जोसुकै क्षेत्रका कलाकारहरू हुन आफ्नो आफ्नो ठाउँमा सबै अब्बल छन् तर चलचित्र क्षेत्रका महानायक राजेश हमाल र लोक दोहोरी क्षेत्रका राजु परियार उस्तै लाग्छ मलाई
हरि सर म तपाईको शुभ चिन्तक हो पहिलाको च्यानेलको पनी रेगुलर भिउयर हो तर जति राम्रो कलाकार ल्याए पनी भिउस् गएन अहिले कार्यक्रम च्यानेलको मापन भनेको भिउस हो यो च्यानेल ल्याउनु भएको रैछ रेगुलर हेरिराछु कार्यक्रम अलि नया टेस्टको तर जात,धर्म,नेतालाई सकभर नल्याउनु ल्याए पनी ति बिषयवस्तु भन्दा बाहिरको कुरा सोध्नु नत्र पहिलाकै कार्यक्रमको हालत हुन्छ अनि एउटा सुझाब बालापनको वा युवा अवस्थामा भएको अविस्मरणीय क्षण वा रमाईलो खुशीको पल सुनाउने मौका दिनु होला