हामि लिम्बु भाषा सँस्कृति उत्थान सँगसँगै हामि मँगोल हाैंभन्ने कुरा विर्सिनु हुन्दैना धेरै लिम्वु साथिहरु ले mno लाई गलत तरिकाले बुजेकाछन पहिला mno बचाउनु पर्छ अनिमात्र समुदाएको भाषा सँस्कृति को उत्थान हुनु सक्छ एदि मँगोल नेशन अर्गनाईजेशन लाई बचाउन सकेना भने यो हिन्दु ब्रामण हरुको को सामुने भाषा सँस्कृति को जगेर्ना गर्छु भन्नु दिवासपना मात्र हो यो चारसये वर्षपच्छि पनि मँगोल हरुले बुजेना भने हाम्रो आउने सान्तदि ले यो हामि 21वों सताप्दि का पुस्ता लाई सम्जेर धिकार्नेछ है लुँगवा हरु//
हामी लिम्बू पनि हौ याक्थुङबा पनि हौ युमा मान्ने पनिहामी हौ थेबा मान्ने पनि हामी नैहौ यी कुरालाइ समग्रमा भदा किराँती पनि हौ नेपालमा पहिले नम्बरमाराज गर्ने पनि किराँती नै हो मौखिक मुन्धुमलाइ आफ्नै भास लिपिमा लिखित गराउने अमर राख्ने भासा प्रेमी मौलिकता प्रेमी धर्म प्रेमी सत्यबादी अहिङसाबादी फाल्गुनन्द हुन।नोगेन सेवारो
To Yakthung around the world. We went through hell because of nepali language and ethnic nepali. Still some Yakthung from Nepal want to call themselves kirat which is given word by those people who wanted to destroy Yakthung identity. Kirat is foreign word for Yakthung, we don't find this word in mundum as well as in the history. You'll find this word only in distorted history after 19th century. We are Yakthung from sovereign Yakthung laje. Let's make Yakthung great again. From: Yakthung from India ☺