Тёмный

वरिपरि बस्नेका गाला च्यातिने गरी हंसाए बालचन्द्र र मिना बुढाथोकीले, हेर्नै पर्ने भिडियो । ०७७-०४-०९। 

Indreni.Com
Подписаться 3,5 млн
Просмотров 1,1 млн
50% 1

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni#Balchandra_Baral_VS_Mina_Budhathoki_Live_Dohari
🙏🏼 Download our Apps 👇🏼
➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

Развлечения

Опубликовано:

 

22 июл 2020

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,3 тыс.   
@Indreni.Com2016
@Indreni.Com2016 4 года назад
इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।
@voiceofwestnepal
@voiceofwestnepal 4 года назад
Good job Indrani
@sabinagautam3391
@sabinagautam3391 4 года назад
@@voiceofwestnepal ll
@cbpachabhaiya2581
@cbpachabhaiya2581 4 года назад
good job indreni
@sherbhadurnachel7418
@sherbhadurnachel7418 4 года назад
मिना बुढाथोकी भनेपछी सारै खुसी मन हने है, मलाइ त!
@aaaayyyy8760
@aaaayyyy8760 4 года назад
Wow so nice pic sis baii
@balchandrabaral
@balchandrabaral 4 года назад
मिना बुडाथोकी जि अनि मैले गायको दोहोरी कस्तो लाग्छ ?कमेन्ट शेर गर्न नबिर्सनु होला 😍😍
@BmsNews99
@BmsNews99 4 года назад
दाम्मी उत्कृष्ट दोहोरी ❣️🙏
@voiceofwestnepal
@voiceofwestnepal 4 года назад
@@BmsNews99 Kin Indrani mn parxa🙏
@sangitagautam4369
@sangitagautam4369 4 года назад
Derai ramro rahexa 50%ta hajur ko haso ko lagi herxu hajur ko dohori haru😍😍😍😍😍😍😍
@kulDipkcDang
@kulDipkcDang 4 года назад
Haserai mare sir. Yakdam babal xa
@girigapaudel5046
@girigapaudel5046 4 года назад
सारै रमाइलो
@sagarchhettri3295
@sagarchhettri3295 4 года назад
अनुसासित गायिका मीना जी को गाउने सैलि पनि निकै दमदार छ ।
@sudarshankandel7999
@sudarshankandel7999 3 года назад
Bachandra ko haso chai akdam mitho xa ani dohori pani dubaiko dami xa
@anilkumarghale6045
@anilkumarghale6045 3 года назад
Mina sarai anusasit ra gahakilo hunuhun6.
@ramchadharai2144
@ramchadharai2144 4 года назад
मिना बुढाथोकी को प्रहार चै हो आज 👌👌
@minabudhathoki9276
@minabudhathoki9276 4 года назад
लोकप्रिय कार्यक्रम इन्द्रेणी हेरेर बस्नुभएको तपाईं सम्पूर्ण मा नमस्कार! म गायिका मिना बुढाथोकी! हजुरहरुलाइ मैले र बालचन्द्र बराल ज्यु ले गाएको यो रमाइलो दोहोरी कस्तो लाग्यो सल्लाह सुझाब दिनुहुन र सधै माया गरिदिनु होला है! धन्यवाद!!
@dilisk3098
@dilisk3098 4 года назад
Ati ramro xa sis mata 2taiko fan ho
@rambk4696
@rambk4696 4 года назад
मिना को अनुहार देखेपछि खुसि लाग्छ इन्द्रेणी मा।।।
@hommagar762
@hommagar762 4 года назад
देश तथा बिदेशमा छरिएर रहेका सम्पुर्ण नेपाली हरसकाे मन मनमा बसेकाे लाेक प्रिय कार्यक्रम इन्द्रेणी काे याे एपिसाेड बिशेष रह्याे । लाेक दाेहरि गायक बालचन्द्र र मिना जि काे सुमधुर अावाजले त झनै सुनमा सुगन्ध थपेकाे छ ।यसरि नै बाकि दिनहरु प्रगति तिर अगाढि बढिरहाेस शुभकामना ।
@netrathapa6666
@netrathapa6666 4 года назад
Sumadhur swarki dhani mina sis ko geet dherai Ramro aagami dinma unnati Pragati gardai janu hola.
