नमस्कार म एलिना खनाल लोकस्टारमा गीत गाएर सबैलाई रुवाएका पिएन साइलालाई सहयोग गर्न चाहनु हुनेले सम्पर्क गर्न सक्नु हुने छ जसको लागी: 9840840414 साथै facebbok मार्फत पनि जोडिन सक्नु हुने छ। facebook link:facebook.com/
अरुलाई पर्दा आफुलाई परेको जस्तो लाग्छ के गर्नु टुलु टुलु हेर्न बाहेक केइ गर्न सक्दिन 😭😭pn saila g कहिले हरेस नखानु Be strong एलीना खनाल मिस लाई पनि भिडियो को लागि धेरै धेरै धन्नेबाद 🙏🙏🙏🙏🙏
मैले धेरै लाई सोधे थिय त्यो बेला तुरुन्तै fb मा देखे को थिय आज भन्द लक भक 2/30 पैला पैलो लक्डौन थियो म गाउँ मा थिय आज यो तर्बिर देख्द प्रस्ता भयो काराण छ होला बाबू हरु ले आमा कैले पाउदेन्न्न धन्यवाद 🙏🙏🙏
योस्तो ध्यान भोजराज सर सम्म पुग्नु पर्छ बाकी त आफै भाइरल हुन खोजेको जस्तो लाग्छ , धेरै इन्टर ब्यु हेरि सके पियन साइला को सहयोग आउन त आयको होला तर भित्र भित्रै अझै छल कपट गरेको जस्तो देख्छु त हो ,, well come to bhojraj sir ,help you piyan saila