.Hajur bhai khusi lageyo karan m pani aamchoke waling ho mero kipat aamcho ho bhai waling waling ko name ma pani kehi rahe6 nhanera i love my Nepal n.all nepalis thanku bhai.🙏🙏🙏🙏🙏❤❤❤❤👌👌👌👌
Nepal duniya ko sabai bhanda khush hal desh ra prakriti ko khazana ko bhandar ho . Timi neta haru le nepal lai unnati ko taraf lage ra jaaw. Haamro nepal duniya ko sabai bhana khubsurat desh banaw.❤️
भिरकोट नगरपालिक व न म ७ नेपाली क्ररेसले ५बर्स कारेकाल मा के बिकास भयोत र जन्ताले केके सुबिधा पाएत र उपमेयर र वडाअध्यक्ष आँफनो पेट भोरने काम मात्र भएको छ अजैपनि ईनिहरुको पछि लाग्ने काम नग्रै ल????
म जन्मिएको प्यारो ठाउँ याद आउछ। तर स्क्रिन मा देखिएका वडा नं २ अध्यक्ष को भनाइ सङ्ग म सहमत छैन।किनकी यिनलाइ बनावटी कुरा बोल्न मजासङ्ग आउछ।थाहा पाउनुभयो होला"-यिनको बोली कस्तो छ!गफ र चिल्ला कुरा गर्न कसैले पनि सिकाउनु पर्दैन यिनलाइ।हुँदा हुदाँ मेरो घरतिर जाने बाटोनेर को पुल वडा ले होइन भुतपुर्ब कर्मचारी हरुको सन्जाल बाट बन्न लागेको (राक्से)पुल हो। भुकम्पपिडित का नाऊमा आएको पैसा रु ७५०००/-तिमिलाइ आउछ यदि मलाइ २५०००/- दिने भए भनेर बार्गेनिङ गर्ने यिनै हुन्। कहाँ भएको छ बिकास हाम्रो वडामा? मैलेँ चै देखिन। कुखुराको हड्डि लुछ्ने ठाम तिर बाटो लगेका छन्। तर अर्काको जग्गा मिचेर,बिना सरसल्लाह!
वालिङकाे नामकरण अन्यथा उल्लेख भएकाे पाइयाे । किरात भाषामा यसकाे अर्थ पानी भएकाे भन्ने बुझिन्छ । पूर्वमा धेरै ठाउँमा साेलु, भाेजपुर, संखुवासभा जिल्लामा गाउँका नामहरू छन् । एक प्राचीन किरात समूह त्यसभेगमा गएकाे इतिहास छ । वालिङ, गुल्मीकाे वामी, फेवा, लुङ्खुदेउराली, वागलुङ, राखु ठाउँहरू अझै छन् ।