Тёмный

लगातार १ हप्तासम्म एउटै ठाउँमा भएको एक मात्रै भि*-डन्त, शाही नेपाली सेनाका सिपाहीहरु किन त्यसरी...? 

Подписаться
Просмотров 63 тыс.
% 698

सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । आजको कार्यक्रममा हुनुहुन्छ जनसेना नेपालका कमाण्डर पासाङ शेर्पा कर्मा । उहाँले पुर्वी नेपालका शाही नेपाली सेनासङ्ग भएका मुख्य कार्यहरूको विशेष जानकारी दिनुभएको छ ।
हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक SunauloTV
🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Commander of Janasena Nepal Pasang Sherpa Karma is in today's program. He has given special information about the main activities of the Royal Nepal Army in Eastern Nepal.
Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- SunauloTV #Sunaulo_TV #Pasang_Sherpa_Karma #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #Aishelukharka_Khotang #Hatuwagadi_Bhojpur #Bhojpur_Tawor

Опубликовано:

 

14 май 2022

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 59   
@Bismat821
@Bismat821 4 месяца назад
धन्यवाद सुनौलो टेलिभिजन अनि सुमन सर हेर्नु सुरु गर्‍यो ।
@SunauloTV.
@SunauloTV. 4 месяца назад
स्वागत छ हजुर
@rajurai6860
@rajurai6860 2 года назад
सलाम क. कर्म सुन्दर ढङ्गले कुरा राख्नु भयाे साेलु पन्चन
@Boss-vk4ty
@Boss-vk4ty 2 месяца назад
मेरै गाउँ को मान्छे हुनु हुँदो रैछ। सोलु किन्ज को हुँ मो पोनी।
@krishnagadal5873
@krishnagadal5873 Год назад
जानकारी काे लागि धन्यवाद सुनौलो टिभी लाई
@SunauloTV.
@SunauloTV. Год назад
w\c सर
@krishnagadal5873
@krishnagadal5873 Год назад
गणेशपुर भिडन्त बारे अजय दल काे सिपाही हरु संग गरेको अन्तरवार्ता आउँदैन त आजकल किन होला
@SunauloTV.
@SunauloTV. Год назад
@@krishnagadal5873 अब केही दिनमा आउने छ है ।
@sanatkc630
@sanatkc630 2 года назад
मतपत्र‌‌ त राम्रो संग पटाउन नआउने रहिछ सुप्रिम कमाण्डर लाइ । सिकाउन ‌भाको थिएन तपाई ‌हरुले ।
@govindaokheda4915
@govindaokheda4915 2 года назад
सही कुरा को बिषय बिश्लेषण गर्नु भयो पासाङ सर ले जनता सचेत र चनाखो हुनु पर्छ जनता ले भ्रष्ट नेता हरू लाई पाखा लगाउनुपर्छ सही सर्बहारा बर्ग र समुदाय बाट सही बिकास सही नेतृत्व गर्ने नेता हरू चुन्नु पर्छ वडा देखी केन्द्र सम्म हाम्रो देश नेपाल लाई राम्रो नेता नी सोरथी नेता हरू को खाँचो छ
@PasangSherpa-ou8yv
@PasangSherpa-ou8yv 2 года назад
कर्मा सेर्पा लाई मैले लगभग 20/22 पछि देख्दै छु खुशि लाग्यो।शुरुमा टाप्टिङ जनप्रिय मा वि मा कुशुम कर्मा युवा शक्ति अस्मिता किसान उनिहरु आको झल्को आयो र जनप्रिय माबि मा इकाई अध्यक्ष मलाई बनाएको मलाई अझेै याद छ।किसान अहिले एमाले मा चिशंखुगाडि बाट अध्यक्ष चुनाव लडेर माओवादी सँग नै हर्यो।सयाद कर्मालाई थाहा होला मलाई पनि मेरो घर गोरा मा पनि धेरै वसेको हो र कुशुमले त मलाई लानलाई पनि धेरै कोशिश गरेको पनि हो।
@SunauloTV.
@SunauloTV. 2 года назад
धन्यवाद सर
@Soluunik
@Soluunik 2 года назад
हा हा कर्मा जि नि सोलुखुम्बु जिल्ला बिगतको चौलाखर्क गा बि स हालको लिखु पिके गाउपालिकाको हुनुहुन्छ म तपाईलाई राम्रो चिन्दछु अनि म सोलुखुम्बु जिल्ला बिगतको काकु गाबिस , हालको माप्य दुधकोशी गाउँ पालिकाको मान्छे । साह्रै गजबको कुरा गर्नु भो । भोजपुर जिल्ला सदरमुकाम घोरेटारको लडाईमा परेर हाम्रो गाउले केही कम्रेड मित्रहरुले आज पनि नाकको डारिमा बमको चोईटा छरा आज सम्म बोकिराखेका छन है । बिना योजना हचुवाको तालमा बुरुक्क उफ्रेर भोजपुर घोरेटार आक्रमण गर्दा माओवादीले ठूलो क्षेती बेहोर्न परेको हो ।
@jprakhal5365
@jprakhal5365 2 года назад
खोइ के गर्नु अब चोर नेता नाताबाद भ्रष्टाचार को नाइके भो । काहानी रमाइलो छ
@khilnathbastola7133
@khilnathbastola7133 Год назад
यो रिटिट रिटिट भन्छन के रहेछ बुझेको त पुर्ब भाषा मा कुले दियको रैछ।।।।
@kumark-hl3kx
@kumark-hl3kx 8 месяцев назад
let's move we can't do lai रिटिट भन्दो रैछ😂😂
@neharica2166
