हामि प्रदेसिहरुलाइ जानि जानि अन्याय गर्नु भयो , सम सम ढिढाे र सिस्नो अनि तामाको अचार अनि बेला बेला खोर्सानि दातले च्र्याम च्र्याम दिदै यता हामि हेर्ने मान्छेहरु भने हेर्दाहेर्दै हत्तु हैरान भैयो, थुक निल्दा निल्दा टन्सिल नै भएछ , किल किलेमा हजुरहरु सबै जनालाइ भुइ सोरि सेवारो
मिरा नानी सिस्नो ढिडो अर्गानिक खाना कति मिठो गरिखाएको हेर्न पनि रमाइलो लाग्ने देब्रे हातले खाएको हेर्दा त बाचा बन्धन फिल्म पो याद आयो त? ल ल नानी म त पाहा समातेको भिडियो हेर्न आतुर छु है