@rabinxettri1309
@rabinxettri1309 4 года назад
दराे अायाे है मिना जि बाट के धाेका दियकै हुनत कुराे
@aashikagautam649
@aashikagautam649 4 года назад
आहा धेरै रमाइलो दोहोरी बालचन्द्र भाइ र मिना बहिनी को । जय इन्द्रेणी जय लोक संगीत । 🙏🙏🙏💚
@dipeshjaishi2352
@dipeshjaishi2352 4 года назад
You tub ma dherai comment garne hjr ni hunu hudo rahix dhyabad mitho comment ko lagi .
@traderjanak
@traderjanak 4 года назад
Wo
@rajureshmi6659
@rajureshmi6659 4 года назад
खिमा मनमाया भयछि इन्देणि मा बति बालन परदै न
@user-kt7ip5pv1w
@user-kt7ip5pv1w 4 года назад
साथी बनेको छु मेरोमा बन्नु है सर।
@milantamang1716
@milantamang1716 4 года назад
होर#
@ramprasad-tu9uy
@ramprasad-tu9uy 4 года назад
हा हा है ।।। नमस्कार मैले पनि तीज नजिकिदै गर्दा पर्देसबाट दिदिहरुको सम्झनामा केही शब्द लेखेर तीज गीत गाउने कोसिस गरेको छु हेरेर मेरो च्यानल सस्क्राइब गर्दिनुहोला न है ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-tAm3IU7792U.html
@ramprasad-tu9uy
@ramprasad-tu9uy 4 года назад
@@user-kt7ip5pv1w नमस्कार मैले पनि तीज नजिकिदै गर्दा पर्देसबाट दिदिहरुको सम्झनामा केही शब्द लेखेर तीज गीत गाउने कोसिस गरेको छु हेरेर मेरो च्यानल सस्क्राइब गर्दिनुहोला न है ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-tAm3IU7792U.html ल आउनुस साथी बनम
@ramprasad-tu9uy
@ramprasad-tu9uy 4 года назад
@@milantamang1716 नमस्कार मैले पनि तीज नजिकिदै गर्दा पर्देसबाट दिदिहरुको सम्झनामा केही शब्द लेखेर तीज गीत गाउने कोसिस गरेको छु हेरेर मेरो च्यानल सस्क्राइब गर्दिनुहोला न है ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-tAm3IU7792U.html
@gitabhandari3021
@gitabhandari3021 4 года назад
बालचन्द्र दाइ र मिना को टुक्का सुन्दै रमाइलो लाग्छ। धन्यवाद सम्पुर्ण इन्द्रेणी टिमलाइ💖💖
@madanparsad7434
@madanparsad7434 4 года назад
बाल चन्द्रको हाँसो नै मिठो । मिनाको शब्द चयनलाई मान्नै पर्छ । अति रमाईलो दोहोरी।
@gomabhandari5993
@gomabhandari5993 4 года назад
राम्रो हाम्रो इन्द्रेणी असाध्यै राम्रो छ हेर्न न छुटाउनु होला हजुरहरू सबैको दिन सुभ रहोस्
@voiceofwestnepal
@voiceofwestnepal 4 года назад
Nanaste goma kin Indrani mn parxa🙏
@voiceofwestnepal
@voiceofwestnepal 4 года назад
@Boby Music Digital Studio Kin Indrani mn parxa🙏
@voiceofwestnepal
@voiceofwestnepal 4 года назад
@Boby Music Digital Studio sathi banaunu la ma banaye
@gomabhandari5993
@gomabhandari5993 4 года назад
@@voiceofwestnepal हजुर नमस्कार इन्द्रेणी मा दुःख सुख हासोँ रोदन पीडित लाई मलम लाउने औषधि सबै भएर होला हजुर
@gomabhandari5993
@gomabhandari5993 4 года назад
@@voiceofwestnepal हस् हजुर भइहाल्छ नि
@BmsNews99
@BmsNews99 4 года назад
बालचन्द र मिना को दोहोरी मन पर्यो अरेवावा भन्ने कोको हुनुहुन्छ?❣️🙏🙏🙏🤚🤚🤚🤚🤚👍️👍️👍️👍️👍️👍️👇️👇️👇️👇️👇️👇️👇️
@tejkunwar6371
@tejkunwar6371 4 года назад
बालचन्द्रलाइ मिनाले अप्ठ्यारो पारेकै हो त? जे होस राम्रो लागेयो यस्तै गित सुन्न पाइयो
@mountainboy5904
@mountainboy5904 4 года назад
