बेभीन्न कुरा कोट्यायर
हेर्नुस है मैले फिल्म छेत्रा को सबै लाई बुजेको छु।किन कि म एउटा दर्सक हु छवि जि गलत देख्छु म त।एउटा नारी लाई बेहे गरेर ल्याए पछि।सम्मान गर्नु पर्छ नि कुटपिट गरेको सुनिन छ । सायद साचो भएर होला समाचार मा (news ) नारी ले न्याय पाउन पर्छ।