यो कुन ठाउमा पाल्नु भएको हो ?? एउटा 100/150 वटा अण्डा राख्ने ह्याचिङ्ग लाई कति पर्छ नेपालमा ? कृपया जानाकारी पाउ नै है ? म पनि नेपाल आएर यसरी नै लोकल कुखुरा पाल्ने सोच बनाएको छु ।
हैन त्यो ३ ओटा दबाई १००/ ओटा चलला लाई एक पल्ट खुवाउदा कति मात्रा खुवाउने जस्तै एक चम्चाको कति हिस्सा खुवाउने कुनकुन औषधि त्यो बारेमा भन्नू भयेन त राजेन्द्र सर ।
सर मेरो चल्ला झोक्राको छ कसरी उपचार गरू ???घाटी ख्यारख्यार गर्दै टाउको माथी उठाएको छ pls anybody knows advice me quickly and thanks a lot if you could help me