बाल्चन्द्र मित्र सार्है हसिलो हुनुहुन्छ । कृष्ण दाई ले नयाँ भाई हरुलाई कार्यक्रम सन्चालन सुचारु गर्ने अबसर दिनु भयको मा खुशी लाग्यो ।। मिना जि अती सालीन अनी मिठो दोहोरी गाउँनुहुन्छ
@dipendrakhanal9460
@dipendrakhanal9460 4 года назад
जय इन्द्रेणी बबाल दोहोरी बालचन्द्र दाइ र भाउजू को प्रस्तुति
@user-kt7ip5pv1w
@user-kt7ip5pv1w 4 года назад
सर लौ एक अर्काको च्यानलमा साथी बनु है
@tulsioli5534
@tulsioli5534 4 года назад
ल है इन्द्रेणी आइगो चिया पिउँदै हास्दै, पिर चिन्ता हटाउदै बसौं, रमाइलो त भयो तर कृष्ण दाइ बिना खल्लो महसुस भयो, जय ईन्द्रणी
@ramesh2055
@ramesh2055 4 года назад
धेरै दिनको प्रतीक्षामा बल्ल आज बाल चन्द्र भाइको बुढा बुढी इन्द्रेणी मा देख्न पाइयो अब पालो श्याम रानाको जोडी देख्न मन हुने जति को को हुनु हुन्छ यता हाजिर हुम त।।।।।।
@ratnamaninath
@ratnamaninath 4 года назад
अति रमाइलो दोहरी प्रस्तुत गरेको मा बालचन्द्र जी र मिना जी दुबै जना लाई धेरै धेरै धन्यवाद ।।।।
@chiranbaral4354
@chiranbaral4354 4 года назад
बराल त्यसमाथि बालचन्द्रकाे हासाे ले कार्यक्रम झनै राम्रोपना देखिन्छ !!! सम्पूर्ण लाई धन्यवाद । जय ईन्द्रेणी ...
@nokhiramoli28
@nokhiramoli28 4 года назад
ल है अाज बालच्द्र बराल जि ईन्द्रेणि संनचालक भयर ईन्द्रेणि कार्यक्रममा हामिहरू दर्शकहरू लाई रमाइलो गराईदिनुभाकाे मा बाल चन्द्र बराल जिलाई धेरै , धेरै धन्नेबाद छ। अनि अाज गायिका मनमायाँ वाईबा लाई देख्ना पाईयाे । अब छत्र शाहीलाई कहिले सम्म देख्ना पाईनेहाे ।सम्पूर्ण गायिकाहरू , गायकहरू र सबै द्रर्शक स्राेताहरू सबैलाई यकमुषठ नमस्कार गरे । सुईकारिदिनुहाेला ल ।
@keshabrajdangi808
@keshabrajdangi808 4 года назад
साच्चिकै अहिले सम्म को खतरा दोहोरी मिना बुढाथोकी को फेरेन हरु यता आउँदा हुन्छ ल
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 4 года назад
Long Live Krishna Kandel ji and Indreni Team:: Indreni is a Cultural and Humanitarian Temple:: Indreni is a voice of voiceless & voice of Nepal:: Nepal is the land of the MT EVEREST , the land of PASHUPATINATH. and the birth place of GAUTAM THE BUDDHA- the light of humanity. Krishna Kandel is a real hero of Nepal. Krishna Kandel is a great cultural and humanitarian leader in Nepal. All those who are helping humanity through indreni deserve heartily salutation and respect. Understanding of head ( Mastiskma Samajhadari ) Responsibility on shoulders ( Kadhama Jimmebari ) Honesty in heart ( Hirdayama Imandari) And then there will be peace , bliss and freedom in life ( Tabamatra Jibanma Shanti Aananda Ra swatantrata hunchha) Practice Yoga and Prayanam for boosting your immunity power naturally and eat immunity boosting foods for fighting disease and virus. Practice meditation for mental peace and spiritual bliss. Coronavirus is a real message and challenge for human civilization and an opportunity to unite the world and humanity. Beautiful song - wonderful singing , keep on singing. Stay safe and healthy. Go ahead.
