३ करोड नेपालीको मन जित्न सफल जनताले माया गरेको प्यारो रेडियो नेपाल पहिलाको तुलनामा धेरैनै सुस्ताएको होकी भन्ने लागेकोछ पुन जनताको मन जित्न सफलहोस रेडियो नेपाल र यसमा आबद्ध सम्पुर्ण टिमलाई सफलताको शुभकामना मेरो 🎉🎉
मलाई यो भिडियो देखेर बालापनको याद आयो मलाई अझै पनि रहर लागेको छ यो। कृष्णप्रसाद भट्टराईले चलाउने अति नै लोकप्रिय कार्यक्रम घटना र विचार अझै पनि मलाई सुन्न रहर लागेको छ। कसरी सुन्ने होला
मेरो बाल्यकाल देखिको प्रिय साथी । रेडियोको बारेमा सम्पूर्ण जानकारी दिनुभएकोमा हार्दिक धन्यवाद । कार्यक्रमको प्रमुख शिर्षकको लेदाइ नै अशुद्ध छ-रेडिअो,??
Saarai राम्रो का गर्नु भयो हामी जस्ताको लागि एउटा सपना नाई हो तर तपाईंको कारणले हामीले रेडियो नेपालको सम्पूर्ण आन्द्रा भुँडी मुटु कलेजो सबै हेर्न पायौँ नत्र खाली सुनेर मात्र माखा हुन्थ्यौं
Good to know that they are doing a digital archive of the old backups. Would love to see a Nepal Television Tour as well in a similar format. I am curious to know about NTV's archive system. Since they are video based, they definitely need a huge storage to backup. Maybe a NAS or a company server? Also, do they still have backups of old Moomin nepali dubbed episodes? Would love to see them and hear about about all of it. Also it's fascinating to see the behind the scene of the various sound effects produced using practical things. I remember watching documentary of older cartoon shows and anime using similar method to capture the sounds of the things from such practical methods.
sign board haru ta alik maintain garnu naya prabidhi haru chaan.. colour damage cha fohor maila daagai daag haru ... wall haru ceiling haru pani maintain renovate garnu kei chaina ... Radio Nepal ko condition bichitra...
हाल बिकसित भनिएका देशहरू ले FM को विकल्प मा DAB अर्थात Digital Audio Broadcast शुरू गरि FM Stations क्रमशः shut down गर्दै गरेको पाईन्छ। Radio Nepal ले पनि अनुदान बिनै यो प्रबिधी भित्रयाउनु सके गर्व गर्ने बिषय हुन्थियो तर यो बिषयमा चर्चा समेत भा'छैन होला क्यार? Anyway जानकारी को निम्ति धन्यवाद 🙏, अरू चाही Short Wave प्रशारण पनि भएको खण्डमा अरूले त हैन Amature Radio Enthusiast ले overseas बाट Radio Nepal tune in गर्ने थिए कि? 🤔
50:29 सबै कुरा दृष्यमा चाहिन्छ भन्ने छैन । रेडियोको भविष्य उज्ज्वल छ । मान्छेहरू अहिले पनि अडियो मात्र सुन्न युट्युब प्रिमियम फिचर खरिद गर्छन् । आज भोलि पनि 😅
रेडियो नेपालमा पनि एमाले, कांग्रेसका जस्तै कार्यकर्ताहरु रहेछ, मात्र मानन्धर फरक ... । रेडियो नेपालको शुरु नाम प्रजातान्तिक नेपाल रेडियो थियो । यो कसैले उच्चारण गरेन ।