लहान नगरपालिका २३ का तिलैयबोना गाउँ बलान खोलाको चपेटा परि पुरै गाउँ नै उठिबास हुने अवस्थामा आएको देखिन्छ । प्रत्येक वर्ष बलान खोलामा आएको बाढीले जमिन कटान गरेर गाउँ सम्म पुुगी सकेको स्थानिय युवा बवी कुमार यादवले बताए ।
9 окт 2024