@debendrakhatri8765
@debendrakhatri8765 4 года назад
Absolutely sir
@prabatipokhrel9371
@prabatipokhrel9371 4 года назад
मिनाले साच्चै हो जस्तै गरि गाएको गितले बालचन्द्रलाई बुढी को अगाडि आच्छु आच्छु पारे जस्तो तर धेरै नै रमाइलो लाग्यो
@ashokkumar-hd6po
@ashokkumar-hd6po 4 года назад
इन्द्रेणी टिम लाई मेरो नमस्कार छ बालचन्द दादा र मिना दिदी को दोहोरी हेदा दर्सक छक्क भयो हो🙏🙏🙏
@dambermalla585
@dambermalla585 4 года назад
होनि हजुर राम्रो छ
@dhurbakunwar9121
@dhurbakunwar9121 4 года назад
कृष्ण सर लाई सात समुन्द्र पारी बाट पनि नम न्मन यसै गरि सम्मपुर्ण इन्द्रणी टिमलाई धन्यवाद एबम धन्यवाद मिना बैनी र बालचन्द्र भाइको दोहोरी निकै राम्रो छ अझै सफलताको कामना छ ल
@jitendrahayu9029
@jitendrahayu9029 4 года назад
बाल चन्र्द र मिना जिको धेरैदिन पछि आयो तर बबाल छ। इन्र्देणी टिम र त्यहाहुनुभएको कलाकारमा कलाकार सबैमा नमन गर्दछु
@sagarchhettri3295
@sagarchhettri3295 4 года назад
दिलिप दाई ले भाई लाइ पनि आफू जस्तै पर्फेक्ट बनाउनु भको रैछ मादल बजाउन खुसी लाग्यो।
@rajugurung1524
@rajugurung1524 4 года назад
Maile ta dilip dai nai vaneko....vai rahex. .same....dami
@badalraiudayapur9432
@badalraiudayapur9432 4 года назад
पहिले देखि नै मादल बजाउने मा थियो दिलिप पछि क्यामेरा मा पुगेको हो
@sagarchhettri3295
@sagarchhettri3295 4 года назад
@@badalraiudayapur9432 kuro chai dilip ko vai ho hjr dilip dai ta thaha xa malai
@sitashrestha1611
@sitashrestha1611 4 года назад
@@badalraiudayapur9432 jgNfhJd
@sitashrestha1611
@sitashrestha1611 4 года назад
@@badalraiudayapur9432 jgNfhJd
@sanukaji1968
@sanukaji1968 4 года назад
एकदम कडा दोहोरी भयो मिना र बालचन्द्र भाइ को अति उत्तम छ
@baburambhatta2122
@baburambhatta2122 4 года назад
बराल भन्दा मिना को कडा आजको गित्😘😘
@sanjayakattel9857
@sanjayakattel9857 4 года назад
जय हाेस कृष्ण कडेल जिलाई
@diludangi
@diludangi 4 года назад
दिलखोलेर हास्ने बालचन्द्र बराल अनी लाजाउदै हास्ने बहिनी मिना बुढाथोकीको दमदार अनी रोमांटिक दोहरी फेरी फेरी दोहरयाई दोहरयाई हेर्न मन लाग्ने जती यता हाजीर गरुम😘😘 जयहोस ईन्द्रेनी कार्यक्रमको🙏🙏🙏 जयहोस दाजु कृष्ण कडेलको🙏🙏🙏
@rajkumarmainali5703
@rajkumarmainali5703 2 года назад
सबै को दुःख सुख बिसाउने साझा चौतारी ईन्द्रेणी कार्यक्रम समय मिले सम्म हेर्छु।जति पनि ईन्द्रेणी मा गाउन आउनु हुन्छ ,सबै १०१ राम्रो गाउनु हुन्छ।बालचन्द्र जि को त हासो नै काफी छ तेस्तै मिना बैनि पनि एकदमै सालिन र अनुशासित गायिका हुनु हुन्छ ।हार्दिक बधाई सम्पूर्ण मा!!
