जय हर्क साम्पाङ् जय श्रमदेश जय श्रमदान श्रमदाता ☺️🤗🙏❤️ यूके बासी दाजुभाइ दिदीबैनी आमा बाबा सबै लाई धन्यवाद 🙏❤️हाम्रो देशको एक मात्रै सच्चा प्यारो पिता लाई धेरै माया दिनु हैं हामी हजुर हरु प्रति आभार प्रकट गर्दछौं,हाम्रो मेयर नेपाल देशको लागि मुटु को टुक्रा हो उहाँ बिना हामी जनता र देश अधुरो छौ,पानि बिनाको माछा जस्तै हुने छौ,त्यसैले उहाँ लाई सबैले साथ सपोर्ट र माया गरौं अब हामी नेपाली र यो देशको लागि एक मात्रै विकल्प उहाँ नै हो हाम्रो पिता ,हजुरलाई हामीले सम्झिरहेको छौ ,प्रे गरिरहेको छौ हजुरको काम यात्रा सफल रहोस् सुम्निमा परुहाङ ले हजुरलाई धेरै आशिष दिउन् रक्षा गरून् ,🙏❤️☺️🤗 जय हर्क साम्पाङ् ❤️सेवा❤️☺️