लोकमानले भस्टाचारिलाई सहि गरेछ जस्ले लोकमानको बिरोध गरछ तो भसटचारि हो फोन रेकर्डिङ ले भस्टचारिलाई भस्टचार गरन गार्हो भयो तेसैले लोक मानको बिरोध हुदैछ ।
किन लोक मान सिङ सङ नेता र केही ठुलो भनौदा हरु डर लाई लागिरहेछ ? किनकि लोक मान ले कुनै नेता र भ्रष्टाचारि लाई बाकी राखने वोला थिएन ।नेता हरु नै भ्रष्टाचारको खानी मा छन ।तेहि भयेर अब यो लोकमान ले हामी लाई पनि छोडदैन ।भनेर् हतार हतार मा यो माहअभियोग आयो।