@kwtkkkk7556
@kwtkkkk7556 4 года назад
राम्रो छ बालचन्द्र सर मिना जि को दोहोरी धेरै पछि सुनपाईयो 🌈🌈🌈
@kishorkhatri5965
@kishorkhatri5965 4 года назад
सारै राम्रो लाग्यो बालचन्र्द र मिनाजिको दमदार साथै होस्टगरेको पनि राम्रो छ सिल्पाजि मान्छेपनि राम्री मुस्कानपनि राम्रो ईन्र्देणि सबैकलाकारहरुलाई सलाम हजुरहरुकै सुभचिन्तक कतारबाट
@chandrabahadurbhujel7120
@chandrabahadurbhujel7120 4 года назад
माने बा मिना बहिनीको गला र मनमा सरस्वती कै बाँस छ।यति राम्रो टुक्का र सालिन प्रश्तुती
@rajuthapa4081
@rajuthapa4081 3 года назад
ati ramro dohori
@shibasubedi971
@shibasubedi971 4 года назад
बालचन्द्र सग धेरै पहिला भैरहवामा रेडियोमा अन्तरबार्ता दिएको अनुभव छ, सारै मज्जाको मान्छे सहयोगी। धेरै राम्रो दोहोरी गाउने कला छ, अझै अगाडी बढ्दै जानु। मीनाको 'छोरी पाइनौ किन' मन पर्यो। यहाँ रमाइलो चाइ मज्जैले भएछ। यो मात्र हैन प्राय सबै दोहोरी हेरेराको हुन्छु म। अर्कैको देशमा भए नि गीत आफ्नै देशका मन पर्छन।
@khushimanbishwokarma5142
@khushimanbishwokarma5142 4 года назад
आहा कती राम्रो दोहोरी बालचन्द्र बराल र मीन बुडाथोकी बैनी स्वर उस्तै राम्रो लाग्छ
@bharatk.c.8639
@bharatk.c.8639 4 года назад
आज त मनु दिजु लाई देख्न पाइयो सबै निद्रेनी तीम लाई सलाम छ
@sanjiblana2230
@sanjiblana2230 4 года назад
धेरै राम्रो छ बाल चन्द्र र मन माया को सोर असाध्यै राम्रो छ धेरै समय पछि सुन्न पायो
@munakapri4586
@munakapri4586 4 года назад
खाना बनाउदै इन्द्रेणी हेर्ने को को हुनुहुन्छ इन्द्रेणी कार्यक्रम टिमलाई मनै देखिनै नमन गर्दछु साथै कृष्णा दाजु हजुर लाई कोटी कोटी नमस्कार 🙏🙏🌺🌺🌺👌👌👌👌 आज त मनमायाको को आगमनले इन्द्रेणी नै रमझम लागे हजुरहरुलाई नि
@sagarchhettri3295
@sagarchhettri3295 4 года назад
Wao mina my favourite aaj balla dekhna paiyo
@voiceofwestnepal
@voiceofwestnepal 4 года назад
Kin Indrani mn parxa🙏
@kulprasadpaudel2125
@kulprasadpaudel2125 4 года назад
Patak patak sunirahu lagyo yeti ramailo geet
@Laxmee359
@Laxmee359 4 года назад
मिना सिस को दोहोरी भनेपछि त हुरुक्कै म त । धेरैपछि इन्द्रेनी मा देख्न पाउदा खुसी लाग्यो
@mailibabuji2238
@mailibabuji2238 4 года назад
सबैलाई बिहानको नमस्ते जय इन्द्रेणी ।
@amritbudhachhetri111
@amritbudhachhetri111 4 года назад
आज को दोहोरी रमाइलो लाग्यो।मिना जी ले आफ्नो ट्र्याक नछोडी गाउनुभयो र दोहोरी बाङ्गिन पाएन।केटि पक्ष नै सबल देखियो!!
