सुरूवात गरेका छौं तर कसैलाई(बैंक का ठालुका आफन्त बाहेक) दिने छैनौ कसैले loan apply गर्यो भने पनि 6 महिना सम्म फाईल अघि बढाउदैनौ ।उद्यम गर्न खोज्ने 6 महिना सम्म बैकको ऋण नपाउदा आफै frustrated भई फेरी खाडी धकेल्न मद्दत गर्छौं पनि भन डाका हो
सिन्धुली भिमान शाखाले जबाफ पाइयो।लालपुर्जा बिना पाइदैन भनेर भन्यो। कुरा मात्र हो। सजिलो छैन रे।ठुला किसान ,पुजि पति बर्गले चलाएको फम लाई दिने प्रपन्च हो सर।
जो जस्को आफ्नो मान्छे अधिकृत छ उस्ले मात्रै पाउने गरेको छ असल मा हामी कृषि गर्ने मान्छेहरु सम्म यो सुबिधा छैन यो कुरा को खुलासा मात्रै गरेको यो media मा कर्मचारी हरु सबै चोरै चोर छन ।
तपाई हरु भासन गर्नुस पैषा जती उनीहरुकै आफन्तको हातमा हो हामीजस्तो पीडीतले कहीले लोन पाउनी म सुनको काम गर्छु मैले 2 जनालाई रोज्गार दिन्छु तर अहीले म सन्ग काम गर्नी भाई बीदेस जान्छु भन्छन कीनकी लगानी छैईन के यही हो भासन?
यस्ता वाइयाद ,,यसरी सरकारले सहुलेत ऋण दिन्छ भने इंडिया को विषादी तरकारी किन खानु पर्दथ्यो,,युवा किन विदेश जानुपर्थ्यो,,,दुनिया झन्जट तेई पनि नेताको पावर,,,भाषण हो हजुर भाषण,,,तापले भनेजस्तो सहूले त् ऋण सहज रूपमा पायत म जस्ता कती युवा देश मा बसेर काम गर्ने थिए,,,😭😭😭
यस्तो सहुलियतपूर्ण कर्जा पाउँन के कस्तो प्रक्रिया र मापदण्ड पूरा गर्नुपर्नेछ होला ? यदि कुनैपनि बैंकमा हामीले कृषि व्यवसाय गर्न सम्पूर्ण प्रक्रिया पूरा गर्दा गरि सहुलियत कर्जाको लागि आवेदन दिँदा पनि बैंकहरुले दिईरहेका छैनन् । यस्तो अवस्थामा हामीले काहाँ, कसरी, कसलाई र कोसंग सहयोग माग्ने ?
Yahi bhasan sunera banijya bank gako taradhito khojyo dhito ma pani yo bhayena tyo bhayena bhanera diyena malai pahila chai dinxu bhanyo tara4 mahina jhulayo tara diyena damak ko rastrya banijya bank ma yasto bhako xa
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-bMcFUDRjY8w.html यो प्रक्रियाको लागि स्पिकर सर र यो प्रक्रिया भएको बैंकको नम्बर चाहियो|सहयोग चाहियो|प्रबिन राई 9862808937 के म यो भिडियो मेरो च्यानलमा अप्लोड गर्न सक्छु ता कि अरुले पनि जानोस!
चोर हो यो वाणिज्य बैक । आजसम्म कस्ले पायो यो आफ्नोमन्छे बाहेक केन्द्र ले भन्छ तार ब्रान्च ले दिदैन नेपाल को टोटल ब्रान्च म्यानेजर सब् चोर हुन जनता झुक्याएर खाने काम हो यो ।
m bidesh bata aako 3 barsh bhayo Bank dhako Rs17000 mero kharcha bhaisakyo khai rin paako.Hetaudako Bank baki chhain m nagaako . mero number 9845679934
Clickmandu online admin sir at least hjr le kunai 1 janalai answer dinuhos na pls, jos jagar vayeka sathi harule k kasri pauxa loan vnnu vko xa. hjr lai thaha xain tw yaha gariyeko questions jan gunaso sambandit thauma puraidinohos, bina dhito pauxa ki paudin.
sir yo sacho ho ra garibi student lai help garnu huncha bhane mero chori haru pardna ko lagi cyprus apply gareka chan so hel me ma abu dhabi ma kam gardai chu
Yo sabai hawa hure gaf ho men kisanlai yo lon didain bank le mero pani gai froom diyo 1o ota bhaise ra 5 ota gai thiyo m bank ma lon lin vaner gaye tar malai lon dhiyen jaga thito rakher pani sabai nakali kisanlai matr tinx pucha walalai matr