@neharica2166 2 года назад
रमिते भनेको लेटाङ जाते मास्तिर हो, जाते मा पनि ठुलो लाडाई भाको थियो, मोरङ लेटाङ ब्यारेक को आर्मि संग
@kumark-hl3kx
@kumark-hl3kx 8 месяцев назад
मावबादी ले अरु कै दिन सकेन जे होस जनमुक्ति सेना लाई न्वारन गरेर नया नाम दियो त्यो भन्दा अरु भुत्रो केही पनि पाउन सकेन।।
@sumanbhandari9035
@sumanbhandari9035 Год назад
राम्रो कुराकानि
@starluck5485
@starluck5485 2 года назад
राम्रो कुराकानी ♥️♥️♥️♥️♥️
@uttamkulung4335
@uttamkulung4335 Год назад
ईतिहास सुन्दा 😭😭😭😭
@harimayabhandari7625
@harimayabhandari7625 2 года назад
राम्रो कुराकानी
@user-ns5ef6ys1y
@user-ns5ef6ys1y 2 года назад
lalsalam chha mahan yoddha dajulai
@karmabk1329
@karmabk1329 2 года назад
Salam chha daju
@kabirjungthapa
@kabirjungthapa 5 месяцев назад
K samanta
@ritakhadka67
@ritakhadka67 2 года назад
Salam xa
@khusbusharma8682
@khusbusharma8682 2 года назад
Herna suru bhayo hai....
@Ishworghising10
@Ishworghising10 2 года назад
अलिक पछि सम्म द्वन्द चलिराको भए पुर्बको लाल सेना लाई सक्थेना नेपाल आर्मी पुलिसले ।
@robingurung8261
@robingurung8261 2 года назад
Prachandaa ko tattu haru rest in hell
@superman-jx7rs
@superman-jx7rs 2 года назад
थेक्न नसक्नि होइन धुटो हुन्थ्यो माओबादी । तेहि भएर बार्ता भन्दै आको
@raiindra5577
@raiindra5577 2 года назад
Ahile samma vako vaye maobadi auta poni bachdoina thiyo
@prakashrokaroka1270
@prakashrokaroka1270 2 года назад
पनौती कुरा नगर्नुहोस् हजुर
@max7272
@max7272 2 года назад
अहिके सम्म लडाइ भको भए मावबादी सबै सखाप भै सक्थ्यो😂😂 खारा जस्तो बिकट ठाउमा १५०/१८० जाना साहीसेनालाइ मावबादिको न्वारन देखिको बल निकालेर २ पल्ट सम्म ४/५ हजार छापामारले आक्रमण गर्दा पनि नसके पछि अब युद्ध बाट लक्क्ष्या पुरा हुन्न भनेर थाहा भएर बार्ताबाट जाने निधो गर्या हुन। जतिजाना मरे खास्मा उनिहर्को कुनै उपलब्दी छैन किनकी बर्ता बाटइ देस्मा सान्ती आको हो र सरकार पक्क्षे सुरु बाटै बर्ता गरौ बार्ता बाटै समश्याको समधान गरु भनिरहेको थियो आखिर अन्तमा बर्तै बाट टुङ्गियो। खास्मा अहिकेको ब्याभस्था ल्याउन युद्धको हैन ६२/६३ को जनाअन्दोलनको मेन भुमिका छ। एदि आवबादीले द्धोन्द जारी राखेको भए सरकारले अझ ससक्त आधुनिक हातहतियार भित्र्याउथ्यो बिदेसी सैन्यासहयोग हुन्थ्यो सखाप पारथ्यो।😃😃
@razinbasnet7052
@razinbasnet7052 2 года назад
इलाम को बारेमा नि लिनु न दाइ अन्तरबार्ता
@SunauloTV.
@SunauloTV. 2 года назад
हस्
@surajgaire-tc8xb
@surajgaire-tc8xb Год назад
Yo mawodahi le kin dusman dusman vanxa ?
@sangamraiofficial741
@sangamraiofficial741 Год назад
सलाम छ पासाङ दाजु ... यहाँ हरु को अमुल्य योगदान ले गर्दा नै आज हामी यहाँ छौ ! भन्ने लाग्छ
@_yojeong_0
@_yojeong_0 2 года назад
Ma Pani sahavagi thiya aiselu kharka Vidanta ma sir
@SunauloTV.
@SunauloTV. 2 года назад
अहिले कहाँ हुनुहुन्छ नि
@laxmikanxi123
@laxmikanxi123 2 года назад
kina kam video aaun thalyo sunaulo tvma
@himathapa3050
@himathapa3050 2 года назад
Salam chha sahasi dajulai...
@robingurung8261
@robingurung8261 2 года назад
Ghanta sahasi atankakari haru afnae daju Bhai mardae hidna kayar haru ho rest in hell for destroying our peaceful country Nepal
@balrai7868
@balrai7868 2 года назад
kamred jamin dhale paxi ritet vayeko hou
@Gagan.377
@Gagan.377 Год назад
India bata fighter biman teti bela kharid gari nepal ma use garnu partho
@sureshbasnyat5218
@sureshbasnyat5218 2 года назад
ilam vidanta huda mero buba pani tyahi hunuhunthyo
@SunauloTV.
@SunauloTV. 2 года назад
सेना मा कि प्रहरीमा नि
@sureshbasnyat5218
@sureshbasnyat5218 2 года назад
@@SunauloTV. senama
@SunauloTV.
@SunauloTV. 2 года назад
@@sureshbasnyat5218 अहिले कहाँ हुनुहुन्छ सर
@shantarajgiri5933
@shantarajgiri5933 Год назад
Salam chha daju