@ayushlamichhane24
@ayushlamichhane24 4 года назад
Malai baal chandra dada aaye paxi man asadhai khusi lagxa
@rabinshai559
@rabinshai559 4 года назад
आज सबै भन्दा मजा आयो।हे आमा। कती रमाइलो भयो।
@krishnapaudel3273
@krishnapaudel3273 4 года назад
शुभ बिहानी ईन्द्रेणी सलाम
@user-kt7ip5pv1w
@user-kt7ip5pv1w 4 года назад
साथी बनौ है सर म बनेको छु
@AsbiNamasteCooking
@AsbiNamasteCooking 4 года назад
Love Lok Dohori..❤
@voiceofwestnepal
@voiceofwestnepal 4 года назад
Kin ho Indrani Lok dohari mn parne pls
@samirchaudhary2848
@samirchaudhary2848 4 года назад
आहा कति राम्रो आज को गीत दुबई को बालुवा मा खुब नाचियो।धन्यवाद सम्पुर्ण मा
@bppoudel9147
@bppoudel9147 4 года назад
मिना बुढाथाेकीकाे शब्द चयन निकै राम्राे लाग्याे बालचन्द्र निकै पेलिए विचरा नयाँ श्रीमतिका अगाडि मिना र बालचन्द्र दाेहाेरी अझै सुनाैसुनाै लाग्याे । दाेहाेरीमा मिना त खप्पिसै छन गाँठे । दुबै जनालाई बधाइ तथा सफल साङ्गीतिक यात्राकाे शुभकामना।
@gokarnarana2291
@gokarnarana2291 4 года назад
हैट, टुक्रा त दुबै तर्फबाट गोलि जस्तो पो आयो हो दामी लाग्यो यो पो हो दोहोरी।
@sagardarlami50
@sagardarlami50 4 года назад
आज बालचन्द्र र मिना को दोहोरी हेर्न पाइयो ।।
@kamalprasad546
@kamalprasad546 4 года назад
मिना जिलाई धन्यवाद । अति कर्णप्रिय गाउनु भयो ।
@ganeshthapa12345
@ganeshthapa12345 4 года назад
बालचन्द्र बराल र मिना काे गीत असाद्यै राम्राे छ । फेरी पनि गाउनु हाेला
@nirmalakumal9836
@nirmalakumal9836 4 года назад
Krishna kadel rw krishna bajagain na hunya vanya tw indreni ni khallo lagni raixa tara pani ramailo vyo❤❤
@suryajoti3031
@suryajoti3031 4 года назад
बालचन्द्रको हाँसो करोड नाच लाखौको दोहरी पचासौं लाखको 🤣🤣😍मिना पनि कडैछिन लभ सबै टिम इन्द्रेणी ❤️
@anandalamichhane
@anandalamichhane 4 года назад
अति उत्कृष्ट मज्जा आयो दोहोरी सुनेर्। मिना अतिनै प्रतिभाशाली कलाकार र बालचन्द्र पनि अब्बल , घमासान दोहोरी मा मिना बालचन्द्रलाई बडो भारि पर्नुभयो आज्। यस्तै उत्कृष्ट प्रस्तुति हरु आउँदै रहुन , कृष्ण सरले मात्रै सँधै कार्यक्रम चलाउन सम्भव नहोला त्यसैले बेलाबेलामा कार्यक्रम संचालनको अभ्यास यसरि नै अन्य कलाकार हरुले पनि गर्दा राम्रो होला। 🙏🙏🙏
@uttamthapa297
@uttamthapa297 3 года назад
बालचन्द्र भाइको सार्है मीठो गित त्यसैमा माथोको हासो।
@krishnarimal2306
@krishnarimal2306 4 года назад
आजको गीत भरि बालचन्द्र को श्रीमती लाइ मात्र हेर्ने म मात्र हो कि ? पाप त नलाग्ला नि है ? रमाइलो भयो
@ysrnepalyoutubechannel2254
@ysrnepalyoutubechannel2254 4 года назад
आज मनमाया आउदा इन्देणी आगानिनै उजालो भयो तर कृष्ण दाइ कता जानू भो अब छत्र र पवन लाई छिटो बोलाउनु परो !!
@anjalgurung140
@anjalgurung140 4 года назад
धेरै पछि मिना बुढाथोकी को दोहोरी हेर्न पाए साह्रै रमाईलो लाग्यो। जय इन्द्रेनी🙏🙏
@prembhusal7106
@prembhusal7106 3 года назад
Kya Kada deko Mina le badhai xa ajhai ramro prastuti herna Pau....
