मलाई निकै लामो समय देखि कहिले जोइन दुख्ने कहिले छालामा सम्स्य आउने कहिले फोक्सो मुटु समस्य आउने खानको नलि ताइत हुने खकार्मा रगत सम्मा आउने कहिले छाती लगयत शरीर को बिबिद अंग मा सिल्का हान्ने कहिले राति मा हात झम झमौने मोर्ने कहिले आँखा तथा टाउको मा असर पर्ने कहिले माम्सापेसी दुख्ने गर्मी मा पैताला पोल ने हुन्छ यो कस्तो खल्को बाथ होला म अहिले कोरिया मा करेरत छु केही सुझब सल्ला दिय आभारी हुने थिय पहिला छुट्टी जादा राम्रो चिकित्सा भेट्न सकिन केही महिना पछि म हजुर कहाँ आउने छु।
Didi tapailai kun madhyam bata contact garna sakinx molai pani aile halchal dekhi jodneharu dukhna thaleko x molai pani baath rog lageko hoki k bujnu pay hunthyo