हाम्रो नेपाल सरकारले हिमाली भेगमा स्थानीय जनताको लागी स्याउको बिरुवा अनुदान मा सहयोग गर्नु पर्छ र तराई भेग को जनता लाई मेवा र केरा को बिरुवा को अनुदान दिदा राम्रो हुन्छ
Video अत्यन्तै राम्रो लाग्यो। मेवा मैले अत्यन्तै धेरै खाएको छु। आफ्नो घर वरिपरि टन्नै थियो। यसको पात फल मानिसको अलावा बाख्रा , सुगुर र अन्य धेरै जीव जन्तुले पनि धेरै मन पराउछ।