@user-xx3os8rs1j
@user-xx3os8rs1j 4 года назад
मनमायो दीदी पनी आईसेएनि हो मोटाएर पनि पुरै टेक्टर भयसिएनि
@voiceofwestnepal
@voiceofwestnepal 4 года назад
mn maya di Lai morng walk garna bhannu na
@bibasthapa9454
@bibasthapa9454 4 года назад
हजुर न आउने हो भाइ
@debid25614
@debid25614 4 года назад
Khabadar mero gf lai moti navam
@user-ue9wj6wy8e
@user-ue9wj6wy8e 4 года назад
मिना बुढाथोकी,देबि आले,डिला बिक, बालचन्द्र बराल,रबिन लामिछाने,भिम पौडेको दोहोरी बबाल लाग्छ।स्वर मनमाया मिठो लाउछ इन्द्रेणी टिम लाई 🙏🙏🙏🙏
@bihunkotesailo
@bihunkotesailo 3 года назад
थानेश्वर गौतम दाजु लाई पनि ईन्द्रेणी मा देख्न मन लाग्यो।
@bibidhonlinetv9240
@bibidhonlinetv9240 4 года назад
सारै रमाईलो दोहोरी बालचन्द्र दा र मिना सिसको ।।।👍👍👍👍👍👍
@anushachhetri862
@anushachhetri862 4 года назад
Wah Mina wah ❤️🌼🙊🌹
@gokarnabista5256
@gokarnabista5256 4 года назад
मिना को अनुभव ढाँड भाचेने शब्द ले रोमाँचित बनयो बधाई छ🚨 टिम ईन्देणी लाइ🎊🎉
@sumitrabk3230
@sumitrabk3230 3 года назад
बालचन्द्र दाइको एकदमै फ्यान हो मिना दिदिको टुक्का खत्रा छ्न
@lilanathpageni396
@lilanathpageni396 4 года назад
आजको दोहोरी भाइको भन्दा पनि बैनिको खतरा लाग्यो😍😍😍😍🙏🙏
@hiragarbuja5747
@hiragarbuja5747 4 года назад
👌👌👌👌❤️❤️balchandar love ❤️ you vanu namilne🤪🤪🤣
@khitizbajgain7845
@khitizbajgain7845 4 года назад
Really amazing Dohori
@sobhitmayatamang475
@sobhitmayatamang475 4 года назад
मलाई मन पर्ने गायक बालचन्द्र बरालले गाएको दोदोरी मन नपर्ने त कुरा नै भएन नी।।
@birendragurung2678
@birendragurung2678 3 года назад
मनकाे पिडा फुल झै फ्रक्रेछ,लुक्दै लुक्दै हिड्ने चाेर पक्रेछ।
@amritaramdam7206
@amritaramdam7206 4 года назад
wow Ramailo dohori cha balcandra ji ko git ramro hunx badhai cha sampurna timlai
@user-zr2ko6ni5k
@user-zr2ko6ni5k 4 года назад
खिमा रोकाको कहिले आउछ धेरै पर्खाइमा छौ
@user-kt7ip5pv1w
@user-kt7ip5pv1w 4 года назад
कडा अायो बालचन्द्रको अाज
@padam-udgadi4145
@padam-udgadi4145 3 года назад
मिनाको शालिनता संगैका धारिलो शब्द ले बडा मजा आयो ! बालचन्द्र जि लाइ पनि धन्यवाद,जय इन्द्रेणी !
@puranrana165
@puranrana165 4 года назад
सै सै बालचन्द्र र मिना दिदी लाई मन पराउने यतातिर🙏
@badalraiudayapur9432
@badalraiudayapur9432 4 года назад
उस्ता उस्तै पर्यो 😂.. मिना सिस को ब्याङ्ग्यात्मक तरिका को प्रहार मलाइ पहिले देखिनै मन पर्थ्यो 😍😍😍😍😍😍😍
@purnasunam2320
@purnasunam2320 4 года назад
Namaste sabai indreni tim lagayet sabai darsakharulai sarai mitho dohori bal n mina🌹🌹 sarai kada mina 👏👏👏👏👏
@voiceofwestnepal
@voiceofwestnepal 4 года назад
Kin Indrani mn parxa🙏
@purnasunam2320
@purnasunam2320 4 года назад
@@voiceofwestnepal Akdam m paskeko khana pani xodera pahila indreni herxu
@rajulama3734
@rajulama3734 4 года назад
Dila mina tika khima 4 vanda kohi xaina nepal ma dohari ma ramro sabda garni haru i love u 4 miss haru
@rambista6048
@rambista6048 4 года назад
Dherai/Dherai badahi xa indreni tieam lai Hamro Balchandra sir ani Mina bahinilai dherai din pachi indreni ma eak sath ma geet suna paiyeo Khushi laghiyeo!!!
@shresthadinesh5625
@shresthadinesh5625 4 года назад
Wow
@yamrana4964
@yamrana4964 4 года назад
ओहो मन पर्नी सोल्टिनि मनु आइछ तर काली भयछ बिचरा।
@hastab.m6420
@hastab.m6420 4 года назад
शुभ बिहानी सम्पूर्णमा बिहानीको तातो तातो चिया सङ्गै आजको यो मिठो दोहोरी बाल चन्द्र बरालको हाँसो र निकै नै सालीन गायीका मिना बुढाथोकी रमाइलो दोहोरी
@khagendarbc1474
@khagendarbc1474 4 года назад
Sarhai ramro ra ramailo lok dohori,, balchandra ra mina ji Dubai jana lai best of luck bhanna chahanxu
@lalbahadurnepali8004
@lalbahadurnepali8004 4 года назад
हाहाहा लाटी नी छोडेनौ धन्नै आज भनिन् मिना ले। औधी मन पर्छ मिनाको झटारो
@Jyoti555_
@Jyoti555_ 4 года назад
ईन्द्रेणीकाे सन्चालिका त मनमाया वाईबा हाे नि तर कृष्ण सर नभए पछि मनमाया ज्यूले सञ्चालन गर्नु पर्ने अलि खल्लाे भयाे।🤔🙃😖
@mrpoon5731
@mrpoon5731 3 года назад
कडा छ है कारेकर्म अर्गानिक दोहोरी यस्तो पो हुन्छ निकै रमाइलो को साथ राम्रो...बढाइ छ....
@hattiramgiri5989
@hattiramgiri5989 4 года назад
jay indreni aaha manmayako mitho aawaj suniyo aaj t kati ramailo ho sabailai mitho samjhana xa hai bisesh balchandra dai mina didi lai jay git jay sanggit 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🎤🎤🎤🎤🎤🎤🎤🎺🎷🎻🎸
@magarThapa-pr1kk
@magarThapa-pr1kk 4 года назад
ल दामि दाेहाेरि अागाे अागाे ।👍️👍️👍️👍️👏👏👏👏👏
@user-lk9co9kr8j
@user-lk9co9kr8j 4 года назад
बाल दाइले हार्नु भो आज दोहरी मा मिना जि सङ्ग साथमा भाउजु भएर होकि
@bhupenchhetriofficial6094
@bhupenchhetriofficial6094 4 года назад
Baral ji, saarai raamro prastuti hajurko. Dhanyabad
@RamKumar-wf2hp
@RamKumar-wf2hp 4 года назад
मिना दिदी र बालचनर सयरको दोहोरी सारैरामरो छ सिलपा भाउजुमा नमयसकायर छ🌹🌹🌹🌹🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹😄😍😘😎😃😗🌹🌹🌹🌹🌹
@tikabahadurthapamagar6524
@tikabahadurthapamagar6524 4 года назад
Balchandra baral &shilpa baral ati raamri hunu hunxa haaso ta jhanai mitho xa shilpa baral ji ko mina budhathoki mitho swar ko dhani hunu hunxa thank you so much
@dineshjethara5476
@dineshjethara5476 4 года назад
तर दाेहाेरि अाज जत्तिकाे रमाइलो कहिल्यै नि भएन मिना काे स्वर अनि कति अनुसासित
@jayarambudha7406
@jayarambudha7406 4 года назад
ढिलो आयो कडा आयो दोहोरी लु एक मोस्ट सबै लाई बधाई छ
@kamalale6177
@kamalale6177 3 года назад
क्या राम्रो दोहोरी ! बालचन्द भाइ र मिना बैनिको !! जति सुनो उति सुनौ सुनौ लाग्ने !!!
@dipakbasnet8675
@dipakbasnet8675 4 года назад
Indreni herer basnu hune sampurnalai namaskar hajur Jaya indreni jaya lok jaya Nepal ani yaha haruko Suva din bitosh hjr
@chudabahadur4500
@chudabahadur4500 3 года назад
बाल्चन्द्र जिउ रबिलामेछने जिउ लाई इन्द्रनी मा देख मन छ
Далее
А где Ахмат?
1:00
Просмотров 9 млн